रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीति कविता : नेपाली माटो
- गीत : ए कान्छा, मलाइ सुनको तारा
- बालकथा : बिचरो कौवा
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- कथा : सिपाहीकी स्वास्नी
- अनूदित बालकथा : फूलकुमारी
Tag Archives: nepali sahitya
लोक कथा : सिकर्मीको व्यथा
~नोवल निरौला~ दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि। एकादेशमा एक … Continue reading
कथा : मनको कागजमा प्रेमको चित्र
~शोभा शर्मा~ ‘ऊ त्यो भीरमाथिको ढुंगामा बसेर मलाई तिम्रो चित्र बनाउन मन छ,’ मैले भनिदिएँ । वरिपरि कोही छैन । खोला मात्रै सुसाएको छ । यो निर्जन बाटो एक्लै बोल्दै म कहाँ हिँडिरहेकी छु, थाहै छैन । ‘ल हिँड, म … Continue reading
कथा : याङे दाइ
~टि पी मिश्र~ याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर … Continue reading
गजल : बद्लिँदैछ
~कृष्ण प्र. पाण्डे~ अनायास प्रेयसीको सवाल बद्लिँदैछ बिना मेसै मेरो पनि जवाफ बद्लिँदैछ कहाँ बसुँ दोधार भो आँखामा या मुटुमा आँखा स-यो मुटुतिर विभाग बद्लिँदैछ
युगल गीत : तिमी देख्दा रहर होला
~नगेन्द्र थापा~ …. केटा – तिमी देख्दा रहर होला लागेर आउँछ त्यसै त्यसै जिन्दगि मेरो जागेर आउँछ केटि – तिमी देख्दा न भै नाडी ओर्लेर आउँछ छाती भरि लाजै लाजले भरेर आउँछ
कविता : गरिबी
~मुक्ता सापकोटा~ एउटा गरिब केटी थिई बिरामि भै ओछ्यान परी औषधिमूलो केहि पाइन एक दिन ऊ तेसै मरी उनको थियो एउटा बच्चा तोते बोल्ने मनको सच्चा भयो त्यो बिचरा टुहुरा कसले दिने उसलाई सहारा
कविता : गाउँहरु हास्न छोडेपछी
~बिष्णु सुबेदी दोलखे~ अचेल गाउँहरु हास्न छोडेका छन गाउँहरु हास्न छोडे पछी को पो निर्धक्क हास्न सक्छ र ? गाउँको मुटुपारी डाँडा थुम्कोमा बन्धुकको घोडा चडेर ………. मृत्युहरु टुक्रन्छन हेर्दा हेर्दै क्षण भरमा सिङो बस्ती खरानी बन्छ गाउँलेहरु खरानीको थुप्रो … Continue reading
कथा : जसमीन
~लेखनाथ काफ्ले~ मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी। मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। … Continue reading
कविता : रगत
~विक्रम सुब्बा~ रगतको आफ्नै मगज हुँदैन दिमागका हरेक रेसामा रगत नपुगे वुद्धि मर्ला र समाज बदल्ने संघर्षको मार्गचित्र केले सोच्ने ? रगतको आफ्नो आँखा हुँदैन आँखाका नानीले रगत खान नपाए दुनिया हेर्ने दृष्टि मर्ला र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने … Continue reading
गजल : जिउनै पर्यो जिन्दगी
~उमा गौतम~ अस्तित्वको पहिचान ढल्यो जिउनै पर्यो जिन्दगी नसा – नसा गल्छन यसै जिउनै पर्यो जिन्दगी बलात्कृत आमा रोइन झेलभित्र बाबु ढले द्वन्द्वरुपी आगो बल्यो जिउनै पर्यो जिन्दगी
कविता : हामी जाग्नु पर्छ
~महिन्दो वाइबा तामाङ~ उठ जनता विहानि भयो अब हामी जाग्नु पर्छ हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ । अधिकारको लडाइमा अब सबैको आँखा लागोस जनजन को समर्थन अब हामी माग्नु पर्छ ।
नियात्रा : नेपाली टुरिस्टहरुको गोसाईकुण्ड यात्रा
~जे.बी. शेर्पा ~ हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल र सरसामान हरुले भने मेरो मनै कताकता पुरयाई दिन्थ्यो र … Continue reading
गजल : माया जताउँछ
~बिना तामाङ’सुनगाभा’~ घरि आँखा सन्काउँछ घरि माया जताउँछ साँच्चै माया गर्छु भनि ईशाराले बताउँछ जता जान्छु उतै आई मर्छु भनि घुर्क्याउँछ अघिपछि लाग्दै उ निक्कै मलाई सताउँछ
कथा : ऊ अचानक आयो, अचानक गयो
~प्रमिशा केसी~ उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ … Continue reading
कविता : तिमी त मरिसकेछौ
~हिरामान बल तामाङ~ अझै पनि याद आइरहेको छ तेमालमा डम्फूको तालसँगै डोल्मोसित नाच्दै रम्दै गाएको ती दिनहरूको ।। हो मलाई अझैसम्म याद छ आमाले पठाउनु भएको मकै चपाउँदै घट्टामा डोल्मोसँग जिस्केको ।।
नियात्रा : कर्णालीसँग जिस्किँदा
~केपी अनमोल~ उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै … Continue reading
कविता : हेरुँला, कसले कसलाई लुट्दो रहेछ
~मुक्तान थेबा~ हिलो लत्पत्तिएको यो जिन्दगी हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ के लाग्छ तिम्लाई? के म यत्तिकैमा सिद्धिन्छु ? सम्भव छैन त्यसो हुन कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म तिम्ले थापेको ढडिया प्वाल पारेर उम्किन जनेकी छु … Continue reading
लघुकथा : थाहा छ ?
~डा. रविन्द्र समीर~ ‘तपाईं के काम गर्नुहुन्छ ?’ सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’ डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर … Continue reading
कथा : मंगल ग्रहमा देवकोटाको सालिक
~कृष्ण बजगाईं~ साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए । ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे । ‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो … Continue reading
गीत : नलेख गीत अब
~राज थापा~ नलेख गीत अब सबैलाई रूवाउछ बेदनाका भेल बगी बदन रूझाउछ भाबनाका फूल टिपी माला उन्छौरे झरनाका झँकारनै सँगीत दिन्छौरे
कविता : म अनि मेरा बस्तीहरु
~तीर्थ संगम राई~ सुन्दैछु पि्रयसीका एकाध बस्तीहरुमा दोहोरी गीत नगाएको धेरै भो रे रोधीघर पनि नधाएको धेरै भो रे त्यहि भएर होला सायद यु्वाहरु बिदेशीएको मात्र देख्छु मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥ अफसोच मेरो बिकट तर निकट बस्तीहरुमा बिरह र … Continue reading
गीत : अल्झेछ क्यारे पछ्यौरी
~भूपि शेरचन~ अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा २ बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा आउँछ कि चेली भनेर आमा दोबाटो धाइथी २ तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती सल्लाझैँ आमा सुसाइरहिन् २ एकलै … Continue reading
युगल गीत : छरी दिउँ की मुस्कानसँगै
~तीर्थ संगम राई~ केटा- घुम्तिहरु सयौं आए हामी दुईको जीवनमा तिम्रैं साथहरु पाई रहुँ सधै भरी मिलनमा केटी- भरी रहुँ की सिउँदोसँगै पि्रयतम्का मीतहरु छरी दिउँ की मुस्कानसँगै पिरतीका गीतहरु केटी- आँखा चिम्ली हेर्छु जब तिमी आउँछौ सपनीमा
गीत : नबिर्सेँ तिमीलाई
~बिपिन किरण~ नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई त्यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाएँ तिमीलाई आयौ समिपै जब तिमी निदरीमा
कविता : प्रेम
~बादल सुरेश~ गर्नेहरूले त प्रेम त्यो मधुर रोशनी देखेर जूनको पनि गर्लान् त्यो मनमोहक सुवास देखेर फुलको पनि गर्लान् तर जसरी मेरी आमाले जन्मिँदै नजन्मेको मलाई देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो जसरी मेरा बा’ले मेरा रहर र चाहनाहरूलाई चिन्नुअगाडि नै प्रेम … Continue reading
गजल : मेरी सुवासिनी
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ लेक-बेसी गर्दै होली, मेरी सुवासिनी लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी म एक्लै परदेशमा, उ देशमा एक्लै एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी
गजल : बिर्सें मैले
~तारा ज्ञवाली~ तिम्लाई देखें ह्रदयको भाव बिर्सें मैले जीवनका अनगिन्ती तनाव बिर्सें मैले एकै निमेष दर्शन ले फूल फुल्यो मनमा पाइला-पाइला झेल्नुपर्ने दबाव बिर्सें मैले
कथा : म पनि त तिमीलाई प्रेम गर्छु
~सुन्दर खड्का~ एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । … Continue reading
कविता : एटलान्टिक प्रेम
~राजव~ सायद तिम्रो पिँडुला देखेर अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर केले हो मैले तिमीलाई प्रेम गर्न थालेको एटलान्टिक सागरको यो एकान्तको बालुवाको न्यानो स्पर्श गर्दै सोच्दै छु म त्यस्ता के कुरा हुन् जसले … Continue reading
युगल गीत : सिरिमा सिरी नी कान्छा
~धर्म राज थापा~ केटि – सिरिमा सिरी नी कान्छा बताश चल्यो बावरी फूलको बासना सुन मेरो निरमाया मायालु आयो नी कान्छा फालेर हान्दै नबोले पनि हाँसन सुन मेरो निरमाया केटा – ढुंगाको छानो नी कान्छी टिनको छानो नौतल्ले घरको वहाँ … Continue reading