रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता
- समालोचना : नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास
- कविता : प्रलय वेदना
- अनूदित कथा : मानिस केले बाँच्ने गर्छ ?
- पुस्तक समीक्षा : 'चुली' भित्रको चुल्याइ
- कथा : एक रात
- तामाङ लोककथा : बाँदर र डासिन डोल्मो
- समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र
Tag Archives: महेश बर्तमान रानामगर – Mahesh ‘Bartaman’ Rana Magar
गीत : गाउँ गाउँ लाग्यो
~महेश बर्तमान रानामगर~ मनको चाह कसलार्ई सुनाउ खुसिले आशु झरिसक्यो मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो डाँडा पाखा हरियाली ढकमक्क गुराँस सुनखरी सोह« बर्षे कलिलो जोवान आँखैमा घुम्दछ घरिघरी सुन्दरी रुप छिट्टी परेकी आँखैमा मेरो झलझली बस्यो
गीत : आकाशभरि
~महेश बर्तमान रानामगर~ आकाशभरि नौ लाख तारा एउटै तारा साथ छैन आशु धेरै बगी सक्यो अझै भन्छौ घात होईन मुटु चुडी फुल भन्छौ पीडा के हो वात छैन साथ छोड्या छैन भन्छौउकालीमा हात छैन अघिअघि तिमी हिड्छौ भेट हुने आशा … Continue reading →
गीत : खुशी तिम्रैं
~महेश बर्तमान रानामगर~ खुशी तिम्रैं हाँसी राख रुन चाहिं मै रुईदिउँला सारा आँशु मै पिएर खुशी तिमीलार्ई दिउँला मन भएर सायद ममा क्षितिजि आशा बाँचिरह्यो चरी भएर तिमी उड्यो मनको माया मनमै मारियो
गीत : मनमा माया छैन
~महेश बर्तमान रानामगर~ मनमा माया छैन हजुर देवतालाई चढाईंदिए धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए
गीत : ए है निष्ठुरी साइला
~महेश बर्तमान रानामगर~ ए है निष्ठुरी साइला तिमीले यो घरगाउँ विर्सदा पुर्खौली सस्कृति रोयो साइला तिमी झिल्के भइ दिदा विदेशियो साइला कोपिलाहरु कोइलीले गाउनै छोड्यो बज्दैन साइला बिनायो मादल गाउँघरै शुन्य भो सम्झना आउछ लोक भाकाको दशैं तिहार आइदिदा
गीत : दुधकोशीको चिसो पानी
~महेश बर्तमान रानामगर~ दुधकोशीको चिसो पानी प्यास लागि पिउँदा जीवन मेरो वगर भयो तिम्रैं लागि जीउँदा चौतारीमा पर्खिरहें, दोवाटोमा कुरिरहें सारा आँखा बिछ्याएर आउने बाटो हेरिरहें आँखाभरि बाँच्दो रैछ मनमा आशा छाउँदा
गीत : सल्लेरी बजार
~महेश बर्तमान रानामगर~ सल्लेरी बजार शनिवारे हाट त्यही हाटमा भेटेको पहिलो नझर मुस्काउदैं हेर मुटुमैं बसेको यहि मुटु झिकि डाँडापारी कसरी राखुँ त मुटुमै राखु अन्जानी तिमी कसरी बोलु त रहर मेरो मुटुमै राख्ने मौकालाई पर्खेको
गीत : तिम्रा तस्बीर
~महेश बर्तमान रानामगर~ तिम्रा तस्बीर कति जाति त्यै बोकेर बाँच्न थालेछु छातिभरि टाँस्दाटास्दै तिम्रो तस्बीर फाट्न थालेछ कताकता दुखे जस्तो छाम्दा मैले पीडा भेटिन वगैंचाका सयौं फुलमा एउटा फुलको माया भेटिन नभेटेरै आँखा चिम्ले त्यही फुलको काया बसेछ
गीत : वाध्यताले टाढा भएँ
~महेश बर्तमान रानामगर~ वाध्यताले टाढा भएँ अझै माया गरि राख है कल्पनामा मलाई भेट्दा अंगालोमै बाँधी राख है निठुरताको हुरी पनि हामीबिचनै चल्यो यहि हुरीले उडाएर टाढा टाढा पु¥यायोे आँखाबाट आँशु बग्दा आाँशुसंगै नबगाउनु है
कथा : ढाक्रेदाइ
~महेश बर्तमान रानामगर~ कति मुस्किल हुन्छ यो संसारमा जीवन बिताउन । बाँच्न चाहनेलाई बाँच्न दिदैन र मर्न चाहनेलाई पनि मर्न दिंदैन, सधैं झिनो घिटघिटीमा नै अल्झाइराख्छ । यहाँ सुखी भएर बाँच्ने चहाना कसलाई हँदंन र ? तर हेर, विचरा ! … Continue reading →
गीत : हजार झोक्का
~महेश बर्तमान रानामगर~ हजार झोक्का हुरीवतासका चैतको वेलामा एकै झोक्का निठुरी मनको क्षितिज आँखामा सपुना सारा धुलैमा मिले आँशु मै बगेर खहरे भई मुटुमैं बग्यो म भएँ वगर हुरीभित्र हिडी नै रहें उडी आउने आशामा
गीत : बोलाउ भने
~महेश बर्तमान रानामगर~ बोलाउ भने छैन हजुर चिन्जानी भएको नबोलाउँ त आधी मुटु चोरी सकेको ए गोरी तिमी बोलन मलाई माया गर्छु भनन परेवी आँखा ओठ नि सादा चुल्ठी है बाटेकी सोह्र बर्षे जवानीले मन मेरो चोरेकी
गीत : वरपीपलको कथा
~महेश बर्तमान रानामगर~ वरपीपलको कथा जस्तै शितल शितल छाया तिमीलाई यो जुनी मात्र होईन जन्मौं जन्म माया तिमीलाई नसा नसा रगत भई तिमी बगि दिनु यो छातिको मुटु भई सधैं सधैं धड्कि रहनु आकाशका लाखौ तारा जुनै तिमीलाई
गीत : स्याउ रातो…
~महेश बर्तमान रानामगर~ स्याउ त रातो शेर्पोनी कान्छी मै टिपी दिउँला मन पर्यो भने सोलुको ठिटो सिकक किन्दिउँला शेर्पेनी कान्छी मुसुक्क हाँसिन मै भए दंगदास मै बोल्न खोजे उनि लजाईन झन भए बेहोस आङ्गी, ढङ्डिल, मटिल, सेमुङ, काँचाले पहिराउँला
गीत : जननी तिमी
~महेश बर्तमान रानामगर~ जननी तिमी चन्द्रमा जस्तै अधरमा मुस्कान तिमी हाँसे संसार खुसी सधै हाँसन तिमी हाँस्दा संसार हाँस्यो सारालार्ई हँसायो संसारको साहारा तिमी एउटै सृष्टिलार्ई जन्मायो तिम्रो काखमा न्यानो माया मिठो बोली बचन
गीत : कलकल निर्मल
~महेश बर्तमान रानामगर~ कलकल निर्मल छहराका गीत हजुर लेख्नै बाँकी छ गुराँस फुल्ने पखेरुको बर्णन हजुर गर्नै बाँकी छ पखपख नुम्बर हिमाल माया प्रीत गाँस्नै बाँकी छ लजाइ–लजाइ दुधकोशी सागरलाई चुम्न आतुर छ सुनाखरी चाँप चिमल फुल्न हजुर अझै बाँकी … Continue reading →
गीत : छाति माथि
~महेश बर्तमान रानामगर~ छातिमाथि हात रखि आफ्र्नै मान्छे भन्यौं गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो क्षणभर टाढा हुँदा साह्रै दुःखी बन्छौं स्नेहका आँखा बिछ्याई ठुस्किएर बस्छौ ठुस्किएर नबोल्दा पो धेरै माया लाग्यो
गीत : मन खुशी छैन
~महेश बर्तमान रानामगर~ मन खुशी छैन मेरो उच्छ्ववासले छाति खुम्चायो निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो तन रुझाउने झरी पर्यो मन रुझाउन आँशु डुबी सक्यो संसार मेरो कुन खुशीमा हाँसु आँशु थामी क्षितिज हेरे तिम्रै याद आयो
कविता : भन्दै थियो रे
~महेश बर्तमान रानामगर~ एउटा समुहको सदस्य उ मिलिटरी थियो सुसुप्त समय स्वार्थका अनधकारभित्र भयका प्रतिध्वानि कर्कश भएर गुञ्जियो र भन्यो ह्यान्ड साफ मैले दुबै हात उठाए । उ फेरी बोल्यो नटेरेको होस् मैले सुनिन र उत्तर जानिन उ र मेरो … Continue reading →
गीत : जले जले तिम्रो यादमा म जले
~महेश बर्तमान रानामगर~ जले जले तिम्रो यादमा म जले गले गले तिम्रो पिडाले म गले म बाच्दिन शायद मेरो संसार जलेको देख्छु हास्दिन कति म, आशुमा खुशी डुबेको देख्छु त्यो एक दिन थियो, सार्है मिठो र प्यारो थियो धेरै धेरै … Continue reading →
गीत : म माग्ने
~महेश बर्तमान रानामगर~ म माग्ने भए मागिन मैले तिम्रो दरबार एक सुकी देऊ धर्म होला नगर तिरस्कार बर्षौदेखि भोको छु म सकिन पेट भर्न असक्त भइ प्राण धान्न भारी बोक्न सकिन मरेर लान्नन् धनका थुप्रा कि लान्छौ दरवार
गीत : तिमीलाई..
~महेश बर्तमान रानामगर~ तिमीलाई नै सम्बोधन गरी पत्र कोरु झैं लाग्यो कोरिएका हर शव्दमा सबै पोखु झैं लाग्यो थोरै मनमा डर बोकी आशा छरुँ झैं लाग्यो मनका चाहाना पत्रभरी सबै खोलुँ झैं लाग्यो
गीत : मनमा माया
~महेश बर्तमान रानामगर~ मनमा माया छैन हजुर देवतालाई चढाईंदिए धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए
गीत : शितल छाया
~महेश बर्तमान रानामगर~ शितल छाया तिमी भन्थ्यो मन पोल्ने रैछ मेरो जुनको शितल छाया पराईलाई रैछ ताराबिच एउटा तारा सधै सधै प्यारो प्यारो तारा बिलाई गए मनलाई भो गाह्रो शिशिरमा घाम लागे सवले ताप्ने रैछ
गीत : उठ उठ जाग जाग
~महेश बर्तमान रानामगर~ उठ—उठ जाग—जाग हे यूवा हो मानविय यूगको माग बिश्व शान्ति हो मान्छेले मान्छे मार्छ, मान्छे मारी जीत हुन्न रे यूवा शक्ति शान्ति चाहे शान्तिको शंख बज्छ रे शान्तिको द्धिप बाली उठ यूवा हो मानविय यूगको माग बिश्व … Continue reading →
कविता : ढोका
~महेश बर्तमान रानामगर~ ढोकै ढोकाको संसार प्रत्येक बस्तु, पल, परिस्थिति बाध्यता, नियति, र स्वार्थका प्रकारान्तरण आ–आफ्नै ढोकाहरु एउटा ढोका उघारेर एउटा मन मस्तिष्क र भौतिक विम्व आयो त्यो म भएछु । अनगिन्ति ढोकाहरु भएको पृष्ठभूमीमा म सलबलाईरहेको छु ढोका खुल्ला … Continue reading →
गीत : बिर्सनलाई धेरै पिए
~महेश बर्तमान रानामगर~ बिर्सनलाई धेरै पिए, मातिएपछी पो मन खुल्न थालेछ बिस्तारै बिस्तारै मनको पिडा सबैमाझ खुल्न थलेछ तिम्रो जाली मायामा मै ढुखीको मन फस्नु फसेछ तिमीले गरेको बाचाहरु तिमी आँफै तोड्नु तोडेछ धनको साथ पाए पछि मनको रुपा पराइ … Continue reading →
गीत : धेरै गीत
~महेश बर्तमान रानामगर~ धेरै गीत गाएँ मैले प्रीत धेरै लाएँ मलार्ई भने तिम्रै गीत तिम्रै प्रीत प्यारो यति ठुलो संसारमा सुन्दर धेरै रुप मलार्ई लाग्छ हरक्षण बसु तिम्रै साथ धेरै कसम खाए मैले धेरै माया लाएँ
गीत : सोलुको यहि पाखा
~महेश बर्तमान रानामगर~ सोलुखुम्बुको काखमा जन्मेको हामी शेर्पाली सगरमाथाको गौरवले बाँचेको हामी शेर्पाली नुम्बुरको काखमा सल्लेरी बजार हाँसेको जुनबेशीको काखमा शेर्पाली सँस्कृति बाँचेको पाहाडी छाती छेडेर नागवेली दुधकोशी बगेकी
कथा : साच्चै मैले थुकिदिए
~महेश बर्तमान रानामगर~ बिचरा “खाइ न पाई छालाको टोपी लाइ” कति नै के–के पाइन्छ, होइन्छ भनेर गएको बिना कसुर बिजोगले मुर्न परेछ, आज किन मारियो उसलाई ? के दोष थियो उसको ? “ऊ” महा गरिब थियो, गरिबीका कारण त्यस माहोलमा … Continue reading →
गीत : फेवातालमा
~महेश बर्तमान रानामगर~ फेवातालमा सान्नानि घाम होकि छाया सङिलएको मनभित्र बस्यो तिम्रो माया सेती नदी भइ बग्यो तिमी मेरो मनमा माछापुच्छे् भई हाँस्यो मेरो आँखैमा हरियाली शुन्दरतामा प्रिती नयानया
गीत : ए ! नेपाल
~महेश बर्तमान रानामगर~ ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो नि यता भाई डल्यो भन्छनयही दुःखी आमा रुन्छिन उता ! दाई म¥यो भन्छन अभागी आमा मुर्छा पर्छिन ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो … Continue reading →