Tag Archives: महेश बर्तमान रानामगर – Mahesh ‘Bartaman’ Rana Magar

गीत : तिम्रै माया

~महेश बर्तमान रानामगर~ तिम्रै माया यहि कालेलार्ई तिम्रै दया यहि कालेलार्ई आज झनै मुटुमा घात धोका पनि यहि कालेलार्ई यो कालेको भाग्य कस्तो चुकी जाने काँच जस्तो माया गर्ने बाहानामा दया देखाई दिल चो¥यो माया गर्ने दिललार्ई तिमी एक्लो बनाई … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : विश्वको शीर

~महेश बर्तमान रानामगर~ विश्वको शीर सगरमाथा यसैको काखमा जन्मेको हिमाली शहर प्रकृति बहर हिमाल हाँसेको हिमाल हेर्नलाई आउ है सोलुखुम्बुमा स्याङ्बोचे डाँडा नाम्चे है बजार त्यहीमाथि थामे गाउँ यो दुधकोशी यो भोटेकोशी यही डाँफे नाच्ने ठाउँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँस न हाँस

~महेश बर्तमान रानामगर~ हाँस हाँस सधैं हाँस आँशु सवै मलाई दिई कोमल तिम्रा हृदयलाई सधैंभरि खुशी राखि चाहानानैं यस्तो मेरो दु:ख बोकी खुशी दिने रहर नै यस्तो मेरो पीडा बोकी खुशी हुने नाचनाच तिमी नाच यी नयनमा छारो पारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : वेईमानीले

~महेश बर्तमान रानामगर~ वेईमानीले बेइजतीको लगाम लगाइ दियो आफु हारी जीतको थाक आफ्नै हात पर्‍यो बैगुणी छ संसार पनि मलाई ठेस दिन्छ तीर रुपी वचन पनि मेरै मुटु घोप्छ निरीह बनि सारा पीडा म नैं सहनु पर्‍यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै धेरै भयो

~महेश बर्तमान रानामगर~ धेरै धेरै भयो मैले हाँस्न बिर्सेंको अरुहरु हाँस्दा मन दुख्ने रोगी भएको एकान्त एकलासमा मन उजाड उदास भएको हरेक साझ पिडा भुल्ने बहानामा पिउन थालेको धेरै भयो एक्लै एक्लै भौतारिन थालेको बनपाखा सारा संसार उजाड लाग्न थालेको … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment