रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- मनोबैज्ञानिक कथा : भोक
- गजल : हातमा समाई उनलाई
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि
- गजल : हजुर मुस्कुराईस्यो
- कथा : तान्या, इन्द्रकमल र अन्धकार
- गजल : तिम्रो हातले भरि गिलास
- कविता : समान अन्तर
- गजल : के निस्कियौ
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
Tag Archives: kabita
कविता : संघियता
~करुण पौडेल~ जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता । स्वीटजरल्याण्डको सपना बाँड्न प्रेरणा भो संघियता दलगत स्वार्थसिद्ध गर्ने साधना भो संघियता िसंगो देशलाई बिभक्त पारी शोषणको नयाँ तरिका अपनाउनलाई बाहाना भो संघियता जनतालाई झुक्याउने हतियार … Continue reading
कविता : हजुरहरु
~अल्पविराम~ सम्बोधनमा उसले मलाई हजुर भन्यो हजुर शब्द इन्जेक्सन जस्तै नशा नशामा फैलिएर दार्हा नंग्रा पलाएको अनुभूति गरेँ आफुले आफैलाई बाघ देखें आफुले आफैलाई सामन्ती सम्झें कता हो कता मेरो अन्तरमनको सुक्ष्म मान्छे
कविता : बिपना उर्फ श्रीमती
~बिबश बिप्र~ बोकेर नसकेको एक बिटो सुकेको खर जस्तो सपना आज त लगिसकेछ – कोहि कसैले कतै ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – भोलिपल्ट … Continue reading
कविता : नोट अफ डीसेन्ट !
~दिल निशानी मगर~ प्यारो सपना ! कारगील बाट फ्र्कीएको एक हूल, सीपाही लाई फेरी तीमीले, कारागार मा कैद गर्यौ र ताल्चा लगायौ स्पात झै-छाती मा त्यो बीरासत ! अनी, काठमान्डौ र कारगील मानौ, काठमान्डौ ले एकाबीहानै बीरालो समात्यो र भन्यो
कविता : भूकम्प/प्रेमकम्प
~भावना शर्मा~ किन काप्यो धर्ती किन फाट्यो आकाश जब भेटियौ हामी छितिजमा…. तिम्रो ओठमा म फुल्दा तिम्रा आँखाहरुमा छल्किदा मेरो आँशु किन रोयो बादल त्यो किन फुट्यो धर्तीको बाँध र त काप्यो त्यसको मुटु के हाम्रो धड्कनमा येति कम्पन थियो … Continue reading
कविता : पुनर्जन्म !
~समाश्री राउत~ मायाको भाषा हुँदैन मायाको परिभाषा हुँदैन आँखा प्रयुक्त भएर सोचको आकार र रंगहरु नाक प्रयुक्त भएर तृष्णाको गन्ध र वासना पृथक भाव पृथक सोच पृथक बिम्ब मस्तिष्कमा माया खण्डिकृत गरिए पछि सुविधा अनुसार परिभाषित भए पछि बिस्तारलाई संकुचित … Continue reading
मेरी प्रेमिका
~छवि ज्ञवाली~ मेरी प्रेमिका – मलाई न आकासका जून तारा झार्न भन्छिन् न वल्लो भूगोलदेखि पल्लो भूगोल सार्न भन्छिन् जहिलेदखि प्रेम गरेँ– अटुट छ हाम्रो सम्बन्ध कसम त हामीले पनि खाएका छौँ बन्धनको बार त हामीले पनि लाएका छौँ घाम–पानी, … Continue reading
कविता : नारी अस्मिता
~गङ्गा अभिलाषी~ नारी तिमी सौन्दर्यकी मात्र खानी होइनौ नारी मनोरञ्जन र सन्तान वृद्धि गर्ने साधन र स्रोत मात्र होइनौ अस्मिता लुटाएर जिउने तिमी कसैकी कठपुतली होइनौ नारी जीवन अनमोल छ नारी तिमी अदम्य, अटल साहस र विश्वासकी खानी हौ प्रतिभा … Continue reading
कविता : सङ्गीत
~गोपीकृष्ण प्रसाई~ संसारको कुनै धरातलमा निक्लेको किन नहोस जहाँ बिरह र व्यथाको कहानी हुन्छ सृष्टिको सुन्दर बिहानी हुन्छ हाँसो र खुसीको सिरानी हुन्छ बसन्त वाटिकाहरुमा सुनिने चिरबिर चिरबिर चराका आवाजहरु झरना खोलाहरुका कल्कलाहट अनि स्निग्ध मनको मझेरीमा उडिरेका तिम्रा स्वप्निल … Continue reading
कविता : राष्ट्रिय अस्मिता
~नन्दलाल आचार्य~ कहिल्यै नजलेकी यसवर्ष तिमी जल्न पुग्यौ कहिल्यै त्यत्तिविघ्न नगलेकी यत्तिखेर तिमी असाध्यै गल्न पुुग्यौ हुन त हो , कही नभाको जात्रा हाँडी गाउँमा यो पनि यहीँ त्यो पनि यहीँ सबै यहीँमात्र छ र त धुलो उडिरहेछ र पो … Continue reading
कविता : पुत्रशोक र ईश्वर
~बिलोल पोख्रेल~ गए साता ईश्वर पदचाप बिना नै, मेरो तन्द्रामा कानेखुशी गर्दै, बिरहको गीत गाउन पुगेछन्, “नरुनु अश्रुका धारा , दुख्ने पीडा छ तैपनि बुनेको जालमा मेरो, हेर बाधिन्छु मै पनि” अनि ईश्वर भएर बिरह गाउने ? मेरा प्रश्नका प्रत्युत्तरमा, … Continue reading
कविता : कैदि याचना
~चन्द्र रानोहँछा~ त्यहीँनेर कैद छु म जहाँबाट देखाइदिएको हुँ पहिलोचोटी देउतालाई देउताथान टा…ढाको देउराली बताइदिएको हुँ आफैले खनेको मन्दिर पुग्ने बाटो जहाँ पुग्न प्रतिबन्ध छ मलाई आँखाको मूल फुटेर आँखैमा तलाउ जम्छ म आँशुले आफ्नै पीर धुन असमर्थ
कविता : बोरिङ दिन
~बादल सुरेश~ ती आँखाहरूमा प्रेम छल्किरहेछन् प्रेम त मुटुमा हुन्छ-कोहि बोल्यो आँखामा त आकर्षण! सायद प्रेम नै पो हो कि गाजलले छोपेको? ‘कता हो! म चोकमा’ आफ्नै आँगनजस्तो प्यारो यो चोक उनी हुँदा सबै आफ्नैजस्ता
कविता : कती मिठो बोली
~“जीवन्त” रुकु~ कती मिठो बोली अमृत घोलेसरी कती मिठो माया तिम्रो पाये जिबनको उजेली म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु म बिहानि हुँदा तिमी घाम बनी आउनु म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु
कविता : म स्त्री अर्थात आइमाई
~सीमा आभास~ युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म । तिमीले खसालेका छायाहरु मन पराउँछु तिमीले छोडेको स्वास पिउँछु तिम्रो धोद्रो ध्वनी छोएर तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु । तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता म भिज्दा, तिम्रा छातीका रौँहरुमा … Continue reading
कविता : अभिनय
~गण्डकीपुत्र~ छोपिन्छ विष राख या अमृत जीवन राख या मृत्यु पर्दा लगाएपछि बाहिरबाट केही देखिँदैन मात्र देखिन्छ पर्दा जसरी झोलाभित्र मासु बोके पनि सातु बोके पनि
कविता : हिउँ फुल्ने गाउँहरु
~कृष्ण उदासी~ शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु । लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।
कविता : मान्छे र पहिरोहरु
~निष्प्रभ सजी~ भीरमुनि उभिएर पहिरो पखिर्रहेको छ मान्छे पहिरो कहिले उस्को आगन हु“दै बग्छ पहिरो कहिले उस्को मन छु“दै बग्छ
कविता : सावधान मेरो कलमले आत्महत्या गर्न नपरोस्
~ताराकिरण कुँवर ‘अविरल अविश्रान्त’~ फेरि चरचर चर्किरहेछ आकास वर्षा हुने हो कि अनिष्टको या फसफसाउँदो हिउँले स्वात्त पार्ने हो कि कलिला मुनाहरु चटपटाउँदो असिनाले छियाछिया पार्दै सुलुत्त निल्ने हो कि ती अमिलो रस भरिन थालेका काफलहरु या भीरमा चचहुइ गर्दै … Continue reading
कविता : किरिया बसेकी स्वास्नीमान्छे
~सरस्वती प्रतीक्षा~ लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईँका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत सावित हुन सक्छन् ! तपाईँ पत्याउनुस्, नपत्याउनुस् ! भर्खरै भेटेर आएकी हुँ मैले उनलाई उनको नयाँ अवतारसँग ठोक्किनु संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा … Continue reading
कविता : समयको घोडा र “महादेव”को अवसान
~पुण्य गौतम ‘विश्वास’~ हाम्रो युगको “महादेव” अघिपछि लगाएर आफ्ना नन्दीभृङ्गीहरूलाई दिनदहाडै पस्छ–बस्तीभित्र निर्बाध र घोषणा गर्छ– समयलाई घोडा बनाएर आफुखुसी बेलगाम दौडादौड हिंड्छु । घोडाको टापको कर्कश आवाज उसको बीभत्स अट्टहासमा घोलिई बस्तीमा आतंकको कालो छाया मडारिन्छ उसको आगमन हाम्रो … Continue reading
कविता : प्रजातन्त्रको प्रमिथस हो ऊ
~कलानिधि दाहाल~ पूर्वी दिशाको प्रणयपताका बोकी, फैली फरफर फर्फर ! हृयूँचुली पग्ली र्झन सिपालु चेतनाताका झरना झर्झर ! पश्चिम उड्ने प्वाँख सजाई नाग्बेलीका घुम्तीहरूमा ! सजल सजेको मानवताको बत्ती बलेको एक कलामा ! कल्पतरुझैँ कलरवधुनमा कल्पनाका चञ्चु उघारी ! फैली … Continue reading
कविता : सालिक
~विवश पोखरेल~ व्यस्त चौबाटोमा- मौन निःशब्द र स्थिर ठिङ्ग उभिएको थियो एउटा सालिक । जसको ओठमा – ढकमक्क फुलेको थियो दम्भको गुलाबी फूल अनुहारमा पोतिएको थियो कृत्रिमताको ओजस्वी आभा जड सालिकको प्राण प्रतिष्ठा गर्दै ठड्याउनेहरूले उत्साहका झ्याली पिट्दै
कविता : प्रश्न
~उमेश लुइटेल~ शिक्षाको ब्याडमा शब्दका बीज छरेर कुशाग्र कर्णाधार जन्माउन तल्लीन ए ! मेरा समादरणीय सर आदर्शको छाती ध्वारध्वारी च्यात्ने यो कस्तो शिक्षा दिनु भो तपाइँले ?
कविता : आस्था ओढेर शिरमा
~दीपेन्द्रसिंह थापा~ उकालो ओरालो त यात्रा हो सँगै सुसेल्नु छ फेदी र शिर सँगै गुन्गुनाउनु छ फाँट र भिर । हिउँद बर्खा त भोगाइ हो हर मौसम
कविता : देश, दशैं र मन
~प्रतिमा के सी~ युद्ध र आन्दोलनले गलेको वेला भूकम्पको व्यथामा ढलिरहंदा राष्ट्रियता र स्वाभिमानको संजीवनी पिएर कतै सवल कतै दुर्बल वैशाखीहरुको साहारामा उठ्न खोज्दै छ तंग्रिन खोज्दै छ देश दक्षिणबाट बग्ने वेमौसमी हावा हिमालमा ठोकिइ पहाड बगेर तराइ डुवाउंदा
कविता : जनताको आवाज
~हिरु सापकोटा~ नेपाल आमा रुवाएर ,पीडामा डुबाएर ,जनतालाई फसाएर! देशको रक्षा गर्छौ भन्नेहरु हो , आफु बहिस्कृत हुन सक्ने अवस्थाको ख्याल गर जनतालाई रोबट बनाएर बैज्ञानिक हुन खोज्नेहरु , जनता तिम्रा गुलाम छैनन् अत्याचार सहन गर्ने ! मानसिकता सँग खेलवाड … Continue reading
कविता : मेरो डेड सी भ्रमण
~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु
कविता : प्रणवोपासना
~नरेन्द्र पराशर~ नादप्रणवको यात्रा दिव्ययात्रा पुरातन ज्योति-अन्तर्यको यात्रा दिव्यज्योति सनातन । आत्म-चैतन्यको आभा ”योग: कर्मसु कौशलम्” नित्य-जीवनको प्यासी ”ददामि ते सुधा जलम्” ।
कविता : म हुँ माइक्रो खलासी
~ईन्दिरा प्रयास~ आँखीझ्यालबाट छिरेको अलिकति उज्यालो काखी च्यापेर बडेमान महलका ती चेप चाप र सडक पेटीहरुमा बितेका सयौ रातहरु …… म बेवारिसे, जन्मदै फ्यालिएको, बेकामे झार झैँ समाज र परिवारबाट तिरस्कृत म , नाम, थर र पहिचान बिनाको, आमा-बाबा र … Continue reading
कविता : बेमौसमी फूल, समय र अकविता
~राम प्रसाद प्रसाईं~ भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र