Tag Archives: kabita

कविता : बन्दिगृह र म

~दीपराज नेयोंगहांग~ बन्दिगृह भित्र म एक्लो हाँसेर हाँसोहरु उमार्दै हाँसोगृह भित्र बन्दिगृहहरु बन्दी बनाउँदैछु ओंठहरु केवल चुम्मनशाला बनेर बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन म चढ्दिन वायुपंखी घोडाहरु बरु उभिनेछु नांगो खुट्टै आफ्नै बारिपाखामा एक जिउँदो सालिक बनेर बहदो असमयहरु सँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यालेस्टिनी मित्रहरुका नाममा

~कृष्ण सेन ‘इच्छुक’ ~ रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर मध्यपूर्वीय तातो हावा सारा ब्रह्माण्डभरि बहिरहेछ बमको विष्फोट तोपको गर्जन र बारुदको धुँवाले सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ गाउँका गाउँ बस्तीका बस्ती उजाड मसानघाटझैं भएका छन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास!

~तीर्थ प्रसाईँ ‘अभिनव’~ मलाई डर लाग्न थालेको छ आजकाल! कविताका ठेकेदारहरुले, उर्दी सहित् हप्काउने छन, दोबाटोमा, तँलाई कविताको बारेमा बोल्ने के अधिकार छ? कथाका ठेकेदारहरुले खप्की थोपर्ने छन, गल्लिहरुमा, ओई, तँलाई कथाको बारेमा बोल्ने के अधिकार छ? …

Posted in कविता | Tagged | Leave a comment

कविता : विचरा बुद्दिमान ! विचरा बुद्दिमानहरु

~सुमन घिमिरे~ ६२/६३ को आन्दोलनमा पनि बुद्दिमान काठमाण्डौ आएको थियो उ आफ्नो नेताको लागि दिन भर सडकमा बस्यो,करायो एक दिन , दुई दिन भन्दै १९ दिन बितायो . अन्तमा नेता को जित भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिंडेका पृथ्वीनारायण शाहका प्रेतहरू

~सङ्गीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधें– बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा ….!

~राजेन्द्र अधिकारी~ कुनै एकलासको निरबता होस् या आफन्त अनि पराइ भिड भित्रै को एक्लो पन मेरा खुशीका असिम देउरालीहरु हुन या दु:खका अपार गल्छेडाहरु हर हमेसा तिमी मरै अन्तस्करणमा लहराको लागि ठडिएको थाक्रो जस्तो सधैं अनबरत जेलियी रहीछौ मसँग/ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भूगोलमा मात्र बाँच्दैन देश

~मंजु मार्मिका~ भो मलाई कसैले देश देखाउनु पर्दैन भूगोलको मानचित्र पल्टाएर हो मैले देखिसकेकी छु देश भूगोलमा मात्र बाँच्दैन भनेर । भुगोलमा देश हराएका छातीमाथि देश राखेका मानिसहरुसँग सोध देश कहाँ बाँच्छ अथवा ती भुटानी शरणार्थीहरुलाई सोध देश कहाँ बाँचेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तर आएन जवाफ…

~सुरेन्द्र लुइटेल~ उसले भन्यो देशमा आज शान्ति छ छाडीदेऊ जातभातका कुरा मैले सोधे पहिचान भनेको जात हो र ? तर आएन जवाफ उसले भन्यो देशमा विकास चाहियो विकास छाडीदेऊ मधेशी, आदिवासी, जनजाती, खसआर्य, महिला, दलितका कुरा मैले सोधे सबै छुटे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिमेथ्यम्

~पेशल आचार्य~ झर्छन् हतार नगर तिमी प्रुफ बर्बरी झर्न सक्छन् झर्छन् हतार नगर तिमी आँसु तर्तरी झर्न सक्छन् एउटा भन्छ दुःखले भ्वाङ पारेको छाती टाल्ने ओखती खोज्दैछु

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैं जनताहरु ईतिहास सँग रोए

~पावेल शर्मा ~ सधैं जनताहरु ईतिहास सँग रोए भनेको भन्दा फरक गरेको व्यबहार सँग रोए, यो सबै स्वार्थको मापडण्ड हो भन्ने बुज्दा बुज्दै पनि, नियतिको खेल देखी रोए। . अज्ञान ता भन्दा पनि भ्रमको सागरमा पस्दै सागरबाट पार हुन नसकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज

~समाश्री राउत~ रविका मद्धिम किरणको फैलावटसँगै पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट करतल चिरबिराहट निस्कन्छ हरेक घरबाट निन्द्रा भाग्दछ जगत जाग्दछ यो आवाज नै त हो जस्को छायाँका पछिपछि एउटा गोरेटोमा हामी आफूलाई डोर्याउँछौं, आफ्नो चेतना खोल्छौं आफ्ना मधुर वाणीले हृदयलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलास्का, म सगरमाथाको सन्देश लिएर आएको छु

~ध्रुबकुमार सापकोटा~ तिम्रो सौन्दर्यमा हराएँ , तिम्रो इतिहास सँग रमाएँ ! म तिमीलाई तिमी भन्दा पनि अग्लो टाकुराको कथा सुनाउँछु , तिमी भन्दा पनि सुन्दर देशको ब्यथा सुनाउँछु !

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना परिधिको जेल

~मणि बाङ्देल ‘सागर’~ अचानक बर्सिन थालेको देखे बिटाहरू दर्बको मैले नुहाउने छहरा तिर म चड्ने पहरा तिर बसाई सरेको देखे मेरो गाउको झोपडी महल बनि शहर तिर। जब मैले पाएथे आउने अनुमति यो सपनाको देश तिर।

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुल्दाई

~बादल सुरेश~ म अर्थात् साने, सानो काँठिको शरीर भएर हो या टिनले छाएको सानो घर भएर हो? मेरा छिमेकि ठुल्दाई, ठूलो भुँडि भएर हो या चारतले ठूलो घर भएर हो? सानै भए पनि मैले घर बनाएर लालपुर्जा लिइसक्दा ठुल्दाईसँग आफ्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त भै आई दियौं।।

~रिता राई~ मनै भरी तिमी फुल्यौं म त तिम्रो माली भए, ईन्द्रेणी भै रङ्गी दियौं म त साधा पानी थिए।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश आँफै रोयपछी

~चिरन्जिवी सुबेदी~ देश आँफै रोयपछी प्रदेशी त रुन्छ त्यसै प्रदेश मै बसिएछ मन्,मुटु नेपालमा घर थियो जग्गा थियो,के थियन नेपालमा सधैंभरी गाली-गलौज कस्ले हेर्ने बिमारीमा सबै साथी डिउटी जाँदा उनकै फोटो सिरानीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ४० सेकेन्डको मृत्यू गीत

~मीरा मन थापा~ सँधै झैं सखारै ब्युँझेर धरहरा झैँ सपाट र ठाडो बाँच्न जिवनका धून बजाउँदै लाखौं जिन्दगी निस्कियो सडकमा , कतै प्रेमी प्रेमिकाको मिलनमा प्रेमिकाको ओठ थरथराए त कतै फोहोरको थुप्रोमा खानेकुरा भेटेर केही बालकहरु रमाए , हो आखिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~कृष्ण सेन ‘इच्छुक’ ~ तिमी शिखरमा आफैं पुग, नपुग हिंड्न तिमी कहिल्यै नछाड्नु जत्रै बाधाका पहाडहरु तेर्सिउन् तिमीले पाइला भने आफ्ना नरोक्नु बाटो अप्ठ्यारो छ, पहिराहरु जालान्

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : अनुपस्थिति

~पाब्लो नेरूदा~ अनुवादः कुमुद अधिकारी मैले तिमीलाई विरलै छाडेको छु जब तिमी मभित्र जान्छ्यौ, पारदर्शी, वा काम्दै, वा बेचैन, मबाट आहत वा प्रेमबाट अभिभूत जस्तै, जब तिम्रा आँखाहरू प्रेमको उपहारमा बन्द हुन्छन् जुन नरोकिइकन म तिमीलाई दिन्छु

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मेरो राज्य

~बादल सुरेश~ ए सरकार तँ यदि सुन्छस् भने कान ठाडो पारेर सुन मैले एउटा माग राखेको छु मैले पनि अब एउटा छुट्टै राज्य पाउनुपर्छ, मेरो पनि अब आफ्नै सरकार हुनुपर्छ मेरो आवाज यदि सुन्दैनस् भने मेरो माग पुरा हुँदैन भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शकुनिको खालमा द्रौपदी

~विवश पोखरेल~ चीरहरण गरिरहेछन् कौरवहरू पाण्डवहरू रमिता हेरिरहेछन् कृष्ण ! किन मिल्काउँछौ तिमी समुद्रजस्तै कहिल्यै नटुंगिने सुरक्षाको रंगीन साडी ? हुन देऊ, तान्न देऊ निर्वस्त्र देखाउन चाहन्छु म यी पाण्डवका रोहवरमा आफ्ना शरीरका प्रत्येक अंगप्रत्यंग उत्तेजित मनहरूले खेलून् उन्मादका रंगीन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : प्यारो स्वाभिमान

~मुना निश्चल~ नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण काचन छ निर्मल छ प्यारो स्वाभिमान देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु मैले टेक्या माटोसँगै म त नाता गाँस्छु गले गलोस् ढले ढलोस् यही मेरो ज्यान

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आदिवासी

~सरिता तिवारी~ यो माटोमा खसेको आदिम बीउ हुँ म यसैमा बनेको हुँ बिरुवा यहींको हावामा सास फेरेर हुर्किएको हुँ यहींको पानीले तृप्त भएर अघाएको हुँ यहीं गडेका छन् मेरा जरा यसैमाथि फैलिएका छन् मेरा हाँगा यही माटोले बनेको हुँ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै ब्यथाले छट्पट्टि

~राज थापा~ मेरो देस मै देखी रोइरहेछ मेरै ब्यथाले छट्पट्टि रहेछ निसास्सी बाटो हेरी रहेछ कुन देसको सरणार्थि भयो ? रासन कार्ड पायो पाएन ? चिन्तै चिन्तामा डुबी रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : शोक

~असिम सागर~ एक्कासि ! सगरमाथा हुँदै आएको तुफानले मेरो घरको छानो उडायो मलाई कुनै दुख्ख लागेन एउटै हाँगामा सँगै थियो काँडा र फूल त्यो फूल कहाँ पु¥यायो

Posted in कविता | Tagged | Leave a comment

छोक : यसपटकको हिउँद

~तीर्थ श्रेष्ठ~ यसपटकको हिउँदमा चुनाव भयो जाडो पनि डरलाग्दो थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : महल र झुपडीको कथा

~भुपेन्द्र वीर विक्रम लामा~ आलिसान महलको छेउमा एउटा झुपडी नियाली रहेको छ वर्षौ देखि उसको काला कर्तुतहरु तर बोल्न सकिरहेको छैन उसको रवैयाहरुको बिरोधमा किनकी झुपडीको बच्चाहरु थापिरहेका छन तिनै वर्षौ देखि उसले भोगचलन गरिसकेका जडौरी उपहारहरु। महल चाहान्छ झुपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको संविधान

~स्वामी सुभाष चन्द्र~ पुग्नुपर्ने ठामको नाम कोरेर, कागजको एक पाना समातेर उभिएका छौं हामी समयको दोबाटामा पुर्याइदिने अरू कोही छैनन्, – हामी आफै र हाम्रा आफ्नै। पेट्रोल पम्पहरू रित्तिएर बल्ल ब्यूँझेका हामीसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : म आस्तिक, तिमी नास्तिक

~समीर श्रेष्ठ~ हरेक बिहान म मन्दिर जान्छु शायद त्यहाँ म भगवानको पूजा गर्छु दुई तीन फूलहरुसँगै मेरो आस्थाहरु त्यहाँ चढाउँछु अनि प्रसाद टिपेर अनेकौ सपना सगाल्छु कहिले काहीं तिर्थ यात्रा गर्छु शरीरलाई भावनासँग दाँज्छु अनि त्यहाँ पुगेर फेरी आस्थाहरु चढाउँछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक

~हिरामणि दुःखी~ नाटक चलिरहेछ रङ्गमन्चमा कथा लेखनको कुर्लन्छ एउटा सिंहासनबाट– ‘म हुँ नायक यस मञ्चको मसँग छ नयाँ कलम मेरो कागज छ पवित्र लेख्छु त्यसैमा नयाँ कथा त्यसका निम्ति मसँग छ घरभित्र अङ्कगणितको बलियो सूत्र ।’

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरुको आयु

~तीर्थ गुरुङ~ यी फूलहरु गमलाभारिका फूलहरु सुन्दर प्रतीत हुन्छन ! आजभोली गमलाहरुमा फूल रोपिन्छन् तर गमलाका फूलहरु नाजुक हुन्छन ! ति मुर्झाउँछन् केहि दिन हेरचाह नपाए ति मुर्छाउछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्र र राष्ट्रियता

~ध्रुब श्रेष्ठ~ म थिएँ म सँगै तिमी थियौ र त, हामी थियौ । अहिले, म छु तर, म सँग तिमी छैन्यौं / तिमी सँग म छैन हाम्रो अस्तित्व संकटमा छ । ब्वाँसाहरु,

Posted in कविता | Tagged | Leave a comment