Tag Archives: kabita

कविता : जीवन-मृत्‍यु

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ जीवन टेबुलमुनी पैसा लिन्छ जीवन टेबुलमाथी दस्तखत गर्छ । जीवन हतार हतार बस चढ्छ अर्को जीवन आउँछ र घचेट्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बाँच्नै पर्छ नम्रता

~चकेन्द्र राई “कैदी”~ खाना नाना र छाना मात्र होईन मान्छेका आधारभुत आबश्यकताहरु…….। कसैको, माया, बिश्वास,साथ र सेक्स पनि आधारभुत आबश्यकता नै मान्नु पर्छ आजका मान्छेहरुले………..। उसो भए के गल्ति गरिन त नम्रताले……….? सामाजीक जघन्य अपराध? त्यो चौरास्तामा गरिएको कृष्ण लिला … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : नयाँ साल नयाँ नेपाल

~डा तारानाथ शर्मा~ सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा यस्तैमा घरबाट खल्बल गरी आयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ विहानी यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ नयाँ यूगको नयाँ विहानीमा विचारको आड लिएर सपनाहरु चल्ला कोरल्न ओथारो बसेका छन् सबै आशालू छन् परिणाम सकारात्मक हूने नै छ एउटा यूगपछि आएको विहानी आशा र प्रतीक्षाका कहालीलाग्दा अंध्यारा रातहरु काटेर यो प्राप्ति , यो उज्यालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति

~डी. वी. पालुङ्वा~ मैले देखेको सपना मेरो आफनै लासको मलामी होईन र श्रदान्जलीको फूल चडाउनु अघि मेरो विहाको साईतमा बेहुली हराउनु जो धर्ति र आकाश वीचको असमानता होईन । जहां जीवन र मुत्युको जटिल अबस्थामा गुज्रीरहेको तादत्म्यता भित्र भावनाको बाटोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~यज्ञेश~ तिमी दिया हौ कि सोचेको थिएँ अथाह अन्धकारमा सुन्दर बिन्दु, तर महाग्नी रहेछौ कोइला नि नबक्सने खरानी बनाइदिने! तिम्रो आगमन जीवनको शिखर थियो, यात्रा खोंच र खाल्डाहरु, नाङ्गो पहाडलाई हुस्सुको अंगालोमा बाँध्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : तुना-तुङ्गली झोली

~सूर्यविक्रम याक्खा~ आज विहान हाँस्दै हिड्थ्यौ रिसायौकी किन ? वोल्दीनौ , नजर छोपी घुम्टो ओढी , लजाएर हो की किन ? मुख खोल्दीनौ । डर लाग्छ , कत्ता-कत्ता मुटुभित्र काँडा वनी रोपी दिने हो की ,

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, मृत्‍यु र म

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ आज मृत्‍युलाई भेट्नु छ यो बन्द कोठाभित्र जीवनका दुर्गन्धित संवेगहरुसगँ सतरंज खेलको घोडा हुन सिक्दासिक्दै हारेको अनुभुती हुन्छ उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य पेट्रोल नहुँदो हो, के ले पोल्दा हुन् हँ लास शहरका मान्छेहरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर बुकी फूल तिमी

~जे.बी. शेर्पा ~ एउटा कालखण्डपछि , आजै त हो, मैले तिमीला , बेस्सरी सम्झिएको , समयको पत्र पत्र मुनि किचिएर , विस्मृतप्राय तिमी ! धन्य छ ट्युलिप , तिम्रै रंगीन दुनियाँले , आज मलाई , मेरो बिरानोझैँ बुकी फूल सम्झाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~ठाकुर बेलवासे~ रबरजस्तो कति तन्काउनु मनलाई आरनजस्तो कति पिटिरहनु बुद्धिलाई कहिलेकाहीँ मनलाई झिकेर, आफैँबाट सङ्लो पानीमा धोइबस्छु अनि, अरूको मनमा खुसी हुन्छु, कति खाँद्नु उही ओसिलो बुद्धि खप्परमा कहिलेकाहीँ बुद्धिलाई खप्परबाट झिकेर घाममा सुकाउँछु अनि, अरूको बुद्धिमा आनन्द लिन्छु जन्मिएदेखिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिलोको फुल

~बिटु केसी बराल~ अकबरी सुनलाई कस्सी लाउनु पर्दैन त्यस्तै सुन बन्नु धेरै पढ्नु नानी हजुरआमा भन्नुहुन्थ्यो न पढाइमा अब्बल भएँ न गतिलो कुनै कामै गरे । थाहा छैन के भएँ , जे भएँ सुनले नलोभ्याउने भएँ । एक सामान्य बचपन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यरातको उपज

~शिरिष लामिछाने~ स्थिर छ समय कालो यो रातमा दुई शब्द म कोर्दै छु कलम समाइ हातमा सोध्दै छु आफुलाई छ के मा रमाइलो? निस्पट्ट अन्धकारको शुन्यता या मधुर बिहानीको सुनौलो?

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउन सँगै सक्दिनन रे

~सार्थक सिम्खडा~ राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यास

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द भिस्सा पुन खोलीयोस्

~पूर्णिमा पिम्मी~ विहानको मिर्मीरे घामको किरणसँगै सुरुहुन्छ हङकङको जीवन मनमा असंख्य पीडा भए पनि वाध्यताले काम गर्नु परेको छ नि सबको आआफ्नै पीडा अनेक पीडा नभएको त नहोला एक सुन्दर छ गर्व लाग्छ हाम्रो देश तर त्यो भईसक्यो एकादेश

Posted in कविता | Tagged | Leave a comment

कविता : झुपडी देखीको माया

~दीपेन गर्बुजा~ हाम्रो माया चोखो थियो तर तिमी रहेछौ निष्ठुरी झुपडीमा बस्ने कसम खाएका थियौ आखिर किन बनेउ पर्देसी ? ती बिगतका यादहरुले सताईराख्छ तिमीलाई भुलौ म कसरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भाव

~मुक्ता सापकोटा~ खुशी के हो ? सायद म बुझ्दिन या बुझ्न चाहन्न तर पनि त्यस्को अभावको महसुसले सताउछ लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना अनि झिना मसीना समस्याको आभासले सताउछ यस्तै यस्तै आभास नै त भावना हुन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : धेरै सुतेछौँ अब जाग जाग

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग … Continue reading

Posted in छन्द कविता | Tagged | 2 Comments

कविता : उस्तै रहन्छ सबथोक

~ठाकुर बेलवासे~ सबै उस्तै रहन्छन् उस्तैउस्तै हिजोजस्तै रहन्छन् बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू मृत्युपछि पनि सबथोक उस्तै रहन्छन् मृत्यु नआउञ्जेलको ठूलो त्रास अनि ठूलो भ्रम सधैँको भूकम्प सम्झानासाथ सधैँको निराशा मृत्यु रगतसँग हरपल ओहोरदोहोर गरिरहेको हुँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो नहोस

~चकेन्द्र राई “कैदी”~ मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै….. आफु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असुरक्षा

~टंक वनेम~ ओजनतह ओर्लेर आँधी निम्त्याई रहेछ आगोका लप्कोहरु जयगान गाइ रहेछन् विध्वंसको घडामा बारुद भरिएर बन्दुक पड्काई रहेछ तोप नारि रहेछ बाइलोजिकल केमिकल र न्यूल्कियरको भट्टीबाट बिनासको दुर्गन्ध उडी रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार बुवा

~डी. वी. पालुङ्वा~ मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो र यो कलात्मक चित्र अपेक्षाकृत दर्शन र ब्रम्हाण्डको एउटा कुनामा आफनो खेत इमान्दारिताका साथ खन्दछ र आफनो खेत खन्दा अर्काको सांध नमिचेर एउटा आदर्श किशानको अहम् भूमिका निभाएर मुन्धुम फलाक्ने त्यो चित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थोपा–थोपा

~सुविद गुरागाई~ प्रकाशपुरमा जून र जूनको पूर्णता पर्खिरहेका सोझा चन्द्रवंशीहरूबीच कोसीको अर्को किनारबाट उडेर कालो बादल फैलिएको भर्खर हो, खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको आगन्तुक बादलभित्र आद्र्रताको मात्रा बढी भएको पनि भर्खरै हो, भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा

Posted in कविता | Tagged | Leave a comment

कविता : हिड्ने तस्वीरहरू

~यतिराज अजनबी~ यात्राको सिल्शिलामा म एउटा कन्क्रिट जण्गलममा आइपुगेकोछु यो जङगलमा कोब्राहरू छैनन् ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन् मान्छेहरू त झन हुन सक्ने नै भएनन् यो जंगलमा आइपुग्दा मलाई यस्तो अनुभुत भैरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : रुखमा बस्ने चमेराहरु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ हिंडन् बाटा छन् स्पष्ट लक्ष्य छन् प्रष्टै आँट छ, जोश छ, जाँगर छ तर सहज छैन यात्रा यत्रतत्र छन् नदेखिने अप्ठ्याराहरु बगलीमा छूरा राख्नेहरु नै रामनाम ओडेर मूखले गर्छन् राम राम सीताराम । जंघार तर्न नदिन शिखण्डीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अचम्मको सम्सार

~दीपेन गर्बुजा~ प्राकृतिक स्रोतले भरिपूर्ण हाम्रो नेपाल सरकार गरीब जनता धनी कस्तो अचम्मको सम्सार ? मेची देखी महाकाली सम्म फैलिएका जनताहरु सरकारी राहतको आशामा छन सरकार भने पहाडमा

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गीन छाँयाँ

~शिरिष पराजुली~ आमा, तिम्रो छाँयाँमा परेपछि मैले अरू कृत्रिम छाँया बिर्सेर तिम्रै न्यानो काखमा आफ्नो छाँयाँ बिसाएँ अनि बिर्से मैले ति पूराना छाँयाँहरू तिम्रो ममताको कारूणिक छाँयाँमा । मेरो सानो छँदाको छायाँ सायद बढेर ठूलो भयो तर

Posted in कविता | Tagged | Leave a comment

कविता : अवसान

~समृद्धि ‘शायद’ ~ साथीहरु सोध्छन्”खै! नयाँ केही” जवाफमा एक जोर ओठहरु तन्काउछु । “किन?यस्तो आजभोलि” प्रश्नहरुको ओइरो खेप्न नसक्दा प्रश्नहरुको ओइरो खेप्न नसक्दा, फुत्त शब्द निस्कनछ , “अवसान” “कस्तो नि !”-ठिमाहाहरुको प्रश्न । कस्तो-कस्तो मलाई नै थाहा भएन । बैंशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिस्नो

~वासुदेव अधिकारी~ छोयो कि पोल्यो छाम्यो कि डाम्यो निक्कै गुन छ सिस्नोको लेकमा सिस्नो बेँसीमा सिस्नो गीतै गीतको गाथा छ सिस्नोको। सिस्नो जति जाज्वल्यमान् भए पनि सिस्नो जति सामर्थ्यवान् भए पनि घरको दलिन बनाउन सकिँदैन सिस्नोबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रमाण पत्र

~अभागी मिनम घायल असफल~ जती आशु दिनुछ देउ मलाई तिम्रो लागि रुदा~रुदै आशु सबै रित्ती सकेछ जती गाली दिनुछ देउ मलाई अब म सुन्दिन तिम्रो नफरतको

Posted in कविता | Tagged | Leave a comment

छोक : देश सपनामा

~आभास~ देशले मलाई आफ्ना सजल आँखाले हेर्दा मैले सपनामा झैं उसका आँखामा टाँगिएको आफ्नो प्रतिविम्ब पाएँ म मुस्कुराउँदा ऊ मुस्कुराउँथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्कटको द्धारबाट अब हामीले निक्लनै पर्छ

~डी. वी. पालुङ्वा~ यहाँको ब्योम मार्ग पहिल्याएर कुनै द्वार खोल्न सकिन निश्चित रुपमा यहाँको चट्टान संग कुर्इना जुधाउनु मेरो लागी एउटा भ्रम मात्रै रहेछ । यहाँ कुबेलामा भाले बाँस्नु र यो अशुभताको प्रभातले यस्तै खाले दिनहरुको सङकेत दिदैछ यहाँ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी रिसाउनुको अर्थ

~सरोज पङ्हाङ्गो~ होला मैले केही भने अर्थात – झोक्किएर ; तिम्रो स्वप्निल संसारमा लात बजारे । फलत : तिमी रिसायौ र सर्तबाट अलग्गियौ ।

Posted in कविता | Tagged | Leave a comment