Tag Archives: kabita

कविता : जुन तारा नढाकिदेऊ

~निर्मला अवस्थी~ नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषहरुको बस्तीमा महिला

~प्रकाश सुनुवार ‘निराकार’~ महिलाहरु गर्वमा हुंदै मारिनु पर्ने जन्मीने वित्तिकै मारिनु पर्ने दोश्रो दर्जाको रुपमा हेरिनुपर्ने पुरुषहरु एसो गर्छन् आफुलाई माथि राख्न खोज्छन् आप्mनो वंश चलाउन एसो गर्छन् आमा पनि महिला हुन् भन्ने विर्सन्छन् वंश चलाउन आमा नै चाहिन्छ भन्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नेपाल

~हुसैन खाँ~ धरामा सुमेरू छ नेपाल मेरो यही नै दिलैको सुसञ्जाल मेरो तरार्इ-पहाडी-हिमाली स्वरूप मिलेरै बनेको छ मायालु रूप ।१। कहीँ देउराली कहीँ दून-डाँडा यहाँ भीरपाखा रहेछन् हजार कतै लेक-बेसी कतै खर्च-टार

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो

~छत्र के सी~ त्यो काले मोरो कस्तो कस्तो ? अनुहार हेर्‍यो शिशाको लिपि जस्तो रूपरङ्ग हेर्‍यो बौलाहाको ढिपी जस्तो जाँघ हेर्दा चिसोचिसो हिउँ जस्तो बेहोरा हेर्दा भएभरका बङ्गगारा झारिदिउँ जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : सोँचाई

~नारायण पोखरेल~ गजब छ , कहिले कता जान्छ , कहिले कता , आखिर सोँच नै त हो , कहिले उहि बचपना मा भेटिन्छु त , कहिले वयस्क भएर भेटिन्छु , कहिले कुनै आकर्षक स्त्रीको हात समातेर हिडिरहेको हुन्छु ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ न यार !

~प्रमोद अधिकारी~ मेरो कला भ्रममा रमाउने त्यती नै हो मसँग भएको । एक्लो म हज्जारौँ माइल बाइक यात्रामा म पछिको रित्तो सिट सुन्यतामा पनि कल्पित तिम्रो प्रतिबिम्ब मुसुक–मुसुक मुस्कानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर तिर किन सर्यौ

~हरी गौतम~ आफ्नै घरको जमीन छोडी, शहर तिर किन सर्यौ ..!! हलो-जुगां गरी बरु लाग्छ गाँउ मै खेती गर्यौ..!! हिंडे मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ.. वीच बाटो मै फस्न किन जानी जानी जघांर तर्यौ..!!

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मभूमीमै मर्न पाउँ

~देबेन्द्र बस्याल~ पहराको छोरो म पहरामै रम्न पाउँ छहराको सन्तान म छहरामै खेल्न पाउँ वन पाखामा खेलेर कन्दमुल खाएर छहरा र पहरासंग

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : झरे अश्रुधारा

~रवि प्राञ्जल~ उद्विग्न छन् हृदय मेरा तिमीभित्र खेल्न । मन-गङ्गाका लहरमा तिमीलाई हेल्न । गहन भो भावनामा पौडी हृदयाञ्चल बर्से सारा अश्रुधारा काँपे दृगञ्चल ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बलेको आगो

~भिम बहादुर थापा~ असामान्य अलिक अपत्यारिलो तर, अनायास उसको सानो प्रगतिमा सामान्य पदारोहणमा केही नौलो? केही नयाँ? ब्यग्र आँखा अघि-

Posted in कविता | Tagged | Leave a comment

कविता : देश च्यातीन के बेर

~रुमानी राई~ हाम्रै अनुमतिमा हाम्रै भर्‍याङ् टेकेर हाम्रै सपना बोकेर एकहुल बुख्याँचाहरु भ्र्खरै, उकालो चढे र,अहिले उनिहरु आधार शिविरमा छन् र,विस्मृत झैं आक्रोसित छन् एकार्कामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर बिहानीको प्रतिक्षामा

~बसन्त लोहनी~ बन्दुकाको निसाना लाग्दा लाग्दा रक्ताम्मे भएको मन अब नदुख्ने भइसकेको छ त्यसैले चरैतिरबाट निसाना दागिरहेका तिनका हातहरु थरथर काम्न थालेका छन् जब एउटा फूलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आइतेको देश कहाँ छ ?

~निभा शाह~ आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा आइते कात्रो किन्न नसकेर, मुग्लान पस्यो की बागमति पस्यो, आइतेको कुनै खोजखबर

Posted in कविता | Tagged | Leave a comment

कविता : उपनामको जन्म

~नारायण पोखरेल~ म आफुलाई आफ्नै बाटोहरुमा डोराउने मान्छे ! म अरुका कुराहरुमा भुल्दैन , अरुले दिएका लालचमा झुल्दैन , एउटा अटल स्वभाव भएको मान्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : च्याङ्गबाको मन

~मदन राई ‘लामाखुले’~ कैलेकाही त, च्याङ्गवाको मन भताभुङ्ग फाट्छ कुईरोमा अलमलिन्छ उस्को मन धेरै टाढा.. टाढा सम्म डुलेर, फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा, अनि हिमाल देखी पनि पारी.. सम्म

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : माटाको सौन्दर्यता

~चूडा निर्भीक~ छन्द : शार्दूलविक्रीडित माटो जीवन हो यथार्थ पनि हो यो मृत्युको जन्मको । माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।। माटो यो कविता कथा गजल हो माटो रह्यो मुक्तक । माटो काव्य बनेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आभास

~भेषराज रिजाल~ तिमी थियौ आभास थिएन स्पर्श थियो विश्वास थिएन थाहा भयो बल्ल आज – चड्डा उडिरहँदा, प्राण कमजोर धागोमा रहेछ बसिरहेछु चिसो काली किनार

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुनेछु

~बुद्धिसागर~ बसमा अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै मुस्कुराइरहेको बालकलाई आँखा झिम्काउँदै मुस्कुराइदिनू, त्यही मेरो कलिलो मुस्कान हुनेछ । बाटोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानको रुप

~शुभ श्री~ हजारौ बर्षदेखी घाम र पानी झेल्दै लहरा र घास सँगै लुकामारी गर्दै बितेका दिनहरु भिर र पाखाहरुमा बर्षा र खहरेहरु कती आए गए खियौदा खियौदै मलाई सानो बनाए पहिरो सँगै झर्दै म तल तल आए गोथालाको हसिया पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असंसारीक

~प्रविण अर्याल~ सकिदैनन् सबै कुरा शव्दमा व्यक्त गर्न । भनिदैनन् सवै कुरा अरूलाई सुनाऊँन ।। बुझिदैन त्यस्तो भाषा मनभित्रका कुराहरूको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~सुरज राना~ तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत यी बिम्बहरु

~दिवाकर सिग्देल~ म हराउन खोज्दछु, घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ। हाडहरु मा मासुले बेरिएको म, ताप् र चाप ले बलेको छु । आकाश छिर्छ म भित्र, म आकाश भित्र छिरेको छु । झुत्रिएको छु , कराएको छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !

~दीपक जडित~ सुन्दा छौं ठुलै डाँको छाड्यो रे कर्णालीले काठ्माण्डुमा आजकल त काठ्माण्डौका मान्छेले खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे ए हजुर ! हाम्ले कैले देखम्ला नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : दोष

~सोम खनाल~ कसैलाई केही भन्नु छैन, आफैंलाई भन्नु पर्ने धेरै छ कसैको के दोष र यो संसारमा दोष जति छ, मेरै छ । मै हुं फुर्कने र भित्र भित्रै हुर्कने मै हुंकिशोर, र किशोरबाट प्रौढ हुने मै हुं सधै नाच्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म साहित्यकार हुँइन

~आचार्य प्रभा~ साहित्यको छात्तिमा एउटा तस्बिर टाँस्दैमा, भावनाका लहरहरु खाली कागजमा छर्दैमा म साहित्यकार हुन सक्दिन / ‘साहित्य’ त दिब्य ज्योति हो यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ नत्र —साहित्यको औचित्य नै के रहन्छ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आकार ! मेरो पहीचान ! तर देश द्रोही होईन

~रुमन न्यौपाने ‘अमन्त’~ म पग्लिएको तातो धातु । जुन आकार तिमी दिन सक्छौ बनाउ मलाई सेमुराई, अनी चहकिलो धार हाल रेट्न सकँु मलाई बाध्ने जन्जीरहरु । म छरीएको बर्णमाला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : किन नगाऊँ हँ म वैशाख ?

~साम्ब ढकाल~ मान्छे नजिकैबाट हिँडिरहेको प्रत्येक निमेषले अविराम एउटा लय गाउदै हिँड्यो मान्छेको नवगीत वैशाखको नाममा । आइरहृयो मान्छेका यात्रामा उबडखावडको अन्त्यहीन पथहीन पथ गाइरहे त्यसरी नै मान्छेले वैशाखलाई दुःखमा मिसाएर भित्रैदेखि

Posted in कविता | Tagged | Leave a comment

कविता : अनामनगरकी अम्बिका

~गोवर्धन पूजा~ पहिलो भेटमा उसले भनेकी थिई– ‘भोकै छु, घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ– अब आफ्नै खुट्टामा उभिनुपर्छ ।’

Posted in कविता | Tagged | Leave a comment

कविता : हाल-चाल

~भिमा राई ‘तोलाछा’~ यो भग्नतालाई कसरी सम्भालौं? ए धर्ती! मलाई तेरो जुठेल्नो मै भए पनि दुई थोपा आँशु खसाउन दे त्यो रुग्नतालाई त्यो वितृष्णालाई। खण्डित मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : नार्कोटिक्स गाउँ

~प्रवीण खालिङ~ यो बर्खादेखि धाराको पानी सुक्यो खोल्सामा मूल फुटेन धनमानले पनि खेत जोतेन। अनौ समात्ने हातले झण्डा समातेपछि गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर। माटोको गन्धले मस्त हुने गाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश रित्तिए झै लाग्छ

~किरण पौड्याल~ पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भए झै लाग्छ दिनरात एकगरी घोटि्टदा पनि, अपुग भए झै लाग्छ बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भए झै लाग्छ गाली, गलौच र पिटाई खाँदा पनि, गर्वित भए झै लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यादैमा तिम्रो

~दिलिप योन्जन~ यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी। जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई

Posted in गीति कविता | Tagged | Leave a comment