Tag Archives: कथा

कथा : आँधी

~राजेश नतांश~ ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-कथा : वेश्या

~राजेश नतांश~ म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्गसङ्घर्ष

~रामकृष्ण पौडेल ‘अनायास’~ सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~होमनाथ सुवेदी~ घण्टाघर रुन्छ रातको १२ बजे । कमिलाहरू समवेत स्वरमा कुर्लन्छन्– “त्यो कीरालाई उठाऊ, पार झ्याङ्कुटी ।” वीर अस्पतालको अगाडि यौटा सिनु गन्हाउछ– “ए डाक्टरहरू हो तिम्रो नाक थुन ।” डाक्टर आउछन्– “सञ्जीवनी बुटी होइन, विषाक्त अणु छर्छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हार्ड खाने कि सफ्ट ?

~दीप जलन~ “ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम-मुर्दावाद

~राजेन्द्र पराजुली~ प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली र कुमारित्वको मूल्य

~राजेश नतांश~ कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातीएको मेरो पर्स

~योगी बालक~ सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभाले आत्महत्या गरिन !!

~बिना तामाङ ‘सुनगाभा’~ “आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् “त चिन्दिनस्,किन चाहियो तँलाई?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उचाइ

~नकुल सिलवाल~ गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ली घरै फर्किई

~योगेन पौडेल~ उफ्… कति चिसो !!! त्यसै त माघको महिना, त्यसमाथि यो झरी! मुटु नै लुगलुग काम्दैछ। धन्न यहीँ नजिकै एउटा चिया पसलसम्म भएपनि भेटियो। यही चिया मात्रले पनि केहि न्यानो बनाए झैँ लाग्दैछ। एउटा साथीले कार्यक्रम ४५ मिनेट पछाडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेभित्रको मान्छे

~शिव प्रकाश~ “मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले । “अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिक्षारत समय

~रुपेश ‘अनमोल’~ सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया…|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के जीवन नाटक हो ?

~सरण राई~ उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलो साइकल

~रामकृष्ण पौडेल ‘अनायास’~ समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिनाउको बगरै बगर

~स्वप्निल नीरव~ “पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मज्ञान

~जयदेश श्रेष्ठ~ शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ” अतृप्त “~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ती आज जीवनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरि व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्यामिरेको खेत

~सुबीसुधा आचार्य~ प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमीहरु माया गर्न जान्दैनौ

~किशोर सापकोटा ~ नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँसुको रङ्ग नीलो

~उमेश राई “अकिञ्चन”~ ‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकामा मथुरा

~राजव~ अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनिका डार्लिङ

~सुनिता गिरी~ जीन्दगी जिउने यात्रा अनुभुति सगैमनमा भावनाको सिगौरी खेल्दा खेल्दै मानषपटलमा नदि जस्तै बगीरहेका अनन्त उथुलपुथुल यादहरु सगै हङकङको जिवन यात्रामा गत साल मैले एउटा चाइनिज रेस्टुरेन्टमा वेटरको काम पाएकी थिएँ। मैले चाइनिज भाषा नजान्ने भए पनि साथीहरु मीलनसार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~ त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~बिना तामाङ ‘सुनगाभा’~ चौथो दिन अस्पतालमा मेरो।रात क्रमश छिप्पिदों छ। अधेरिंले ग्वाम्ल्याम्ङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाईसकिन। सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन्। कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्दपी बिरामीका आफन्तहरु यताउता गरिरहेकाछन् । त्यो भिडमा आफुलाई नितान्त एक्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिवार्यता

~विना तामाङ ‘सुनगाभा’~ दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्तियात्राको बाटो

~ओमप्रसाद घायल~ साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ । ठीक सात बजे काठमाण्डौको लागि बस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कस्तो होला हाम्रो भविष्य ?

~सजना गुरुङ~ परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिबदंमा कमली

~राजेश रुम्बा लामा ” अतृप्त “~ यस धर्तीमा पाइला टेकेको १९ औं बसन्त पार गर्दै गर्दा आज म चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दु:ख र पश्चताप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment