रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कथा : कृष्ण सुदामाको कथा
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: नेपाली कविता
कविता : भट्टीकाे उधारेा
~शान्ती आचार्य~ अाज अागनमा अाइरहंदा मेरा साहु लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ उ बाेलिरहदा लाग्छ गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ
कविता : आगो, भ्रान्ती र समय
~विमल वैद्य~ समयले छाडे छाडोस मलाई जीवनको यहि विन्दुवाट आस्था घोप्ट्याएर आँगनमा मान्छेहरु मुकदर्शक ताली बजाइरहेको समय म दर्शक दिर्घामा बसेर रमाउन सक्दिन विश्वासको सीमान्त कुनामा माकुरोले जालो बुन्दैछ मेरो सत्य त्यही कुनामा ढुसी पलाएर ऐँजेरु बन्दैछ
कविता : सपनाको भग्नावशेष
~सुनीता खनाल~ परेवाले गुँड बनाउन चुच्चोले च्याप्दै त्यान्द्रात्यान्द्री झिँगल्टा बटुलेझैँ खाडीमा पसिना बगाउँदै काटिएको हातबाट रगत पसिनाले माटो मुछेर बनाएको घर सपनामा रङ पोतेर बनाएको घर एक्कासि ढल्यो !
कविता : जीवन र ईश्वर
~सोझो गाउँले~ बाँच्नलाई एउटा बाहना चाहिन्छ बाँच्ने बाहना बाँकी नरहे पनि यमराजले अवकास नदिएसम्म जिन्दगीको जागीरबाट हात धुन सकिदो रहेनछ जीवनलाई जोखिमबाट बचाउन जीवनले नै जोखिम मोल्नु पर्छ जीवनसँग बार्गेनिङ् गर्दागर्दै जीवनकै मूल्यभन्दा बढी घाटा सहनु पर्छ
कविता : हिँउबेसीको सुस्केरा
~शेखर बिकल्प~ कति लामा हुन्छन् यी हिउँदका रात ? कति नमिठा देखिएका यी सपनाहरू ? प्रत्येक घण्टामा ब्युझाउँछ ऐठनले । . सपनामा, घर आउँछ छानो नभएको बाटो भेटिन्छ पहिरो गएको बाली देखिन्छ डडेलो लागेको भाई निस्कन खोज्दैछ बन्दुक बोकेर बहिनी … Continue reading
कविता : मालिकहरुका विरुद्ध
~सौरभ कार्की~ मेरो बुवाको, हजुरबुवाको, हजुरबुवाको पनि हजुरबुवाले मालिकको रिन खाएका थिए अरे । त्यही रिन तिर्नका खाँतिर हाम्रो सिंगो पुस्ता मालिककोमा कमैया बस्यो । हामी बँधुवा मजदूर भयौं । मैले मालिकको छोरोको झोला बोकेर स्कुलसम्मको बाटो हिडेको छु । … Continue reading
कविता : को राम्रो त म की तिमी !
~कन्चन~ रेसा रेसा को मुल्यमा पनि के म बिक्न सक्छु र कति मोल हो यो बास्तुको ! म त एउटा बस्त्र हुँ । कत्रो कात्रो, बिग्रेको बिकार समय नै हो, म के हुँ म त आफूमै पीडा को हुँ, नाथे … Continue reading
कविता : ओ बाहुनी !
~सुरज राना~ तेरो र मेरो जात मिल्दैन ओ बाहुनी! तेरो र मेरो धर्म मिल्दैन रुपरङ्ग र कद पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो मन कत्ती मिलेको? इतिहासमा तेरो इतिहासको चुच्चो नाकले मेरो नेप्टो इतिहासलाइ घोच्यो होला
कविता : म झुक्न सक्तिनँ
~रश्मिला कवाङ~ प्रत्येक कोणकोणभित्र वीरता पानीको हर बुँदामा ऐतिहासिकता तापनि हरेक योद्धाहरुबीच रहेर पनि तिमीले जस्तै म गोली थाप्न तयार छैन नालापानीमा तिमीले देखाएको अदम्य साहस मन, मुटु छेदन घमासान युद्ध अहँ म देख्नै सक्तिनँ तिम्रो समर्पणको भावले म पग्लिन … Continue reading
कविता : शुभेच्छा
~टीकाप्रसाद पोखरेल~ के दिउँ लौ शुभकामना भन तिमी मनतन्त्रका देशमा खाद्यमा छ अखाद्य स्वस्थ नहुने नौरङ्गका भेषमा। चाडैको महिमा अत्यन्त बढिया माया जगत्को रह्यो ग्रामीणै नगरी अनि सहरमा भाउ नमीठो भयो। तानातान र हानमार गर्ने हत्या र हिंसा कति? पीरमा … Continue reading
कविता : बुद्धि बङ्गारा
~भूपिन व्याकुल~ हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– ‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिँजाको कुना चिरेर
कविता : नयाँ साल
~उमेश लुइटेल~ भावशून्य शब्द कोरेर अभावका विज्ञप्ति सुनाउँदै खिरिला जिउका स्केच मेटाउने मान्छेहरू स्वार्थको यज्ञकुण्डमा विचारका चरू होमेर नयाँ सालको शुभकामना प्रवाह गरिरहेछन् । यसबेलै दिग्भ्रमित छु
कविता : देश
~मिरा प्रसाई शर्मा~ जहाँ मेरो प्रण प्यारो नेपालको गोर्खाली स्वाभीमान खोसिएको छ त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ | जहाँ मेरो देस खोक्रो बनायिदै छ त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ … Continue reading
कविता : अक्षरका हतियार
~इन्दिरा प्रयास~ त्यो प्रभाती रोशनी बादलको आँचलबाट हेर्दैछ, हेर त …… त्यसैले, ढुंगा मुढा हैन लड्छौ भने, अक्षरका हतियार प्रयोग गर चेतनाको दोशल्ला जनमानसमा ओढाई बुद्धको नेत्रले वा करुणा र प्रज्ञाले हेरी बिबेकका उज्वल बेर्नाहरू, मनका ती तरेली फाँटहरुमा उमार्दै … Continue reading
कविता : दृश्य-प्रश्न
~इनोसेन्ट राजन~ यहाँ, प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा! अनायासै दुख्छ- सर्टिफिकेट च्यापेको शिरानी!! डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !! जब-जब, बाध्यताका पहाडहरु ढल्छन शीरमाथी!!
कविता : जीवनको शुन्यता !
~अप्सना अधिकारी~ भुकम्पको झट्काबाट, बँचेको छ जिवन तर, सबै आशाका लहराहरू चुटिएकाछन् रूखबाट सुकी झर्ने पातझैँ अनि, मेरा सपना? सपना लडेका छन् धरहराझैँ, सायद, अब कहिले नउभिने गरी!
कविता : जीवनको झण्डा
~बिष्णु सुवेदी ‘दोलखे’~ सुनसान रात चिर्दै भीरको बाटो उकालो–उकालो खुइय गर्दै म थुम्की निस्केको छु ! लामो जङ्घार तरेर काँढै काँढाको यो बस्तीमा अलिकता उज्यालो पर्खेको छु ।
कविता : के राम बिहारी अनागरिक हो
~प्रमित आचार्य ‘लिबाङी’~ आज राम बिहारी मौन छ,जिबनको उत्तरार्ध तिर आएर खोतली रहेछ आफ्नो जिबनको बहीखाता जहाँ उ केवल भेटि रहेछ घाटा र नोक्सान का खातहरु आज राम बिहारी मौन छ,आज उ थकित छ, अनुहारमा निराशा छ सुकेका नशामा जेनतेन … Continue reading
कविता : संघीयता चाहिंदैन
~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्पि्कक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आागनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन
कविता : मेरा किसान बा
~प्रवीण बानियाँ~ उनी धानको बिरुवासँगै जिन्दगी रोप्छन् रोप्छन् हरिया सपनाहरू पसिनाले हो कि पानीले भिजाउँछन् पहाडी खेतको छाती !
कविता : कैयौँ पटक
~श्रीबाबु कार्की ‘उदास’~ कैयौँपटक, एकै दिनमा कैयौँ पटक मेरो पकेट मारियो म निरास एवम् हतास भएँ । कहिले झोलाबाट
कविता : मेरो कविताको अन्तिम पृष्ठ
~राजेश्वर कार्की~ हामी छिया-छियामा विभक्त भएर अनेकौँ भूगोल बाँच्यौँ कतै कातर भएर बाँच्यौँ त कतै बहादुर भएर कहिले सीमातीत घृणामा बाँच्यौँ त कतै क्षणभरको प्रेममा बाँच्यौँ प्रेमको एउटै महासागर भएर त कुन भूगोलमा हामी बाँच्यौँ र !
कविता : पीपलबोटे पण्डित
~रमेश पौडेल~ गन्हाएको मोजामा अत्तर छर्केर जुत्ता खोले- टिलिक्क टल्किनुपर्छ अनुहार ! धर्मयुग पल्टाउँदै गैँडा मार्का सल्काए लामो सर्को ताने, फुके- घुमिरह्यो चुरोटको धूवाँ पीपलबोट वरिपरि ! खुट्टा छिराए र, निहुरिएर हेरे आफ्नै अनुहार !
कविता : कोटकोट्याँस ट्याँस
~उषा हमाल~ हि्वस्कीको बोतलको बिर्कोमा विमोचित हुन्छ कविता र हुन्छ, कविताको लोकार्पण होटल र ब्याङ्केटका रंगीन साँझहरूमा । चियर्समा वाचन हुन्छ कविता र, गरिबी र हिंसाको संवेदनामाथि लेखिएका कविताका ध्वनिहरू सुनिरहेका हुन्छन् वेटरहरू उठाउँदै जुठा प्लेेट र रित्ता बोतलहरू ।
कविता : म नारी
~भरत बागलुङे~ म नारी पुरुषहरूकी कमारी जीवन भन्नुको अर्थ यद्यपी हैन भने म हारि रहेछु युग–युग भरी । आउ लोग्ने मान्छेहरू म बैंश पोखेर नाङ्गा सडकहरूमा सर्वाङ्ग उत्तानो परिदिन्छु अनियन्त्रित भोग मलाई म दुखे पनि नदुखे झैँ सहीदिन्छु ।
कविता : कामरेडको मनुस्मृती
~निभा शाह~ आमा सती पठाउने गाइलाई माता बनाउने यहि हो मनुवाद ।। यो मनुवादका बिरुध्द हतियार नउठाउने अछुतहरुको साहदत हुँदैन बध हुन्छ ।।
कविता : समयसँगको संवाद
~गोपीकृष्ण प्रसाईं~ समयसँगको संवाद यो शून्य समय मैले छातीभरि सजाएको मायागरि मुटुभरि अड्याएको बाहिरका पालुवाहरुसंगै वयली खेल्छ मलाई म्वाई खाएर झंकृत पार्छ माया धेरै भएर छायाँसंगै आए यो धरती संगका अनौंठा नाताहरु समयसंग यसरी प्रान्जल भएर निक्ले यक्ष प्रश्नहरु प्रश्नहरुसंगै … Continue reading
अनूदित कविता : फ्रीडा काहलोको जुँगा
~अशरफ फयाद~ अनु : चन्द्र गुरुङ १ म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई । म आफ्नो हालको लागि सही राहत खोज्दैछु, जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु या … Continue reading
कविता : आँपको रुख
~राजन मुकारुङ~ दस वर्षअघि अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई मेरो डाइले भन्नुहुन्थ्यो– यो उम्रिएकै साल म पनि जन्मेको अरे ! यही आँपको रुखमुनि म केही क्षण सुस्ताउथेँ शीतल ताप्थेँ र परपरसम्म हेर्थेँ यो फराकिलो मैदान यी खेतका गराहरु सोच्थेँ– … Continue reading
कविता : खरानीको थुप्रो
~राजकुमार बगर~ जिन्दगीको परिभाषा भत्केर बेअर्थ बाँचेको छु हिरोसिमाझैँ मलाई छुँदा तिम्रो खुसीको मस्र्याङ्दी सुक्छ भने भैगो मलाई नछोऊ भुन्टी, भैगो मलाई छुँदै नछोऊ आँखाबाट बगिरहेको अनगिन्ती पीडा देखेर बिचरा भन्नेहरू धेरै भेटेँ सहानुभूति पग्लेर बैसाखी बन्छु भन्नेहरू पनि भेटेँ
कविता : तिमी शहरमा र म गाँउमा
~ओनिक अज्ञात~ तिमी शहरमा म गाँउमा फरक यति छ तिम्रो आयु छोटिदै छ तर, मेरो बढ्दै तिमी पिजा र बर्गर खान्छौ म सिस्नु र साँग फरक यति छ तिमी रोगी भई रहन्छौ तर, म तन्दुरूस्त र स्वस्थ्य
कविता : भूकम्प
~सारदा पाठक~ हेलो आयो आयो रे आजभोलि जति खबर आउछ भुकम्पको आउछ पराकम्पनको आउछ गणतन्त्र दिवशको दिन पाँच चोटी सलामी आउछ हेलो आयो आयो रे आज भोलि जताततै भुकम्प छ पिउने पानीमा भुकम्प खाने दाल चामलमा भुकम्प
