Tag Archives: कथा

कथा : बाडेका भट्मासहरु र उमेशका सपना।।।

~राजिव घिमिरे~ उहि दुब्लो पातलो चेहेडा, उडिरहेको कपाल र खैनि मोलिरहने हात । उमेश जस्ताको त्यस्तै लाग्यो, लामो अन्तराल पछि पनि । हंसाइ पनि पुरानै रहेछ । ‘यो डबल मजा धेरै न खा साले, गतिलो चिज होइन, क्यान्सर भएर मर्लास’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भक्तपुरको बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~ भक्तपुर बिस्केट जात्राले गर्दा बाटो भरि मानिसहरूको ठेलम ठेल जात्रामा बाटो छेकेर व्यापार गर्नेहरुको भिड, हेर्नेहरुको रमिताले विशेष चहल पहल भएको छ । साना नानीहरू आफ्ना बुबा आमालाई ग्याँस भरिएको उड्ने बेलुन किनिदिन मरिहत्ते गरिरहेका छन् । भैया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्याट बाटै प्रेगनेन्ट

~दीपक घिमिरे~ एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच । डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित । धेरै जसो फिलिपिनी छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्पातको कालो कफी/कालो सोच

~रविन वैध तामाङ~ Crack House 1987 तिर धरानमा हेरेको अग्रेजी फिल्म। नशाको कारणले विग्रहमा परेको परिवारको कथा। हामीलाई मन पर्यो मात्र हैन, यति प्रभावित पनि बनायो की दमकमा हामीले खोज्न थाल्यौं…मान्छे नबस्ने -भत्केको घर अर्थात Crack House. पहिलेको हावामहल, अहिलेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाँच डलरकाे नाेट

~केडी रेम्नीसीङ~ कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको गर्लफ्रेन्ड

~केशव प्रसाद पाण्डे~ “केटि कस्तो लाग्यो केशु?” प्रश्न अनेपेक्षित थिएन ।सरिका शर्मा अर्थात जापानवाट मेरि प्रेमिकाको !जसरि सजिलोसँग रिजेक्ट गर्दिम्ला भनेर सरिकाको अनुमतिमै म मंसिर ४ गते केटि हेर्न गएको थिँए ।सविलाई देखेर अाएदेखि मनमा चैन छैन ।कता कता अरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतर, स्वास्नीमान्छे र म

~ओमप्रसाद घायल~ ‘दाइ, जाने हो ?’ रत्नपार्कको दक्षिणपट्टि उभिएर वरपरको रमाइलो हेरिरहेको बेला मेरो नजिकै आएर एउटी केटीले सोधी । त्यो प्रश्नको अर्थ बुझिनँ मैले । ऊ मेरो जवाफ पर्खँदै हल्का मुस्कानसहित छेउमै उभिएकी थिई । उसलाई एकसरो नियालेपछि दुई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रास

~बखतबहादुर थापा~ ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पु¥यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इन्टरनेटकी सुन्दरी नविना

~सावित्रा सुवेदी~ हिजो सपनामा उनलाई देखेपछि त आज पनि म फेसबूकमा च्याट गर्न हतारिएँ । अहा १ कति सजिलो माध्यम छ है यो, न कसैले देख्ने डर, न कसैले कुरा काट्ने डरस पहिले–पहिले आजको जस्तो मोबाइल, फोन, इमेल, इन्टरनेटको जमाना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : भीमसेन र हनुमान

~उमाशङ्कर द्विवेदी~ जिउँदै स्वर्गमा गएका अर्जुन फर्कने आशामा पाण्डवहरू नरनारायणको आश्रम काम्यकवनमा छ दिनसम्म विश्राम गरे । छैटौं दिन अकस्मात् इशान कोणबाट बग्दै गरेको हावाको कारणले हावाको साथ एउटा सहस्रदल कमल उड्दै आएर उनीहरूको छेवैमा आई खस्यो । त्यो कमलको … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा: पति, प्रोभाइर, प्रेम र हाम्रो दाईं

~शिवकुमार चौलागाई~ निकै ठुला मान्छे नै हुन, ठुला हुनकी साना जे भएनी चिनजानका दाइ हुन हाम्रै टोलका । ज़मानामा टोले दादा दिउसै काण्ड मचाउथे रे म सानै थिए पछी ठुलो भए पछी बुझे काण्डको अर्थ कस्तो लाज लाज लागो साथमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म भित्रका महरु

~रजित ओझा~ भाग १ “यो सिट मेरो हो शायद” झ्यालमा बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो । “होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।” आवाज मधुरो थियो , … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेड कालुराम

~घनश्याम शर्मा~ जाडो याममा साँझपख फलामे कराईमा तरकारी झ्वाई पारेर अगेनाको आगो फुक्दै गरेकी आमाका चाउरिएका गालाले हावा भरेर ढुङ्ग्रोबाट फू–फू गरेर निस्केको आवाज एक प्रकार सङ्गीतमय लागेको थियो उसलाई । बाले भरखर भैंसी दुहेर दुधेर्नो अगेनाको छेउमा राखेका मात्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम पुरस्कार

~सीमा आभास~ यो हिउँदका अन्तिम दिनहरूमा दिदी–भिनाजु खूबै घुम्नु भो। दिदीले बच्चालाई दूध छुटाएपछि निकै सजिलो भएको हो घुम्नलाई। भिनाजुकै करले हो दिदीले अठार महीनामै बाबुलाई दूध छुटाएको। दूध छुटाएसँगै ओछ्यान पनि छुटाउनुभयो। राति घरीघरी दिदी मेरो कोठामा आएर नानीबाबुलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिया, चुरोट र चमेली

~पाण्डे अशोकराज~ ‘साहुनी, एउटा चिया !’ ‘कालो कि दूधको ?’ ‘दूध हालेकै दिनुस् । २४सै घण्टा रक्सी पिउने त बाँचेका छन् । के नै होला र ! अँ साँच्ची, एउटा चुरोट पनि है !’ यो प्रत्येक बिहान ७ बजेको रूटिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : कमरेड अपूर्णे !

~केशव प्रसाद पाण्डे~ प्रचण्ड ! प्रचण्ड ! प्रचण्ड ! के प्रचण्डबाहेक कोही छैनन् ? –ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव प्रचण्डबाट सिकेर जिते । –प्रचण्डले गर्दा देशले फुटबल जित्यो । –प्रचण्डको पालामा चन्द्रमा पनि नजिक आएर ‘सुपरमुन’ भयो यसलाई संयोग मात्र मान्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : ओ ! मेरी क्रान्ति र सपना

~योगेश ढकाल~ डङ्…………डङ्………………….डङ् ………… असिनाझैं गोली अन्धाधुन्ध बर्सिन थाल्यो, कानको जाली च्यातिएलाझै गरी । फायर कताबाट खोलिएको हो ? यकिन थिएन । रिमरिम साँझ । डाँडाकाँडाबाट चिरविर गर्दै चराचुरुंगी गुँडतिर लाग्दै थिए । धेरै दिनको वर्षापछि अलिकति आकाश खुलेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो पात्रको प्रेमकथा र म

~शर्मिला खड्का दाहाल~ ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, “तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ – तिमीहरू समाज डोर्याउने सपना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यथावत

~ध्रुब सापकोटा~ ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो। ‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो। ‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा एक क्रान्तिकारी योद्धाको

~मनोज घर्तीमगर~ “म क्रान्तिभन्दा बाहिर नजाने निर्णय लिएको छु” उसले दुधौलीपछिको एकदिन फोनमा भन्यो। “तिमी क्रान्तिभन्दा बाहिर जान हुन्न” भन्नुपर्ने मेरो दायित्वमा उसले “क्रान्तिभन्दा बाहिर जान्न” भन्दा उसको चेतना धेरै माथि भएको मैले ठानेँ। उमेश अयोग्य ! हस्तबहादुर रोकामगर। ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्तक्रान्ति

~राजु अधिकारी~ उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्रकथा : पत्र: कमरेड दिब्यालाई

~मधु श्री~ कमरेड दिब्या लाल सलाम ! धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : कमरेड निशाना

~प्रकाश खतिवडा~ ‛जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन । टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड दुखीराम

~दीपक घिमिरे~ भर्खरै खाएको जाँडको झोल र किमा जस्तै मसिनो बनेका गाजरका पहेंला टुक्रा ह्वालह्वाल्ती आगनमै वाकेपछि रामु रिसले जुर्मुरायो । दुःखीरामका नाकका प्वालबाट समेत गाजरका टुक्रा निस्किए । दुःखीरामकी श्रीमती मनकलीले एक अम्खोरा पानी रामुलाई दिदै भनिन् ‘जा तेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन कमरेड

~कृष्ण बजगाईं~ ‘हिथ्रो टर्मिनल फोर अगाडि हुन्छु म पीर मान्नुपर्दैन ।’ कमरेड विश्वासले फोनमा विश्वस्त पारिसकेका थिए । तर पनि एयरपोर्टबाट बाहिर निस्कने यात्रुहरुको भीड देखेर कमरेड अटल एकछिन आत्तिए । उसो त जुलुसको हजारौं मानिसको नेतृत्व गरेर हिँडेका कमरेड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको  मजेत्रो

~मनोहर काफ्ले~ आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी को ?

~अशोक झा~ रुपा भर्खर १५ पुगेर १६ लागेकी थिइन । घरमा उनका आमा-वाबुबाहेक कोही पनि थिएन । घरको कामकाजमा तल्लिन भएर पनि रुपाको संगितसँग ज्यादै लगाव थियो । उनका मृगजस्ता आँखा र अनारदाने दाँतका कारण ठिटाहरुको मन जित्न सक्ने रुप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुठाराघात

~सजना गुरुङ~ हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~ मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।  प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, … Continue reading

Posted in नेपाली कथा, मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : सी यू टीकाको दिन

~राजव~ चाल्र्सटाउन हेल्थ केयर सेन्टरको डेस्कमा लगभग चालीस पार देखिने खैरेनी काम गर्दै थिई । निकै मोटी ऊ कुर्सीमा पूरै कोच्चिएकी थिई । म डेस्कमा उभिन आएको देखेपछि उसले आफ्ना नीला आँखा मतिर उचाल्दै सोधेकी थिई, “मे आई हेल्प यू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म्याकलेको भूत

~लक्ष्मण श्रेष्ठ~ “अब यो विश्वविद्यालय पनि चिहान हुन्छ। अनि गिद्ध रिंग्छन्। सब खत्तम पार्ने भए सालाहरू !” आक्रोश पोख्यो सुदिपले। “भए पो रिंग्छन् गिद्ध” जोनले जोक्स हान्यो। हाँसे सबै। “कुराको मर्म बुझ्न मुला” सुदिप झोक्कियो। “साँच्चैको गिद्ध रिंगे त ठिक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाहुबल उर्फ ‘काडर टिचर’

~केशव शर्मा~ आदर्श माध्यमिक विद्यालयका अनेक विशेषता छन् । प्रथम, यो गाउँमा अवस्थित छ, सदरमुकामदेखि करीव पन्ध्र बीस किमिको दूरीमा । दोस्रो, यहाँ दरबन्दी जम्मै प्राथमिक तहको मात्र छ । तेस्रो, प्रावि शिक्षकहरुले नै माध्यमिक कक्षाहरु पढाउँछन् र चौथो, एसएलसी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment