Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : मापदण्ड

~इन्द्रकुमार श्रेष्ठ~ गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~ गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~ “वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए। लामो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : के दिएकी थियौ तिमीले ?

~प्रनिता शर्मा~ “खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उपासना

~डा. विदुर चालिसे~ –“अाेई ! किन ढलेकाे त्यसै, खाना खाइनस् कि केहाे ?” जिन्दगीकाे व्यथामा तिल्मिलाइरहेकाे अाशाराम निकै उपासना गर्थ्याे। विहान, वेलुका, हिजाे, अाज,अस्ति, अस्तिअस्ति, रातदिन उसकाे काम उपासना नहाे गरिरहन्थ्याे । वर्षाैँ बित्याे उसका उपासनामा कसैले टेडाे अाँखाले पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तर्वार्ता

~हरिकृष्ण डंगोल~ उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ब्रम्हादेवलाई लखेट्ने कुर्सी

~यकिना अगाध~ नेपाल देशमा राजनीतिक परिवर्तनसँगै राजनैतिक शक्तिको आडमा संस्थागत रुपमा भ्रष्टाचार मौलायो । जनताहरु वेचैन हुन थाल्यो । चुनावैविच्छे सत्ताधारीहरु परिवर्तन भए, तर सबैको व्यवहार एउटै रह्यो । आफू वरिपरिकोलाई पोस, आफू मोटाउ, विपक्षीको जरा उखेल, बस्, अरु त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~ शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सहिदभूमि

~विनय कसजू~ काठमाडौँ पहिलो पल्ट घुम्न गएको गाउँले केटोले सहिद गेट देखेपछि टँुडिखेल वरिपरिका घोडा चढेका फर्ूर्तिला मर्ूर्तिहरुतिर देखाउँदै सोध्यो, “ती पनि सहिदहरु हुन् कि -“ सात सालको क्रान्तिपछि नेपालमा चार जना सहिद घोषित भए । सहिद गेटमा राजाको सालिकमुन्तिर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ‘गाँस’ र ‘ग्याँस’

~होमर श्रेष्ठ~ भातको सट्टा चिउरा खाएको तीन दिन भैसकेको थियो… आमाले रिसाउदै भन्नुभयो,

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ताताे भाेड्का

~डा. विदुर चालिसे~ –“तँ ख्रुस्चेवकाे चेला हाेस् !” –“आफू नि अाफू ! तैँ हाेइनस् स्टालिनकाे छाउराे ?” निकै चर्काचर्की गरिरहेकाे कार्यकर्ताहरू

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आफन्तजन

~यकिना अगाध~ उ बिमारी पर्यो । छोराछोरी बाहिर थियो । मुस्किलले कसैले अस्पताल पुर्याईयो । अस्पतालमा कुरुवा कोही भएन । चिनेजाने सबैजसोले यो खबर थाहा पाए तर कोही कुरुवा बसिदिन आएन ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँककुमारीको विवाह

~सदानन्द अभागी~ आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : राजिनामा

~इलामेली टीकाराम दुलाल~ “श्रीमान मेरो कतारको भिजा लाग्यो राजिनामा पास गरि दिनु पर्यो यसै जाऊँ भने भगौडामा गनिने रैछ सकभर यथासिघ्र स्वीकृत गरि पाऊ हजुर।” भन्ने आवाज सुनियो, हतास हतासमा अनुहारमा केही उदासीपन हतोतसाही र निराशापन मिसीएको एक सिपाइ अगाडी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धर्मात्म व्यक्ति

~यकिना अगाध~ उ सबैको नजरमा धर्मात्म व्यक्ति थियो । भोका कुकुर र बाँदरहरुलाई उ प्रत्येक बिहान पाउरोटी बाँड्ने गर्दथ्यो । सधैंझैं त्यस बिहान पनि उसले पाउरोटी बाँड्दै थियो । त्यही बाटो भएर एकजना भिखारी आईपुग्यो । यो दृष्य देखेर भिखारीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कीरा

~होमर श्रेष्ठ~ विहानीपख मालीले फूलबारीमा सिँचन गर्दै भन्यो, “अहो !

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ग्लोबल हाइवे

~विनय कसजू~ संसारलाई एउटै राजमार्गले जोडने अन्तर्रर्ााट्रय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो । जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : योजना

~रवीन्द्र तिमसेना~ सपत्नी विदेश गएका उसका साथीहरू कहिले पृष्ठभूमिमा आफू बस्ने गगनचुम्बी अपार्टमेन्ट देखिने गरी त कहिले चिल्ला कारलाई अँगालेका फोटो पोस्ट गर्थे । सरकारी जागिरमा नाम निकालेकी मामाकी छोरीले पनि कार्यकक्षमा काम गर्दै गरेको फोटो पोस्ट गर्थिन् । फुपूका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अचम्म

~रवीन्द्र तिमसेना~ निकटता बढ्दै गएपछि कमलाले अफिसमै विकासको काँधमा टाउको राखिदिई । विकासले अचम्म मानेर फुत्किन खोज्दै भन्यो, “ए, यो तिमीले के गरेको ? अरूले देखे भने के भन्लान् ?” कमलाले निर्धक्कसँग विकासको गालामा हात राखी र लाडे पल्टिएर आँखा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कति चाँडो !

~विनय कसजू~ आफ्नै टोलका पाँच घरका छानाबाट एका बिहानै कुखुरा बास्न थालेपछि सुँडिनी काम गरेर जीविका चलाउने सीताले

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियम

~यकिना अगाध~ उ ट्राफिक चेकिङमा पर्यो । उसँग ब्लुबुक थिएन । उसलाई समात्यो । उसले आफूलाई समात्ने ट्राफिकसँग छाडिदिनको लागि बिन्ति बिसायो तर उसले अलिपर उभिरहेको अफिसरतिर इंकित गर्दै भन्यो– त्यहाँ सरलाई भन । त्यो अफिसरले जरिवानाबापत हजार रुपैयाँको चिट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम प्रश्न

~हरिप्रसाद भण्डारी~ साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बानी

~होमर श्रेष्ठ~ भोलिपल्ट पनि उनीहरू गधालाई घोडा भन्दै हिंडिरहेका थिए…! त्यो सुनेपछि एक जना बटुवाले भन्यो

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपराध र राजनीति

~मधुवन पौडेल~ नयाँ प्रहरी अधिकारी पहिलो अपरेसन सकेर आफ्नो सिटमा बस्न पनि भ्याएका थिएनन् फोनको घण्टी बज्न थाल्यो,  ‘हजुर’ ‘ए ! तपाईँले त हाम्रो पार्टीको कार्यकर्तालाई विनासित्ति थुन्नुभएछ! छाडिदिनोस् नत्र तपाईँ नयाँ मान्छे, भोलि नै हिँड्नुपर्ला फेरी !’ ‘हिँड्ने बस्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : औपचारिकता

~यकिना अगाध~ बाटोमा हिँड्दै गर्दा एउटा मोटरसाइकिलले ठक्कर दिएर उ गम्भीर घाइते भयो । यो समाचार एकैछिनमा हावासरी सनसनिएर फैलियो । उपचारत अस्पतालमा उसको शीघ्र स्वास्थ्यलाभाको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाका कर्मचारीहरुले भीडभाड नगरिदिन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा कथा

~हरिप्रसाद भण्डारी~ जनआन्दोलनको सिलसिलामा चोकमा थुप्रै प्रदर्शनकारीहरू जम्मा भएर नारा जुलुस गर्दै थिए । एक हुल सुरक्षाकर्मी आए र निर्घात् कुटेर धेरैलाई भगाए । नजिकै नालीमा एउटी सुत्केरी कुकुर्नी बच्चालाई दूध चुसाउँदै सुतिरहेकी थिई । थुप्रै मानिसहरूको आवतजावत देखेर ऊ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बहुमुखी प्रतिभा

~हरिप्रसाद भण्डारी~ लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विश्वविद्यालय

~होमर श्रेष्ठ~ एमएको परीक्षामा ऊ फेल भएको खबरले विश्वविद्यालय नै आश्चर्यचकित भयो ! फेल हुनुको कारण खोतल्दा नयाँ प्रोफेसरले नम्बर दिन बिर्सिएर फेल भएको रहेछ ! भोलिपल्ट विश्वविद्यालयको प्राङ्गणमा त्यो बिद्यार्थी र प्रोफेसरको जम्काभेट भयो । बिद्यार्थीले प्रोफेसरको कठालोमा झ्याप्पै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अविरल यात्रा

~हरिप्रसाद भण्डारी~ “कठिन यात्रा !” धेरैले यसै भन्थे । एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू । थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर । कहिले भीरको बाटो, कहिले जङ्गलको बास । यात्रा कहाँ हुन्छ र सुगम ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विस्मातको मतो

~खडगराज गिरी~ आगो, पानी, पृथिवी, वायु र आकाश – मानिसभित्रको धुक्धुकीका ओकेक तत्व, यिनीहरू छन् र नै मानिस छ। आगो, पानी, पृथिवी, वायु र आकाश स्थिर छन् अर्थात् स्वभावगत। तीहरूभित्र मानिसलाई जीवन्त राख्नुपर्छ भन्ने भावना छ – एकार्काले समयानुसारको आशीर्वादका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वृद्ध शिक्षक

~होमर श्रेष्ठ~ आफूलाई एक्लै कोठाभित्र थुनेर उनी मनोवाद गर्दैथिए: “कुनै समय कोपर्निकस र कोलम्बसका खोजकार्यलाई वाहियात र मूर्खतापूर्ण ठानिएको थिएन र ? अनि कतिपय टपर्टुइँयाका श्वाँठ र सतही बिचारलाई शाश्वत मानिएको थिएन र ? तर आज कता हराए इतिहासका ती … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छेपारो

~हरिप्रसाद भण्डारी~ जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment