Tag Archives: इन्द्रकुमार श्रेष्ठ – Indra Kumar Shrestha

गजल : फेला परेको छु

~इन्द्र कुमार श्रेष्ठ~ जाली मूर्ख फटाहाको फेला परेको छु माथि जान खोज्दा सधै तल झरेको छु पापी–घातीहरु भई भरिसके मुरी मैले भने पसिनाको मुठी भरेको छु

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : मापदण्ड

~इन्द्रकुमार श्रेष्ठ~ गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : निर्मोहीको मोहनीमय कलम !

~इन्द्रकुमार श्रेष्ठ~ निर्मोही व्यास (खास नाम वेदव्यास न्यौपाने, जन्म : २००४ भदौ ९, कलैया, भवानीपुर,बारा), नेपाली साहित्यका एक विशिष्ट एवं बहुमुखी प्रतिभा हुन् । उनका काव्य, कवितासंग्रह, कथासंग्रह र उपन्यास प्रकाशित छन् । यीभन्दा पनि बढी संख्यामा चाहिं उनका यात्रा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता :मेरो हाकिम

~इन्द्रकुमार श्रेष्ठ~ कतिसम्म हरामी छ बोल्नुहुन्न अरुसँग छट्पटिन्छ त्यसै हेर मलाई नेत्र तर्दछ डर होला अरु कोही कुर्सी बसिदिन्छ कि गजधम्म हमेशा ऊ टाँसिन्छ त्यसैमा बसी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment