Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : मन परेकी केटी

~शिव अधिकारी~ म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकामा डलर फल्दैन हजुर!

~बासु श्रेष्ठ~ रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको हाँसो

~श्रेष्ठ सत्य~ तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै … Continue reading →

Posted in नेपाली कथा, बाल कविता | Tagged | Leave a comment

कथा : रुन्चे दनुवार

~नेत्रबहादुर कुँवर ‘अशोक’~ “हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड परिवर्तन

~बाबुराम काफ्ले~ ‘क्रान्तिकारीहरुको सत्ता आएपछि समाजमा कुनै किसिमको विभेद रहने छैन, श्रमको  उचित मुल्य पाइनेछ, कोही कसैबाट शोषित र पीडित भएर बस्नु पर्ने छैन, जग्गा जोत्नेको हुनेछ , घर पोत्नेको हुनेछ । कसैले पनि ऋणको भारी बोक्नु पर्ने छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जमुनीको दशैं

~यादव देवकोटा~ सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’ ●●● … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जन्तीसँगैको नयाँ दुलही

~तेजिन्द्र राना मगर~ एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शितको सुनामी

~सुमन क्षितिज~ कलेजमा मलाई ऊ जत्तिको राम्री कोही पनि लागेकै थिएन् । सुरुवाती दिन देखि नै उसमा नजर ठोक्किएको थियो । खासमा भन्नुपर्दा कलेजमा अधिकांश विवाहित थिए । पचास प्रतिशत बचेका मध्ये पच्चीस प्रतिशतको ब्वाईफ्रेण्ड कलेजभित्रै भेटिन्थ्ये । बाँकि पच्चीस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो माया एक पाउ, मेरो माया डेढ पाउ

~एन.के.’अबिवाहित’~ समय गतिशिल छ । समयले कसैलाई पर्खदैन जतिसुकै धनि भएपनि वा गरिब भएपनि अनि जतिसुकै पढेलेखेको भएपनि आखिर सबैले यो संसार एकदिन अवश्य छोडेर माटोमा बिलिन हुनुपर्ने प्रकृतिको नियम छ । जसलाई कसैले पनि तोड्नु र मृत्युबाट उम्केर भाग्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुहागरात

~सौरभ कार्की~ ‘आश्रिया, ए आश्रिया!’ म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद। कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे। ‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’ म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसपालि म दशै मनाउछु

~प्रदीप सुबेदी~ हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ? ५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अबोर्सन

~प्रमिशा केसी~ ” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : गैँडाल्याण्ड – जिन्दाबाद

~राजेश राई~ भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि। आमा – के कुरा ? केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कहिल्यै नपढिने कथा ‘मृत्युको’

~कस्तुप गैरे~ बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुरोट

~सविता सापकोटा~ हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~सान्ता कार्की~ एउटा सानो गाउँमा जन्मिएकी चन्चल स्वाभाव र स्वच्छ मन अनि दयालु भावना थियो मेरो यसै गरि…. दिनदिन म बढ्दै गए म १६ वर्षको पुगेपछी आफन्ता बाट मेरो बिहेको कुरा आउन थाल्यो यसै क्रममा राम्रो घर परिवार बाट कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फर्केको खोला

~रामलाल जोशी~ सबैलाई विपक्षी बनाएर गई। भन्थे सबै, जाँदा कमला नाकै कटाएर गई। मलाई सम्झ्ना छ, गाउँलेहरूले छोइछिटो गर्न बाँकी राखेनन्। आइमाईहरूले थुथुमै बगाए उसको जिन्दगीलाई। छिमेकीहरूले छाक छोड्न लगाए उसको नाममा। भाइबन्धुहरू झ्न् के कम? खल्को हाल्न लगाए उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जायठ

~श्याम साह~ नगरपालिकाले पोखरीमा भवन निर्माण गर्ने निर्णय गरेको सुनेको दिन भोला महतोले छातीमा चक्कु रोपिए जस्तो अनुभव गरेको थियो। यसो होइन कि यो निर्णय कार्यकारी अधिकृतले एक्लै गरेको थियो। उसले सर्वदलीय मिटिङबाट यो निर्णय गराएको थियो। दोस्रो चौमासिकको अन्त्यमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बडा डन

~महेशविक्रम शाह~ एक पाँचतारे होटेलको जिमखाना । स्टिम सौनाको सानो र सानदार कक्ष, मानौ एक प्रेसर कुकर थियो जहाँ हामी दुबैजना आलु बनेर पसेका थियौं र उसिन्नका लागि ब्यग्रताका साथ कुरिरहेका थियौं ।तर, उसको मोबाइलको घण्टीले बारम्बार मेरो ध्यान भङ्ग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता रीमा भुजेल

~मेघराज सापकोटा~ ‘राम्री छे तर जिब्रो कालो छ, होश गर्नू है‘, रमेशले ठट्टा गर्दै भनेका थिए । सधैं उनलाई लुकीलुकी हेर्ने म रमेशको कुराले निकै झस्केको थिएँ । खै, उहिलेका मान्छेहरुले युवतीको अङ्गअङ्गको बयान गरेको त सुनेको थिएँ । तर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिद बिर्खबहादुर

~नोवल निरौला~ शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो। जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रसफायर

~टि पी मिश्र~ “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै दिनपछि भेट भएकोले होला- म उनीसँग रमाउन र हराउन चाहिरहेको थिएँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैं र गोधुली यादहरू

~गजेन्द्र बुढाथोकी~ देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए । मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लभ एनिभर्सरी

~बिष्णु पोखरेल~ अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पन्ना — शहर कथा

~रुमन न्यौपाने ‘अमन्त’~ ‘दाई, ट्याम कति भयो ?’ त्यो युबक ले सोध्यो । त्यो युबकको हातमा पानिको दुई वटा बोतल थियो । एउटामा कालो र मैलो पानि थियो र बोतल पनि उसको उमेर जत्तिकै पुरानो भैसकेको जस्तो देखिन्थ्यो । अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कविको दाजु

~एनबी इलुंगा~ आज हजुरबाको जन्मदिन । वहाँलाइ पार्क घुमाउन लानु प¥यो । पेट्रोल अभावले पनि फाइदै भयो । व्हिल चेयरमा घुमाउँदै लाने विचार गरेँ । व्हिल चेयरलाई पछ्याउँदै बाहिर निस्केँ । “ऊ हेर्, कविको हजुरबाऊ ।” एउटा फुच्चेले हामीतिर औंलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : हजुरआमाको चिट्ठी

~सुजाता ढुङ्गेल~ मिती: अक्टोबर १७, २०१४ लेखिएको स्थान: केरी, नर्थ क्यारोलिना प्यारो बाबु नबिन शूभाशिर्बाद! हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। बुवाले चिट्ठी लेख्ने भए लेख म फोटो खिचेर कम्प्युटर बाट आजै … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : सपना

~क्रान्ती पराजुली~ “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछेउ । सपना म तिमीलाई अति नै माया गर्छु। उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालो चश्मा

~मातृका पोखरेल~ बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रकारको डायरीबाट

~नवराज खतिवडा~ प्यारी लक्ष्मी जीवनभरको सम्झना! तिमीलाई मेरा दैनिकी त्यहीँ आएर बताउने छु। यो अभागी मोफसल, यी दुर्गम जिल्ला, अत्यास र आस अनि जीवन-मृत्युको दोसाँधमा ‘जीवनजस्तो बोझिलो भारी’ बोकेर बाँचिरहेका यहाँका मानिस, बम-बारुदले विद्रोही र सुराकीका नाममा जीवनबाटै छुटकारा पाउनुपर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापीघाट

~रामलाल जोशी~ लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी। गाउँले नाताले मेरी दिदी। म दिदीकै नाताले लीलाको पिछा गर्थेँ। मभन्दा सात वर्ष जेठी लीलाले मलाई बालक कालमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment