Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : ‘सीते’ – एक यथार्थ!

~सुरेश ‘समान’~ मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी … Continue reading →

Posted in नेपाली कथा, संस्मरण | Tagged | Leave a comment

कथा : नियति

~दीपा राई पुन~ समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो सपना

~राजन~ टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्रोइलर – लोकल संवाद

~रोहिणीशुक्र~ नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चक्रव्युह

~प्रदिप सुबेदी~ मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रिडम टु डाइ

~निर्मल ज्ञवाली~ “नमस्कार! म पत्रकार खुशी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !” “नमस्ते! हजुर मलाई याद आयो।” उसले मुस्कुराउँदै अगाडिको कुर्ची देखाउदै भन्यो “बस्नोस न।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा बिछोड यस्तो पनि

~झलक पौडेल~ मैले फेरि निद्रामा बोनितालाई भेटेँ। रातको दश बजेर सोह्र मिनेट। चन्द्रमाको डिलमा बसेर पृथ्वीतिर खुट्टा झुन्डाउँदै मैलै नारायण गोपालको गीत गाइरहेको थिएँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आदिकवि भानुभक्त आचार्यलाई चिठी

~राजकुमार लामिछाने~ आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : सत्तारुढ नग्नता

~राजेश नतांश~ बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ। मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा लागेको थिएँ। त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिलो प्रेम

~विवेकराज श्रेष्ठ~ एस.एल.सी पास गरेपछि पहिलो दिन कलेज जानुको उमङ्ग नै बेग्लै थियो यो मनमा। भक्तपुरदेखि बानेश्वर सम्म को बाटो सधै जाम नै हुन्थ्यो। जाममा खर्चिने समयको समेत हिसाब गरेर १५ मिनेट मार्जिन राखेर नै घर बाट निस्किएको थिएँ। तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड सुगन्धा

~दीपेन्द्र दोङ तामा~ ढक्ढक……ढकढक……………। अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भ्यागुताको धार्नी

~सुषमा पाठक थापा~ “हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।” “मर्निङ वाक जाने गर न” “यसो एक्सरसाइज गर्नु नि” “डाइटिङ गर डाइटिङ”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सुकुटी

~जयराज भट्टराई~ लेबरहरुको इलाका सनैया–८ पुगेको दिपेन्द्रले फोनमा सुनायो—‘रतन ! मान्छे भेटेँ। सुकुटी लिएर आउँदैछु।’ खबर सुन्नासाथ अलखोर भनिने ठाउँमा बेचैनीका साथ पर्खिरहेको रतनको मुख केही उज्यालो भयो । त्यसपछि उसलाई घेरेर बसेका अरु पाँचजना पनि उज्यालिए।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरोत्तर स्खलन

~हरि घिमिरे~ ऊ नेपालको विशुद्ध गाउँमा जन्म्यो। गाउँकै वातावरणमा हुर्क्यो। त्यहाँको प्राकृतिक सुन्दरतामा रमायो। भीर-पाखा,खोल्सा-झर्ना,वन-जङ्गल,उकाली-ओराली,भञ्ज्याङ्-चौतारी,टार-बेंसी,लेक-खर्क,यिनै हुन्-पहाडीजीवनका सुन्दर पक्षहरु!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहुँच

~ अतुल पोखरेल~ बिराट राजाको पालाको कुरा हो, चारकोशे झाडीको एकछेउ जब मानिसको बस्ती शुरु हुन्थ्यो त्यहाँ एक जना जमिन्दारको बिशाल महल परिसरको एउटा लामो पर्खाल देखापर्थ्यो। सिर्फ एउटा आराम गर्न बनाइएको अग्लो मचान बाहेक त्यस पर्खाल भित्रको संरचना वा गतिबिधि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलाको विश्वविद्यालय

~गौतम “उदय”~ त्यति परसम्म जानै पर्दैन, हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन। उड्ने कारका … Continue reading →

Posted in नेपाली कथा | Tagged | 3 Comments

दण्डहीनता

~बिन्दु लामा~ युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक मन्चनका पात्रहरु

~ रोशन थापा ‘निरब’ ~ कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ । ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाम

~माधव काभ्रेली~ तुइन चुडिएर सदरमुकाम आउजाउ बन्द भएपछि गाउँमा सर्वदलीय बैठक बस्यो र माझी खोलामा झोलुङ्गे पुल बनाउने निर्णय ग-यो । हिउँदभर गाउँका प्रत्येक भेडा र घोडाले पुलकै निम्ति ढुंगा र बालुवा बोक्नुपर्ने उर्दी जारी गरियो । प्रत्येक

Posted in लघुकथा | Tagged | Leave a comment

मञ्जरी दिदी !

~विनोद दीक्षित ~ पुष्पालाई एक वर्षदेखि देख्दै आएको थिएँ । बोलचाल पनि धेरै पटक भएकोले क्यान्टिनमा सँगै खाना पनि खाएका थियौँ । हप्तामा दुई पटक जति भेट हुन्थ्यो पुष्पासित । उनी पनि हाम्रै फ्याकल्टीमा पढ्थिन् पहिलो वर्षमा । म भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्र भर्सेज पात्रहरु

~समृद्धि शायद~ बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि । “म तिम्रो लागि जे पनि गर्न सक्छु”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमित्त

~चंकी श्रेष्ठ ‘अभय’~ अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्‍बन्‍ध

~आलोक चालिसे~ किस्सा १. दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी,

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : माइली मात्र रोएकी होइनन्

~दीपा राई पुन~ कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : चक्कुले नच्यातिएको कुमारी झिल्की !!

~अर्चना पोखरेल~ हेल्लो !अर्चना जी नमस्ते। नमस्ते। के म हजुरसँग कुरा गर्न सक्छु? अवश्य। तपाईंका सबैजसो कविताहरु पढेको छु।तपाईंको एउटा ‘उत्तेजित लिङ्गको लौरो टेकेर ‘शीर्षकको कविता पढेपछि तपाईंसँग केही कुराहरु गर्न मन लागेको थियो।तपाईं ब्यस्त हुनुहुन्न भने एकछिन मसंग कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रमपीडा !

~शिव प्रकाश~ उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलो तृष्णा

~विद्या सापकोटा ~ म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे,शान्त वातावरण र सानाठूला बोटबुट्यानहरु । हरबिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानि थिएन/छैन,झण्डै एक चिया बसाइमा मै शीतले सफा पारेका चुत्राका पातहरु आफ्ना रङ्ग बदल्थे, त्यो कुनै जादू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक युग

~राजन थपलिया~ उमेर को हिसाब गर्दा, उमेर ले भर्खर ३० लागे पनि एक युग बाचे जस्तो लाग्छ । जब जिन्दगी को कठिन पाना हरु पढ्न थालेको अनुभव हुन्छ तब एकान्तमा टोलाई रहदा कता कता कसै लाई माया साचे जस्तो लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा प्रेमकथा

~बसन्त गौतम~ प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँचेको मान्छे

~बसन्त गौतम~ आज पनि बाऊले गाली गरे। सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रष्ट मनहरु 

~राजन थपलिया~ चुरोट धेरै नखा मर्लास भन्दा ऊ भन्थ्यो-त्यसो भए संसारमा मर्ने जती सबै चुरोट खाएर को भएरै मरे का हुन त रु यो सिक्षा प्राणाली नै गलत हो भन्दै, सर हरु सँग घन्टौ चर्को बहस गर्थ्यो । कक्षा ८ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छनौट

~रत्नमणि नेपाल~ एउटा त्यसप्रकारको घटना घटेको थियो । त्यो देशका महाराजलाई त्यो घटनाले ठुलो चिन्तामा पारिरहेको थियो । देशको सम्पूर्ण शान्ति सुरक्षा मिलाउनु पर्ने । जनताका उर्लदा चाहना पूरा गर्नुपर्ने । विकास निर्माण, शिक्षा, स्वास्थ लगायतका दीर्घकालीन योजना तय गर्नुपर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment