Category Archives: मुक्तक

मुक्तक / short poem

बाबुराम लामिछानेका पाँच मुक्तकहरु

~बाबुराम लामिछाने~ एक्लै एक्लै हिँड्दैछ आफ्नै माया लागेर अाईरा छ झुत्रो भनेको जिन्दगी पनि प्यारो लागेर अाईरा छ जिन्दगीलाई कहिल्यै धन्यवाद दिन पनि जानिएन अनायास आज मलाई किन गुनगुनाउन अैइरा छ । कोही टाढा, नजिक छैन कोही आफ्नो, पराइ छैन … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

टेक विवश आर सीका ३ मुक्तक

~टेक विवश आर सी~ १ त्यो दिन मेरा लागि निकै खास हुनेछ, तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ, साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु, जुन दिन चिता माथि मेरो लास हुनेछ । २ सम्झेनौ वर्षदिनको दशैं, न तिहार सम्झियौ,

Posted in मुक्तक | Tagged | Leave a comment

बाबुराम लामिछानेका अठार मुक्तकहरु

~बाबुराम लामिछाने~ केही हैन भन्दै छाडेको परिप्रेक्ष्यमै म रमाइरहेको छु जस्तो भए पनि आफ्नै झालपात म समाइरहेको छु । आशाको लहरोमा जिन्दगीको फूल कतै झुन्डिएकै छ जे होला, जरामा आस्थाको मलजल म चढाइरहेको छु ।। म त्यहाँसम्म आउने बाटो खोजिरहेको … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन् सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन् जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।। मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन् फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन् यो … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : रङ्गियो

~चित्र लक्ष्मी~ बार रङ्गाई त्यो मोरी कालीले गाउँ रङ्गाए ती साला सालीले ए लाटो केरा

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : सारी अनि दाह्री

~विशाल पौडेल ~ आमा मलाइ तिमीले लगाउने सारी मन पर्छ, आफ्नो हैसियत बिर्सेर बोक्ने भारी मन पर्छ, तिमीले बारम्बार कराउदा पनि काट्नै नमान्नुको कारण,

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : नेपालमै बसेर..

~सागर’सहयात्री’~ भएन केही आम्दानी, नेपालमै बसेर….। र, सुकेन यो सिरानी, नेपालमै बसेर…।। एउटा जागीर मलाई, दिन्थ्यौ त सरकार…

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : पिउँछु

~छविलाल खड्का~ कहिले खुशियालीमा पिउँछु कहिले दुःख हटाउन पिउँछु पिउँदा–पिउँदा अब त यस्तो भयो

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : जून हौ प्रिय

~लब्ली राजन श्रेष्ठ~ लाग्छ मलाई तिमी त धुन हौ प्रिय । पूर्णिमाको रातमा उदाउने जून हौ प्रिय । सक्दिन म बिर्सन कुनै पल , तिमी लाई

Posted in मुक्तक | Tagged | Leave a comment

श्रृजना क्षेत्रीका केही मुक्तकहरु

~श्रृजना क्षेत्री~ कसम पागल हुन्छु जस्तो लाग्दैछ अचेल ! जिउने रहर सबै मन बाट भाग्दैछ अचेल ! असह्य हुदा चोट,अनी असह्य हुदा पिड़ा सिर्फ मर्ने मात्र एउटै इच्छा जाग्दैछ अचेल मन भित्र पिड़ा धेरै बढ्यो र रोएँ आज ! पिड़ापिड़ा … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कृष्ण पौड्यालका ३१ मुक्तकहरु

~कृष्ण पौड्याल~ मुर्झिएको फुल झरेर के हुन्छ र। जिउदो लाश मरेर के हुन्छ र॥ गन्तव्यमा नपुग्दै साथ छुटेपछी। नाना भाती बयान गरेर के हुन्छ र॥ मुस्कान लुछ्ने ति हात नदेखाऊ। कुवेच्छिद नारिको जात नदेखाऊ॥ टाढिन्छन स्वार्थ पुरा गरे पछी। भो … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

तेजिन्द्र रानाका दुई मुक्तकहरु

~तेजिन्द्र राना मगर~ १. जाडो बढेर आजभोली ठण्डी भएको बेला तिम्रो ममताको साह्रै मण्डी भएको बेला सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु मेरो मनमुटु एकाएक खण्डी भएको बेला २. मगर्नीकी छोरी तिमी पुक्क उठ्या गाला राम्रो

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : बाँच्ने आधार

~सुरेन्द्र महर्जन ‘अमर’~ जीउन खोज्नु यही जिन्दगी हो श्वास रहे आश बाँच्ने आधार हो दुनियाँमा जे पनि देखिन्छ बाँचे

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : परिस्थिति

~दिपक घर्ति मगर~ बाध्यताले टाढाछु गास बनेर, मरुभूमिमा बाचेकोछु दास बनेर, परिस्थिति अनि घृणा सहे पनि

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : डर

~इप्सुल मगर~ लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ? वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ? हत्या हिँसा आतङक अनि मारामार जताततै

Posted in मुक्तक | Tagged | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु

~दिपेन्द्र खड्का~   १. तिमी भन्थ्यौ मलाई सधै माया गर्छु भनेर तिमीलाई पाउन सधै तिम्रो नजिक सर्छु भनेर तर आज तिम्रो माया झुटो र खोटो रहेछ किन ब्यर्थै नाटक गर्छौ तिमी बिना मर्छु भनेर २. म छु धेरै टाढा तिम्रो … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : फूल

~राजकुमारी श्रेष्ठ~ मन मन्दिरमा सजाउने फूल बनी दिउँला दु:ख कष्ट तारी दिने पुल बनी दिउँला! भावना र कामनाको फूलपाती चढाउछु

Posted in मुक्तक | Tagged | Leave a comment

नमन अमृतका तीन मुक्तकहरू

~नमन अमृत ‘भु–वन’~ हर प्रश्न यहाँ समाधान यहाँ झुठ सत्यबिच घमासान यहाँ बिचको भुमरीमा भँमरा परे छ चारैतिर तानातान यहाँ ! को आफ्नो को अर्को छानाछान यहाँ पराइ सम्झी हानाहान यहाँ

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक :फेसबुक

~बिकास सुबेदी~ अजिब रहेछ फेसबुक नचिन्नेसंग भेट भैरहेको हुन्छ नचाहिने भयो लमी आफ्नोसंग सेट भैरहेको हुन्छ कुनै मूल्य रहेन सम्बन्ध र चरित्रको,

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : स्वाभिमान

~दिब्य गिरी~ देवी-देवता सबै सात समुद्र पारी तारे पछि; सीमा स्तम्भ सबै सीमा वारी सारे पछि आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : राष्ट्रप्रेम

~बिकास सुबेदी~ हरेक विश्वास लाएक बस्तुमा खोट देखापर्न थालेको छ जसलाइ विश्वास गरे उसैबाट चोट देखापर्न थालेको छ राष्ट्रप्रेमको जमाना छैन क्यार अहिले,

Posted in मुक्तक | Tagged | Leave a comment

खगेन्द्र पराजुली ‘शून्य’का पन्ध्र मुक्तकहरु

~खगेन्द्र पराजुली ‘शून्य’~ तिम्रो लागि जूनतारा नि झार्छु भन्नेले जस्तोसुकै बाजी पनि मार्छु भन्नेले चटक्कै माया मार्यो बिर्स्यो भुसुक्कै तिम्रै छेउमा आफ्नो डेरा सार्छु भन्नेले १ असरल्ल कपाल फिंजाएर आयौ किन कुन्नी नयन भिजाएर आयौ धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : संघर्ष

~इप्सुल मगर~ इच्छाहरु असफलताले साथ दिँदा मरेको छ फूल्नै नपाई कोपीलामा खुशीहरु झरेको छ के त रहेछ जीन्दगी भनि संघर्ष पनि गर्दै आए

Posted in मुक्तक | Tagged | Leave a comment

विमल गिरीका छ मुक्तकहरू

~विमल गिरी~ रमाइरहु,गुन्युचोली,दौरासुरुवाल भेषसङ्गै थुप्रै धर्म,संस्कृति,समाज र हाम्रो देशसङ्गै मान्छेको,जीवनको,भोगाइहरुमा आइरहने पहाड,तराइ,बस्ती र जीवनको परिवेशसङ्गै । छिनमा बोलाउ लाग्ने नाम जस्तै तिमी तिम्रै नामको ति सेतो खाम जस्तै तिमी मनले होस् बेहोसमा साँच्चै भत्रे हो भने

Posted in मुक्तक | Tagged | Leave a comment

तेजिन्द्र रानाका तीन मुक्तकहरु

~तेजिन्द्र राना मगर~ १ दिनरातको त्यो गुजारा कटाउनु पर्छ हेर सानो घरमा सबै जना अटाउनु पर्छ हेर मिठो-मसिनोको त के कुरा गर्नु र प्रिय हालेको खानालाई पनि घटाउनु पर्छ हेर २ भयो अब मायाले सताउँदिन सानु माया गर्छु भनेर हताउँदिन … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : सपना

~शेर्पीनी कान्छी ‘निम’~ म अनि मेरा बिचरा अन्गीन्ती चाहानाहरु, खोज्दै बस्छु आफैमा रमाउने बाहानाहरु, सपनाको सागरबाट मोति बटुलेको पनि

Posted in मुक्तक | Tagged | Leave a comment

दिपेन्द्र खड्काका पाँच मुक्तकहरु

~दिपेन्द्र खड्का~   सर्जकहरु अल्छी हुदैनन् भन्ने लाग्छ चाहना कसैको छुदैनन भन्ने लाग्छ यादहरु जति आए पनि यो मुटु भित्र आशु खसाली रुदैनन भन्ने लाग्छ    हुन्छ हजुर म पनि पर्खि बसेकी छु दिन रात दुख गर्दै कम्मर कसेकी छु

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : पक्षपात

~इप्सुल मगर~ जादै जान्न त्यो बाटो म दोबाटो भेटिने भए वीरहरुको रगतले कोरिएको सीमाना मेटिने भए आहुती दिन्छु यो सिनो म आफ्नो माटोको लागि

Posted in मुक्तक | Tagged | Leave a comment

अशेष मल्लका दुई मुक्तकहरु

~अशेष मल्ल~ (एक) दु;ख बाँड्न मिल्दैन सुख पनि बाँड्न मिल्दैन दु;ख सुखमा अन्तर छ- यस्लाई यौटै बनाउन मिल्दैन !

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : बिचरो

~अनुप नेपाल~ त्यो भित्ताको तस्बिर त्यसरी मुस्कुराईरहेको हुन्छ । । जस्तोकी सारा दुनियाँमा बसन्त छाईरहेको हुन्छ । । हिजो जस्तो लाग्छ फुलमाला पहिरेर पठाएको ।

Posted in मुक्तक | Tagged | Leave a comment

आर. पि. आचार्यका चार मुक्तकहरु

~आर.पि.आचार्य~ # पत्तै भएन आजभाेली , नशामा रम्न थालेछु रे दुनियाँभरी तिम्लाई देखि, त्यतै घुम्न थालेछु रे देख्नेजति सबैले पागल भन्दा भन्दै पनि अशम्भव शम्भव साेची ,शिखर चुम्न थालेछु रे # सुनेकाे छु आजभाेलि चर्चा, चल्दै छ रे

Posted in मुक्तक | Tagged | Leave a comment

अल्पबिरामका पाँच थुङ्गा मुक्तकहरु

~अल्पबिराम~ पहिलो थुंगा ———— कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला लगनको तिथि पर्व गनी गनी , कति औँला भाँच्यौ होला तिमीलाई केही थाहा छैन आमा ! कुन संकटमा परेको छु दसैँमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment