Category Archives: कविता

Nepali Poems

कविता : दुर्गम उचाइमा फूलको आँधी

~मोमिला~ हिजो साँझ आगोको चहकमा आकर्षित मनले दुर्गम उचाइमा आत्महत्या गरेछ । बुझ्दा आगोसँग रिसाएको मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो गाउँमा

~ललित बस्नेत “भीमाली”~ मकैको थाँक्रो सिधै एकै छाक पार्छन् कहिले यताका कहिले उताका बाघ छापेहरूले हाम्रो गाउँमा ! टाँकीको मुन्टा मान्छेलाई खान पुग्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्वाँख त काटिएको रहेछ……

~निलन कुमार थेच्वमि~ म एउटा एक्लो पंक्षी भविष्यका इच्छा आकांक्षाहरुका साथ विभिन्न उदेश्य र सपनाहरु बोकी अनन्त खुल्ला आकाशतिर उड्न खोज्थें… त्यो समय मेरो सामु घनघोर घटाले छाएपनि मेरो पार्इला पाइलाहरुमा…

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढानीलकण्ठ

~अविनाश श्रेष्ठ~ भगवान् ! तिमी यहाँ आएर निदाइरहेका छौ ! उता सहरमा के-के भइसक्यो थाहा छ तिमीलाई ? खेतबारीहरूलाई त्यता घरैघरले ढाकिसके

Posted in कविता | Tagged | Leave a comment

कविता : म रातलाई अङ्कमाल गर्छु

~नरेश शाक्य~ अन्धकारको आवरणमा एकान्त प्रेमका इच्छाहरू विउँझन्छन् एकान्तको परिवेशभित्र वासनाका ज्वारहरू उर्लन्छन् संभोगका कृयाकलापका प्रमाण स्वरुप रात गर्भिणी हुन्छे रातले गर्भधारण गर्छे एउटा अलौकिक दिवाको

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति-युद्ध !

~प्रकाश सायमी~ सङ्कटकालीन सहरमा कल्पना गर्नोस् यहाँ सूर्य पहिले उदाउँछ कि स्टोभ पहिले बल्छ ? भगवान्ले बचाएका मान्छेहरू छन् कि मान्छेले लुकाएका भगवान्हरू ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसो एस्ट्रे

~भूपी शेरचन~ यहाँ जो आउछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : नजाउ भमरा भई

~नवराज सुब्बा~ आमाकै काखमा आज जीवन टुहुरो लाग्छ, शीतल छायाको माया पनि बिरानो लाग्छ । यी बाटा र हिलाम्मे पाईलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी युद्ध लडौँ

~भुवनहरि सिग्देल~ देश हिमाली व्हैन भनौँ बाहिर बालौँ भित्र खनौँ लेक र बेसी एक गरौँ आपस हामी युद्ध लडौँ खेतहरूमा द्रोह छरौँ शत्रु फलाई टन्न भरौँ प्रेम अफालौँ द्वन्द्व गरौँ आपस हामी युद्ध लडौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : पाल्पा मेरो आँखामा

~सुरेन्द्र श्रेष्ठ~ सुर्योदयको हँसिलो मुस्कान सँगै श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ रातको अन्धकार रूपी अट्टहास निल्दै धुपि-सल्लाको पातहरु फहराउदै रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : टोल

~विमल निभा~ मेरो टोलका मानिसहरू झगडा गर्छन् प्रेम गर्छन् इर्ष्या गर्छन्, सहारा दिन्छन् गाली गर्छन्, सहयोग गर्छन् मिलेर बस्छन् र कहिलेकाहीँ पिटापिट पनि गर्छन् यही टोलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गो शहर

~विप्लव प्रतीक~ आज म यस शहरमा नाङ्गै उपस्थित भएको छु तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई । कचल्टिएको भातजस्तै आधाकाँचा मानिसहरूको बस्तीमा मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज

~सुजन बुढाथोकी ‘कान्छा’~ म तथ्य र नबितम दर्शन रुचाउछु किन कि, म दार्शनिक हु एकदिन कवि,मनोबैग्यानिक आध्यात्मिक गुरु र केहि पत्रकारहरु मिलेर एकसाथ हामी एउटा खोजमा निस्कियौ । अनुसन्धानमा निस्कियौ भवसागरमा निस्कियौ गाउँसहरमा निस्कियौ र यो सिङ्गो देस दुनियामा खोज्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँघुरी र बुढो सुब्बा

~टंक वनेम~ साँघुरी (साङगुरी) इतिहासले भताभुंग पारेको शान गडी त हो तर आज भोलि पदयात्रीहरूले टेकिने गरेको एउटा भन्ज्याङ न हो । ऊसँग अब – माया लाग्दा आँखाहरू मात्र छन् ती माया लाग्दा आँखाहरूले निकै पर –

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ क्यालेण्डरमा अंकित समयका छायाहरू

~पूर्ण वैद्य~ समयको अनन्त लामो दुलोबाट मनौँ एक साँप्रा समय थुतेर तिथिमितिका चक्कु र ब्लेडले ससाना टुक्रा पारी बगरेले मासु भाग लगाएजस्तो भाग लगाएको वर्षभरिको कालखण्ड यो पस्किरहेछ मेरो सामु आज

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~ आमा हुनु सह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने आमा हुन

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बुद्ध र घाम जूनलाई

~भवानी लिम्बू म्याङ्बो ~ रङ्गीविरङ्गी फूलहरू बादलको चुम्दै धेरै नै टाढादेखि कहालीलाग्दो सुन्सान शून्यतामा हिंडेर घाम तिमी न्यानो उज्यालो लिई हाम्रो आकाशमा झुलकी राख है । सप्तरङ्गी इन्द्रेणीमा पीङ खेल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको यात्रा

~नरेन्द्र के . सी .~ काँडैकाँडाको गोरेटोमा फाटेका पैतलाहरु निरन्तर लम्किरहन्छन् ‍ एक तमासको लम्बे मार्च झैँ पिठ् ‍ यूँमा भारी पहाडको प्रतिलिपी बोकी नदीको एक छालबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : खुसी साथ बित्यो

~परशुराम श्रेष्ठ~ हे नारायण विश्वरुप भगवान् संसारका मालिक । चौधै लोक सदा प्रकाश गरने ब्रम्हाण्डमा ब्यापक ।। नित्य ज्ञान दिनोस् सनातन हरे श्री शेषसाई विभो । दिन्दिन पर्छु शरणमा हजुरको स्वीकार गर्नोस् प्रभो ।।१।। हे दामोदर मुरारी भगवान गोपाल हे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~गणेश ईजम~ बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन तर बाटो निदाएकोछ सपनाहीन,

Posted in कविता | Tagged | Leave a comment

कविता : पान्थ-प्रबोध

~लेखनाथ पौड्याल~ बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति । उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।। वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी । व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बस्तिका घाम जुनहरु

~उमेश पराजुली~ हिजो आज बस्तिका घामहरु पन्याइलो अनुहार लिएर गाँउ बस्तिमा छरिएका छन् घाम संगको मोह धेरै टाढिएको छ हिजो आज बस्तिका जुनहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~पवन आलोक~ एउटा आकाश बोकेको छु मैले त्यसका सारा बादलहरू रित्याउने एउटा रहर छ एउटा क्षितिज बोकेको छु मैले त्यसका सारा शून्यहरू पार गर्ने एउटा रहर छ पानी पर्नु नपर्नु बेग्लै कुरा हो

Posted in कविता | Tagged | Leave a comment

कविता : हुलिगन्स

~सुधीर छेत्री~ खबरमा छ : नव-फासीवादका गीत सुनिरहेछन् सेता ब्वाँसाहरुले। काला स्यालहरु दगुर्छन् विस्फोटका चोइटाले बिझाएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति शन्देश

~महेश्वर प्रसाद दाहाल~ भाग्यका भरमा ज्योतिषीका सदाकल्प मानिलिदा अर्को जन्ममा सुखै सुख हुने मानिलिदा रुढीग्रस्त भएर चुप्प रहँदा पुस्तौं वितेछन कत्ति संसारको चक्रनै नवुझ्दा हुनेछ हाम्रै खती

Posted in कविता | Tagged | Leave a comment

कविता : हिट्लरको देशमा

~रमा अधिकारी ‘कादम्बरी’~ हिट्लरको देशमा हुनसम्म झेल हुँदो रहेछ बुुद्धलाई बाँध्ने जेल हुँदो रहेछ। बनाइदो रहेछ विभेदको विशाल ग्याँस च्याम्बर र, थुनिदो रहेछ समानताका बेजोड पुजारीहरु। फाँडेर सभ्यताको सौम्य फुलबारी

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~भीष्म उप्रेती~ म यहीँ छु तर तिमी छैनौ । मैले निरन्तर माया गरेको अगाध श्रद्धा गरेको अनन्त तपस्या गरेको तिमी, मेरो स्वतन्त्रता मेरो लक्ष्य

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरहरू -२

~अल्पविराम~ ढुङ्गाहरूले ढुङ्गा मनहरूको प्रमुखलाई सोधे तिमीहरूको ईश्वर छ कि छैन ? ढुङ्गा मनहरूको प्रमुखले हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो म नै ईश्वर हुँ, विश्वको । प्रतिकारमा ढुङ्गाहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : उपदंश

~उज्ज्वल बमजन~ बोन्बोहरू थर्थर् कॉंपिरहेछन् सम्झँदै कृष्ण विवर निठारी निर्दयता। चिसो किङ्चूम जोङ्बूलाई ग्वाम्मै अङ्गालो हालेर बसेको छ सृष्टिदेखि नै दार्जिलिङले इतबु देबु रमको सिर्जनामा। अहा! कति सुन्दर

Posted in कविता | Tagged | Leave a comment

कविता : पोस्टमर्डन मायाका कुराहरू

~जय क्याक्टस~ घाम, जून र तारा हिमाल, फूलबारी र पानीधारा केही परेन यो प्रेमकथामा। एउटा रित्तो फ्रेम सजिन्छ दुइ विपरीत अनुहारले बस् पुग्छ, एउटा रङ्गीन अध्याय कोरिनुलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाव

~सोमनाथ सुवेदी~ टक्टकिएर सबै पीडा सिनित्तै सकिएर हृदयको भक्कानो म अभावको साम्राज्यमा पुगूँ जहाँ अभावैअभाव होस् दुःखको ! सकिएर जम्मै आँखाको आँसु

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टिनी

~प्रकाश थाम्सुहाङ~ सोल्टिनी ! गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा हेर्नु एकैछिन उभिएर हाम्रो मायाको निसानी बरपिपल उम्री सुरक्षित छ अझै । सम्झना आउँछ अझै पनि-

Posted in कविता | Tagged | Leave a comment