Category Archives: कविता

Nepali Poems

छोक : कुरो त यसो पो?

~कृष्ण वस्ती~ गाउँमा बाघ मारिएको हल्ला फिंजियो , नाचगान गर्दै मान्छेको भीड धुरियो ,

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमायाले छोरालाई भन्छिन- कमसेकम जुवा त खेल

~अनिल नेम्बाङ~ धन बहादुर नाम जस्तै थिए- तीन तले घर, नब्बे मुरी कुत आउने खेत, धपक्क बलेकी श्रिमती-अरु के कुरा गर्नु। ६२ सालमा- जुवामा च्याखे थाप्दा एक हल गोरु पनि जोडे हौसिएर त्यहि दिन देखि उनले कौडि समाए जुवा खेल्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राण शक्ति/देशभक्ति

~रामेश्वर राउत ‘मातृदास’~ जाग्न सकोस् हृदयमा हरपल परम शक्ति सृष्टि/आकाश अमर हुन्छ प्राण देशभक्ति देश नै हो जीवनको लक्ष्य-मूल बाटो देश नै हो जीवनको प्राणेश्वर माटो

Posted in कविता | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विभ्रम

~प्रतिमान सिवा~ एकदिन, उसले जिन्दगीलाई नियाल्यो । सुन्दर देख्यो,… राम्रो देख्यो, आकर्शक देख्यो । अनि, उत्तेजित भयो, कामुक भयो, प्राप्तिको आकाङ्क्षा चुलियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाख्रा

~विमल निभा~ बाख्राको थुन दूधले भरिएको छ निहुरिएकी छे माता पृथ्वीतलमा हावा एउटा लयमा बहिरहेछ बाहिर प्रचण्ड गर्मी छ रुखहरु ट्वाल्ल परेर उभिएका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जे पनि जन्ताकै लागि

~राजेन्द्र थापा~ जे पनि जन्ताकै लागि नै गरियाको भनियो जन्ताको सूचीमा चैँ खै कोको परियो नौलो बाली नयाँ धान गफ्फा चुटियो मौसम बित्दा नि हलो अड्काकै देखियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~पशुपति कर्माचार्य~ बुद्ध एउटा आस्था हो ढल्दैन् एउटा ज्योति पनि हो त्यो निभ्दैन ! ए मुर्ख! बुद्ध स्तुप भित्र कुरान रोएको तिमिले देखेनौ ? बुद्ध मुस्लुम हो

Posted in कविता | Tagged | Leave a comment

कविता : कमिलाको बाटो

~गणेश खड्का~ कहिले मेरो घरमुनिको बाटो तिमी हिँड्यौ हिँड्यौ कहिले फेरि मेरो घरमाथिको बाटो म पनि हिडेकै हुँ बाटो त तिम्रो घरमाथि–मुनिकै कहिले दिएँ घरको पेटी, बलेसी, आँगन र करेसा दिएकै थियौ तिमीले पनि अलिकति घुर्यानको छेउ बाटो चाहिएको थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चोमोलुङ्गमाको छाती

~निश्चल काउचा~ बुद्ध हराएको मुलुकमा सित युद्ध चलिरहदा प्रोथाहरुमा तुषारापात भैरहनेछ देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको हिउ फुल ओईलिरहनेछन यो कस्तो चक्रब्युह हो स्वाभिमान तिलाञ्जली दिएर दक्षिणी हावासँग परेड खेल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : पदचिन्ह

~भीष्म उप्रेती~ बादलका झुप्पाहरूजस्तो सेतो हिउँमा मैले आफ्ना पाइतलाका छापहरू बनाएँ । जान्दाजान्दै पनि कि मायाजस्तो अलिकति न्यानो पाउने बित्तिकै

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्सातमा

~सुदिप पाख्रीङ~ बर्सातमा…. आफ्नो धार छाडी किनारबाट उक्लन्छन र, कुद्छन छानाहरुमाथि बाट गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी बर्सातमा….

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~झलक आचार्य~ देश कहिल्यै नदुखोस देश दुख्नुको सट्टामा मेरो छाती दुखोस मेरो छातीको उपचार हुनसक्छ देश कहिल्यै नचर्कियोस देश चर्किनुको सट्टामा मेरो घरको भित्ताहरु चर्कियोस मेरी आमाले

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

~हेमन यात्री~ धेरैपछि सम्झनाको साँघु तरेर तिमीले मेरो बारे सोध्यो– कसरी ढाटूँ म आफूलाई ? तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर । सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले खै ! के सम्झ्यौ कुन्नी दुर देशमा पुगेर ? सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि

Posted in कविता | Tagged | Leave a comment

कविता : नहारेको मान्छे

~विप्लप प्रतीक~ मैदानमा म एक्लै छु र झयाल थुनेर घरहरूको च्याइरहेछौ तिमीहरू । मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ र मलाई लाग्छ मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यभामालाई सम्बोधन

~साम्ब ढकाल~ प्रस्थान विन्दुबाट तिम्रो नाममा सत्यभामा तिम्रो बिदाइमा तिम्रै नामले अन्तिम सम्बोधन गरिरहेछु । सत्यभामा तिमीलाई यो माटोले रोक्न सकेन यी पाखापखेरा यो बनेली गोरेटो यो जुनेली आँगन

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केपछि

~अकेला यात्री~ एकान्तमा एक्लै……… यो अँध्यारो रातमा उज्ज्यालो खोज्दै छु अबेरतिर चल्ने हावाको स्पर्श मेरो निधारमा आएर ठोक्कियो र एक झरी बर्षात् बगेर गयो स्तब्ध तालहरूमा गएर डुब्न मन लागेको छ । सुदुरबाट आएका कर्याङकुरुङ !

Posted in कविता | Tagged | Leave a comment

कविता : बडा घरको बडै चाला…

~निर्मोही व्यास~ “काला गए गोरा आउँछन्” सुन्दा दिन–राती पर्खी बस्थेँ स्वागतमा लाखबत्ती काती नआउन्जेल को हो, के हो, आएपछि था भो यस्ता गोराभन्दा बरु काला नै पो जाती

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै मृत्युमा हाँस्छ कलम

~काप्पोबा चुम~ कतै सुनामी आउन खोजे झैँ कतै बिनासकारी भुकम्प आउन खोजे झैँ तिमी भयभित छौ तिम्रो ज्यान खतरामा छ तिम्रो अस्तित्व खतरामा छ जो यो धर्तीले सहिरहेको छैन । तिमी भयवित छौ तिमी आफैसँग तर्सिरहेको छौ तिमीलै आफ्नै समाज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~मसान उपासक~ यो विर्सदै गरेको समय तिम्रो हो माफ गर! म वर्तमान भोगीरहेको छु । मध्यान्नमा यात्री पर्खिरहेको उदास मूल बाटो साँझमा एक्लै छाडिएको घाँसी कुुवा यात्री हिडेको सडकमा सुसाइरहेको हावा भानु, कहाँनेर तिम्रो गाउँ सुखी देखिन्छ। इमानमा किसान माटो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्तरदान

~चंकी श्रेष्ठ ‘अभय’~ आमाको औंला समाएर सैसैला खेल्दै गर्दा म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै । जबसम्म आमा हुनुहुन्थ्यो मेरो अगिपछि क्रूरताहरू निषेधित थिए तिनका विरूद्ध गर्नुभएको थियो आमाले प्रतिकार । त्यो दिन काँगियो फूलको बोटमुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी छोरी

~सुबेश घिमिरे~ मेरो स्यानो जिन्दगीमा खुशीको, छर्दै मीठो वासना पालुवाको- सानी – सानी अप्सरा वर्लिएर, सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥ इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको- चढ्यो‌ लाली आज मेरो धरामा, नौला – नौला स्वप्न उद्‌घोष साथ- झुल्क्यो मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समकालीन वाणी

~भिम बहादुर थापा~ के के न धमाका मच्चाउला जस्तो आकाशका तारा खसाउला जस्तो परिवर्तनका फाट्टफुट्ट झिल्का पँजाउने नाउँमा बस्तीकै अमर शान झैं, गजक्क, गुराँस फुल्ने थुम्कामा डोजरले थुतुनो बजारे पनि चारहाते कच्ची सडक झुपडीका बलेनीसम्मै उतारे पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सारा युरो , डलर मै छाप्ने गर्छु !

~सजना गुरुङ~ एक तोला होइन दश तोला सुन किन्नु आमा, पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा, बिदेशमा छु म, मैले केही खानु लाउनु पर्दैन, जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन किनकि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिन्ती !

~बसन्त मोहन अधिकारी~ अध्यारो गुँफा अन्कन्टार छ । छामछुम छामछुममा कयौं पटक लडे । भाषण र नारा बाचा र कसम शब्दलाई आधार मान्दा धेरै बर्षलडे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : किरो

~आहुति~ किरा विशेषज्ञहरू भन्छन्- किस्मती किराहरू सक्रिय हुन्छन् पातमा बसे पातै खान्छन् डाँठमा बसे डाँठ। परजीवी किराहरू अल्छी हुन्छन् जहाँ झुण्डिन्छन् त्यही अंग खान्छन् आन्द्रामा घुसे

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाण्डौंमा घरको बहाल उठाउन जाँदा

~बिमल गुरुङ~ म आज यहाँ अब बस्न सक्दिन रातभृ लामखुट्टेको अटुट आक्रमण रातभरि गीत ट्वाँ … ट्वाँ … तपाइले भन्नुभयो आज राति मिठा मिठ बातहरु मारौंला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नेपाल……….

~दिलिप योन्जन~ धेरै भयो, न लेखेको, देश सम्झि किन के लेख्नु, मनै रुवाई, नेता देखी किन। बहुदल आयो, बहुदल खायो, लुटे सबले देश कोही तराई, कोही पाहाड, नरहने भो भेष।

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्तानको भोक, मेरो अटोग्राफ

~रुमन न्यौपाने ‘अमन्त’~ एक बटुक, पानीले मुख चोक्खाएर बिटुलो रात पखाल्दै छु, एक लोटा, सपना बोकी खडेरी शहरमा पोखाउदैछु,

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको रुपरङ्ग देखिदैन

~टंक सम्वाहाम्फे~ मनको रुपरङ्ग देखिदैन केवल हृदय भित्र सल्वलाईरहन्छ /छचल्किरहन्छ त्यसैले मन सधै के गरु कसो गरु भईरहन्छ मनको कुनै प्वाख हुदैन तर उडि रहन्छ जताततै मनको कुनै पाईला हुदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अपिल पाठकलाई

~आचार्य प्रभा~ मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन यदी उसो हो भने पनि, म पक्कै नकारात्मक सोँचहरु त बाँड्न चाहन्न, तर —हुन सक्छन भावनाहरु कसैको पनि बिचार सँग मेल नखान सक्छ वा —अर्थको अनर्थ हुन सक्छ साँचै त्यस्तै तारतम्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति गर

~वैरागी जेठा~ क्रान्ति नरोक शहर बढारर्नेहरू नयाँ सडकबाट फुक आगो हतियारहरू थुप्रैछन् पेरिस डाँडा र बुद्दनगरहरू नझम्ट कुर्सी सहिदका रगते हाँकेको मुलुक मेरो प्यारो नेपाल ध्वजापतका लिएर नयाँ सडक आऊ आँधिबेरीझैँ थवाङको कथालिएर

Posted in कविता | Tagged | Leave a comment