रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कथा : रुपबजारकी नोरा
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- यौन-कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्
- समालोचना : पाश्चात्य समालोचनाको विकासक्रम
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- नियात्रा : इलाम यात्रा
- बालकथा : बिचरो कौवा
- लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण
- गीत : दिल मिले हाम्रो
- जातक कथा : घमण्डी बँदेल
Category Archives: नेपाली काव्य
गजल : झुक्ने छैन अब !
~राधा भट्टराई~ धेरै झुकेँ सम्झौतामा झुक्ने छैन अब ! धेरै चुकेँ विवशतामा चुक्ने छैन अब !! रहर र कहरमा प्रवाशको वास भो ! छुटेँ निकै कर्तव्यमा छुट्ने छैन अब !!
कविता : म त तिम्रै हुँ नि आखिर
~पुष्पा खनाल~ किन यति सताउँछौ किन चाँडै रिसाउँछौ म त तिम्रै हुँ नि आखिर किन डाँडा कटाउँछौ माया गर्छु भन्थ्यौ धेरै मन पराउँछु भन्थ्यौ धेरै मैले हुन्न भन्दा पनि तिमी त हौ भन्थ्यौ मेरै
गजल : आई मस्त चर्यौ आँसु
~कमल प्रकाश पौडेल ~ उदास् मनको चहुरमा, आई मस्त चर्यौ आँसु यस्तो मन नि डढाएर, गर्नु घात गर्यौ आँसु ।। तिमीले त हल्का लियौ, पर्नु पीर मलाई पर्यो मन, मुटुभित्र भित्रै, विष प्याला छर्यौ आँसु ।।
कविता : हुरीका पत्कर
~भैरव अर्याल~ आफैं आफैंदेखि हराएको आफैं आफैंदेखि डराएको आफैं आफैंबाट हराएको यो सुकेनासले सताएको मान्छे, आजको मान्छे मान्छे भन्ने मान्छे- सुत्छ प्रत्येक रात मृत्युको वारण्ट पुर्जी सिरानमुनि घुसारेर, उठ्छ प्रत्येक प्रात फरिया र थाङ्नाको फेटा बाँधेर ।
कविता : खेतको दृश्य
~डिल्लीराज बस्याल~ गगन सारा घनघन गरि धर्तिमा नीर पोखियो वृक्षका पात पात पखाली शुद्धता सारा छचल्कियो उर्लँदो वैँशको मात बोकि नदि बहिन वेगले सारा किसानको प्यास बुझि हर्ष दिइन् मेघले। खेतका पट्पट् फुटेका धाँजा टिलपिल सारा पानीले रोपाइको हतार भो … Continue reading
कविता : पलायन प्रकृति
~त्रिचन्द्र प्रतीक्षा~ रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा । थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई ।
कविता : सके लुटेरै आइज गोरे !
~रुपकेशरी उलक~ गोरे ! मैले सुनेको तिमी अमेरिकातिर उड्दैछौ अरे अमेरिका त ठूलो महादेश मैले नक्सामा देखेको त्यहाँ पुगेर नि गोरे ! त्यहाँका साँच्चिकैका गोरेहरूलाई दुई चार प्रश्न सोध्न नभुलेस् है गोरे। तिनीहरूको मन केले बन्दो रैछ
कविता : अमेरिका, ओ अमेरिका ! तिमीलाई मेरो एउटा प्रश्न
~रमेश सुवाल~ तिम्रो छातीमा ब्रिटिस बुट बज्रेको बेला, ‘स्वतन्त्रताको लडाइँ’ लड्ने तिम्रा जर्ज वाशिङ्गटनहरु, तिम्रा जेफर्सनहरु, तिम्रा ह्यामिल्टनहरु, आतङ्ककारी थिए या देशभक्त? क्रान्तिकारी थिए या मानवअधिकारविरोधी? बेलायती साम्राज्यले तिम्रो देशलाई नाकाबन्दी लगाएको भए, ‘दुष्टहरुको मण्डली’ भन्दै तिम्रो खेदो खनेको भए,
कविता : छोरालाई चिठ्ठी
~केवल गंगा गुरुङ~ प्रिय छोरा तिम्रो आनन्दमय जीवनमा म दुखी रहेको तिम्री आमा नेपालको तर्फबाट धेरै मायाँ कसरी सुनाउँ तिमीलाई मेरो खवर छोरा साँझ विहान करैकरले खान्छु कहिले मुटु मै घोच्छ त कहिले पैताला तिर लुच्छ यो शरीर सवै एकै … Continue reading
कविता : सपना
~सागर कार्की~ धुलो जस्तै छरपष्ट अनगिन्ती छरिएकाछन् सपना मेरा आखाँभरी लम्पसार लडिरहेका छन् । कहिले पानी बनेर आँखाका डिलबाट खस्दा च्यातिएर मुटु रगत खसेझै लाग्छ, अनी हतार हतार पुछ्दछु सपना कतै बग्दै बग्दै प्रियसीका आँखा नभिजाओस्
कविता : लालसलाम छ मेरो पनि
~विष्णुकान्त आचार्य~ समाजवादी गणतन्त्र मान्नेहरुलाई गरिबको कथाव्यथा जान्नेहरुलाई लालसलाम छ मेरो पनि लालसलाम छ है। शिक्षा, स्वास्थ्य, रोजगारीको ठेक्का लिनेलाई। विस्तारवादको सामु उभी धावा दिनेलाई लालसलाम छ मेरो पनि लालसलाम छ है
कविता : अब चुप रहनुहुन्न
~देविका खुलिमुली~ सबको आवाज बुलन्द गर्दै आज म चिच्याइरहेछु म कराइरहेछु म गुहारिरहेछु मेरो अस्तित्वमा कुनै दाग छैन जसरी गङ्गा पवित्र छिन् मेरो सोचाइमा कुनै स्वार्थ छैन। आजको युग हाम्रो हो आजका राम दश वर्ष वनवास गई
गजल : छातीभरि देश दुख्छ
~जानुका नेपाल~ परदेशमा बित्यो जीवन छातीभरि देश दुख्छ । जति सम्झ्यो उति झन्झन छातीभरि देश दुख्छ । सपनामा देश देख्छु कल्पनामा त्यतै पुग्छु सम्झनामा त्यही रनवन छातीभरि देश दुख्छ ।
कविता : प्रेम गीत
~दिव्य गिरी~ मोडमा आँखा जुधेपछि मुटुको ढुकढुकी अझ बढेपछि मनभित्र मायाको भुल्का उठेपछि छातीभित्र पिरतीको ज्वाला सल्केपछि तिम्रो तस्बीर दिन-रात सजाएकै हो आँखामा र तिम्ले हाँसिदिँदा मात्र पनि छातीभित्र भुर्इंचालो जाँदा मनको शान्त तलाउमा
कविता : तेसैले त तिमीले..
~रामु गैरे~ मेरो घरको झुपडिको बास मन परेन होला तेसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ । मटीतेलमा बाल्ने बत्ती मन परेन होला तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ
कविता : झिमझिम तारा
~सरोज गोसाईं~ शैशव कालमा हरेक दिन विद्यालयको बिहानी प्रार्थनामा झिमझिम ताराको गीत गाउँथ्यौं ताराको अर्थसित मतलब नाईं ! कति आँखा आकासका रातमा आँखा झिम्काउँदै जिस्काउँछ सगर दिनमा कता गए आश्चर्य मनमा
कविता : युवा दर्पण
~हरिप्रसाद वास्तोला~ क्रान्ति सचेत युग नै पार्ने फड्को भविष्य द्रष्टा। निःस्वार्थ त्याग समाजकै खातिर तौल उच्चता। समग्र युवा
गजल : नाता किनार भेटियोस्
~रुद्र प्रभात~ छोइबग्दा मनको नाता किनार भेटियोस् मनको प्यास मेटाउने पियार भेटियोस्. जब छुन्छ तिम्रा कोमल हातहरुले यो मन मनको झंकार बजाउने गितार भेटियोस्.
कविता : मास्टरसाहेब !
~न्हुछेरत्न बुद्धाचार्य~ सदियौंदेखि अँध्यारोपथमा ज्ञानको ज्योति बालेर अघि बढ्ने शैक्षिक चेतनाको बिजारोपण गरेर देश बोकी हिँड्ने साहसी मानव ! भविष्य सन्ततिका दिव्यचक्षु भएर आफू बलेर उज्यालो दिने दीप बनेर अज्ञानताले घेरिएको फूलबारीमा
कविता : त्यसैले त टीकापुर विष्फोट हुन्छ
~इन्दु चौधरी~ रगत तिम्रो पनि रातो छ रगत मेरो पनि रातो छ रगत रातो अनि दुवैको तातो छ, तिमी छौ म जस्तो म छु तिमी जस्तो फेरी किन यति भिन्नता छ म देखि तिम्रो मनमा खिन्नता छ । मलाई सधै … Continue reading
कविता : परी हौकी
~गणेश पुर्बछाने मगर~ परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई रूपरंग हेर्दा अप्सरा झै लाग्दछ एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ
गजल : हाँस्न सकिन
~भूपेन्द्र काफ्ले ‘नयन’~ तिमीलाई सम्झेर हाँस्न सकिन प्वाल परेछ मुटु माया साँच्न सकिन तिम्रो खुसीमा म पनि हाँस्थे सधै तर तिमी डोली चढ्दा नाँच्न सकिन
कविता : मुश्लो बन्दै आयो
~युद्धप्रसाद मिश्र~ लूटपाटले बलात्कारले हत्याले हिम चुचुरो नाघ्यो सबै अवस्थाले चुसिएका हाडखोरको दुनियाँ जाग्यो संगीन खेल्दछ पीडितमाथि अथवा पीडित संगीनमाथि न्याय उचाल्न जग लाग्यो ताँती
राजकुमारी श्रेष्ठका दुई हाइकुहरु
~राजकुमारी श्रेष्ठ~ जलेर आ’छ मन मुटु मेरो यो देश फाट्ने भो
गजल : नपल्किए सानु
~रसिक रमण~ विदेशी स्वादमा कतै नपल्किए सानु बेहोशीमा मनका भाव नछल्किए सानु गुन्यु चोली नेपालीको मौलिकता सम्झी आयातित ती स्कर्ट , पेन्टमा नझल्किए सानु
गजल : दैवले गर्ला जस्तो छ
~कृष्ण पौड्याल~ मलाई उपकार दैवले गर्ला जस्तो छ। मायाको सट्टा घृणा अब सर्ला जस्तो छ॥ उन्को आँशु देख्दा दु:ख लाग्ने गर्थ्यो अती। मैले भन्दा खुसी पराईले छर्ला जस्तो छ॥
कविता : …….उ जस्तै तिमी बन्ने ?
~दीपक कुमार ज्ञवाली~ तिमी सही भैदिएको भए हिजोकोलाई गलत भन्थ्यौं तिमी ईमान्दार भैदिएको भए हिजोकोलाई बेईमान भन्थ्यौ तिमीले कानुन नमिचेको भए उसले कानुन मिच्यो भन्थ्यौ तिमीले सहि बोलेको भए उसले झुटो बोल्यो भन्थ्यौं तिमीले जनताको मान राखेको भए उसले अपमान … Continue reading
कविता : जिरो आवर
~शिरिष लामिछाने~ “बाबु हो, लौ भन त पृथ्वी कस्तो छ?” “गोलो छ सर” शैशवकालीन यस्तै यादसँगै म घुमिरहेछु र घुमिरहेछ यो गोलो पृथ्वी जसभित्र घुमिरहेछ समय घडीको सुईसँगै र सुइकै पछि भाग्दैछ सभ्यता, असभ्यता मानवीयता अनी दरिद्रता कोठामा पँखा घुमिरहेछ
गजल : त्यो रात मा!
~श्रृजना क्षेत्री~ सुन सान अँधेरी त्यो रात मा! केवल तिम्रै याद थ्यो साथ मा! आँखा भरी आँशु को भेल थियो अनी तिम्रो तस्बिर थ्यो हात मा!
कविता : तिम्रा यादहरु
~कर्मठ सुवेदी~ तिमीलाई भुल्न खोज्नु पनि बेकार रहेछ, तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म तर तिम्रो याद त भुल्न नसक्ने म तिमीलाई खै कसरी भुँलू ? त्यसैले अब तिम्रा यादहरु सँगै प्रेम गर्न … Continue reading
गजल : धेरै भएन र सुधा
~कमल प्रकाश पौडेल ~ तिमीलाई नचुमेको, धेरै भएन र सुधा कोमल् सतहमा स्पर्श, ग¥या याद छ र सुधा ।। कहाँ होस् त्यस्तो अब, माया मा¥यो भनी ठान्यौ ? तिमीविना मेरो मन, एक्लै बस्दछ र सुधा ।।