रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- समालोचना : हृदय चन्द्र सिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो
- कविता : शिक्षा
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- नेपाली उपन्यास : देशै हराएपछि..
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कथा : अन्तिम पत्र
- बाल उपन्यास : मुस्ताङको गुफा
Category Archives: नेपाली काव्य
कविता : फेरि, बाँचिरहन्छौं
~चन्द्र रानोहोंछा~ सपनाले मानिसको भोग खान्छ र, अमर बन्छ बिलाएर जान्छौं हामी फेरि, बाँचिरहन्छौँ … उज्यालो डो¥याउँदै हिँडेको पाइताला जब हराउँछ कुनै अँध्यारोमा … अँध्यारो त्यो सपना हो
कविता : त्यो मनोहरा
~सन्तोष आचार्य~ त्यो मनोहरा हिजो पनि उस्तै थिई आज नि उस्तै छे उस्तै छ गिट्टी कुट्ने मेसिनको आवाज तेस्तै नै छ सिकारु बाईकरको कवाज उस्तै छ उस्को चालढाल मानौ बितेकै छैन समय काल
कविता : जाडो र मान्छे
~गणेश राई~ सपनाहरुको जम्काभेट या हृदयहरुको अपार सम्मेलन यो स्ट्राटफोर्ड ओलम्पिक पार्कको चर्चहिल छातिजस्तै चिसो युगौंदेखि कोरिएको भेद्भावको विषुवत रेखाको परिधिले बाँधिई जाडोसँग जुझ्दै उभिरहेछु समयले भुलेको यौटा पेन्सने बूढो म जाडोको क्रुरता र त्यसको आक्रान्त बिरुध्द धैर्यले तातिइरहनु मेरो … Continue reading
कविता : एब्स्ट्रयाक याद
~डा. विदुर चालिसे~ रक्तिम छालहरूसँग परस्पर पाेतिएका उल्लासका उड्दा रङका तेज बेथाहरू अस्ताउँदाे सूर्य र उदाउँदाे चन्द्र मनसँग जुनी हातहरू खै बजारिएथे प्रभातमा । रुष्ट अाँखाका पातला भ्रमहरूसँग बहेर
लिमरिक : चड्कन
~सोफिया शर्मा रेग्मी~ राम्री एउटी साथीको बिहे भो प्रोफेसरसंग प्रोफेसरको साथी भएथ्यो फिदा मसंग । बिहेमा म गएं भएर झिल्के
गजल : यहाँका पुराना देखेँ
~रवि प्राञ्जल~ मान्छे यहाँका पुराना देखेँ आँखा भएका काना देखेँ जहाँ ओत लागेको छु जीर्ण त्यहाँ छाना देखेँ
कविता : मलाई ननिकाल काठमाण्डु
~इश्वरवल्लभ~ काठमाण्डु , तिमी मैनबत्ती हौ, म पनि मैनबत्ती हुँ , काठमाण्डु, म क्षणक्षण सल्किरहेको छु, र पग्लिरहेछु | काठमाण्डु, तिमी मलाई शायद यहाँबाट निकाल्ने तर्खर गर्दैछौ, तिमी शायद मलाई सहन सक्तैनौ , तिम्रा मन्दिरहरु नै तिमीलाई धेरै भैसके, काठमाण्डु, … Continue reading
कविता : आमा
~विन्द्या सुब्बा~ मेरो आँखाको पुतलीबाट एउटा परेवा उडेर आकाशतर्फ गयो आँखामा गंगा ओह्रालेर उभिएकी छु यो गाउँको डाँडामा परेवा उडेको त्यो दिशातर्फ हेर्न
कविता : एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर
~डा.मधु माधुर्य~ कोठामा छिरेपछि कविले सफेद पानामा “शान्ति” कविता लेख्यो कोठाबाट निस्कानेबेला उसले केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको फोहोर- कन्टेनरमा मिल्कायो यता, कवितामा उसले
कविता : एउटा कविता लेखिदेऊ
~विवेक शर्मा चापागाई~ हे कवि, लौन एउटा कविता लेखिदेऊ। कृष्णले अर्जुनलाई भन्न छुटाएको शिवले सति देवीलाई भन्न नभ्याएको सारहरुलाई वर्णन गरी एउटा कविता लेखीदिन्छौ होला नी? म पढ्ने छु, उच्च स्वरमा यी मानवहरुले सुन्ने गरी, सबै प्राणीले बुझ्ने गरी,
कविता : महान् लेनिनप्रति
~विजय मल्ल~ कहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा … Continue reading
कविता : दूबो
~पुष्कर लोहनी~ दूबो पलाएझैं इच्छा पलाउँछ मेरो छाती हरियै हरियोले ढाकिदिन्छ हरियोको गन्धै गन्धले मानिसको मगज गुम्म पारिदिन्छ निसास्सिएको वाफ फाल्नलाई खोजी खोजी यहाँ मानिस आउँछ ।
गीति कविता : मुक्तियुद्ध
~मधुश्री~ ए साथी-संगी जुटेर अब अगाडि बढ्नु छ मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ देखियो रंग फेरेर सबै स्वार्थमै जुटेको चाहना हाम्रो सत्ताकै आगो बालेर भुटेको
हास्य-व्यङ्ग्य गजल : इँजार हुन पाइयोस्
~एकु घिमिरे~ नेताज्यूको सुरुवालको इँजार हुन पाइयोस् मन्त्रीज्यूको भेडा हेर्न, गाई दुहुन पाइयोस् । जता शक्ति, उतै भक्ति, के लाज –सरम ? अपच भई कट्टु छेर्दा गोप्य धुन पाइयोस् ।
गजल : झरेकी छौ आज
~केशवप्रसाद ढुङ्गेल~ चिटिक्क परेर झरेकी छौ आज बडो मस्त यौवन छरेकी छौ आज ।। घडा दुई बोकेकी तिमी अप्सरा हौ अमृत बोकी यता सरेकी छौ आज ।।
कविता : मेरो लिम्पियाधुरा
~लीला उदासी~ जसले तिम्रो आर्जन गरे जसले तिम्रो मुलुक बनाएर तिमीलाई दिए सुन,! उनले सुन्दर नेपाल खोस्न चाहेका थिए असफल भए उनले जाल गरे, झेल गरे, युद्ध गरे तर
अनिता भण्डारी पौडेलका चार तियाली
~अनिता भण्डारी पौडेल~ तियाली १ जनता भन्छन अब त गर न केहि काम नेता भन्छन अहिले कमाउन देउन दाम पहिला बेचिसक्छौ देशको अमूल्य ठाम तियाली २
कविता : पहाडकी केटी
~जसराज किराँती~ हिमनदीहरू बोकेर मेरो शरीर बगिरहेछ म हिमाल भइरहेछु कहीँ म ढुङ्गाबाट ओर्लिएको हुँ कहीँ म रूखबाट झरेको हुँ अक्सर पग्लिएर/बगेर पहाडकी केटीलाई जिस्क्याउँदै/जिस्किँदै हिँडिरहेको हुँ। छिटको गुन्यू लगाएकी पहाडकी केटीलाई म त्यस्तै हिमाल जन्माउन दिन्छु त्यो हिमालसँग बोल्न … Continue reading
गजल : धर्ती छ खाली हेर
~सदानन्द अभागी~ धर्ती छ खाली हेर राम्रो छ फाली हेर काया छ लीला साथ माया छ काली हेर
कविता : मेरो कविता अनि देश
~प्रेम राई परिक्षित~ मेरो कविता जस्तै आज देश बोलेको भए मेरो कविता जस्तै आज देश बाँचेको भए सायद, मेरो देश मेरो कविता जस्तै आत्माबलका दुई खुट्टा टेकेर स्वाभिमान उचाल्ने थियो
कविता : गरिब, खाते, दुःखी बनाईन्छ
~रेनुका राई ‘स्मृति’~ सडक बीच चहाँरी चहाँरी महलबीच हात पर्सादि जीउनु पर्ने कुन जन्माको पाप उसलाई यहाँ स्वेत महलका ढोका बीच दृष्टिन पुगि कडा कठोर बचन त्यही भरी घन्किन्छ । उता गरि खाना नसकेको टुहुरो खाते रे । मलाई केही … Continue reading
कविता : नानीहरुको समय
~राजेन्द्र तारकिणी~ यो समय नानीहरुको हो, नखेल तिनका अगाडि खरानीको खेल । नबाल द्वेषको आगो नछाप तिनका युनिफर्ममा रगतका नारा नदेखाऊ धुजाधुजा झन्डाहरु नअथ्र्याइदेऊ— तिनका मस्तिष्कका करोड नसाजस्तै छन्
कविता : देशकाे नयाँ नक्सा
~शरद पौडेल~ देशकाे नयाँ नक्सा माैसुफहरू यतिखेर छापिरहेछन देशकाे नयाँ नक्सा भूगाेलकाे नयाँ नक्सा, लिम्पियाधुरा, कालापानी र लिपुलेक । तर मित्र, मेरा लागि देशकाे नक्सा माटाे त हाे, तर माटाे मात्र हाेईन ।
कविता : दलित
~घनश्याम शर्मा पौड्याल~ मालिक ! हाजिर छ आज तिम्रो अगाडि तिम्रो धर्म र शास्त्रले हजारौँ वर्षदेखि रछानमा फ्याँकेको यो अपवित्र अमानुष तिम्रो आँखाको एक पापपात्र एक जुठो टपरी ।
कविता : म शुन्यमा हराएँ
~पदम विश्वकर्मा~ म शुन्य, शुन्य सरी हराएँ, यतै कतै हराएँ हुँला, हावाहरुसँगै खेल्दै, बहकिँदै धुलोहरुसँ गै टाँसिँदै गाँसिदै घुमिरहेछु होला शुन्यतामा रमाउँदै । म शुन्य, यतै कतै हराएँ हुँला,
कविता : अँध्यारो
~दीपकराज पाण्डे~ अँध्यारोले चपाइरहेछ गाउँ, शहर, पहाड, तर्राई र सिंगै देश अनि निलेको छ जून घाम पनि सुलुत्त ! यसरी चारैतिर अन्धमुष्टि अँध्यारोले साम्राज्य फैलाएको बेला कतै तिमी वनमै निभ्न लाग्यौ कि ? कतै तिमी मनमै निभ्न लाग्यौ कि ?
कविता : प्रतिबन्ध
~कृष्ण सेन ‘इच्छुक’~ हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ- गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ । हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
कविता : ऊ आकाश हुन खोज्यो
~सुस्मिता नेपाल~ ऊ आकाश हुन खोज्यो आकाशले उसलाई भन्यो तिमी आकाश हुन नखोज थाहा छ तिमीलाई – म धर्तीमा फिजिन चाहन्छु कालाकाला बादलले घेरिन्छु बादलसँग संघर्षा गर्दै हावाका हल्का खुट्टा टेकेर ओर्लिन्छु
कविता : डुपन र जिन्दगी
~हेमन्त श्रेष्ठ~ जेलिएर जेरिको चक्रव्यूहमा रुपान्तरित छ डुपन फुकाउनै कठिन गाँठोहरुको दस्ताबेज भएको छ जाँदा जाँदैको बाटो
कविता : साक्षी
~नारायण श्रेष्ठ~ म एउटा प्रत्येक बिहान उदाउँदै साँझ ओइलिएर झर्ने घामको प्रतीक भएको छु ! सडकममा पोखिने धूवाँका अराजक पाईला टेकेर गुमनाम बितेका दिनहरुको पदचाप केलाउने समयको जबरजस्त साक्षी भएको छु ! नाघ्नुपर्ने पर्खाल र जित्नुपर्ने दूरीहरु छन्