Category Archives: लेख

लेख : सूत्रकथाको परिचय र यसको अभिलक्षण

~कुमार काफ्ले~ कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो।कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ।सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : सफल निबन्ध लेख्दा हेक्का राख्नु पर्ने छवटा बुँदा

~मोहनराज शर्मा~ सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ : १) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू

~कार्तिकेय घिमिरे~ बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : लघुकथा लेख्दा हेक्का राख्नु पर्ने विशेष कुरा

~मोहनराज शर्मा~ साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली कवितामा लय विधान प्रकाशित समय

~वंशीधर कट्टेल~ नेपाली कवितामा लयात्मकता चार प्रकारको देखिएका छन् । विक्रमको २० औं शताब्दीदेखि पद्यको प्रबलता पाइन्छ । २१ औं शताब्दीदेखि गद्य कविताको प्रारम्भ भएको पाइन्छ । शताब्दीको सङ्क्रमण कालमा गद्य कविताका प्रथम प्रयोक्ताका रूपमा गोपाल प्रसाद रिमाल देखापर्छन् । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू

~मोहनराज शर्मा~ निबन्धको वर्गीकरण ‘साहित्यिक’ र ‘साहित्येतर’ गरी दुई वर्गमा गरिन्छ । साहित्यिक निबन्धको मुख्य पहिचान ‘निजात्मक, अनुभूतिपरक, कल्पनाप्रधान र विशिष्ट भाषिक प्रयोगयुक्त’ हुनु हो भने साहित्येतर निबन्धको प्रमुख पहिचान ‘वस्तुगत, ज्ञानमूलक, न्यून काल्पनिक र मानक/सामान्य भाषिक प्रयोगयुक्त’ हुनु हो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

नेपाली शुद्धलेखनका सामान्य आधार

~कृष्ण वस्ती~ ———————————————– शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम ———————————————– 1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी, बहिनी, सिन्की, मानिस, दाहिने, सिन्कौली, माहिलो, साहिंलो, रसिलो, सेपिलो, छिमेक, दिदी, ढिंडो, झुसिलो, अमिलो आदि । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : द्वन्द्वको सफल चित्रण कसरी गर्ने : केही सूत्र

~मोहनराज शर्मा~ द्वन्द्व कहाँ हुन्छ ? द्वन्द्व कृतिको कथानकमा हुन्छ । कथानकको निर्माण घटनाहरूको विन्यासद्वारा गरिन्छ भने तिनै घटनाहरूमा द्वन्द्वको बीजारोपण गरी सङ्घर्षलाई पराकाष्ठासम्म पु-याइन्छ । घटना स्वयं होइन पात्रका माध्यमबाट घटित हुने हुँदा चरित्रमा पनि द्वन्द्व हुन्छ, तर विन्यस्त … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : सफल शीर्षक कसरी राख्ने : केही सूत्र

~मोहनराज शर्मा~ कुनै कृतिको नामलाई शीर्षक भनिन्छ । प्रत्येक कृतिका माथ वा शीर्षमा रहने यो अङ्ग ज्यादै महत्त्वपूर्ण हुन्छ । शीर्षकलाई आधा रचना नै मानिने हुँदा लेखकले शीर्षकद्वारा आफ्ना कृतिको नामकरण खुबै सोचविचारका साथ गर्नु पर्छ । शीर्षक आकर्षक हुनु … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता

~रोचक घिमिरे~ नेपाली पत्रकारिता बारेको चर्चामा साहित्यिक पत्रकारितालाई सामेल गरिएन भने त्यसको चर्चा अधुरो मात्र होइन निरर्थक नै ठहरिने छ । वास्तविक तथ्य के हो भने नेपालमा होस वा विदेशमा नेपाली पत्रकारिता विधाको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको हो । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : बीपीको साहित्यमा मधेस

~बिजेता चौधरी~ मिश्रित सामाजिक व्यवस्था भएको क्षेत्र मधेसमा मैथिली, भोजपुरी, थारु, अवधिलगायत भाषाभाषीको बाहुल्य छ । आफ्नै संस्कृति, संस्कार र सभ्यताले परिचित छ मधेस । फागुको रंग र विद्रोहको आक्रोश उस्तै छ । झिझिया नृत्य, दाहाको गीत र जितियाको रागसँगै … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : भाषा राजनीति

~दिल साहनी~ भाषा सम्बन्धमा के कुरा पनि साँचो हो भने कसैले कसैमाथि कुनै भाषा जबर्जस्ती थोपर्न खोज्दछ भने जनतामा त्यस भाषाप्रति भएको आकर्षण पनि विकर्षणमा फेरिन सक्दछ । तराईमा जनगणना भइरहेको अवस्थामा केही मधेसवादी दलहरूले मैथिली, भोजपुरी, अवधि, थारू मातृभाषा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : प्रगतिशील साहित्य लेखनसम्बन्धी केही कुरा

~भीमसेन वन~ यथास्थितिलाई टिकाइ राख्न त्यही अवस्थाको गुणगानमा अल्झिएको साहित्यका विरूद्ध प्रगतिशील साहित्यको महत्व हुन्छ । जीवन जगतसँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचित हृदयस्पर्शी लेख वा रचनालाई नै साहित्य भनिन्छ । जहाँ … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : हाइकू हाइ-जीन र पूर्वााचल

~दिपक सुवेदी~ १. परिचय  : जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम

~दिपक विहिन~ प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-“साहित्यलाई पनि … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : कम लेखेर पनि चर्चित हुने कविहरु

~विवश वस्ती~ डा. मीनबहादुर विष्टले पछिल्लो समय कविता–लेखनबाट आफूलाई अलग राखे । तर, उनले लेखनको ऊर्जाकालमा जति कविता लेखे, ती कविताहरुलाई ‘मास्टरपिस’ नै मान्नुपर्ने हुन्छ । पचासको दशकसम्म कविता लेखिरहेका शिक्षा शास्त्रका यी प्राध्यापकले नेपाली समाज र चरित्रहरुलाई टपक्कै टिपेर … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : लोकगाथा : धमारी

~तेज माझि~ गाथा लोकसाहित्यको एक महत्वपूर्ण विधा हो । स्थानिय समुदायले लोक मनोरञ्जनकालागि प्रस्तुत गर्ने गाथाले जुनसुकै उद्देश्य राखेको भए पनि मुलतः लोकमनोरञ्जन गर्नु नै यसको प्रमुख उद्देश्य देखिन्छ । नेपाली लोकसाहित्यमा लोक गाथाहरु धेरै प्रकारका पाईन्छन् । तिनीहरु जातिय … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : रिमाल, भूपी र विमल निभा

~शार्दूल भट्टराई~ कवि र कविता ! यी दुई विशिष्ट अर्थमा आफैँमा पर्याय हुन् । कवि भए कविता हुन्छ , कविता भए कवि हुन्छ । तर पनि कविताको नाममा सबै कवि र कविता पर्याय बन्न सक्दैनन् । कवि राम्रो नभई कविता … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : पाठ २ – मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर

~करूण थापा~ पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर शब्दका मात्रा या वजन (उर्दू वज्न) हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त

~कमल प्रकाश पौडेल ~ खण्ड – क परिच्छेद–एक – सिर्जना परिचय १.१ सिर्जनाको परिचय सिर्जना शब्द आफँैमा चामत्कारिक शब्द हो । जो, जहाँ, जसरी रहेको हुन्छ त्यसरी नै सिर्जनाको अध्याय पूरा गरेको हुन्छ । संयोग सबैलाई मिल्दैैन; अर्थात् सिर्जना भन्ने … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : पाठ १ – स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे

~करूण थापा~ पाठ १ : स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ । संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : लेखकीय शिष्टता र मर्यादा

~बासु शर्मा~ आज मलाई लेखकीय शिष्टता र मर्यादाका बारेमा लेख्न मन लाग्यो । व्यक्तिहरु बीचमा विचारको भिन्नता भएकै कारणले अभिव्यक्ति र लेखनकार्यमा कुनै विषय वा मुद्दामा फरक विचारहरु आउनु स्वाभाविक हो । कसैले आफ्ना विचारहरु शालिन र शिष्ट रुपमा व्यक्त … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन

~पारसमणि शम~ उठान : साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : वलियो विचारका वलका कविता

~चूडा मणि रेग्मी~ पञ्चायती व्यवस्थामा चेतनाको खरो सोर उराल्ने नयाँ उमेरका धेरै कविलाई डा. तारानाथ शर्मा आदि समालोचकहरूले ‘समसामयिक कवि’ भने। पञ्चायतको कुइरोले ढाकेको नेपालमा नयाँ चेतनाको चाहना गर्नेहरूलाई समालोचकहरूले दिएको नयाँ नाम ‘समसामयिक कवि’ निकै नै मन पर्दो थियो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : आयामेली आन्दोलन : ताना शर्माका दृष्टिकोणमा

~चूडा मणि रेग्मी~ आयामेली लेखनको थालनी तिर आयामेली आन्दोलन भनेर प्रचार गरिदिने श्रेय तारा नाथ शर्माको भअ‍ेको कुरा धुलावारीमा भएको आयामिक आन्दोलनका पच्चीस वर्षे समारोह छेक पनि चर्चित भएको हो । २०२१ मा निस्केको फूलपाती भन्दै द्वैमासिक साहित्यिक पत्रिकाको पूर्णाङ्क … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : ‘नेपालीपन’ Vs ‘नेपाली पारा’

~मनोज गजुरेल~ केही वर्षअघिको कुरा हो, सिक्किममा पवन चाम्लिङ्को पार्टीले नेपाल/भारतका कलाकारको ‘जम्बो’ टोली लगेर एउटा कार्यक्रम गर्‍यो। कार्यक्रममा ‘कलिउड कलाकार’ जितु नेपाल ‘मुन्द्रे’ देखि ‘बलिउड कमेडियन’ राजु श्रीवास्तवसम्मलाई बोलाइएको थियो । रमाइलो कुरा त, राजु श्रीवास्तव हेलिकप्टरमा पुगे भने … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : मैले भेटेका नौ बहिनी पारिजात

~आहुति~ १. जेठी पारिजात वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम लाग्ने मान्छे होइन; मञ्जुल, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नाम उर्फ उपनाम

~पदमसिंह कार्की~ न्वारानको नाम तीर्थमाधव जुरे पनि लक्ष्मीपूजाको रात जन्मेकै कारण लक्ष्मीप्रसाद देवकोटाका रूपमा प्रकट भए । पूर्णिमामा जन्मेका पूर्णलाल श्रेष्ठ औपचारिक रूपमा सहिद गंगालाल भएर अमर रहे । त्यसै गरी चूडामणि बनारसको प्रसादका रूपमा विश्वेश्वरप्रसाद कोइराला बनेर नेपाली राजनीतिको … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : धर्म र दर्शनको विश्लेषणमूलक अध्ययनको आवश्यकता

~मोदनाथ प्रश्रित~ गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रूपमा चिन्दछन् र ठूलो सम्मान व्यक्त गर्दछन्। तर एक समय यस्ता थियो विभिन्न धर्म र दर्शनका अनुयायीहरूले उनलाई “वेदविरोधी, नास्तिक, पाखन्डी, भँडुवा” आदि भनेर … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : उत्तर आधुनिकता भत्केको-साकेला

~देश सुब्बा~ म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोसान पहाडमा किराँत राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किराँत जातिहरूको । यो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : प्रतिद्धन्द

~डा.बिनोद मणि बराल~ सँझना आउँंछ उस्लाई त्यो रुखो रातमाटे डाँडाको, जँगलको नाममा धमीराले खाएर आज हो कि भोली भन्ने नेपालको अर्थ बजेटजस्तै ढलीजाने आभाष लिई निभ्ने बेलाको बत्तिजस्तै संंघर्ष गरिरहेका ब्याँलेले चूसीएका सालघारी भएका पखेरुहरुको, मान्छेको नाममा बसांई सर्न समेत … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : हुनसक्छ, कौतूहल

~रवीन्द्र पुरी~ गौरवका साथ भन्न सकिन्छ, नेपाल खुला म्युजियम (संग्रहालय) हो । विदेशीले अबार्ंै रुपियाँ लगानी गरेर मात्र स्थापना गर्न सक्ने यस्ता म्युजियम हाम्रा टोलटोलमा छन्, जहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तु हेर्न रकम खर्चिनुपर्दैन । यस्ता सम्पदाले इतिहास बताउँछन्, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment