रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्यु संस्कार
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- कथा : एक रात
- यौन कथा : उत्तेजित घेरा
- कथा: रातो गुलाफ दिनुअघि
- छन्द कविता : श्री कृष्ण महिमा
- कथा : खुङ्खार भाले
- संस्मरण : मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी)
Category Archives: नेपाली काव्य
गजल : सधै सधैँ भुलाउने बातैमा तिमीले
~राकेश कार्की~ सधै सधैँ भुलाउने बातैमा तिमीले जानी जानी छोइदिने हातैमा तिमीले सँगै सँगै हिँड्दा पानी परे सिमसिम नजिक नजिक टसाउने छातैमा तिमीले
गजल : मस्त निन्द्रा सुतेको छ
~रामगोपाल आशुतोष~ कात्रो ओढी सिंहसदन मस्त निन्द्रा सुतेको छ विश्वासको भ्रम सदन भ्रष्ट निद्रा सुतेको छ ।। इन्द्रेणीलाई धरतीमा ल्याई बाँड्ने वाचा थियो एकै रङ्ग मात्र सदन व्यस्त निद्रा सुतेको छ ।।
गजल : पिएर मदिरा
~रामगोपाल आशुतोष~ खाएर मेरो मृत्युको भोज पिएर मदिरा जीवन धितो लिएर गयो दिएर मदिरा ।। उक्लियो आफू उकालो एक्लै मलाई टेकेर राखेको धितो लिलाम भयो लिएर मदिरा ।।
गजल : बषौं पछि जसो तसो जो कमिज फेरें मैले
~परिहास सुब्बा~ बषौं पछि जसो तसो जो कमिज फेरें मैले जसको निम्ति सारा छाडी दरबार घेरें मैले सुत्केरी ती स्वास्नी लाई एक्लै घर छोडी आफू भोक तिर्खा क्यै नभनी शीरमा कात्रो बेरें मैले
गजल : सुन साथी भाषणको विरुद्धमा छु
~अज्ञात गजलकार~ सुन साथी भाषणको विरुद्धमा छु एकलौटी शासनको विरुद्धमा छु मान्छेलाई लुटिएको कथा बेग्लै छ जन्मँदैमा आसनको विरुद्धमा छु
गजल : सानो बाबु जस्तै किताप घोक्ने पाए कस्तो हुन्थ्यो
~मबी सिंह ‘सिरिष’~ सानो बाबु जस्तै किताप घेक्न पाए कस्तो हुन्थ्यो आफ्नो काँधमा आफ्नै झोला बोक्न पाए कस्तो हुन्थ्यो ! भाँडा माझन, घर बर्ढार्न अल्छी लाग्या बेला,अहा सञ्चो नभा’ स्वाङ पार्दै खोक्न पाए कस्तो हुन्थ्यो !
गजल : त्यो कालो रात र झमझम पानी
~मुन पौडेल~ त्यो कालो रात र झमझम पानी त्यो तिम्रो साथ र झमझम पानी मधुरो दीपमा खुसखुस खुसखुस मायालु वात र झमझम पानी
गजल : अभावले चाट्यो कति, याद भएन मलाई
~श्रेष्ठ प्रिया ‘पत्थर’~ अभावले चाट्यो कति, याद भएन मलाई, जिन्दगीले ढाँट्यो कति, याद भएन मलाई । जीवन भोग्ने क्रममा, जिन्दगीले नै मलाई, क्वाप्पै निल्न आँट्यो कति, याद भएन मलाई ।
गजल : टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि
~शरण वानियाँ~ टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि नराम्ररी भत्किएछ विश्वासको छाना पनि नत हो स, नत जोश अरु भन्दा बेग्लै भा’छु वेदनाको छट्पटाइमा गुनगुनाउँछु गाना पनि
गजल : हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ
~तारा भट्ट ‘पल्लवी’~ हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ जल्छ किन मुटु आज ज्वाला निभाई जाऊ वर्षौंदेखि लाएकैथें धर्यताको मलहम आज किन आलो भयो वेदनाको घाउ ?
गजल : एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ
~राममाया अधिकारी~ एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ अजम्बरी एउटा गाँठो तिमीसँग कस्छु भन्छ । मेरो जीवन आजै दिएँ तिमीलाई उपहार स्वीकार गर नत्र आजै पुलबाट खस्छु भन्छ ।
गजल : प्यार यौवन नशालु जहर हो जिन्दगी
~अशोक बोहरा ‘असीम पीडा’~ प्यार यौवन नशालु जहर हो जिन्दगी सुख शान्तिले जिउने रहर हो जिन्दगी । बाचुन्जेल हाँस्यो, खेल्यो यै कर्ममै भुलेर एकदिन सबैले मर्नै पर्ने, कहर हो जिन्दगी ।
गजल : आँखैमा राखी हेर्दा नजर हो जिन्दगी
~गोविन्द नेपाल~ आँखैमा राखी हेर्दा नजर हो जिन्दगी सजाए ओठभरि अधर हो जिन्दगी गुम्सिई कति बस्नु आफैंमा खुम्चिएर फैलिए सागर झै लहर हो जिन्दगी
गजल : कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका
~ओमप्रसाद ‘घायल’~ कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका कति हिँड्नै नजानिने यी बाटाहरु जिन्दगीका सँधै रोग, भोक, पीडा र जलनमात्र छ यहाँ कहिल्यै निको नहुने यी खाटाहरु जिन्दगीका
गजल : कुन्नि केको उनी अचेल मान खोज्छन
~रमेश समर्थन~ कुन्नि केको उनी अचेल मान खोज्छन मान्छे भई मान्छेलाई खान खोज्छन जतातिर शिकारीको धराप छ पाठाहरु उतैतिर जान खोज्छन
गजल : आफ्नो घर बालेर आफै ताप्नु हुँदैन भाइ
~राजेश्वर रेग्मी~ आफ्नो घर बालेर आफै ताप्नु हुँदैन भाइ झुटो खबर अखबारमा छाप्नु हुँदैन भाइ के पाएँ भनी नसोच, बरु तिमीले के दियौ ? माटोलाई कहिल्यै पनि सराप्नु हुँदैन भाइ
गजल : राधाको प्रेम मिराको नयन नीर हो गजल
~ईशहाक हुसेन~ राधाको प्रेम मिराको नयन नीर हो गजल कौरवका माझ द्रौपदीको चीर हो गजल आनन्ददायी पीडा, अनुभूति मीठो गहिरो, यो सुइरोभन्दा पनि तिखो झीर हो गजल
गजल : अंगार झैं कालो भयो
~इन्द्रजीत शर्मा चौंलागाई~ फूल जस्तो जुनी आज अंगार झैं कालो भयो जब तिमीलाई बेर्ने अरुकै अँगालो भयो छ मैन्हाको एउटा रात कोल्टे फेर्दा फेर्दै जान्छ मखमलको बिच्छौना घोच्ने भाङ्ग्रे टालो भयो
गजल : हल्लैहल्लाको पछि लाग्ने
~दिव्य गिरी~ हल्लैहल्लाको पछि लाग्ने जात हो नेपाली अन्याय, अत्याचार खप्ने जमात हो नेपाली । गाँस, बास र कपासको सपना बटुलेर अरूको निम्ति बन्दुक बोक्ने हात हो नेपाल ।
गजल : भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै
~खगेन्द्र गिरि ‘कोपिला’~ भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै । कति दिनु निमुखालाई आश्वासनको खात मात्रै ।। एक मुठी सास धान्न जनतालाई कठिन भयो । नेताज्यूका जहिले पनि हाँसेकौ छन् दाँत मात्रै ।
गजल : काँडैकाँडा माझ पनि सुन्दर एक फूल हुन्छ
~नीरज लिम्बू~ काँडैकाँडा माझ पनि सुन्दर एक फूल हुन्छ त्यही सुन्दर फू लभित्र सुगन्धको मूल हुन्छ । रंगीचंगी ढकमक्क बैंस यहाँ फुल्दा चारैतिर रस चुस्न भ्रमरको हूल हुन्छ ।
गजल : स्वर्ग फुल्ने देशलाई नर्क बनाई छाड्यो हजुर
~तारा भट्ट ‘पल्लवी’~ कसले ? किन ? नेपालको दुर्दशा यो पा¥यो हजुर स्वर्ग फुल्ने देशलाई नर्क बनाई छाड्यो हजुर सुन्दरताका पारखी ती स्वयम्भूका आँखाहरू आज तिनै आँखाबाट आँसु कसले झा¥यो हजुर
गजल : विष अनि दवाईमा
~शेखर ‘अस्तित्व’~ आफै सोच, विष अनि दवाईमा, के चाहिन्छ, के छ तिम्रो रोजाइमा चुल्हो आज पनि किन चिसै देख्छु, अब काँटीनै छैन कि सलाईमा
कविता : लक्ष्मीप्रसादहरु
~पशन तमू~ मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन् मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । भन्नेहरुले भन्ने गर्छन् यो रहर होइन वाध्यता हो भन्नेहरुले भन्ने गर्छन्…
कविता : सुनामी
~कपिल अधिकारी~ बसन्तमा फुल फक्रन लाग्छन उजेलोको रेखा क्षितिजमा देखापर्छन अिन आशा खुशि र उमड्रंगलाइ चिर्थोदै पीडाका छालबोकेर देखा पर्छ सुनामी ।
कविता : आकाश-कुसुम
~मधु माधुर्य~ जिन्दगी जो देश बाँचिरहेछ जिन्दगी जो म बाँचिरहेछु सपना र रहरबाहिर योजना र कर्मबाहिर हामी फगत बाँचिरहेका छौं
कविता : गणतन्त्रको खेती
~विक्रम सुब्बा~ भन्दिनु है पारिजात दिदीलाई भन्दिनु दिदीले छोडेर गएको मुलुकमा सम्बिधानका पन्ना–पन्नामा फलेका गुलिया, चिप्ला र धारिला अक्षरहरू भोक मार्ने मकै–भटमास बन्न सकेनन् तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।
कविता : ईश्वरका प्रतिनिधि
~कृष्ण बजगाई~ बेगवान घोडाका लगाम एका-एक खिच्दा सन्त्रस्त भयो वातावरण घोडाको हिनहिनाहटले। उत्रेर घोडाबाट निष्पट् सुतिरहेको सार्वभौम सडकमा कर्फ्यूको आदेश जारी गरे बुटहरूले टक्-टक्…टक्-टक्…।
कविता : राजधानीमा हामी
~बुद्धिसागर~ रहस्यको प्राचीन उपत्यकामा कैद भित्र-भित्र बाँसझैँ सुकेका बाहिर-बाहिर बेसारझैँ पहेँलिएका भएजति आँसु कतै धितो राखेर भएजति हाँसो कतै ‘सेल’मा टाँगेर
कविता : रत्नपार्क
~बुद्धिसागर~ बेरोजगार रामेश्वरले भर्खर थुकेको दादाखैनीको छाप छैन मेटिएका । पहिरो पीडित दिलकुमारी सोताङ्गले चिरा पारेका हरिया काँक्राका बियाँहरु झर्न पाएका छैनन्-भुइँमा ।
कविता : पच्चीस वर्षो सँघारमा
~बुद्धिसागर~ आज त्रि्रो अहम्को छाती कुल्चेर म फिर्ता गरिरहेछु त्रि्रो नागरिकता देश ! तिमी मलाई फिर्ता देऊ- मेरा बितेका चौबीस वर्षरू !
कविता : कालो दाग
~बुद्धिसागर~ म एउटा गरिब तारा झर“े – धर्तीको कुनै प्राचीन खो“चमा ‘ऊ … तारा खस्यो’ आ“खा चिम्लिएर प्रेमको दर्ीघायुका लागि उभिए होलान् मायालुहरू लेउ जमेको पोखरीको किनारमा
