रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- यौनकथा : फणा
- कथा : स्मृति बिक्री केन्द्र
- Translated Poem : The Identity Card of an Unemployed Youth
- गीत : बरु पत्थरको निर्जिव मुर्ती
- यौन-मनोबिश्लेषणात्मक कथा : घर
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- कविता : शाहजहाँको इच्छा
- गजल : अति गरे खति हुन्छ
- ऐतिहासिक तामाङ लोककथा : कोको राजा र चोखो फूल
Category Archives: गजल
गजल : तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ
~महेश जिज्ञासु~ तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ । घाममा ओईलाएको म साग जस्तै भएँ । तिम्ले मिठो रात मनायौ म नशा लिँदै, मणि गुमाएको घाईते नाग जस्तै भएँ ।
गजल : मेरो मनमा बिछोडको, आगो दन्काएर
~जि. एम. दिपु देपेन्द्र~ मेरो मनमा बिछोडको, आगो दन्काएर..!! ऊ पराईको मान्छे भई, बाजा घन्काएर..!! माया गर्छु भन्नेबाटै, बिहेको निम्तो पाईयो सँगै बाँच्ने सगैँ मर्ने, बाचा थन्काएर..!!
बाल-गजल : चरी कति राम्री
~राकेश कार्की~ लु खेलु यता आउ चरी कति राम्री चिटिक्क अहो सुन्दरी कति राम्री ति रङ्गिन मोहक सबैतिर झलझल सजाइ पखेटा भरी कति राम्री
गजल : बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको
~धनराज गिरी~ बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको जानेको छ गर्न यसले हित साहित्यको । सिपालु छ पैँचो लिन कण्ठ कोइलीको हाली भाका गाउने गर्छ गीत साहित्यको ।
हाँस्य-गजल : कानो गोरुलाई औँशि न पुर्ने
~सुरेश खनाल ‘बिर्खे माईला’~ कानो गोरुलाई औँशि न पुर्ने, तिम्रो त मेरो बिहे कहिले जुर्ने? मुखमा राम राम बगलिमा छुरा तिम्रो बाउ संग गरौँ बिहेका कुरा।
गजल : छातीमा पीडा साँचिरहेछु
~धर्मोगत शर्मा ‘तुफान’~ छातीमा पीडा साँचिरहेछु अरुको अगाडी हाँसिरहेछु अभावको कालो सुरुङभित्र निस्कने बाटो तलासिरहेछु
गजल : फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
~धनश्याम न्यौपाने~ फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर
गजल : सधै सधैँ भुलाउने बातैमा तिमीले
~राकेश कार्की~ सधै सधैँ भुलाउने बातैमा तिमीले जानी जानी छोइदिने हातैमा तिमीले सँगै सँगै हिँड्दा पानी परे सिमसिम नजिक नजिक टसाउने छातैमा तिमीले
गजल : मस्त निन्द्रा सुतेको छ
~रामगोपाल आशुतोष~ कात्रो ओढी सिंहसदन मस्त निन्द्रा सुतेको छ विश्वासको भ्रम सदन भ्रष्ट निद्रा सुतेको छ ।। इन्द्रेणीलाई धरतीमा ल्याई बाँड्ने वाचा थियो एकै रङ्ग मात्र सदन व्यस्त निद्रा सुतेको छ ।।
गजल : पिएर मदिरा
~रामगोपाल आशुतोष~ खाएर मेरो मृत्युको भोज पिएर मदिरा जीवन धितो लिएर गयो दिएर मदिरा ।। उक्लियो आफू उकालो एक्लै मलाई टेकेर राखेको धितो लिलाम भयो लिएर मदिरा ।।
गजल : बषौं पछि जसो तसो जो कमिज फेरें मैले
~परिहास सुब्बा~ बषौं पछि जसो तसो जो कमिज फेरें मैले जसको निम्ति सारा छाडी दरबार घेरें मैले सुत्केरी ती स्वास्नी लाई एक्लै घर छोडी आफू भोक तिर्खा क्यै नभनी शीरमा कात्रो बेरें मैले
गजल : सुन साथी भाषणको विरुद्धमा छु
~अज्ञात गजलकार~ सुन साथी भाषणको विरुद्धमा छु एकलौटी शासनको विरुद्धमा छु मान्छेलाई लुटिएको कथा बेग्लै छ जन्मँदैमा आसनको विरुद्धमा छु
गजल : सानो बाबु जस्तै किताप घोक्ने पाए कस्तो हुन्थ्यो
~मबी सिंह ‘सिरिष’~ सानो बाबु जस्तै किताप घेक्न पाए कस्तो हुन्थ्यो आफ्नो काँधमा आफ्नै झोला बोक्न पाए कस्तो हुन्थ्यो ! भाँडा माझन, घर बर्ढार्न अल्छी लाग्या बेला,अहा सञ्चो नभा’ स्वाङ पार्दै खोक्न पाए कस्तो हुन्थ्यो !
गजल : त्यो कालो रात र झमझम पानी
~मुन पौडेल~ त्यो कालो रात र झमझम पानी त्यो तिम्रो साथ र झमझम पानी मधुरो दीपमा खुसखुस खुसखुस मायालु वात र झमझम पानी
गजल : अभावले चाट्यो कति, याद भएन मलाई
~श्रेष्ठ प्रिया ‘पत्थर’~ अभावले चाट्यो कति, याद भएन मलाई, जिन्दगीले ढाँट्यो कति, याद भएन मलाई । जीवन भोग्ने क्रममा, जिन्दगीले नै मलाई, क्वाप्पै निल्न आँट्यो कति, याद भएन मलाई ।
गजल : टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि
~शरण वानियाँ~ टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि नराम्ररी भत्किएछ विश्वासको छाना पनि नत हो स, नत जोश अरु भन्दा बेग्लै भा’छु वेदनाको छट्पटाइमा गुनगुनाउँछु गाना पनि
गजल : हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ
~तारा भट्ट ‘पल्लवी’~ हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ जल्छ किन मुटु आज ज्वाला निभाई जाऊ वर्षौंदेखि लाएकैथें धर्यताको मलहम आज किन आलो भयो वेदनाको घाउ ?
गजल : एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ
~राममाया अधिकारी~ एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ अजम्बरी एउटा गाँठो तिमीसँग कस्छु भन्छ । मेरो जीवन आजै दिएँ तिमीलाई उपहार स्वीकार गर नत्र आजै पुलबाट खस्छु भन्छ ।
गजल : प्यार यौवन नशालु जहर हो जिन्दगी
~अशोक बोहरा ‘असीम पीडा’~ प्यार यौवन नशालु जहर हो जिन्दगी सुख शान्तिले जिउने रहर हो जिन्दगी । बाचुन्जेल हाँस्यो, खेल्यो यै कर्ममै भुलेर एकदिन सबैले मर्नै पर्ने, कहर हो जिन्दगी ।
गजल : आँखैमा राखी हेर्दा नजर हो जिन्दगी
~गोविन्द नेपाल~ आँखैमा राखी हेर्दा नजर हो जिन्दगी सजाए ओठभरि अधर हो जिन्दगी गुम्सिई कति बस्नु आफैंमा खुम्चिएर फैलिए सागर झै लहर हो जिन्दगी
गजल : कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका
~ओमप्रसाद ‘घायल’~ कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका कति हिँड्नै नजानिने यी बाटाहरु जिन्दगीका सँधै रोग, भोक, पीडा र जलनमात्र छ यहाँ कहिल्यै निको नहुने यी खाटाहरु जिन्दगीका
गजल : कुन्नि केको उनी अचेल मान खोज्छन
~रमेश समर्थन~ कुन्नि केको उनी अचेल मान खोज्छन मान्छे भई मान्छेलाई खान खोज्छन जतातिर शिकारीको धराप छ पाठाहरु उतैतिर जान खोज्छन
गजल : आफ्नो घर बालेर आफै ताप्नु हुँदैन भाइ
~राजेश्वर रेग्मी~ आफ्नो घर बालेर आफै ताप्नु हुँदैन भाइ झुटो खबर अखबारमा छाप्नु हुँदैन भाइ के पाएँ भनी नसोच, बरु तिमीले के दियौ ? माटोलाई कहिल्यै पनि सराप्नु हुँदैन भाइ
गजल : राधाको प्रेम मिराको नयन नीर हो गजल
~ईशहाक हुसेन~ राधाको प्रेम मिराको नयन नीर हो गजल कौरवका माझ द्रौपदीको चीर हो गजल आनन्ददायी पीडा, अनुभूति मीठो गहिरो, यो सुइरोभन्दा पनि तिखो झीर हो गजल
गजल : अंगार झैं कालो भयो
~इन्द्रजीत शर्मा चौंलागाई~ फूल जस्तो जुनी आज अंगार झैं कालो भयो जब तिमीलाई बेर्ने अरुकै अँगालो भयो छ मैन्हाको एउटा रात कोल्टे फेर्दा फेर्दै जान्छ मखमलको बिच्छौना घोच्ने भाङ्ग्रे टालो भयो
गजल : हल्लैहल्लाको पछि लाग्ने
~दिव्य गिरी~ हल्लैहल्लाको पछि लाग्ने जात हो नेपाली अन्याय, अत्याचार खप्ने जमात हो नेपाली । गाँस, बास र कपासको सपना बटुलेर अरूको निम्ति बन्दुक बोक्ने हात हो नेपाल ।
गजल : भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै
~खगेन्द्र गिरि ‘कोपिला’~ भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै । कति दिनु निमुखालाई आश्वासनको खात मात्रै ।। एक मुठी सास धान्न जनतालाई कठिन भयो । नेताज्यूका जहिले पनि हाँसेकौ छन् दाँत मात्रै ।
गजल : काँडैकाँडा माझ पनि सुन्दर एक फूल हुन्छ
~नीरज लिम्बू~ काँडैकाँडा माझ पनि सुन्दर एक फूल हुन्छ त्यही सुन्दर फू लभित्र सुगन्धको मूल हुन्छ । रंगीचंगी ढकमक्क बैंस यहाँ फुल्दा चारैतिर रस चुस्न भ्रमरको हूल हुन्छ ।
गजल : स्वर्ग फुल्ने देशलाई नर्क बनाई छाड्यो हजुर
~तारा भट्ट ‘पल्लवी’~ कसले ? किन ? नेपालको दुर्दशा यो पा¥यो हजुर स्वर्ग फुल्ने देशलाई नर्क बनाई छाड्यो हजुर सुन्दरताका पारखी ती स्वयम्भूका आँखाहरू आज तिनै आँखाबाट आँसु कसले झा¥यो हजुर
गजल : विष अनि दवाईमा
~शेखर ‘अस्तित्व’~ आफै सोच, विष अनि दवाईमा, के चाहिन्छ, के छ तिम्रो रोजाइमा चुल्हो आज पनि किन चिसै देख्छु, अब काँटीनै छैन कि सलाईमा
गजल : रहरले रहर मारेको त्यो दिन
~दीप हाँडिगाउँले~ रहरले रहर मारेको त्यो दिन जितेर बाजी हारेको त्यो दिन बिर्सीसकें उहिलेई भनेको त हो साँचो भनेर ढाँटेको त ढाँटेकै हो टाउकोले तिरम् भनेको त्यो रिन छातीको नाईँले नतिरेको त्यो रिन
गजल : आउ आज मिलेर केहि कुरा खास गरौं
~तिर्थ राज लुईटेल~ आउ आज मिलेर केहि कुरा खास गरौं । दुबै जना एकअर्काको हृदयमा बास गरौं । भाबनाका नदिहरु विचमै सुकाउनु भन्दा, साथ दिने वाचा गरि अघि बढ्रने साहस गरौं ।