Category Archives: कविता

Nepali Poems

कविता : एकादेशको एउटा मान्छेको कथा

~पुष्कर शाह~ एकदेशको एउटा सानो गाउमा संसारको सबैभन्दा सुखी मान्छे बस्थ्यो उसंग एउटा घामजस्तै छोरा जुनजस्तै छोरी र धर्तीजस्तै स्वास्नी थिई । एक दिन ! एक दिन उसले स्वास्नीलाई सुख दिने बहानामा छोराछोरीलाई उच्चशिक्षा दिने बहानामा अनि आफ्नो भोकोपेटको बहनानामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै जिन्दगी भोगिरहेछु

~फुच्ची जमुना~ जग्यमा बसेकी नवविवाहित दुलही झै सपनाको रङ्गिन घुम्टो ओढेर प्रतिक्षाको आतुर मन गोरेटोभरी ओछ्याउदै धमिला यि आखाँहरुले केहि खोजिरहेछन् सायद, जिवनको उज्यालो रङ खोजिरहेछन् क्याटबरी ओठबाट अपहरित मुस्कानका बाछिटाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हु ??????

~उर्मिला थपलिया~ सुन्य भाब छ मन भित्र कौतुहल्त कता कता चिमोटो रहेको छ हरेक पल नयाँ भाब र नयाँ चुनौतिले तर म अनवरत सोचिरहेकी छु म को हु ? ओल्टिन्छु पल्टिन्छु कोल्टिन्छु तर पनि मेरो प्रश्न को उत्तर छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : यी नलेखिएका समर्थन पत्र

~प्रतिमा ज्ञवाली~ यी नलेखिएका समर्थन पत्र तिम्रो र मेरो मौनता ले सुसजीत, ढाडस र हौसला को ताली पिटदैछन जन्माउदैछन् हामीलाई सासन गर्ने सासकको व्यवसायीक रुप नेपथ्ये मा रहेका ऊ र ऊ जस्ता उनीहरु कालो पर्दा पछाडी झुक्काए जस्तो गरी अलिकति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रात कि आत्मा प्रती

~लक्ष्मी प्रसाद देवकोटा~ क. रातकी आतमा झकीझकाउ, आऊ ! स्वर्गकी रानी ! स्वपना–खानी ! मन्त्रमुग्ध छन् प्राणी ! प्रकृतिलाई नश–नश छोई सपनाऊ ख. श्रमको अभिशाप परेको पृथ्वी हिप्नोसिसले सपनिन्छिन् !

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्देशक हो मन

~आचार्य प्रभा~ बहकिन सक्छ मन कतै छट्पटिमा आत्तिएर टुक्रिन सक्छ मन कँही पीडामा बल्झिएर, हो, मन यस्तै छ कोमल बन्छ कहिले नचांहिदो तर्कमा बिनासित्तिमा, कठोर बन्छ कहिले डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरे भो उज्यालो

~युद्धप्रसाद मिश्र~ आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी लागेका छन् द्रूत कदम भै एकतातर्फसारा जागेका छन् सजग युगका जोशिला र्सवहारा ब्युँझेका छन् असह हुन् गै भित्रका दर्द ताता उम्लेका छन् रगत मनका आहुति बन्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो पहिचान

~बी के पाण्डे~ मिल्ने अनि फुट्ने फुट्ने अनि मिल्ने किन मिल्यौँ, किन फुट्यौँ ? फेरि किन मिल्यौँ ? फेरि किन फुट्यौँ ? प्रश्न आवश्यक छैन उत्तर छरपस्ट जताततै छ हामी फुट्नकै लागि मिल्छौँ किनकि यही नै हाम्रो नागरिकता हो यही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~स्नेहा अर्याल~ सृष्टि कर्ता यिनै नारी बुझेनन् खै किन ? धर्ती माता सबका दाता होइन भने भन ? दु:ख,पीडा, वेदना नै हाम्रो भागमा हो त ? विषलाई नि अमृत भनी पिउनु पर्ने भो त

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो लागि

~सबी श्रेष्ठ~ झिस्मीसे बिहान आँखाहरु डुल्छ शुभदिनको आशमा डिजिटल अखबारको भित्ताहरुमा आतुर हुन्छ मन लालयित हुन्छ नयन मेरो बेर्नाहरुको सन्चो, बिसन्चो हालखवर जान्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अब रुदैन यि आँखाहरु

~अभागी मिनम घायल असफल~ सुख पाए अंगाल्दिन् अब, सुख त केवल क्षणिक् पलको भ्रम रहेछ दु:खनै जिवनको सहारा रहेछ I खुसी पाए फाल हान्दिन लोप मात्र देखाएको हुदो रहेछ दु:खमा जिन्दगी ढाल्नको मजानै बग्लै रहेछII जती चोट दिनुछ देउ मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो जमाना; त्यो जमाना

~विशिष्ट कोइराला~ पहिले सुपारीले सम्पूर्ण पुग्थ्यो, अहिले ब्ल्याक लेवल र चिवासले पुगेन ।। पहिले एउटा समोसाले सारा दिन पुग्थ्यो, अहिले के एफ सी र फूडकोर्टको मेनुले पुगेन !! पहिले ‘अतिथि देवो भव’ ले पुग्थ्यो, अहिले ‘कुकुर देखि साबधान’ ले पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो राष्ट्रियता

~अनुकूल प्रकाश~ सरकार ! म बुधनराम– एक मधेसी झण्डै ढाई शताब्दीदेखि तिम्रो राष्ट्रियतामा अट्न सकिरहेको छैन या तिमीले नै अट्न दिइरहेका छैनौ ? योजनाबद्ध । हमार बिटुवा, काठमाडौं आएर कुछ गर्न चाहन्थ्यो ऋतिक रोशन काण्डमा अपाहिज भैगयो

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो बाकस

~ए.पी. सुमन~ बुर्ज खलिफाको टुप्पाबाट कसैले रातो इट्टा खसाल्यो भने तल मेरो टाउकोसम्म ठोकिन कति समय लाग्ला आमा ?? के म त्यति समयमा अन्तिमपल्ट एकचोटि तिम्रो न्यानो काखमा लडीबुडी खेलेर फर्कन सकुँम्ला त ?? छुट्टिने बेला तिमीले शिरमा पहिराइदिएकी सफा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका रंगहरु

~गोपीकृष्ण प्रसाई~ जीवनका रंगहरु माथि माथि उड्ने बादलमा खोजेँ सप्तरंगी इन्द्रेणीलाई जीवनको परिभाषा सोधेँ लहर बोकेको समुन्द्रमा पो जीवनको गति पाउँछु कि ? शिखर आरोहण गरी फर्कनेहरुमा पो जीवनको गीत भेट्टाउँछु कि ? ध्रुव ताराले पनि त आदिकालदेखि अस्तित्वको रंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खै यस्तो किन मलाई

~सन्तोषी पहरी~ जब साझपर्छ, झनै याद बढ्छ खै यस्तो किन मलाई । लाग्छ म तिमीलाई माया गर्छु ,माया बाहेक केहि चाहिएन मलाई । जून हैन तारा पनि, तिमी भए हुन्छ । एकै छिन टाढा हुदा भित्री मन रून्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचानका व्याधाहरु

~अदृश्य पाठक ‘लाक्पा’~ ओ ! आत्मघातीहरु हो ए, आफ्नै पहिचान निमोठ्ने अपराधीहरु हो के तिमीलाई अलिकतिपनि विस्मत छैन ? तिमी आफ्नो पहिचान ‘पद र चाट’सँग साट्दैछौ हिजैदेखि हाम्रो नाकको प्रतिनिधित्व गर्दै हाम्रो अनुहार देखाएर तिमीहरुले सत्ता र भत्ताको मत्ता चढ्यौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थुइय्या …

~कोइँचबु काःतिच ‘उत्तम’~ ‘थुइय्या … खाराने, अभागी टुहुरा ! मार-दे बेअÞने माचाबि’ – ठुँगीरहेको छ आमाको दिक्दारी चिले रुइनाले । उहिले उहिले दुधमा खरानी घोलेर खिर पकाएको उपद्रव

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रमित प्रतिविम्व

~मुकेश राई~ देखिने ती आकृति सबै सक्कली नहुन सक्छन् लेखिएका इतिहास सबै सत्य नहुन सक्छन् माग्नु र दिनु बुझ्नु र नबुझ्नु सिक्काको दुई पाटोझैँ हेराइ र बुझाई बँचाई र भोगाइ यो जिन्दगीको ! टुक्रिने र फुट्ने सबै काँच हुन्नन्

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समयको अन्तिम अन्तरवार्ता

~उमेश राई ‘अकिञ्चन’~ फेरि पुग्नुछ मैले पुग्न नसकेको गन्तब्य नसोध मलाई कति लामो छ प्रधानमंत्रीको जुँगा वा भर्खरैं पेट्रोल पम्पमा राखिएको गाडीहरूको लश्कर नसोध मलाई कति भयानक हुनसक्छ प्रतीक्षा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : धोकेवाजहरु

~विनोद न्यौपाने~ अचेल एक हुल बाजहरु, सहर पसेकाछन्, परेवाको खोल ओढेर र उपदेश दिइरहेछन् त्याग र सहिष्णुताको अनि आँखा छल्दै घाँटी निमोठिरहेछन् परेवाहरुको । रगतले रंङ्गिएका चुच्चा र नङ्ग्राहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कुकुर मरेछ रे !

~राजकुमार श्रेष्ठ ‘दीप’~ के तिमी सुन्ने ? आज पनि एउटा कुकुर मरेछ रे ! खैरे, काले, पाँग्रे कुनै होइन हिजोसम्म यही गल्ली र चौरस्ता घुमी हिँड्ने आफन्तसँग झुकी दिने पराई देखे भुकी दिने कहिले पुच्छर हल्लाई हल्लाई मालिकको स्वागतमा तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अत्भुत पराजय

~अतित मुखिया~ सिंगो एउटा कोष बिकशित हुदै सहस्र भयो जिवाणु जिव बन्यो शरीरमा आवश्यक अंग पलाउदै गयो अनावश्यक सायद विलाउदै गयो जलचर, स्थलचर, उभयचर भै यत्रतत्र सर्वत्र छायो । सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले जन्तरवनाई डार्विनको गलामा झुण्डायो विकाशबादको डार्विन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अर्थात हामी

~दिव्य गिरी~ म अर्थात हामी दौडिरहेछौं सदिऔंदेखि सपनाको पछिपछि सपनाकै भारि बोकेर पिठयूँमा अफसोच ! सपनाले नै लखेटिरहेछ निरन्तर सपनाले नै डसिरहेछ युगयुगान्तर धेरैधेरै सपनाहरू राखेर आँखामा धेरैधेरै चाहनाहरू समेटेर मनभित्र सपनाकै महल निर्माणमा जुटेका म

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ हरायो

~निरोज मास्के~ आज, फेरि एउटा ठाउँ हरायो ! ए बटुवा, ए मनुवा, तिमिले देख्यौ कि कतै, मेरो आफ्नै गाउँ हरायो ! यो गोरेटो पारी थियो, त्यो घोरेटो वारी थियो ! नजिकै एउटा, चौतारी थियो !

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली हो साझा नाम

~गीता खरेल~ बुद्ध अनि सगरमाथा शान्ति विम्व बनी चिनिएको देश मेरो प्रकृतिकी धनी हिमाल पहाड तराईको चुल्ठी कोरी बाटी सजिएकी सौन्दर्यले नेपाल आमा खाँटी । एउटै सिङ्गो पहिचान एउटै जात धर्म नेपाली हो साझा नाम, नेपालीत्व मर्म

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक

~होम सुनुवार दशुचा~ कल्पनाका भेलहरुमा डुबुल्की मार्दै भावनाको पलङ्गमा भाते निन्द्रामा घुर्दै ममताको महलमा राज गर्ने किन रोएका ? मध्यराति सुनसानमा किन चिच्याएका ? चित्तामा जल्न लागेका लाश जुर्मुराईरहेका मलामीहरु एक अर्का आफै भौँतारिरहेका आज मसानघाटमा बिरमसान पो जागेछ उसैको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यो जिन्दगीले

~रामु गैरे~ मलाई यो जिन्दगीले…….. चोटै चोट दियो कहिले सम्म दिदोरहेछ सिरानी पनि आसुले भिज्यो कहिले आफ्नैले चोट दियो अनी त कहिले पराइले नै अहिले मैले दु:ख पाएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : नचलाऊ मलाई

~सागर कार्की~ यस्तै रहन देऊ समय बिथोल्न नखोज अस्थिर मन म त भरिएको गाग्री जस्तै बनेको छु पोखीन सक्छु नचलाऊ मलाई ।। मर्न सक्छु बरु तिम्रो लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना छोडि जाने निष्ठुरिलाई

~चकेन्द्र राई “कैदी”~ तिमी आफुलाई शिक्षित ठान्छौ आधुनिक र सभ्य हुँ भन्छौ मैले पनि तिमीलाई मानब जातिकै असल पात्र मानेको थिए तर तिमी त एकै समयमा जन्ती र मलामी हुन चाहन्छौ……। माया गर्छौ भने अलिकति मायाको चिसो चाख

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रबार एघार बजे राती

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज शुक्रबारको भो एघार बजे राती धन्य ! मुक्रि जाती ! सानो यो निर्वाण मेरो, एक घडीको साथी ! सकल प्राणी सुत्दछन्, दिन छ मेरो जाती । ख. हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास झ्याल खोलूँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~अभय श्रेष्ठ~ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर । अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार कविका फूलबुट्टे सुकिला कविता

Posted in कविता | Tagged | Leave a comment