Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : हालखबर

~नारायण तिवारी~ कालीबाबू गाउँमा आउनुभयो । — कालीबाबू आउनुभयो ! …— कालीबाबू आउनुभयो !

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुखद मृत्‍यु

~नारायण तिवारी~ – मृत्यु सुखद पनि हुन सक्छ ! – कस्तो     विचित्र कुरा…!        मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र…! केटाकेटीको रुग्ण

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कहिले आउला ?

~लीला रिजाल~ ‘ दिपु अब तिमि ठुलो भइसक्यौ  अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै   सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो   म कसरि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्धन

~हरिहर खनाल~ घर अगाडिको जमीनको सानु एक टुक्रा र त्यसमा फुलेका रङ्गी–विरङ्गी फूलहरू, भँमरा एकदेखि अर्कोमा बस्तै र उड्दै, भुइँøयाँ स्वर निकाल्दै छन् । मन्द चलेको हावाले त्यो फूलबारीका प्रत्येक फूल, पात र बिरुवा सुस्त–सुस्त हल्लाइरहेको छ । छेवैमा एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बाच्छो हराएको कथा !

~पुरुषोत्तम भण्डारी~ नाथे गाईको बाच्छो हराउँदा पनि कसैले माईकिंग गर्छ ! घर मा पालेको बस्तुभाऊ को माया लाग्दैन ? घर मा पालुन्जेल पो माया , हराईसके पछि के को माया ? यस्तै यस्तै तर्क बितर्क बीच होहल्ला हुँदै थियो , … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उर्मिला अर्थात् उमेश

~राम अधिकारी~ हिउँदको चिसोमा अबेर बाहिरबाट हतार हतार कोठामा आएर सुबोधले ल्यापटप अन गर्यो र आफूलाई अनलाइन देखायो ।ढिला भएकाले उसले हात हल्लाईसकेकी थिई।क्षमा प्रिया! र प्रतिउत्तर आयो “केहि छैन मलाई,तिमीलाई पर्खंदा तिम्रो बारे सुन्दर सपना कोर्ने मौका मिल्दछ ।”सुबोधले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गाउँ फर्कने दिन

~मनोज कार्की~ २०५९ – ६ – २१। भोजपुर। ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ………… सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फकीर हिँडेको बाटो

~रमेश सायन~ ‘जिन्दगीसँग कुनै गुनासो छैन ।’ यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन । ‘सलाम जिन्दगी ! बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहे र, बाँचेकोमा ।’ सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मी इन्टरन्याशनल

~प्रकाश सायमी~ ‘लक्ष्मी सुकुटी छ ?’ ‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । …’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेताको पानी

~पूर्ण मुनंकर्मी~ आम निर्वाचनको प्रचारको क्रममा हाम्रो गाउँमा प्रत्येक दिन नै कुनै न कुनै पार्टीका नेताहरुको कार्यक्रम राखेका थिए । गाउँमा भेला हुन सकिने एउटै ठाउँ प्राथमिक स्कूलको चउर मात्र थियो । त्यसैले स्कूल बिदा गरि पालै पालो सभा राखियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुद्दा

~कृष्ण कुसुम~ आकाश डम्म थियो । माघेसंघ्राँतीको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैत झैं भैसकेको थियो काठमाण्डौको मौषम । बढ्दो जलवायु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालिजको शिकार

~जयबहादुर घिमिरे~ फाल्गुनको महिना, कृष्णपक्षको निष्पट्ट अँध्यारो रातको तीन बजे । दिउँसो भए तल हेर्दा रिङटा लाग्ने भीर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँउबस्तीबाट दुई घण्टाको दूरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको सहायताको भरले अत्यन्त सानो मान्छे हिंडेको गोहो पहिल्याउँदै म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्गमन

~घनश्याम शर्मा~ “बा काठमाडौँ जाऔँ । एक्लै गाउँमा कसरी बिताउनु हुन्छ । यो बुढ्यौली शरिर बोकेर कती खेतबारी बस्तु डिंगा भन्नुहुन्छ । आखिर एकदिन त छुट्ने नै हुन् ।” बाको फुङ्ग उडेको अनुहारभित्र गाडिएको आँखामा डरले आँखा जुधाउँदै मैले प्रस्ताव … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाम ओर्लिएको छ सडकमा

~बसन्त गौतम~ “छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई। “उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“ “आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरो पत्रकार भए पछि

~भवसागर घिमिरे~ बा दङ्ग परे । लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोलादाइको दशैँ

~लक्ष्मण गाम्नागे~ भोलादाइ -(भोलानाथ गौतम) आफ्ना जहान-परविारसँग यसपालिको दसैँ भव्य रूपले मनाउने मनसायले नुवाकोटबाट बसको हुटमा हल्र्याङ्हल्र्याङ गाडीसँगसँगै हल्लिँदैहल्लिँदै लखतरान भएर बालाजुमा ओर्लिए । र, गह्रौँ झोला काँधमा झुन्ड्याएर सोझै नयाँबसपार्कतिर अघि बढे । आवश्यक किनमेल उनले त्रिशूलीमै सिध्याएकाले एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजुरेको साइनो

~सुबिसुधा आचार्य~ गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण्डामा राखेको अचारको सिसी तातेर निस्कन्छ तेल गुजुजु बाहिर र भिजाउँछ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मःमः बहादुर

~मनोज बन्जारा~ अब मनोजलाई नयाँ स्कूल हाल्नुपर्छ। केटो ठूलो भयो। अब हिंड्न सक्छ। बाले आमासँग सल्लाह गर्नुभएको मैंलेपनि सुनेको थिएँ। त्यसको दुई महिनापछि म बाका हात समाउँदै सम्वाभित नयाँ स्कूलको प्रवेश परिक्षा दिन गएको थिएँ। ईन्ट्रान्स पास भएपछि, म टाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : कता जाँदैछ आधुनिक गीत

~कालीप्रसाद रिजाल~ मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी प्रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अस्मिता

~रबि निरौला~ कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९-२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनः एक मृत्यु स्खलन

~रमेश सायन~ कहिले काहीँ संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो तर भएन । आजको रात बिना संयोग बाँच्ने छु । काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिशाखा

~यादव देवकोटा~ यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन । बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : गए छुचा भिनाजु

~लक्ष्मण गाम्नागे~ बटारिएका बूढा- पुरस्कार नलिने । सार्वजनिक समारोहमा जाँदै नजाने । सम्मान अभिनन्दन गर्न नपाइने । मरेपछि पनि हल्लाखल्ल गरेर मेरो लासको प्रदर्शन गरौला नि ! भनेर गएछन् । छुच्चा बूढा ! न कुनै पार्टीले झण्डा ओडाउन पायो, न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पुरानो प्रेमको नयाँ कथा

~झलक सुवेदी~ ‘हे मुला, तँ धेरै बकबक नगर त!’ म सम्झाउँछु। ‘माफ पाउँ। अब कहिल्यै यस्तो गर्दिनँ,’ उ माफी मागेझैं कान समात्छ। ‘साले, यस्तो माफी तैंले कम्तीमा दस हजारपटक मागिस् होला। दिमागमा कुनै मेमोरी चिप्स भएको भए म तँलाई हिसाब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिल्ला

~राम अविकास~ ऊ आज आफै चकित पर्यो। नपरोस् पनि किन ! जतिखेर ऊ जुन पार्टीमा लागेर आफ्नो ज्यानको वास्ता समेत गर्दैनथियो त्यतिखेर यिनीहरु त्यो पार्टीको नाम सुनेर सायद घरभित्र लुक्थे होलान्। आज उस्लाई तिनीहरुले नै कुनै अर्को पार्टीको बिल्ला भिराइदिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लघुकथा : पुरस्कार

~डा. रविन्द्र समीर~ साहित्यलेखनलाई जीवनको राजमार्ग बनाएर उसले अतुलनीय कृतिहरू प्रकाशित गर्‍यो। नवीन प्रयोग, दार्शनिक अभिव्यक्ति, चोटिलो एवम् पोषिला काव्यहरू, अग्रगामी चिन्तनमा आधारित कथा एवम् उपन्यासहरूको बाढी ल्यायो उसले। उसको मस्तिष्कमा चिन्तन एवम् लेखनको तन्तु यति सक्रिय थियो कि उसभित्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्धकी

~सरिता शर्मा समादर्शी~ उन्नाइस बर्षपछि बिदेशिएको महेश आफ्नो गाउ फर्कन्छ। साथी-भाइसँग भेट्ने क्रममा उ रमेशको घरमा पुग्छ। अतितका पाना पल्टाउदै दुवै खुबै मज्जाले गफ्फिन थाल्छन। यतिकैमा बाहिरबाट रमेशको छोरा आइपुग्छ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रहस्य

~बिष्णु प्रसाद अधिकारी~ आज साधु बाबाको शक्ति र झारफूकको खुबै चर्चा चलेको थियो । किन नचलोस उनको मन्त्र र बुटीले कसैलाई ठूलो वरदान प्राप्त भएको थियो । विवाह भएको १० वर्षसम्म पनि नि:सन्तान भएर दुःखी त थीई नै अझ समाजले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महाशिवरात्री

~दिलिप अविरल~ हर्केलाई अघिल्ला वर्षहरू झैं आज पनि महाशिवरात्री पर्वले आलिङ्गन् गरिसकेको छ।अघिल्लो वर्षमा महाशिवरात्रीको दिन साथीसंगीसँग मिलेर हुक्का-चिलिम भाङ धतुरो खाएर रातभरि महादेव जस्तो लठ्ठिएको क्षणलाई सम्झी आज फेरी उही कार्य पुनरावृति गर्ने म्याराथुन दौडमा छ ऊ।त्यसैले ऊ सामानको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भैरे

~बुद्धि मोक्तान~ हाउ कान्छा दाजु सेतो जोडी परेवा शान्तीको प्रतिक हो भने उही जातको जोडी ढुकुर चाँही के को प्रतिक हो नि लु भन्नु त “

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरोधी

~बिना तामाङ्~ उद्घोषकले श्रीमती मैयादेविलाई मञ्चमा आएर महिला हिंसा बिरुद्द,लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ। मैयादेवि मञ्चमा आउँछिन्।हात हल्लाएर अभिवादन गर्छिन्।सबै ताली पिट्छन्।

Posted in लघुकथा | Tagged | Leave a comment