Category Archives: नेपाली काव्य

Poetry

कविता : म जस्तै मरुभुमी

~रामचन्द्र कार्की~ बास्ना पो दिउँ कसरी, ओईलाई सक्या फूल म त, यात्रुहरु किन आउथे, भाँचिई सक्या पुल म त । स्वार्थी यो दुँनियाँमा, आफ्नै भाग खोज्छन् सव, ओड्ने आशा कस्ले गर्ने, च्यातिई सक्या झुल म त । सवले लात्ती हानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठालो

~अकेला यात्री~ मेरा साथी कहाँ छौ ? म त यहीँ छु जहाँ तिमीले छाडिगयौ। कबड्डी, डन्डीबियो पाखुरबोटेको दुवाली, बल्छी राबुखोलाको मन्दने दुवा र पौडी धोबीखोलाको

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तो छ कर्णाली आज पुरुष बिहिन

~के आर शर्मा~ विश्वको नक्सा नेपाल खोज्दा भेटन गाह्रो छ तेसैमा पनि कर्णाली पिडा देख्नको सारो छ स्वदेश बसी जल्दैन चुलो जागिर हुँदैन कर्णाली रुदा नेताको मन सम्झेर रुदैन न यहाँ कुनै बिकास भयो न कुनै सुबिधा गर्छन् कुरा बिदेशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु

~गोपालप्रसाद रिमाल~ पानीको छलबलमा छरिइरहेको घामझैँ हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा । तिनीहरुको चञ्चल छाया मृत्युको कालो हाँसोजस्तो थियो— त्यो दृश्य नै यही भन्दथ्यो । दुई दिनपछि घाममा हाँसिरहेका ती फूलहरु छायामा निदाउरिँदै सुक्दै गए ।

Posted in कविता | Tagged | Leave a comment

गजल : उकोलो चढ्‍दा पनि

~कृष्णहरि बराल~ थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनि पीरतिमा त अहो चिप्लेर लडदा पनि पुतली हुँ कि आफू बती पो हो कि माँया जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : तिरस्कारलाई गीतको शब्द दिने छु

~अनन्त निरौला~ मर्मले चोटले तिरस्कारले मान्छे जिउँदै चाना चानामा परिणत भएको देखेको छु। निकै मै हुँ भन्नेहरु पनि अन्तत: फत्रक्क भुइँमा गिरेको देखेको छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश खस्यो भने के हुन्छ ?

~भीष्म उप्रेती~ मलाई सानो छोराले सोध्यो – ‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’ मैले पहिला उसलाई हेरेँ र पछि हेरेँ आकाशलाई । आकाश जसलाई म आस्था मान्छु पवित्र आस्था, आकाश जसलाई म विश्वास मान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : थाल

~विमल निभा~ सुरक्षित राख्नोस् यो थाललाई यही आशय हो मेरो दिदी र बहिनीहरु यसको विषयमा सोच्न थाल्नोस् अहिलेदेखि नै (जतिसक्दो छिटो) हामीसँग त्यति समय छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्छ को सहिद?

~भिम बहादुर थापा~ उन्मत्त सुर हराएको विवेकशुन्य मानव परिसर, दण्डहीनता फुल्दैको बद्नामी निरीह नाम-राज्य, अघिल्तिर आँखै अगाडी समूह-समूहमा गुट-उपगुटमा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : व्यवहार

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी सुजन र मनकारी गाँस बाँडेर खान्छ कुटिल दमनकारी चैन भाँडेर जान्छ फगत सुखविलासी द्रव्यमै फुत्त बिक्छन् हिटलर अनुयायी अस्त्र हानेर टिक्छन् ।। “जहर बमन गर्ने” सर्पको दैनिकी हो “चरण नमन सेवा” चाकरीको छडी हो चसचस … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आजका मान्छेहरू

~अरुणबहादुर खत्री “नदी”~ सृष्टि सिर्जनाको यस संसारमा मान्छे भएर जन्मेपछि केही आशा अनि उमङ्ग लिएर उभिएका ती मनहरू जन्मेर आफ्नो भविष्यका लागि केही कुरा सोचेको हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै भुले

~दिलिप योन्जन~ आफै भुले आफ्नो खुसी निस्ठुरीको माया जालमा परी। ढुखि रहने मुटु पाए बाचुन्जेली सधै-सधै भरी।। कसरी बुझ्नु मनको कुरा सधै हुन्थि हासी-खुसी।

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुको सम्झनामा

~प्रेम प्रसाद पौडेल~ जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ पँडीत्को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ । जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। १ यिन्कै हात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नपिएर नै

~दिनेश श्रेष्ठ~ जसरी ढलेँ नपिएर नै म उसै गलेँ नपिएर नै मुटु भित्र राप र ताप छ अनि पो जलेँ नपिएर नै

Posted in गजल | Tagged | Leave a comment

कविता : साबधान ! साबधान !

~लोप्चन लामा~ म नेपाली मेरो देश नेपाल यो मुटुमा अझै चन्द्र-सुर्य धडकिरहेको छ मेरो प्रतेक पाइला-पाइलामा मेरो उच्चा शिखरहरु लम्किरहेको छ मेरो आगनहरुमा सयौ थरी बाजा घन्किरहेको छ तराइ-पहाड-हिमाल पूर्व मेची-पक्षिम महाकाली अटाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : बत्ती निभेको साँझ

~गोविन्द गिरी प्रेरणा~ बत्ती निभेको साँझ ! आफ्नो बचेरालाई सर्पले आहारा बनाएर रित्तो पारेको गुँडमा टामाटुमी परेका ढुक्कुरका जोडीको उदास आँखाजस्तो बत्ती निभेको साँझ । गाउँदा गाउँदैको गीत

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वत्र चर्चा छ यो

~वामदेव पण्डित~ सारा यो वर्तमानको विषय ती लेखेर के साध्य छ ।। नेताबाट बनेर वाक्क दुनियाँ अर्कै दिशा ढल्दछ ।।१।। पाखण्डी गतिले अगाडि बढने नेता भएको हुँदा । पक्कै आउँछ दुर्दशा अब भनी थाहा सबै पाउँदा ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँउको कुरा

~प्रवीण खालिङ~ अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा भालेको डाकमा उठ्ने क्रम टुट्दैछ अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ। *** अबेरसम्म सुत्छ गाँउ शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ

Posted in कविता | Tagged | Leave a comment

कविता : खगेन्द्र संग्रौलाको काँध

~विनोदविक्रम केसी~ यो देशको ठूलो लेखक बुढेसकालमा किन उठ्छ बिहान चार बजे किन बागी मजदुरी गर्छ किबोर्डमा र, पहरो फोर्छ अखबारमा? इतिहासले सुम्पेको के त्यस्तो अभिभारा छ उसको काँधमा? देशमा अचेल बदनाम छ

Posted in कविता | Tagged | 1 Comment

कविता : विनाशकारी होइन कल्याणकारी हुनुपर्छ

~प्रमोद स्नेही~ अब तैँले अरुको आलोचना खेप्ने होइन, सबैको समर्थन जुटाउनु पर्छ सदभाव बटुल्नु पर्छ हो, तेरो निधारमा लागेको कलंकको टीका आजैबाट तैँले मेट्नुपर्छ । तेरो केन्द्रविन्दु गरिबको झुपडीमा होइन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भोट हालौँ

~डा. लेख निरौला~ छन्द : झ्याउरे चुनावी नारा सबैका प्यारा सपना बुनेका भविष्य राम्रो नेपाली हाम्रो भनेझैँ चुनेका । गीतका भाका चुनावीताका सुनेरै जुरुक्क … मानिस मन जाग्दो छ अहो ! उमङ्ग फुरुक्क ।। माइक सुन्ने को छैन यहाँ निकै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक्लो जीवन

~खिमानन्द पोखरेल~ एक्लो जीवनमा बाँच्नेहरूको निराशालाई हेरेँ मलिन अनुहारका परेलीहरूलाई हेरेँ परेलीभित्र छरिएका प्रतिविम्बित आकृतिहरूलाई हेरेँ आकृतिभित्र छरिएका छायाँहरूलाई हेरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~ न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें? नहेरूँ भन्छु तिमीलाई नहेरी बस्न के सक्थें? कि तिम्रो सम्झना उस्तो कि मेरो छाती नै उस्तो कहालिन्छ जव छाती

Posted in कविता | Tagged | Leave a comment

कविता : हिराका मोल भएका कवाडहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ दुनियाँले कवाड भनेर फ्याक्ने गरेका कवाडहरु, हो, त्यही कवाड बडुल्ने म कवाडी हुँ । ती मूल्यहीन भनेर फ्याक्ने गरेका, कवाडहरुको मूल्य खोजिरहेछु, त्यसैले त म कवाडी भएँ । जुन चिज आज तिमीले, कवाडको मूल्यमा बेचिरहेछौ, त्यो चि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्तनको पिनास

~सुवास खनाल~ यो भयानक हुँदोरहेछ चिन्तनको पिनास पिनास लागेपछि प्रिय हुँदोरहेछ –एकै किसिमको मात्र गन्ध भुलिँदोरहेछ – दुश्मनले पनि कहिलेकाहीँ गाउन सक्छ सुमधुर गीत वैरी मानिनेको आँगनमा पनि हुर्किन्छ भन्ने –विचारको सयपत्री

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रेमको भवसागर – फेवा ताल हुँ !

~ध्रुबकुमार सापकोटा~ म सागर हैन मेरो कुनै छाल छैन मेरो कुनै तरंग छैन मेरा निम्ती के औँशी के चाँदनी रात मेरो छातीमा ज्वारभाटा उठदैन म सधैं एक नास -एउटै धुनमा लम्पसार छु तर म सुन्दर छु त्यसैले त तिमी

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो वियोगमा

~यल्जी विवश~ मुटु चिरि-दिउँ लाग्छ, तिम्रो वियोगमा अलिकति पिउँ लाग्छ, तिम्रो वियोगमा ! हजार जन्म सँगै बाँचौ,भन्ने गर्थ्यौ तिमी एक्लै अब जिउँ लाग्छ,तिम्रो बियोगमा !

Posted in गजल | Tagged | Leave a comment

कविता : गीत गाउन नजान्नेहरु

~लेखनाथ छेत्री~ गीत गाउनलाई उनीहरुसँग आँसुले खिया परेका धमिलो आँखाहरु छैनन् । नभए, बाँझो समय चपाएर थोते भैसकेका गिजाहरु छैनन् उनीहरुसँग । तर अचम्म!

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन आग्रह

~अनुकुल प्रकाश~ मनको आँखा खोली पढ मेरो सजिव चित्र, भेट्टाउछौ कि?आफ्नो बच्पन् मेरो विम्बभित्र!! बाँकी भाका तिम्रा जीवन-ब्रीत्त गर्छु पुरा, खालि-खाली अवोध मन्मा भर ज्ञानी कुरा!!

Posted in कविता | Tagged | Leave a comment

कविता : जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

~मनोज बोगटी~ जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा कसले हो मेरो टुप्पीमा बसेर मेरो आँखामा तीर राख्छ र हिँड़ भन्छ। मलाई मात्र के सबलाई भन्छ। आफ्नै शीरको खुइलिएको भरोसा छ्‌याप्पै भिज्छ कमारो पसीनाले। मेरो मात्र के सबको भिज्छ।

Posted in कविता | Tagged | Leave a comment

गजल : लियौ नारा

~प्रकाश खड्का~ लियौ नारा समान हकको उज्यालो पार्न लाई कुण्ठा सारा हटाई मनको अँध्यारो खार्न लाई झरे आज मोति रुपी दाना गरेर परिश्रम फल्छ सुन भोलिका दिनमा दरिद्र बार्न लाई

Posted in गजल | Tagged | Leave a comment

गजल : बा-आमाले खाई नखाई

~हरी गौतम~ छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई!! आज उनी एक्लै हुदा,आँशु पुछ्ने भएन कोई!! त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर” एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई!!

Posted in गजल | Tagged | Leave a comment