Author Archives: Editor

कविता : म घुमाउछु त्यो घण्टाघर को सुई

~रुमन न्यौपाने ‘अमन्त’~ कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो । कालो बादल निरशताको छप्प छाईदीयो । आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् । मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन । फाटेको जमिन भित्रै कति पसे रे । अस्ताएन सुर्य त्यहा कति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Ruins of a Naked Poem

~Punya Gautam ‘Bishwas’~ Translated by Yuyutsu Sharma A wounded mountain ravaged by a landslide a huddled hut aflame from a corporate trickster a green paddy field upturned by a relentless floods

Posted in Translated Poem | Tagged , | Leave a comment

सूत्रकथा : विकल्प

~भूधरा उपाध्याय~ – हरिले लोकसेवाको तयारी र बैदेशिक रोजगारीमा जाने तयारी एकैसाथ गर्यो। – दुबै परीक्षामा अब्बल निस्कियो

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : क्युरियो

~विमल निभा~ हिटलरले प्रयोग गर्ने गरेको निजी रिभल्भर प्राप्त भयो भने खुसीले पागत हुनेछन् क्युरियोका धनाढ्य संकलकहरु फराओनको राजछत्र, सिकन्दरको घोडाको खुट्टाको नाल,

Posted in कविता | Tagged | Leave a comment

गजल : कसै गरे पनि

~धनराज गिरी~ ढल्दैन यो स्वाभिमान कसै गरे पनि छातीमाथि देवेन्द्रको बज्रै परे पनि भन्ने गर्थे बुढापाका हित हुने कुरा मर्नुहुन्न मानवता जे-जे मरे पनि

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

~नवराज लम्साल~ डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : झरेर आउँछिन् ममा

~घनेन्द्र ओझा~ सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा र, नीँद रातमा त्यसै हरेर आउँछिन् ममा । छ ज्योति पूर्णचन्द्रको र मोहनी छ चालमा र, लाडिँदै र मस्किँदै सरेर आउँछिन् ममा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : राष्ट्र पीडा

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो अधर्मको बजार नै मनुष्य भैसक्यो यहाँ सिपालुको कटार नै मनुष्य भैसक्यो यहाँ रवाफले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रहुँ प्रेमले नै

~कृष्णहरि बराल~ गीत तिम्रै गाई रहुँ प्रेमले नै प्रीत चोखो लाई रहुँ प्रेमले नै अन्धकारमा जूनेलि भै तिमीभित्रै स्वप्न बन्दै छाई रहुँ प्रेमले नै

Posted in गजल | Tagged | Leave a comment

कविता : सिंहदरवारलाई मेरो झुप्रोको मित्रता प्रस्ताव

~अनिल नेम्बाङ~ सिंहदरबारको झ्यालबाट नदेखिएको मेरो गाउँ छ, बर्षौँ बितेछ। तर, -महाजनको सुट सिउने दर्जि दाजै अझै नाङ्गै रहेछन्। -दुनियाको महल बनाइदिने कर्मि काकाको छानो उस्तै चुहिने रहेछ। -खेत खिइएर बगर बन्न लागेछ तर कार्बारी बाजे अझै भोकै बाँझो फोर्दारहेछन्। … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : यो रेडियो नेपाल हो

~बुद्धिसागर~ घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

स्वदेश गान : नेपालीको छातीमा हिमाली छायाँ छ

~लक्ष्मण लोहनी~ नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ जनक जन्मे यही देशमा वुद्ध जन्मे ज्ञानी बीरहरूको रगतले सिंचिएकी रानी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : तिमी यसै लजायौ म उसै धकाएँ

~दिनेश अधिकारी~ तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

मैथिली कविता : संघर्ष

~विनीत ठाकुर~ संघर्षक पथ पर हौसला बुलन्द अछि जीत आव लग अछि नै कानु माय जल्दिए लौटव हम अधिकार प्राप्तिक संग अहाँक शरण मे ।

Posted in मैथिली कविता | Tagged | Leave a comment

अनूदित कथा : सुखी परिवार

~लु सुन~ अनुवादक : हरिहर खनाल “… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : किन कर्की हिर्‍यौ ?

~पूर्ण ओली~ यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ नजरिलो घाउमाथि भ्रम छर्की हिर्‍यौ । निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ त्यै ढोकाको कापबाट हिजो फर्की हेर्‍यौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा र हेराई

~अनन्त निरौला~ कतिले अझै नेपाल सड़क मा सिर्फ बुङ्गबुङ्गती उड्ने धुवाँ र धुलो देख्लान खाल्डा र खुल्डीहरु देख्लान मैले चावहिल गल्ली कि बुढि आमा र उनले सड़क किनार बिक्री मा राखेकि डोको भरिको हरियो ताजा रायोमा उनको जाँगर र मेहनत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुतपूर्व प्रेमिका

~सुरेस खनाल~ अलिकता म हड्बडाएँ, अलिकता म झस्किएँ। आत्तिएकै त म हैन, तर, अलिकता म धकाएँ। मान्छेको भिड थियो एकछिन अघि सम्म। अहिले भर्खर, म एक्लिएँ। मुख रसिलै थियो शायद;

Posted in कविता | Tagged | Leave a comment

गजल : के बुझिन

~भिम बहादुर थापा~ कोसँग, खोल्यौ के बुझिन बैंशमा पोल्यौ के बुझिन ** सार्थें कि सपनी तिमीलाई घमण्ड घोल्यौ के बुझिन

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छौ कति मेरो देशलाई

~भिम बहादुर थापा~ मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई ** आशै-आश बक्रबास भो कानून छैन वशमा कतै सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई

Posted in गजल | Tagged | Leave a comment

गीत : आउँछौ कि त यो होलीमा

~दिवाकर स्वप्नील~ प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा । समृद्धिका रङ्गहरु ल्याउछौ कि त त्यो झोलीमा । बेरङ्गको भो माया प्रिती रङ्ग भरे कस्तो होला ? मुहारमा अलिकति हाँसो छरे कस्तो होला? मिठो मुस्कान् लठ्ठ धुन सुन्न … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जिन्दगीको गन्तब्य

~दिलिप योन्जन~ जिन्दगीको गन्तब्यमा शिखर चुम्ने चाहना ठेलेर स्टार्ट हुने खटेरा गाडी झै भयो जति जति गति बड्दै जान्छ भाबनाहरु हावामा उड्न थाल्छ उकाली, ओराली अनि घुम्तिहरुमा गुड्दै रोकिन्दै बिभिन्न गतिमा कहिले एक्सिलेटर, ब्रेक

Posted in कविता | Tagged | Leave a comment

गजल : मौन छन् मेरा रहरहरु !

~सजना गुरुङ~ तिम्रो साथ छुटेपछि मौन छन् मेरा रहरहरु ! आफ्नो ले नै लुटेपछि मौन छन् मेरा रहरहरु ! दुख: खट्ने सहासिलो योमन आज ऐनासरी सौ टुक्रा भै फुटेपछि मौन छन् मेरा रहरहरु !

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~रामचन्द्र कार्की~ क्यारी हेरुँ जिन्दगीलाई, माकुराको जालो जस्तो, टन्न रक्सी धोके पछि, निस्किएको राल जस्तो । हात रोकेँ खुट्टा बढ्छ, खुट्टा रोकेँ टाउको चैतमास आँधिसग,ै उडिजाने पाल जस्तो । क्षणिक छ कि दिर्घकालीन, सागरको छाल जस्तो, ढुङ्गो कुटि सरापिने, तुच्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सस्कार अनी रीत बनी

~आचार्य प्रभा~ दसैं तिहार आए अब सस्कार अनी रीत बनी देउसे भैलो घुम्न थाले, तिहारको मीठो गीत बनी भेट,घाट रमाइलो र मेवामिस्ठान् भोजन गर्दै खुशीयाली छर्न थाले ,एकर्काको हीत बनी

Posted in गजल | Tagged | Leave a comment

कविता : यो बर्ष हाम्रै हित बनेर आउनेछ

~आचार्य प्रभा~ बिस्म्रीतीको धुलोमा पुरिँदै,धसिँदै अनि कुना,कन्दरा र डाली डालीमा लहराउँदै आयो भन्छन् नयाँ बर्ष/ मनमष्तिस्कमा बिझाउंदै,पोल्दै

Posted in कविता | Tagged | Leave a comment

गजल : देशको बेहाल भयो

~राजेश नेपाली~ उठ हे देश प्रेमी यहाँ देशको बेहाल भयो संघीयताका नाममा धेरै चारैतिर जाल भयो टुक्रने भो नेपाल पक्कै सामन्त जाल हानेको छ मनपरी राज्य माग्दै आज कोलाहल भयो

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Rainbow of Dasani’s Skirt

~Shyamal~ Translated by Yuyutsu Sharma From the fury of the blistering winds flutters Dasani’s skirt, like a failed nation’s flag wavers Dasani’s skirt Million brutal kicks it has survived water wells of blood it has shed so many rapes

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : एशिया

~लक्ष्मी प्रसाद देवकोटा~ अमृत कलकल वाणी ! ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण । “आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी ! अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग, रङ्ग छ एक बिहानी ! जाग जाग हे ! शिखर लाग हे ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Water Well of Darkness

~Tanka Uprety~ Translated by Yuyutsu Sharma Once in, I switched the lights on and darkness leapt out of the windows, frantic. Also turned the lights outside on, darkness ran off, clambered up the fence and sat on it, a frightened … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : चप्पल र कपडा

~कल्पना किरण~ त्यो चुडेको चप्पलको तुना, पोलेर गासेको अस्ति मात्रै हो जस्तो लाग्छ, तर अहिले यी काला पाऊहरुमा “नाइकी” आइसक्यो, तर मेरो देश अहिले पनि, चुडेकै चप्पलमा लम्किरहेको छ !! काखीमा उध्रेको लुगामै कट्यो हाम्रो बाल्यकाल आजकल यहि बदन ब्रान्डेड … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हण्डर

~महेन्द्र प्यासी~ खोल्न खोच्छु मनका कुरा तिमि तर्काइ दिन्छेउ हराउाछु भावनामा अफलाइन बसीदिन्छेउ पिडाहरु मुटुभरी कति राखि रहुँ ब्याधाहरु खोजि हिड्छु तिर खाइमरु

Posted in कविता | Tagged | Leave a comment