Author Archives: Editor

लघुकथा : लेन्डुप 

~सन्जीव बंकिम~ खुला मन्च तर्फ नारा जुलुस सहित् को ठुलो जन समुह लेन्डुप जिन्दाबाद लेन्डुप अमर रहुन लेन्डुप हाम्रा आदर्श हुन भन्दै अघि बढि रहेको देखिन्छ। नजिकै उभिएको एक जना उनी हरुको प्रतिवाद गर्छ र भन्छ लेन्डुप राष्ट्रघाति हो जस्ले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : जिन्दगीका यात्रा

~बिष्णु राई~ जिन्दगीका यात्राहरुमा हिड्दै जाँदा जिन्दगी नै ठोकिएको थाहा भएन हृदयका इछ्छाहरुलाई किच्दै जाँदा उकालीमा घाम डुबेको थाहा भएन दोभान पारी अँधेरीमा जिन्दगीलाई कहिले बिसाई हेरेँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँधीको आख्यान

~स्वप्निल स्मृति~ सर्वप्रथम त कालो निलो क्षितिजबाट विजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो र प्रत्येकको निधारमा लेखिदियो क्रान्ति त्यसपछि चट्याङग्रस्त पहाडबाट गर्ल्याम्म ! रुखहरु ढलेको आवाज आइपुग्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रलय

~भूपेन्द्र काफ्ले ‘नयन’~ “…….आज डिसेम्बर २१ ,आज डिसेम्बर २१ ……..” कसैले हल्ला गर्दै थिए र मान्छेका आखामा प्रष्टै भय देखिन्थ्यो | बिशेष गरि बिरामी र उनिहरुका आफन्तहरुमा अनि केहि मात्रामा डाक्टर र म जस्ता नर्सहरुमा पनि | “तपाइलाई कस्तो छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश

~भिमा राई ‘तोलाछा’~ तिम्रो विषाक्त शंकालाई विश्वासमा परिणत गर्न सकेनौं पूखौँदेखि चट्टान जस्तै हिमालयको फेदमा अवस्थित तिमीलाई हाम्रो उपस्थिति मिथक किन लाग्छ? आवाजलाई दमन गर्न पठाऊ पठाऊ तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : रुपान्तरण

~उमेश लुइटेल~ नयाँ स्वर्ग फक्राउने फाइलहरु निलेर आकाशिएका छन् पेटहरु । निर्लज्जताको खराउ पूजेर ख्याउटे जिउहरु पुष्ट भैरहे र रमाउँदै अर्काको आँसुमा होली खेलीरहे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि मात्र सत्य होइनौं

~शशी लुमुम्बु~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन्

Posted in कविता | Tagged | Leave a comment

गीत : विश्वाश

~आचार्य प्रभा~ धेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी — कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले —

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : स्काईपले गर्दा

~महादेव अधिकारी~ म काठमाण्डौबाट भैरहवाको बसमा चढे। मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन्। ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन। ती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो कालो दिन

~बिक्रम ज्ञवाली~ यस्तै घाम र गर्मी दिन थियो त्यो दिन पनि । एउटा कोठा अनि हामी चालिस जना । कुनामा थियो ट्वाइलेट / बाथरुम , त्यो पनि बिना ढोकाको र बिना भित्ताको । राति सुत्नु को त के कुरा राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओझेलको हतकडी

~सुरेशजङ्ग शाह~ उफऽऽ.. एघार बज्न लागिसक्यो ! …हातको घडी हेर्दै छटपटाइरहेको हुन्छ विवेकचन्द । यतिखेर ऊ कोठामा एक्लै हुन्छ । सानो छोरा अभय पनि अघि नै स्कुलको होमवर्क सकेर खाइवरी सुतिसकेको छ । विवेकचन्द भने खानावाना बनाएर छोरालाई ख्वाइप्याइ गरे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आनन्द जोशीको स्वतन्त्रता

~डा. आनन्द जोशी~ परिवर्तनको छालसँगै सम्पूर्ण रुपमा स्वतन्त्र भएर बाँच्न खोजें मैले बाँध भत्काएर पर्खाल ढालेर सिमाना मेटेर मानौं म त्यो घोडा हुँ जो आफूखशी बाँच्छ आफूखुशी दौडिरहन्छ / उफ्री-उफ्री हिँड्छ जसले अस्वीकार गर्छ लगाम लगाएर बाँँचिदिन / बाँच्न

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको किनबेच

~प्रकाश सुनुवार ‘निराकार’~ हिजोको वास्तविक मुल्यमा इच्छा अनुसार मुल्य बृद्धि गरेर त्यसैलाई आज थोरै घटाएर छुटको व्यापार चलाएको छ सहुलियतमा युवाहरुले किनमेल गरिरहेका छन् युवाहरुले पनि सहुलियतलाई प्रयोग गरिरहेका छन् युवाहरु फाइदा लुटिरहेको ठान्छन् तर छुटको व्यापार गर्नेहरुले उल्टो लुटिरहेका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~ डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ दुई खुट्टा दुई आँखा दुई कान यिनका रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका । प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन् हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले … Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : प्रथम

~रुमन न्यौपाने ‘अमन्त’~ छेवैको गिलास तानेर पानी पिए । पानी धेरै चिसो थिएन । स्वाट्ट एकै सासमा त्यसलाई रित्ताई दिए । म भर्खरै एउटा भयानक सपनाले तर्सीएर ब्यँझीएको प्राणी । शिथील अनी सपनामा भाग्दा भाग्दा थाकेको आत्मा । मुटुको तेज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेसबुकमा गाँउको तस्बिर

~बिस्नु प्रवा सापकोटा~ म भित्र सम्भावानाका ढोकाहरु बन्द छन भन्ठानेर शहर बसेका मुग्लान पसेका मेरै कोखका उत्पादनहरु आक्कल झुक्कल पर्यटक झै म कहाँ आइपुग्छन एक सागर पसिनासँग साटेको एउटा क्यामरा बोकेर

Posted in कविता | Tagged | Leave a comment

कथा : पूर्णविराम

~शर्मिला खड्का दाहाल~ उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ्य छ । शरीरको मात्र विमार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पानी

~बिमल गुरुङ~ निरंकुश हावाहरु ! म तिमीहरुलाई चुनौती दिन्छु कि तिमीहरु धारिलो झोंकाहरु बोकेर बज्र ! तर, शिरिषका रुखहरु शिर नझुकाई उभिरहन्छन् पुलिसका जुत्ताहरु पानीलाई हिर्काइरहेछन् पानीहरु बगिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भित्रै देखी थकान छ

~आस्था के.सी.~ किन किन यो मनमा भित्रै देखी थकान छ । तिमी छैनौ र त यहाँ सब थोक सुनसान छ ।। भन्नु केही पनि थिएन,जब तिमी नजिकै थियौं । टाढा छौ आज र त कुरा लम्बेतान छ ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : पि आर को मूल्य

~सन्तोष चिमरिया~ फर्कदा ‘लुक्स’ तिलचामल भइसकेको थियो। १८ बर्ष सानो अबधि होइन । जादा झोला दुइटा थिए फर्कदा एउटा । जादा सपरिवार बिदा गर्न आएका थिए । फर्कदा बिरानो झै लाग्ने शहर नचिने झै गरिरहेको थियो । दोस्रो बिश्वयुद्ध पछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : संघर्ष

~कुमार काफ्ले~ -सामन्तवादको विरुद्धमा सर्वहारा जनताले आन्दोलनको आँधी सिर्जना गरे र जनतासामू उसले घुँडा टेक्यो। -तर फेरि उसले आफूलाई पुँजीवादको नयाँ स्वरुपमा बदल्यो अनि सर्वहारा जनता र मजदुरमाथि उत्पीडन र श्रमशोषण गर्न थाल्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : देश बोक्ने काधहरु

~निश्चल काउचा~ देश बोक्ने काधहरु देखिन मैले यहा कतै धुवै धुवा देखे मैले जव म उठे सवेरै राज चलाउने सबै रैछन लुच्चा र लम्पट देशलाई बनाएछन भालुको कम्पट

Posted in कविता | Tagged | Leave a comment

Story : Disco 8th Avenue

~Bikrant Koirala~ All the things seem so perfect, running smoothly, working out the way you had always liked it to be, but a deviation and it all changes. The temple you are building collapses all of a sudden when you … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : अविस्मरणीय……

~कुन्दन काफ्ले~ प्रेम रस वहाउँदै हिडेकी हे सुन्दरी । मलाई हेरी छड्के नजर नलगाउन घरी–घरी । छन् धेरै आफ्ना तिम्रा शुभचिन्तक वरिपरी । भीड यो शहरमा हेर छन् मान्छे थरी–थरी । क्षमाशील, त्यागी तिमी दया की मिसाल हौ । स्वन्दर्य … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : तीजको तिलहरी

~दीपक घिमिरे~ ‘ए बुढा, यो तीजमा तीन आनाको भए पनि तिलहरी बनाइदिन्छु भनेका हौ, तीज आउन एक हप्ता छैन, खै चालचुल गर्दैनौ तो ।’ घरको पेटीमा बसेर मकै खोसेल्दै गरेकी बसन्तीले ठट्टै ठट्टामा आफ्ना माग फेरि दोहो¥याई । पैला त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रै गीत

~कृष्ण वस्ती~ हिर्दयको पँधेरीमा पानी भर्दाभर्दै । परेलीमा लुक्नखोज्ने नानी चोर्दाचोर्दै ।। गीत मैले तिमीलाई छोएँ एकैपल्ट । सम्झनामा आफैंलाई धोएँ धेरैपल्ट ।। फूलजस्तो रुप तिम्रो बास्ना मग्मगाउँदो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : प्रिय अँध्यारो

~अनिल नेम्बाङ~ मलाई अध्याँरो मन पर्छ अध्याँरोमा- सुटुक्क तोङ्बा तान्न पाइन्छ सोल्टिनीको मिठो सम्झना हुन्छ आकाशमा जून-तारा फुल्छन्

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : पीडा एक : भाका अनेक

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई (सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

केस्रा : होली

~रुमानी राई~ आयो रंगहरुको चाड होली रंगाऔं तनमन रंग घोली नाचौं गाऔं रमाऔं लौ झुमेर जीवन हाम्रो आज हो कि भोलि

Posted in केस्रा | Tagged | Leave a comment

कविता : म जस्तै मरुभुमी

~रामचन्द्र कार्की~ बास्ना पो दिउँ कसरी, ओईलाई सक्या फूल म त, यात्रुहरु किन आउथे, भाँचिई सक्या पुल म त । स्वार्थी यो दुँनियाँमा, आफ्नै भाग खोज्छन् सव, ओड्ने आशा कस्ले गर्ने, च्यातिई सक्या झुल म त । सवले लात्ती हानी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठालो

~अकेला यात्री~ मेरा साथी कहाँ छौ ? म त यहीँ छु जहाँ तिमीले छाडिगयौ। कबड्डी, डन्डीबियो पाखुरबोटेको दुवाली, बल्छी राबुखोलाको मन्दने दुवा र पौडी धोबीखोलाको

Posted in कविता | Tagged | Leave a comment

गीत : भूँईचालो गएपछि

~राजेन्द्र थापा~ भूँईचालो गएपछि हलचल त भईहाल्छ जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ हृदयको छोड आँसु पुछ्दै साईतमा नयाँ यात्रा थाल्दा केही अलमल त भईहाल्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment