Author Archives: Editor

कथा : घूस

~उज्ज्वल जी.सी.~ देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ” उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अनुहारमा आयौ

~वियोगी बुढाथोकी~ साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ दुःखमा साथ निभाउन व्यवहारमा आयौ । आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।

Posted in गजल | Tagged | Leave a comment

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~ सानैदेखि हाम्रो मन भाँच्न नखोज हामीलाई पैसासँग साट्न नखोज चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो हामीलाई पैसाभन्दा बाबाआमा प्यारो । न्यानो काख छुटाएर किन पार्छौ पाखा

Posted in बाल गीत | Tagged | Leave a comment

कविता : म साहित्यकार हुँइन

~आचार्य प्रभा~ साहित्यको छात्तिमा एउटा तस्बिर टाँस्दैमा, भावनाका लहरहरु खाली कागजमा छर्दैमा म साहित्यकार हुन सक्दिन / ‘साहित्य’ त दिब्य ज्योति हो यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ नत्र —साहित्यको औचित्य नै के रहन्छ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आकार ! मेरो पहीचान ! तर देश द्रोही होईन

~रुमन न्यौपाने ‘अमन्त’~ म पग्लिएको तातो धातु । जुन आकार तिमी दिन सक्छौ बनाउ मलाई सेमुराई, अनी चहकिलो धार हाल रेट्न सकँु मलाई बाध्ने जन्जीरहरु । म छरीएको बर्णमाला ।

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : गो ’रिमनुङ

~चन्द्रप्रकाश सुनुवार~ इ कुल कोःचा माताथु गो तोइति कोःचा दाअ्शा सापपा गोइति जाचा माताथु तोइशो मुरु बुदि चोर ग्लोइति गोइ चिँ सुनु इथँु खिअ् बोइति ? इकालि मोदेब काक लोः मार पाङा ङा आँनु चुर चुरशा शोअ् ब्लाःयेँ

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : एउटै मुटु थियो

~मनु लोहोरुङ राई~ माया गर्ने एउटै मुटु थियो साटें तिमीसँगै एउटै थियो सम्झिने मन त्यो नि साटें तिमीसँगै यो शरीर त मरेपछि आखिर माटो हुने नै हो बाँचुञ्जेल मैले माया गरी र’न्छु तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : किन नगाऊँ हँ म वैशाख ?

~साम्ब ढकाल~ मान्छे नजिकैबाट हिँडिरहेको प्रत्येक निमेषले अविराम एउटा लय गाउदै हिँड्यो मान्छेको नवगीत वैशाखको नाममा । आइरहृयो मान्छेका यात्रामा उबडखावडको अन्त्यहीन पथहीन पथ गाइरहे त्यसरी नै मान्छेले वैशाखलाई दुःखमा मिसाएर भित्रैदेखि

Posted in कविता | Tagged | Leave a comment

कविता : अनामनगरकी अम्बिका

~गोवर्धन पूजा~ पहिलो भेटमा उसले भनेकी थिई– ‘भोकै छु, घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ– अब आफ्नै खुट्टामा उभिनुपर्छ ।’

Posted in कविता | Tagged | Leave a comment

गीत : छिट्टै फर्कि आईदेउ माया

~शान्तिनारायण श्रेष्ठ~ दुइ दिने जिन्दगीमा हाँसी खुशी लाईदेउ माया कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया तिम्रो साथ पाएकैले जिन्दगीमा हाँसेको छु तिम्रो माया जतनगरी मन भित्र साँचेको छु मरी लानु केही छैन संझी रुने लाईदेउ माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई देखेर आँखा

~कृष्णप्रसाद पराजुली~ तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म बाटो सुनसान भैसकेको थियो जून बिलाएर गैसकेको थियो बिस्तारै हिंडेको कोही साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाल-चाल

~भिमा राई ‘तोलाछा’~ यो भग्नतालाई कसरी सम्भालौं? ए धर्ती! मलाई तेरो जुठेल्नो मै भए पनि दुई थोपा आँशु खसाउन दे त्यो रुग्नतालाई त्यो वितृष्णालाई। खण्डित मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : नार्कोटिक्स गाउँ

~प्रवीण खालिङ~ यो बर्खादेखि धाराको पानी सुक्यो खोल्सामा मूल फुटेन धनमानले पनि खेत जोतेन। अनौ समात्ने हातले झण्डा समातेपछि गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर। माटोको गन्धले मस्त हुने गाउँ

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा ! तिमी महान छौ

~सुमलकुमार गुरुङ~ कुनै आमाले आफ्नो कोखिलोमा राखेर एउटा हातले सानो शरीरलाई न्यानो वात्सल्य ममतामयी अमृतधारा चुसाउँदै गरेकी दृष्य देख्दा कता कता आफ्नै आमाको वात्सल्य प्रेमको अनुभूति मलाई हुन्छ । मलाई हिजो जस्तै लाग्छ । मेरो भाइ भोक लागेर रोएको बेलामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेश रित्तिए झै लाग्छ

~किरण पौड्याल~ पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भए झै लाग्छ दिनरात एकगरी घोटि्टदा पनि, अपुग भए झै लाग्छ बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भए झै लाग्छ गाली, गलौच र पिटाई खाँदा पनि, गर्वित भए झै लाग्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साहित्यिक शुभचिन्तक

~आचार्य प्रभा~ साहित्य र साहित्यकारको शुभचिन्तक हुँ भनेर उसले हर लेखकअघि आफूलाई दर्शाउन चाहन्थ्यो । यदाकदा साहित्यिक कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न पनि भियाउँथ्यो ऊ । औसत लेखकहरुलाई मित्र बनाउन पनि पछि पर्दैनथे ऊ । ऊ अक्सर भन्ने गथ्र्यो– ‘राजनीति … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : हाँस्न पनि पाइएन

~मनु ब्राजाकी~ रुन पनि पाइएन, हाँस्न पनि पाइएन। रोई-रोई आँसुले मन धुन पनि पाइएन। तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला, फूलजस्तो आत्मीयता छुन पनि पाइएन।

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : श्रद्धाञ्जली

~ओस्कार वाईल्ड~ अनु: प्रतिमान सिवा बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी हिउको थुप्रो मुनि, सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी डेजीहरू उम्रेको पनि। उनका चमक्दार सुनौला केशरासी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’~ नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : यादैमा तिम्रो

~दिलिप योन्जन~ यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी। जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बिहानको आकाशलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो ! ए चोरीको ए रे अँध्यारो ! बिक्रीको, हुँडारहरुको उल्लूकहरुको षड्यन्त्रीको दुःस्वपनीको, निशाचरको, निर्भीकताको साम्राज्य ! ठुक्री, टुक्री, टुक्री जा फुस्री, धुस्री, बिलाई जा जा खण्डहरको बाटो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जय होस स्वास्नीमान्छेको

~ढक बहादुर बस्नेत ‘आकाश’~ ******************************************* “मानब जिबनको बिकासका लागि यौन शिक्षा अपरीहार्य छ त्यसैले लुकेर होइन खुलेर कुरा गरौ” ******************************************* यदी तपाईहरु सँग कुनै समस्या छ भने लेखेर पठाउन नभुल्नु होला तपाईहरुको समस्याको सामाधानका लागी उचित जवाफ खोज्ने प्रयास गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : आफैतिर फर्किरहेको मानिसको कविता

~हरि अधिकारी~ विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो । सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : यो जुनीमा

~शशीकला थापा सुब्बा~ म त डुब्ने घाम थिए जून संगै उदाइ दिये आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिये बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो आँखा रसाएर आँशु झर्न मात्र बाँकी थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : संवाद

~कात्यायन~ – ऊ आज रास्ट्रिय प्रशारणको प्रत्यक्ष प्रशारित ‘संवाद’ कार्यक्रम हेर्दैछ | मन्चमा केहि ‘सुकिला-मुकिला’हरू थिए र प्रांघणमा ‘मैला-घस्रा’हरू | पहिलो संवाद : ————— – सपनाहरू देख्ने गर्नुहोस् |

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : वीर चरित्र १९५६

~क.दी.~ ‘चार जना डोलेले बोकेको उलिनकाठमा चढेर काठमाण्डूका साँघुरो सडकमा उनी प्रायः देखिन्थे रे! त्यसमा पनि फसिकेवको पशुपत प्रेस उनको घर जाने बाटैमा हुनाले त्यता उनी नित्यै जस्तो पुग्थे भन्दछन्। उनी सारै स्थूल शरीरका थिए। यसउसले धेरै घुमफिर गर्न सक्दैनथे। … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

बाल कथा : विनोद सर

~मीना बज्राचार्य~ विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन। स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सपनाको संकथन

~रविन गिरी~ ‘सचिवालय भन्नुभयो। जोईपोइसँगै क्रमशः छोराछोरी, भतिजाभतिजी, सालासाली, छोरीज्वाइँ, साढुदाइ–साढुभाइलाई वरवर तान्नुभयो। मनमा लागेको गर्नुभयो। त्यसलाई क्रान्ति र ‘देश’ ले मागेको भन्नुभयो। नेतृत्वलाई खुला दिमागले सोच्न र योजना बनाउन दिनुपर्छ भन्दै केही ‘अभाव’ हुन दिएनौं। … सर र मेडमहरूसित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सूत्रकथा : गाँठी कुरा

~कुमार काफ्ले~ -एउटा सरकारी विद्यालयमा शिक्षण सुधारका उपायहरू बारे छलफल चल्दै थियो। -एकजजा शिक्षकले भने”हाम्रो देशको शिक्षा नीति नै ठीक छैन,यसलाई परिवर्तन गर्नुपर्छ” -अर्काले भने”यो सरकारै गतिलो छैन,सरकार परिवर्तन नभइ केही हुदैंन”

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : फूलको कविता

~क्षेत्र प्रताप अधिकारी~ मलाई थाहा थियो तिमीलाई फूलको कविता मन पर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ ! अनि, मलाई थाहा थियो- तिमीलाई परेवा घुरेको प्रशान्त प्रेमको कविता मन पर्छ तर मलाई थाहा थिएन

Posted in कविता | Tagged | Leave a comment

गीत : कसरी टुक्री गइगएँ

~बच्चु कैलाश~ कसरी टुक्री गइगएँ यो कुरा बिन्ति नसोध किन म यस्तो भइगएँ यो कुरा बिन्ति नसोध यो छातिमा कतिले टेकीगए कतिले मलाई लुटिगए भागेर जाऊँ म कहाँ धर्ती यहाँ मेरो प्रीत यहाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

Memoir : Jitendra Bardewa : Jaded and faded too soon!

~Peter J Karthak~ The season: The last Dashain day in the 1980s. The place: Chowk Bazaar of Darjeeling. The time: Nine pm. The persona: Jitendra Bardewa and Deo Prakash Rai. The first the chief of the Folk Entertainment Unit of … Continue reading →

Posted in Memoir | Tagged | Leave a comment