Tag Archives: नेपाली कविता

कविता : केवल

~कौशिला रिसाल~ युगको प्रविधि , समयको तातोले खुइलिएको मन शीतल गर्ने बाहना मेरो हातमा छ अहिले, सामसुङ्ग सेभेन एक्स । बानी परेकै हो, दायाँ हातको चोर औँला थिच्छ कि प्याडको गणित अङ्क ९८४१……

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्छेलाई पढ्ने गर्छु

~प्रदीपरत्न शाक्य~ हो, म अक्षर झैँ मान्छेलाई पढ्ने गर्छु । कहिले चोकमा त कहिले गल्लीमा बसेर पढ्ने गर्छु । कहिले सडक भएर त कहिले ढुङ्गा भएर चिन्ने गर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पौरख

~पुरुषोत्तम अधिकारी~ रोजेर कर्मवीर अप्ठ्याराहरु गुजार्दै छ दैनिकी कष्टकर, अभिलाषा के बोकेन र उसले अभिनयमा भयो तम्तयार गन्तव्य निकट होस् वा दूर छोडेन शरीर र मन रगट्न, आसमानका नक्षत्र गन्दै हुन्थ्यो गन्दै हिमखण्डका शीर

Posted in कविता | Tagged | Leave a comment

कविता : बिम्ब प्रतिबिम्ब

~रबिन पुरि~ बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै ! हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !! आँखाको नानी देखी , माया गर्ने बानी ! रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !! हिंडाउने र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हुन्छ

~आविष्कार कला~ खै मलाई थाहा छैन ढुङ्गा रूज्छ कि ढुङ्गा भिज्छ । मलाई थाहा छैन जनता आफै जाग्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडाबाट

~बिमल गुरुङ~ सलाईको कांटी बलिरहेको छ मध्यरातको डाँडामा आँखाहरु चन्द्रमामा अल्झन रमाउँछन् आँखाहरु धरहरामा चढेर रमिता हेरिरहेछन् पहिरो गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहाँ पनि

~राजेन्द्र शलभ~ कसैले सोध्नु अघि म आफ़ैँ भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुँ मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडोको रात

~अविनाश श्रेष्ठ~ निद्रा पकेटमा हात घुसारेर पर उभिएको छ चुपचाप ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुराका कुरा

~मोहन बन्जाडे~ मन्दिरको जग भित्रभित्रै भत्काएर बाहिर बाहिर गरेका गजुरका कुरा देउता छोडी आफ्नै पूजा गराउन खोज्ने पूराना हजूरका कुरा हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिवीर !

~शरद पाैडेल~ निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ? अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ? हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको रोदन

~मनु वि.क.~ मेरो देशले नपाउने असल कुरा छिनछिनमा देश रोयो असल नीति नपाएर रोयो कुशल नेता नपाएर रोयो एउटा सिद्धान्त पचाएर रोयो अर्को सिद्धान्त बिकाएर रोयो जङ्गल जलेर रोयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन गीत

~कुन्ता शर्मा~ अस्तित्व स्थापित गर्न आफ्ना–आफ्ना हतारिएका असङ्ख्य असङ्ख्य शुक्रकिटहरू जब झ्वाम्म हाम फाल्छन् आमाको शरीरमा ती सबैलाई उछिनेर ती सबैका विजित योद्धा बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा ताल

~भिमदर्शन रोका~ पर्खिरहनू त्यो वनको किनारमा मैरै प्रतीक्षा, मेरै विचारमा फिँजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाँको भारमा । बादलको सेतो डुङ्गा तर्छ यहाँ—

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~बिमल गुरुङ~ शास्त्रीय बुद्ध, बेकार, बेकार, बेकार, बेकार ! मलाई लाग्दैन गेरुबस्त्रले मान्छेलाई बाँधेको फलाम काट्न ह्याक्सको काम गर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिलाई समर्पण

~गोविन्दप्रसाद आचार्य~ कोटी कोटी सलाम छ आऊ, प्रेमले चुम्बन देऊ न्यानो अभिवादन छ यी बस्तीलाई उज्यालो देऊ स्वीकार गर, साँच्चै हृदय बोलिरहेछ क्रान्ति जीवनको आशा

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~गिरीप्रसाद बुढा~ जनताका खुशी लुट्नलाई मन काला हुनेहरूले झोलामा बम लुकाएर डुल्दै गर्दा सङ्घीयताको जपना गर्नेहरूले विखण्डनको तरबार उठाएर नेपाली छाती चिर्दै गर्दा मलमपट्टी बोकेर नेपाली पीडा मेट्न हिडेकाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : डुब्न नदिऔं देश

~हेमबहादुर गन्धर्व~ देश आज प्रत्येक घण्टा घण्टामा प्रत्येक मिनेट मिनेटमा र, प्रत्येक सेकेन्ड सेकेन्डमा डुबिरहेको छ भनिन्छ देश डुब्न समुन्द्र्र फर्केर आउनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ओम् श्री गणेशाय नमः

~राकेश कार्की~ सीमाना हराएको मेरो देश तीनतिर खुल्ला छैन बन्धन त्यसैले सन्तुलन हराएको छ तानी रहेछ तीनतिर हुंदाहुंदा बुद्धिजिवी नेताहरु प्नि उतै तानिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत म टुक्रिएं, निचोरिएं…

~ऋचा तिवारी शिवाकोटी~ ‘मैले वर्षात् महिनामा तिम्रा यौवनमा निथ्रुक्क भई लाएको चोखो माया आज किन चैतको खडेरी र बतासले उडायो ? हामी बीच एउटै हृदय भनी अनेक बाचा, कसम गरी यो हृदयको सिहांसनमा सजाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै भन्दा टाढा दौडें

~बिभोर बराल~ दौडें, दौडें धेरै दौडें सबैभन्दा छिटो दौडें अरुलाई उछिन्ने होडमा आँफैलाई छाडी दौडें आफै भन्दा टाढा दौडें न घाउ लागेको पत्तो भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो वादल छायो

~ध्रुव थापा~ हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो, साथी संगी इष्ट मित्र सवै टाडा भए आफैले लाएको घाउ झनै गाडा भए, जाति धर्म वर्णभेदले सबै टाडा भए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ घाउ नै लेख्नू

~पुर्णविराम~ बाढी र खडेरीको कुरा लेख्नू त्यहाँबाट सावधानीपूर्वक मलाई स्वतन्त्र भएपछि प्राप्त हुने मेरो साँझ खेर नजाने गरेर । लेख्नू धमिलो देखिए धमिलो लेख्नू

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो कविता

~केदार श्रेष्ठ~ नीला, निर्मल आकाशको काखमा उज्यालो आँखा लिएर शीतल हावालाई अगालो हाल्दै आकाशैसङ्ग पाखुरी मिलाउँदै निर्धक्क कावा खाइरहेका पंक्षी देख्दा आँखाले

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धहीन सम्बन्ध

~रजिन पनेरु~ असमान सम्बन्धमा म तिमीलाई मुटु बन्धक राखेर प्रेम गर्न सक्दिन ओ ! मेरी सपनाकी राजकुमारी ! मलाई माफ गर म तिम्रो राजकुमार दिक्पाल होइन जो सहजै स्फटिकका खम्बा काटेर भँमराको हत्या–तिमीलाई आफ्नो बनाउन सकूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अफसोच् यहाँ त….

~गिरबहादुर महतारा क्षत्री~ वीर योद्धाहरूको जीवनदानपश्चात् क्षितिजबाट हट्न आँटेको कालो बादलको घुम्टो फेरि पनि आकाशमा जस्ताको त्यस्तै मडारिरहेछ रविका किरण धपक्क छोपी

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कलम

~हिरारत्न श्रीशा~ अधिकार प्रयोग गर्दै भोका नांगा मजदुर निमुखाहरुको अन्जुलीमा सान्तवनाले भर्दै एउटा आसा बनेर निसंकोच, नरोकी सबैको भाषा बनेर यथार्थको चित्रण गर्दै निरन्तर लेख्दथ्यो एउटा कलम

Posted in कविता | Tagged | Leave a comment

कविता : समानान्तर उज्यालो

~गीता त्रिपाठी~ नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैन तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : वालेनफल्र्समा ३ दिन

~रश्मिला कवाङ ‘रश्मि’~ दिन १ विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमीनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमीनारमा भाग लिने अवसर पाएकोमा खुशी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरी कौली

~दिल थापा~ प्रिया तिमीलाई कस्तो भयो होला ? फल्नाको छोरा l फल्नाको बाऊ l फल्लानीको खसम । परदेशमा मर्‍यो रे भनेको सुनेको पल ।

Posted in कविता | Tagged | 1 Comment

कविता : औजार

~निर्भीकजंग रायमाझी~ हरेक दिनको परिश्रमले थाकेर सुुतेका औजारहरू पनि आज जुुर्मुुराएर उठ्दैछन् चलाएपछि औजार चुुप बस्न जानेको हुुन्न यसले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली आमाको फिराद

~ऋतिक यादव~ मैले मेरो सन्ततिलाई अजङ्गको इतिहास दिएँ अतितको हजारौं अनुसन्धान दिएँ विरताको सच्चा मीथक हुने वरदान दिएँ तर, आज मेरो माटोमा भ्रष्टाचारको बाली पलाउँछ न्यायको अवसानसँगै बलात्कारी गदगदाँउछ मेरो सन्ततिलाई खाडीको पैतालिस डिग्री सुहाउँछ अन्तिम बेला हन्डरको परिपक्वता सुनाउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनभर गरौंला स्वस्ती

~दीपक कुमार ज्ञवाली~ आज साह्रै रोेयो यो मेरो दिल आफ्नो देशमा आफै हराउँदाको क्षेण किन भयो यस्तो हाल ठानेको थिएँ तिमीलाई देशप्रेमी मान्छे के भयो आज तिमी हुन सकेनौं देशकै जितेर पनि भएकाछौ तिमी हारेजस्तै भन्न सक्दिन तिम्रो र मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment