Tag Archives: नेपाली कविता

छोक : लासको ओछ्यान

~यकिना अगाध~ कुर्सिमा बसेर के फुर्ति लाउछौ ए सत्ताधारी !

Posted in कविता | Tagged | Leave a comment

कविता : म सुन्दर फूल हुँ

~क्रान्ति पराजुली~ फूल म सुन्दर फूल हुँ म फुल्दा मात्र सुवास छर्न सक्छु त्यसैले त फुलिरहन चाहान्छु मुस्कुराउँदै तर आमा किन गिद्दे नजर लगाउँछन् राक्षसहरु जुन झैँ छु भन्छन् तर किन दिदैनन् चम्किरहन म ठ्याक्कै परी जस्तै छु रे उसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टिलपिलिएका आँखाहरू…

~बसन्त चौधरी~ मायालु स्पर्शले तिमीलाई लेखेको पहिलो प्रेम पत्र मैले अझै बिर्सेको छैन तिम्रो उत्कन्ठित मधुर मुस्कान मैले अझै बिर्सेको छैन असङ्ख्य भावनामा बगेर, मैले कोरेका कविताका ती पंक्तिहरु मैले अझै बिर्सेको छैन बाँह फैलाई तिमीलाई अङ्कमाल गर्न खोजेको

Posted in कविता | Tagged | Leave a comment

कविता : युगका शहिदहरू

~कविराज भट्ट ‘बिलौना’~ शखे काब्यधारामा बगेकी काब्यीदेवीकेा जेाडघटाउ हुँदैछ यहाँ जहाँ …… जहाँ तिम्री पद्मिनीउनकी कुञ्जना अनी मेरी कल्लेालिनी आदि ………।

Posted in कविता | Tagged | Leave a comment

कविता : झरीको स्मृति

~प्रवीण राई जुमेली~ आमाका दुइवटा फरियाहरु थिए नयाँ उनी बजार जाँदा लाउँथिन् र पुरानो चाहिँ घरधन्दा गर्दा हिउँदको धुलोले ती फरियाहरुलाई च्याङ्लिनमा उति सहयोग गर्न नसके पनि बर्खाको झरीले दिन्हौं त्यसलाई रुझाइरहन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : किनार

~प्रकाश सुनुवार ‘निराकार’~ खोलामा बग्ने स्वतन्त्र पानीलाई दिशानिर्देश गर्छ किनार पानीको वहकाईसंगै पलपल आफु काटिइंदै, खिइंदै खोला/ नदि इत्यादिलाई आकार दिन्छ समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ स्वागत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुत्कार

~दीपक कुमार ज्ञवाली~ नजाऊ छोडेर विदेश मर्नु परे मरौंला संगै देश हाम्रो पनि हो माया गरौं देशलाई धान्न सक्दैनन् प्राण

Posted in कविता | Tagged | Leave a comment

कविता : औडाहा जिन्दगी

~दिल थापा~ यसरी ओइरियो शुभकामनाहरू हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन । सायद शुभकामनाहरू यो जिन्दगीलाई थियो । सायद शुभकामनाहरू यो दुई मुठी सासलाई थियो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : उठेका दिन

~यकिना अगाध~ सुतेका मान्छेहरु जब उठ्ने छन् हे रात !

Posted in कविता | Tagged | Leave a comment

कविता : आज खुशी छु म

~सुविन हाछेथु~ आँखा सामुन्ने आएका ती छिरबिर केशलाई कान पछाडी अड्काएर खुसुक्क मायाको शब्द सुसेल्न पाउँदा हो, आज खुशी छु म । मायाको शब्द कानमा सुसेल्दाखेरी

Posted in कविता | Tagged | Leave a comment

कविता : छाँया शरीर

~जे. एन. दाहाल~ कान्छो हिजो जस्तै- भित्ते घडीको निर्देशनमा उठ्छ, सुत्छ र फेरि उठ्छ…. परिवारको अनुहार नियाल्छ र ती कलिला आँखाभरि आशा देख्दो हो मनभरि निश्चल माया भएको

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद-कविता

~स्वप्निल स्मृति~ सम्पादक महोदयले कवितालाई पटक-पटक सम्भोग गर्‍यो र देशको संबिधान पुस्तिका पल्टाएर हठात् झस्कियो- उ विल्कुल बलात्कारी झैं देखिन्थ्यो । अखबारको अदालतमा

Posted in कविता | Tagged | Leave a comment

छोक : जीवन

~सुलोचना मानन्धर धिताल~ जीवन हरेक दिन नयाँ भएर उदाउँछ पुरानो भएर अस्ताउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : म कसरी तिम्रा गीत गाउं ?

~केदार श्रेष्ठ~ जुन गीतले न निमुखाका आंखालाई सान्त्वना दिन्छ न भोकसंग जुध्ने पेटको पीडा बुझ्छ जसका संगीतले मानिसका अंग अंगमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~दामोदर नेपाल~ बुद्धको उदगमस्थल शिवजीको क्रिडास्थल महषिर्हरुका तपोभूमि देवकोटाको सुन्दर, शान्त, विशाल व्यक्ति व्यक्तिका अलग अलग विश्लेषण कथनमा एकरुपता, व्यवहारमा भिन्नता यही हो अहिलेको मेरो देश नेपाल।

Posted in कविता | Tagged | Leave a comment

कविता : रुपान्तरण

~गीता त्रिपाठी~ दूरन्त कहीँ मेरो आँखाबाट ओझेल अहिले ऊ फर्किरहेछ- अनिश्चित गन्तव्यतिर उसको वरिपरि निर्लिप्त रात लक्षित उतिरै भुकिरहेछ सायद र, म

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सकुनीको चाल

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ सकुनीको चाला देख्दा दिल मेरो जल्छ मैले कात्रो बेर्नुपरे हर्ष लाग्ने रै’छ दम्भ कति सँगालेछ मेरो सकुनीले

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर जानुछ घरैमा…

~इश्वर देवकोटा~ कलिलो हाम्रो यो जीवन बित्नेभो रहरै रहरमा, गास र बास काँ होला कोहि छैन आफ्नो यो शहरमा ।। गाँउघर छाडी हिडेको मनमा सपना बोकेर, रमाइलो भाथ्यो पहिले त शहरको झिलमिल देखेर ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : पालुवा र सपना

~दीपा राई पुन~ ए नागिएका रूखहरू भरखर पो चाल पायौ तिम्रा सुकेका मुनाहरूमा कति रहरहरू बाँधिएका खबर तिम्रै कलेटी ओठहरूमा जीवनको सप्पै इच्छाहरू सुम्पेर बाँचेको मनहरू तिमीलाई हेरेर बाँचिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : उसले डेरा सरेछ

~मनु वि.क.~ म उसलाई खोज्दै जाँदा पाउन सकिन उसलाई उसको अभावमा रमाउन सकिन डेराका ढोका मलिन मलिन झैं लागे त्यहाँका झ्यालले अभावमा आँसु पोखे झैं लाग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो करनाली

~पूर्ण बहादुर शाही~ प्रकृतिको बरदान हो यो, यही हो सुनको खानी उपयोगमा ल्याऔं भने बन्छौं स्वाभीमानी ।। कैलाश मण्डल, मान सरोबर, हिमाली चुचुरा मुल भई बग्न्या करनाली स्वच्छन्द छ पूरा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी म बाँचिरहेछ 

~सुमन पोखरेल~ आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले हिर्काउँदा त्यति विभत्स नहोला मुटुको दशा जति बाँचिरहनुले बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मको पुस्तक

~तीर्थ श्रेष्ठ~ तिमी थियौ म थिएँ हामीमाथि अनन्त आकाश थियो र, मधुर वर्षात् थियो प्राप्ति/अप्राप्तिको हिसाब थिएन ‘तिम्रो’ र ‘मेरो’को कुनै किताब थिएन । एकाएक आँधी आयो एकाएक पहाड खडा भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : विचार

~कृष्ण प्रधान~ उज्यालो हुँ रातले ननाप्नू मेरा दिनहरू आकाश हुँ नखोज्नू फैलावट भूगोलमा चेतना हुँ नछाम्नू मलाई खोँगीमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल्यकालको मेरो गाँउ

~बिनोद खड्का~ प्रभातको फेरोसंगै पूर्वी आकाशले लाली लाउँदा पंक्षीहरुको गीतसंगै पधेर्नीहरुको हल्ला छाउँदा गाँउ मेरो रमाउँछ गाँउ मेरो नाचिदिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उप्रान्त 

~मोहन बन्जाडे~ माग्दा सबैसंग माग्नु पर्ने भएपछि आस सबसंग गर्नुपर्ने भए पछि कसैलाई आफ्नो र पराई नठानी योग्यता, क्षमता र सीपका आधारमा मौका पाउने थिति बसाए हुने |

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम सिमा नाघिन्थ्यो

~सुरेन्द्र जोशी~ अनेक थुंगाहरुले सजिएको फूलबारीमा अनेक सुगन्ध हरु मग्म्गाउथे, जब म त्यहा पुग्दा अलग्गै सुगन्ध ले छोयो तब त्यो सुगन्धलाइ मुर्त रुप दिने सोच्दा एक डोरी निर्माण भयो टुट्न नसक्ने अजम्बरी डोरी जुन देशको भूगोलका सिमा हरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनामी

~कपिल अधिकारी~ वसन्तमा फूल फक्रन लाग्छन् उजेलोको रेखा क्षितिजमा देखा पर्छन् अनि आशा, खुसी र उमङ्गलाई चिथोर्दै पीडाका छाल बोकेर देखा पर्छ सुनामी । वेदनाका तरङ्ग हुर्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रकला

~जैकी मोजाहु~ मनै त हो ट्रक रोक्कियो, देब्रे छेउ त्रिशुली पहाड कोत्रेर बनाइएका २-३ संख्याका झोपरपट्ट खीर पस्कँदै…. अहा क्या मीठो …. मैले खीरलाई भन्या हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा योद्धाको खोजी !

~शिव प्रकाश ~ म एउटा प्रतिद्वन्दी योद्धाको खोजीमा छु मेरो खोजीको त्यो योद्धा म भन्दा ठूलो होस् बलियो होस् बहादुर होस् शक्तिशाली होस् सहासिलो होस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, पर्वत र मेरो छिमेकी

~सरोज धिताल~ ऊ जब गाउँबाट आउँछ अलिकती पसिनाको गन्ध बोकेर आउँछ जिउमा अलिकति रातो माटो पोतेर आउँछ अनी जब मेरो धारामा आफ्ना हातखुट्टा पखाल्छ उसले बोकेर ल्याएको गाउँको रातो माटो शहरको माटोमा मिस्सिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो यादमा

~धुव थापा~ हरपल हरक्षण तिम्रै यादमा म बाच्ने कोशिस गरिरहेछु न चाहदा नचाहादै पनि तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु कस्लाई पोखाउ यो मनको बह सिमसार झै भएको छ गह ।

Posted in कविता | Tagged | Leave a comment