Tag Archives: शर्मिला खड्का दाहाल – Sharmila Khadka Dahal

कथा : वास्तविकता १

~शर्मिला खड्का दाहाल~ ‘हाइ कोइली !’ ‘हाइ उल्लु !’ ‘हिजो किन नआएको डेटिङ्गमा ?’ ‘माओवादीको बन्दले आउन सकिनँ । ’ ‘म आएर कुर्दाकुर्दा गरे यार । ’ ‘गफ दिन्छौ ! पत्याउन्न म । ‘नपत्याए के गर्छौ ?’ ‘केही गर्दिन चुप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतृप्तताको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : ‘महिला’ शब्दको उत्पत्ति

~शर्मिला खडका दाहाल~ एउटा कुरोले मन चुलबुलियो अनि खुल्दुलियो । धेरै दिन भइसक्यो, यसलाई नपोखी नफ्याकी मेरो अशान्त मन कहिले शान्त भएन । मेरो दिमागी चटाइको कुरो के थियो भने ‘महिला’ शब्द । ‘महिला’ यो शब्दको जन्म कहिले कहाँ भयो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पवित्र सम्बन्ध

~शर्मिला खड्का दाहाल~ जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-मनोवैज्ञानिक उपन्यास : सानी

~शर्मिला खड्का दाहाल~ सानी र बादल तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ … Continue reading →

Posted in बाल उपन्यास | Tagged | Leave a comment

यौन कथा : वेभक्याम्पको आकृतिविहीन पुरुष

~शर्मिला खड्का दाहाल~ वसन्तीय लालीमा बोकेर धर्ती फुली, फक्री- आकाशले हेर्यो उसलाई वैशले उन्मुक्त भएकी धर्तीले अदित्य वासना छरिरहेकी थिई । उसले बिस्तारै र्स्पर्श गर्यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको र्स्पर्शले धर्ती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : कार्निभलको त्यो मेला

~शर्मिला खड्का दाहाल~ साहित्यमा मेरो जन्म पुनर्जन्म भएको हो – म भन्छु । त्यसो हो भने अहिलेको मेरो साहित्यिक सक्रियतालाई वाल्यावस्था हो भनेर भन्दा दुई मत नहोला । यही भनाइलाई साक्षी मान्दै म अहिले बालक नै रहेछु र थिएछु पनि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यौन कथा : विवशताको क्यानभासमा ..

~शर्मिला खड्का ‘दाहाल’~ कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फनिलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिर्णयको बन्दी

~शर्मिला खड्का दाहाल~ अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्निर्णय

~शर्मिला खड्का दाहाल~ वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ । भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुकन्या अर्थात नीलिमा

~शर्मिला खड्का दाहाल~ तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रामराज्यका बाँदरहरू

~शर्मिला खड्का दाहाल~ एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म हराएको समय

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतीले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्ति हराएको समाज

~शर्मिला खड्का दाहाल~ म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : आवृत्तिको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मूल्यहीन मृत्यु

~शर्मिला खड्का दाहाल~ मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुइपल्ट हिर्काउछ । हिर्काउदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोकमा

Posted in लघुकथा | Tagged | Leave a comment

यौन कथा : स्मृतिको क्यानभासमा

~शर्मिला खड्का दाहाल ~ (यो कथा कथोपन्यास ‘क्यानभासमा कथाहरू’को एउटा श्रृङ्खला हो। कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग ‘समयको क्यानभासमा’ कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी। त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ। – लेखिका) कथाकार दिवाकर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरिता मलाई माफ गर

~शर्मिला खड्का दाहाल ~ दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ । ‘हैलो…. हो˜ म.. विनोद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment