Tag Archives: शर्मिला खड्का दाहाल – Sharmila Khadka Dahal

समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~ १. विषय परिचय वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : अस्थायी सम्झौता

~शर्मिला खड्का दाहाल~ दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न ! “हजुरलाई खालि यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Story : Sukanya, Alias Nilima

~Sharmila Khadka Dahal~ Translation : Ram C. Khatri I feel the warmth of a woman’s exhalation. I wake up. I am unconscious. My eyes open with difficultly, but close again. All my senses are inactive. Slowly I try to take … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : अपराध आफैतिर फर्कन्छ

~शर्मिला खड्का दाहाल~ ‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : महत्त्वपूर्ण सम्पत्ति

~शर्मिला खडका दाहाल~ उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मृत्यु भर्सेज म र हामीहरू

~शर्मिला खडका दाहाल~ हे निर्दयी मृत्यु, यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला यो कठोर बज्र सायद कतै बज्रदैन होला थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला पशुपतिको आर्यघाटमा मेरी आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुहिरोभित्रको काग

~शर्मिला खड्का दाहाल~ जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मालापको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु । मेरो पात्र भन्दै छ – कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो पात्रको प्रेमकथा र म

~शर्मिला खड्का दाहाल~ ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, “तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ – तिमीहरू समाज डोर्याउने सपना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मौन विरोध

~शर्मिला खड्का दाहाल~ प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पत्रकथा : माइतीको पत्र

~शर्मिला खड्का दाहाल~ आदरणीय दिदी भेनाजु नमस्कार सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु । खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

लघुकथा : अकल्पित भोगाइ

~शर्मिला खड्का दाहाल~ “साहुनी ……..। दुई कप चिया” प्रत्येक दिनको सुर्यादयको पहिलो भुल्काका साथसाथै उसका कानमा प्रतिध्वनित भइरहन्छन्, यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । “साहुनी” भन्नेबित्तिकै कहिले उनी आफै “कति कप चिया ? भन्न पुग्छिन् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

यौन कथा : म हराएको समयकथा

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसुरीको धुन

~शर्मिला खड्का दाहाल~ तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूर्णविराम

~शर्मिला खड्का दाहाल~ उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ्य छ । शरीरको मात्र विमार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी र म, मात्र तिमी र म

~शर्मिला खड्का दाहाल~ प्रेम शक्तिको निकास बन्छ । प्रेम बहाव हो । सिर्जनात्मक हो प्रेम । त्यसैले ऊ बहन्छ र तृप्ति ल्याउँछ । त्यो तृप्ति यौनको तृप्तिभन्दा अधिक धेरै मूल्यवान र गहिरो हुन्छ । जसलाई त्यो तृप्ति मिल्यो ऊ फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुक वास्तविकता

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : के सारो हाउ …..

~शर्मिला खड्का दाहाल~ ‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ घरानका मानिसहरूको जनजिब्रोमा सजिलै झुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : छोरीको फर्माइस

~शर्मिला खड्का दाहाल~ छोरीले आमालाई भन्दै छे – ‘मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने – मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ … Continue reading

Posted in लघुकथा | Tagged | 2 Comments

कथा : निश्चय । अनिश्चय

~शर्मिला खड्का दाहाल~ गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ‘साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो । – ”बिचरो रामप्रसादले फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !

~शर्मिला खड्का दाहाल~ भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : सानो प्रेमपत्र प्रेमीलाई

~शर्मिला खड्का दाहाल~ प्रियतम, मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

Translated Story : In the Canvas of Time

~Sharmila Khadka Dahal~ Translated by :Ramchandra KC/Shankar Babu Acharya Dear storywriter Diwakar Nepali! I was that unlucky woman, who had to be separated before saturated with your words of thanks. You might have forgotten the moment and the day, but … Continue reading

Posted in Translated Story | Tagged , , | Leave a comment

पत्रकथा : इमेल नम्बर–एक

~शर्मिला खड्का दाहाल~ प्रिय गौरव, तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : नियतिले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ बिरामी छोरी लिएर म आकस्मिक कक्षमा पुगें । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देखें । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म बिरामी छोरीको सबै लक्षण बताएँ र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विरहको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता-२

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’ ‘फोन गर्न सक्थ्यौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डिजिटलको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, समय कति बलवान हुँदोरहेछ भन्ने कुरा कसैले कल्पना गर्न नसक्दोरहेछ । हिजोका ती दिनहरू सपनाजस्तो हुँदो रहेछ । हाम्रा आदिकवि, महाकवि, युगकविहरूले कयौँ दिन लगाएर पुस्तक प्रेसबाट निकाल्ने कुरा आज एकादेशको कथा भएको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~शर्मिला खड्का दाहाल~ “हेलो ग्रायण्ड मदर” “के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?” “कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।” “ए तरकारीको स्वाद फेरेजस्तो ।” “हो यु आर फ्लावर” “थैक यु ।” “नो नो काउलीफ्लावर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको परिवृतमा

~शर्मिला खड्का दाहाल~ ऊ हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र्फकेर टेम्पो ड्राइभरले ‘मर्लास नि !’ भनेर गाली गर्‍यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्यकथा : वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू

~शर्मिला खड्का दाहाल~ प्रिय पाठक, बिष्णु गौतमजी ‘समयको क्यानभासमा’ एउटा काल्पनिक कथा थियो । त्यसमा कथाकारप्रति हार्दिकता र आत्मीयता थियो । तर अहिले त्यसको विपर्ययको रूपमा तपाईँको यो कथा जीवन्त बनाउन गइरहेको छु । भन्नुको अर्थ त्यो काल्पनिक कथाको ठीक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment