Tag Archives: sangrahalaya

कथा : शान्त शान्ता

~रीता खत्री~ शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म एउटा च्यातिएको पोस्टर

~डा. वानीरा गिरी~ ए मान्छे! च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ मैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाट मीनपचासको ढिकीमा

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका चार मुक्तकहरू

~विष्णुबहादुर सिंह~ सरकारको ढुकुटीलाई हामी रित्तो पार्छौं महँगी बढाई आफ्नो भुँडी हामी मुसार्छौं कुशासन र भ्रष्टाचारको नमूना प्रदर्शन गरी हामी जे–जे गर्छौं सबै जनताका लागि गर्छौ । ***** कुरी बसेँ तिमीलाई तिमी आउँछौ भनी

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : सिरानी बेचेर मान्छे

~एकादेशको गगनराज~ अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : बादल

~गगन बिरही~ सोँच्दै छु, हामीमाथिको बादल विलीन भइदिए पनि हुन्थ्यो पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : इलामै जस्तो

~सुवास राई~ ओखलढुङ्गाको डाँडाहरू इलामै जस्तो साउने भेलमा सुनकोशी अजिङ्गर जस्तो पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो यहाँ भिर पाखा जताततै खोला र पहिरो

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम र आकार भन्दा पर…

~बसन्त चौधरी~ तिमी कतै छौ म कतै छु जिन्दगीको वेदना मुटु भित्रै छ यसलाई के नाम दिऊँ म ? यो नाम र आकार भन्दा पर छ माया र मुटुको वर छ तिमी दृश्यमा छैनौ

Posted in कविता | Tagged | Leave a comment

गीत : बतासले झारेका फुलहरू

~अम्बर गुरुङ~ बतासले झारेका फुलहरू सँगाली बिरहको आँसुले यिनै फूल पखाली माला गाँसी राखे है भरे भेट्न आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : दिलले कहाँ हुन्छ यहाँ ?

~हीरारत्न श्रीशा~ मानिस ठूलो जातले हुन्छ दिलले कहाँ हुन्छ यहाँ ? रेटी रेटी निस्किएको मिठो कहाँ धुन छ यहाँ ? एक वर्गलाई दबाइरहे उच्च ठान्दो रैछ मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभित्र आगो सल्किरहेछ

~लीला पुन~ तेलजिब्रे नेताहरूले तेलारी काम गरेपछि आफ्नो स्वार्थका लागि विदेशीको पाउ मलेसी केही दिन, केही महिना, केही वर्ष मस्ती गर्न पाइन्छ, आफ्नो घर पोलेसी

Posted in कविता | Tagged | Leave a comment

गजल : सरकारमा देखिए

~महानन्द ढकाल~ कोही भन्सारमा कोही सरकारमा देखिए विचरा बबुराहरु सधैं बगरमा देखिए । यी जिन्दगीहरू बगिरहेका छन् उसैगरि

Posted in गजल | Tagged | Leave a comment

कविता : साम्यवाद

~बिर्ख ‘क्रान्ति’~ शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै पहाडका डिल र तराईका फाँटबाट राता झ्ण्डा फहराउँदै नागरिकहरू राजधानी पसिरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कवाद

~गोविन्दप्रसाद आचार्य~ आतङ्कवाद भन्दै साना निसाना बन्छन् शान्ति मलम जपेर तेजाप छिर्किदिन्छन् वस्तीहरू दुःखाई मस्ति चुसिरहेका साना मुलुकमाथि बमका गोला झरेका बेइमानीका विमान खुशी खोसेर उड्छन् साना मुलुक रगतका खोला बगाई दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : दूरी समय कम्ति छ

~केशव गाहा ‘पाल्पाली’~ लामो छ बाटो काट्नु छ दूरी समय कम्ति छ । फर्किनु पर्छ गन्तव्य चुमी समय कम्ति छ ।। अन्याय मेटी न्यायको दीप बाल्नु छ हामीले । जुटौँ है अब गरिब–दुःखी समय कम्ति छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : ए स्वयम्भू

~रेशम बी.सी.~ ए स्वयम्भू एउटा नाङ्गो वालक सडकको किनारै किनार हिँडिरहेको तिमीले देख्यौ कि ? काठमाडौँका ती गगनचुम्बी महलहरूले उसलाई देखेनन् न देख्यो सिंहदरवारले

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्फिक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आँगनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन हामीलाई आलु रोपेर खान पुग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : आन्दोलनको आगो

~विक्रम सुब्बा~ राजाको शासनमा मानिसका मुखका पखेटा काटिए सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरो भित्रको डायरी

~लक्ष्मी बिष्ट~ भनौँ भने, कसलाई सुनाऊ–मुटुभित्रको पिडा यो देख्नेले नै, लगिदिए–जीवनको पल(खुसी) त्यो यही पल्लो कुनामा, ढुकी बस्ने–जन्जिरले फर्काइदेऊ, बिन्ती गर्छु–जीवन भरिकै मसी त्यो थाम्न सके, जिन्दगीकै मृत्युवरण यहाँ–सरीराछ फर्कादेउ, हस्तलिखित डायरी–मलाई नै कुरे जस्तै लाछ

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरले हैन

~अमृत सिङ थिङ~ हामी परदेश आ’को रहरले हैन गाउँले जाऊ भन्या हो शहरले हैन यती धेरै माया गर्छु कसरी देखाऊ माया मुटुले गर्ने हो नजरले हैन

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : हम

~ब्रज मोहन झा “सोनी”~ हम पत्रकार छि, कुडा के ढेर पऽ पडल, बिन तारऽक सितार छि । हम कथाकार आ गित गजलकार छि आगुमे डा. होइतो अर्थऽक बिमार छि

Posted in मैथिली कविता | Tagged | Leave a comment

निबन्ध : ‘पहिचान’को शब्दार्थ: एक जिकिर

~विक्रम सुब्बा~ १। (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधारका रुपमा लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (ऋषि) को सन्तान … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : हर्केको समय

~ठाकुर मान लामा~ हिजोको त्यों गाउँले हर्के अब त्यों हर्के रहेन हरिष भनी चिनाउछ आफुलाई खुट्टा त्यसको भुइमै छैन छाप्रोको त्यों बास

Posted in कविता | Tagged | Leave a comment

कविता : खै मेरो गाउँ ?

~राइमाण्डु~ गाउँ त्यहा थ्यो । जहाँ म हास्थे अर्गानिक जहाँ म सास फेर्थे अर्गानिक । खान्थे अर्गानिक । बस्थे अर्गानिक । बात गर्थे लाम्काने बाख्रा सङ्ग अनि उस्को पाठो पाठी सङ्ग खेल्थे ।

Posted in कविता | Tagged | Leave a comment

कथा : यो कस्तो माया

~दीपक दाहाल~ “तिमिलाई थाहा छ ,झरि परेको दिन मेरा लागि लक्षिण हो “ “कसरि ? “ “जुन दिन मेरो मेट्रिक को रिजल्ट आएको थियो त्यस दिन झरि परेको थियो ,अनि म फर्स्ट डिविजन पास भाकी थिए l” मैले निधार खुम्च्याएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हराएको जहाज

~डा. सबिता सुबेदी~ आमा उ आयो ,हेर त दाइ आयो,साच्चै आयो | अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर, आँखाहरु रसाउँदै, भारी मन लिएर निन्याउरो अनुहार, मायाको खाँचो दर्शाउदै तिम्रो काख खोज्दै आयो |

Posted in कविता | Tagged | Leave a comment

वाम्बुले राई भाषी कविता : काक्सी

~अप्सन क्याम्पा~ (उतित नुम्बोम आदिवासी जनजाति किराँती)२ ईक याेर,ईक रितुम रान्चो बा:म साँस्कृति आम जिमी, भुमि ज्याच्चो,तित्चो उतिचोस तिकिम रितुम बाया क्वाचो,प्वाचो,ज्वाक्चोया उतिचोस बाकिम

Posted in वाम्बुले कविता, वाम्बुले भाषी रचना | Tagged , , | Leave a comment

कविता : तिम्रो समाजवाद !

~जीवनस्पर्शी~ जब म देख्छु आज पनि जताततै गाउहरुमा ,बस्तिहरुमा ढल्न लागेका कतै टेको लगाइएका खुइलिएका लतृएका बूढो रुखझै आस्थाका मनहरु

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : मेरो पहिलो प्रेमपत्र

~सुगिता खनाल~ मेरो सपनालाई आफ्नो सम्झी पूरा गरिदिने, चाहे जे बितोस मनमा, सधैँ हाँसेर मिठो कुरा गरिदिने, हरेक पिर आफैँ सही संसारका सारा खुसीले हामीलाई भरिदिने, मन्दिर गै कहाँ खोज्नु भगवान, हजुरकै शरणमा सारा ईश्वर भेटिने। मेरो प्यारो बाबा, हजुरप्रतिको … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : जाली नाता

~बिपना ढुङ्गाना~ गुम्सियो यथार्थ, टुटाईदिए विश्वास, रहेनन् कोही आफ्ना, त्यसैले तोडिदिए सम्बन्ध जब प्रश्न मेरो संस्कारमा उठाइयो अनि परिवारभित्रै मलाई बदनाम ठहर्याईयो। प्रतिकार गर्न नसक्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कैले आउने हो ?

~दिल थापा~ मुग्लानी भएको पनि धेरै वर्ष भैएछ् क्या हो। बाध्यताको ताइफुले जीवनका सपनाहरूलाई बेजोडले उडाउन खोज्दानी आशाको मधुसमा राखेर बचाएको पनि धेरै वर्ष भइएछ क्या हो । यो परदेशको भूमिमा सेती नदीझैँ भित्रभित्रै हराएको पनि धेरै वर्ष भइएछ क्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले मलाई कहिल्यै चिन्न सकेनौ

~रमा शर्मा ढकाल~ म त सधैँ तिम्रा बिचारपथमा भौतारिइरहें , म त तिम्रा गीतका प्रतिध्वनि सँगै गुञ्जिइरहे, सभ्यताको सास फेर्ने आसमा म त तिम्रा खातिर धेरै लडेँ पटक–पटक लड्दै उठ्दै र भिड्दै आज सम्म पनि लर्खराँउदै पछ्याइरहेछु तिमीलाई नै तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई जित्नु किन पर्‍यो

~अमृता बुढाथोकी~ हेरेर चित्र तिम्रो मन्द मुस्कान भर्दै जुनेलीमा सजाएछु सपनीमा तिमीलाई बरु मेरै धरातल भुलेर कल्पनामा । उजागर गरेछु मेरा मृत इच्छा आकाङ्क्षाहरू फन्को मार्दै सम्झनाका तरेलीमा बचाएर राख्न सकिन आफ्नै अस्मिता

Posted in कविता | Tagged | Leave a comment