Tag Archives: sangrahalaya

गजल : प्यार भयो होला

~ज्ञानुवाकर पौडेल~ ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला खेलखेलमै त्रि्रो शिकार भयो होला । फुट्यो होला पहिले त संयमको बाँध सानो सियो अनि तरबार भयो होला ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कति अनुशासित ?

~ओनिक अज्ञात~ ——————— म त सजीव प्राणी हुँ काटे रगत आउँछ अनि दुख्छ म साँच्चै नै जीवित हुँ किनभने, मेरो आत्मा सक्रिय छ मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ कहिले धर्तीमा, त कहिले आकाशमा कहिले सूर्यमा, त कहिले चन्द्रमामा म आफ्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : भुमरी

~केशब फुयाँल~ उठ जाग जान्नेहरु, सिकाउनलाई उठ । जान्नेहरु उठ जाग, सिकाउनलाई उठ ।। बुझेर ज्ञान सल्काउन, आगो भई उठ ।।। उठ जाग हो…. उठ जाग हो…. भरेभोली भन्ने कुरा हुँदै गर्छ होला । आयो बाढी बग्यो खोला खेर जान्छ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीलाई जवाफ

~प्रभात बास्कोटा~ समय: विगतले चिमोटिरहँदा स्थान: सन्नाटा भित्रको कोलाहलमा प्रिय वर्षा, उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तुमनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु, सायद यो … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : उदाउन लागेको बिहान

~साबित्रा काफ्ले~ सखारै, एकहुल परेवाहरु, अनन्त यात्रा कोर्छन् छिडीमा बसेर। अनिश्चयको ओत ओडेका गौथलीहरु, चारा खोज्छन् लीउन बसेको रातो आकाशमा। कात्रो ओडेर, हिमाल रुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देश नेपाल

~हरिवंश अाचार्य~ एउटा आँखाबाट मेरो मधेस रोइराछ । अर्को आँखाबाट मेरो पहाड बगिराछ । आँखा दुइटा भए पनि छाती एउटै छ नि । दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि । मधेस, पहाड छातीभित्र नेपाललाई हालौं । छातीभित्र घाउ छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : खुशी दियो बल्यो

~आचार्य प्रभा~ नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो। अबिश्वास र बैमष्यता अब भने ढल्यो।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जिन्दगी कहाँकहाँ दुख्छ

~दिप्स शाह~ जिन्दगी कहाँकहाँ दुख्छ कतिबेला दुख्छ केका लागि दुख्छ तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ बाध्यता र बिवशताको काँढा बिजाउँदा आफ्नै मुटु छाम्न असमर्थ यि कमजोर हत्केलाले मैले तिम्रो घाऊ छुन सकिन सखी! सत्य भनुँ! जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।। थाहा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भेट्न आउँछौ कतिञ्जेल

~प्रकाश धौलाकोटी ‘प्रयासी’~ लुकी लुकी मलाई भेट्न आउँछौ कतिञ्जेल । अर्थहिन यस्तो माया लाउँछौ कतिञ्जेल । न त म नै तिम्रो हुुन्छुु न त तिमी मेरो, चोटै चोटको पहाड यो बनाउछौँ कतिञ्जेल ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ प्रिय अनुराग ! अदृश्यबोध यो धरातलमा शून्य की अर्धचेतमा रुमलिंदा संसार चिन्ने तिम्रो आँखा दियौ। त्यसैले अचेल मैले संसार देख्दैछु। समताको इन्द्रेणी देख्दैछु। हो,तिम्रै मायाको सुगन्धले यो राज्य भरि समाबेशी- फूलहरुको कथा लेख्दैछु। जन्म र मृत्‍यु क्षणिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : थोते साइँलो

~उपेन्द्र सुब्बा~ थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो’ भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा छ। कसैले झुक्किएर थोते साइँलो भनी बोलाइहाले भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी र म!

~रिता राई~ तिमी र म पुरक हौं म जुन कोणमा छु तिमी त्यहि कोणमा छौं कसरी भन्न सकिन्छ? “म जे सुकै गरु”! किन की हामी माथिको आकाश हामी बाच्ने धर्ती हामी बस्ने शहर हामी हिड्ने गल्ली हामीले सासफेर्ने हावा सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमि आयौ सहमतिमा

~संजय कुमार खड्का ~ जब म्याद बिते पछी तिमि आयौ सहमतिमा , बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा || भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको , जसो तसो नेता तिमि भता खायौ सहमतिमा ||

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : पर्तिर बस्छ

~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी धरा पर्तिर एउटा देश देश पर्तिर गृह गृह पर्तिर संसार त्यहाँ बस्छ एउटा देह । देह पर्तिर खडा छाती छाती पर्तिर हाड-फ्रेम फ्रेम पर्तिर बाँया मन त्यहाँ बस्छ एउटा प्रेम ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : बत्तीको कथा

~बिजय चालिसे~ ”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जानुअघि

~विप्लप प्रतीक~ सधैं मुस्कुराइरहने त्यो मानिससँग असंख्य पीर छन्, तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्, जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन् ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,

Posted in कविता | Tagged | Leave a comment

गजल : आगनीमा

~आयुष चौधरी ‘सम्मोहन’~ रातभरी सितको थोपा खस्यो आगनीमा आज फेरी ब्यूझ्यो अतित डस्यो आगनीमा थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा कति खेर तिम्रो तस्विर बस्यो आगनीमा

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सैपालको आँगन’मा शालीन विद्रोह

~महेश पौड्याल~ मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पाठकको हत्या

~भूपिन ब्याकुल~ यस युगको महान् कवि पाठकको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन शब्दको मन्दिरमा बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ झुठा मिथहरुको टुँडाल सजाउँछ थुनिराख्छ कवि निकाल्नै चाहन्नँ मन्दिरबाहिर शब्दका नयाँ इश्वरहरुलाई !

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ब्रेकइभनदेखि बेनफिट

~राजन गोदार~ उत्तेजनाको आयु लामो हुँदैन । त्यही उत्तेजना बाँचेर हामी बूढो भयौँ । ताली र गाली गर्दा जोशमा होश गायब हुने रोगले हामीलाई थला पारेको छ । धैर्य–अधैर्यको भूमिका उल्टो निभाएर बाँच्यो मेरो पुर्खा र त्यसकै सिको गरेँ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

छोक : उज्यालोको खोजी

~धनबहादुर मगर~ उज्यालोको खोजीमा बत्तीमा डरेर कति मरे विचरा पुतलीहरु आफ्नो जोवन अरुलाई देखाउन खोज्दा उमेरसंगै कति चुड़िए फूलहरु

Posted in कविता | Tagged | Leave a comment

Poem : Request

~Rajan Kafle~ Imagine me a candle you the wick inside and your love the oil that keeps burning me as your image tricks my eyes as my eyes chase your image the game of hide and sick

Posted in Poem | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~ प्रमुख पात्रहरू:- नारद, फूलसरा र हिमलाल तथा सहायक पात्रहरु: चार छोरीहरू भाग-एक चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : अब अति भयो।

~राम प्रसाद पोखरेल~ अति गली ओछ्यानमा ढली लामो निद्रा कति पर्यो पहिलो प्रहर न बिती सारा संसार हल्ला चल्यो आयो आयो अब आयो स्वतन्त्रता अब फेरी जाग्यो । सबैले बोले मनका भाखा चरैतिर नयां लहर नेपालभरी गल्ली गल्ली प्रजातन्त्रको सबलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~डा.बिनोद मणि बराल~ (१) अतीत भई बिलाई जाँदा स्मरण केवल मनमा रहने उतार चडाव हाँसो र रोदन अनि बत्ती बलेपछि निभ्नै पर्ने । (२) अँधेरी रात प्रभातको मुहान

Posted in कविता | Tagged | Leave a comment

कविता : म, तोल्स्तोई ज्युँदो झार भएर बोल्दैछुु आज !

~मधु माधुर्य~ स्वच्छ, स्वच्छन्द यो मैदान ! जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै जीवन ” धावा बोेलीरहेछ ” कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको आक्रमणको पृष्ठभूमिमा ” इभान इलिच ” को मृत्यु भन्दा पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~ नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : खोतल्छ स्वप्न सनाखत

~शशी लुमुम्बू~ त्यस्तरी घुरेर रातो आँखाले किन हेरिरहेको होला घाइते बाघलेझैं देशले, लखेट्छ ग्रहण आएर एकाबिहानै गाउँबाट जुध्नै आउँछ बाटो छेकेर अधम् समय पनि, ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो सिंगौरी खेल्छ बेश्याप्रेम

Posted in कविता | Tagged | Leave a comment

मैथिली गीत : जे करथि घोटाला

~विनीत ठाकुर~ जे करथि घोटाला छथि अखन बोलबाला चलत कोना ई दुनिया कह रे उपरबाला गाम–नगर में बैइमान वनमे घुमै सैतान मानब भऽ दानब वनि करै सज्जनक अपमान

Posted in मैथिली गीत | Tagged | Leave a comment

अनूदित कविता : निर्झरणी

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. सुदूरको स्वर निर्झरणीको घन्क्यो वनको पल्तिरबाट । बग्दछ शान्त र सुमधुर हावा नभको मधुरो मिर्मिरबाट ।। मात्र वायुको गुम्बज सेतो, मात्र स्निग्ध सपना धरतीको …

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : तिम्रो दीयो बल्न थाल्यो

~गोपीकृष्ण काफ्ले~ मेरो मन मन्दिरमा तिम्रो दीयो बल्न थाल्यो हाम्रो भेट हुनै नपाई बैरीको मन जल्न थाल्यो म छू वारी तिमी पारी तर्ने पुल छैन कुरा काटे दुनियाले तिम्रो भूल छैन मिलनको पर्खाईमा पुरै दिन ढलन थाल्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ६ जना उपप्रधान मन्त्री

~राकेश कार्की~ आए उभिए माला लगाए एक दुई तिन गर्दै गन्ति लौ हेर बथान ६, ६ जना लस्करै उपप्रधान मन्त्री के अब होला ६ गुना विकास?

Posted in कविता | Tagged | Leave a comment