Tag Archives: sangrahalaya

निबन्ध : …त्यसपछि दसैंबाट दसैं हरायो

~नीलम कार्की निहारिका~ २०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

Satire Poem : The Great Friends

~Jiwan Kshetry~ In the midday they kidnapped her. They had machine guns in shoulders And dollars in the bag And they had mask in the face. They dragged her In the rough floor of civil war They disrobed her Among … Continue reading

Posted in Poem | Tagged | Leave a comment

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~ छन्द : पञ्चचामर हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै । अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।। तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् । हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महाकाव्य लेख… !

~गीता त्रिपाठी~ महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी ! झेल्दैछु म महाभारत, शकुनिका पासा, बुझे पनि नबुझे झै कपटका भाषा !

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै आसपासमै छु म

~मिथिला प्याकुरेल~ कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म । छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : चाइना कम्पनी

~सरुभक्त~ गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले ‘अड् टु स्काइलार्क’मा अभिव्यक्त गरेको एउटा परिभाषाजन्य वाक्य साह्रै सुन्दर लाग्थ्यो- आवर स्विटेस्ट संग्स आर दोज् द्याट टेल अफ् स्याडेस्ट थट । यो विक्रमाब्द तीस-चालीस दशकको कुरा थियो, पोखराको पीएन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : सबै सबै भङ्ग देखे

~अतित मुखिया~ सम्झौता र सर्तहरु सबै सबै भङ्ग देखे आफन्तकै ब्यवहारमा नौलो रुपरङ्ग देखे आस्थाका लडाईमा साथ दिन्छु भन्थ्यो जस्ले उही मित्र भनाउदोलाई शत्रुहरुको सङ्ग देखे

Posted in गजल | Tagged | Leave a comment

कविता : युद्ध

~नन्दलाल आचार्य~ १) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस्

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक आवाज

~शशि लिम्बू~ ढालेर बूढो रूख आफैंलाई होमिदिएँ मैले दावानलमा र, लगाएर निधारमा आफ्नै आँसुको विभूति गरेँ— श्रद्धापूर्वक प्रणाम धरती उधारेर उँभो निस्किरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~ठाकुर बेलवासे~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ्ै पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैनिकी

~सरिता तिवारी~ सबेरै उठेर उघार्नु छ घरका ढोका बढार्नु छ कसिंगर र धुलो पुछ्नु छ भुईं चमक्क चम्किएको भुईं हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान सजाउनु छ बैठक मिलाउनु छ शयनकक्ष र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यास: अभाव र सङ्घर्षको कथा

~सञ्जु शिल्पकार~ ‘लू’ नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा ‘लू’ एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला। पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : श्री नन्दीलाई

~विनोदविक्रम केसी~ ए साँढे ! निकाल तेरो पशुपतिनाथलाई बाहिर म त्यसलाई देखाउन चाहन्छु मेरो सेप्रो पेट जहाँ कोरेको छु मैले त्यसले कल्याण गरिरहेको देशको मानचित्र निकाल बाहिर ! भित्र के गरिरहन्छ तेरो पशुपतिनाथ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आंगनमा दसैं पर्व

~पुरुषोत्तम सुवेदी~ हेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो । मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।। पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो । पाखा बारीको लिंगे पिङ् मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म दाग भएरै बाँचुला

~गणेश कार्की~ तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला तिमी बेल लटरम्म, म काग भएरै बाँचुला । डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : सहयात्री

~रजनी ढकाल~ आकाशमा टाँगिएको क्षितिजसँग उषामा उदाएको उज्यालोसँग वनसँगै हाँसिरहेको हरियालीसँग र घामसँगै फैलिएका किरणहरूसँग कसरी माग्न मिल्छ मैले

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यमा मधेशको संवेदना

~धीरेन्द्र प्रेमर्षि~ “नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्। तराई–मधेशको सम्पदा र संवेगबाट देशले पर्याप्त लाभ लिइरहे पनि कृतज्ञता प्रकट गर्न कञ्जुस्याईं गरेको अनुभव हुन्छ, राजनीतिमा मात्र हैन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : हतारका यी मान्छे

~योगेश ढकाल~ यी मान्छे, भेटिंदा पनि हतारमा छन् छुट्टिंदा पनि हतारमा छन् भोजमा पनि हतारमा हुन्छन् मेलामा पनि हतारमा हुन्छन् सातु पनि छैन साथ पनि छैन। न पाइलाहरूको बाटो छ

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : मेरिल्याण्डका उडुस

~युवराज नयाँघरे~ उडुसको खानीमै परिएछ— सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा ! अपार्टमेन्ट नम्बर ६१२ मा बसेकै दिनदेखि शरीरभरि डाबर देखियो । राति ग्यास स्टेसनमा काम गर्ने कुइरे बूढा उज्यालो खसिनसक्तै आइसक्थे । कामविहीन म … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : अरुले नै किन्न लागे

~बद्रि चम्लागाई~ हेर आज नेपाललाई अरुले नै किन्न लागे सिमानाका खम्बाहरु आज सबै छिन्न लागे बाहिर -बाहिर माया गर्ने नेपालका सन्तान हरु भित्र- भित्र देस बेची अन्त कतै हिड्न लागे

Posted in गजल | Tagged | Leave a comment

थारू भाषी मुक्तक : ख्वाजल बाटु

~राम पछलदङग्याँ अनुरागि~ पह्रल लिखल निपतीत लाती ख्वाजल बाटु मनक पिर दुख बुझ्ना छाती ख्वाजल बाटु संघ मुना संघ जीना सहारा जिन्दगी भर

Posted in थारू मुक्तक | Tagged | Leave a comment

गजल : हिड्ने बाटो

~नवराज योन्जन~ उसले रचना कोर्दाकोर्दै, शब्दहरु फोरेको थियो | काहिँ भाव लुकेका थिए, ल्याएर जोडेको थियो || समय र परिस्थिति संगसंगै ,बगेका मषीहरुले सम्पूर्ण जीवन जोड्दै, कुविचार तोडेको थियो ||

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा कथा

~अभागी कान्छा गाउँले~ जिन्दगीको एउटा कथा, लेख्दै थिए आज ! हर अक्षरमा उनैलाई, देख्दै थिए आज !! शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाई सपनीमा उनकै बाटो, छेक्दै थिए आज !!

Posted in गजल | Tagged | Leave a comment

पत्र कथा : हजुरआमाको चिट्ठी

~सुजाता ढुङ्गेल~ मिती: अक्टोबर १७, २०१४ लेखिएको स्थान: केरी, नर्थ क्यारोलिना प्यारो बाबु नबिन शूभाशिर्बाद! हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। बुवाले चिट्ठी लेख्ने भए लेख म फोटो खिचेर कम्प्युटर बाट आजै … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : चकित छु अहिले

~राबत~ यो जमघट देखेर चकित छु अहिले आफ्नै दुश्मनहरूको मीत छु अहिले । जब ढोका हालेँ, घरमै त्रसित थिएँ ढोका फालेदेखि सुरक्षित छु अहिले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन

~सुनील पुरी~ कुनै युग यो देशमा धर्मग्रन्थकै श्लोकहरू मार्गदर्शक थिए, महावाणी थिए चेतना र सभ्यताको स्रोत तिनै सीमित धर्मग्रन्थ थिए यो विज्ञान युगमा ज्ञान र चेतनाको स्रोत बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : माग

~अनमोलमणि~ गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ फिर्ता देऊ मलाई कैयन् दिनसम्म झ्ण्डा ओढेर सुतेको मेरो फराकिलो छाती जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु भिजाएकी थिई मेरो छातीको फाँट,

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : नेपाल भोट

~कुन्द दीक्षित~ हाम्रो देशको भौगोलिक विविधताको बखान गर्दै नेपाललाई जहिले पनि हिमाल, पहाड र तराईले बनेको मुलुक भनिन्छ। तर, यसो भन्दा हिमालपारिका जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङले ओगटेको नेपालको लगभग एकचौथाइ भूभाग समेटिंदैन। भौगोलिक विकटता र थोरै जनसंख्याले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मीठो उच्छ्वास भर्दै

~आचार्य प्रभा~ मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ………….. बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ………..

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : तृष्णा

~हरिकृष्ण काफ्ले~ पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ? अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ? अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्,

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कलाकार चन्द्रको सपना

~श्रवण मुकारुङ~ पृथ्वीनारायण शाहको सैनिक भएर युद्ध लडेका जाबर शेख र उसको सन्तान– रियाद शेखको अग्लो तर पुरानो घर र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा प्रथम किराती राजा यलम्बरको एक थोपा खुन कलाकार चन्द्र रानाहँछा जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्ने आत दह्रो छैन

~कमल प्रकाश पौडेल ~ कति दयनीय जीवन, बाँच्ने आत दह्रो छैन निर्लज्ज भै उभिन नि, टाउको धन्ने जरो छैन ।। दैवको नै नियतिले, हान्यो लात कति रुखो दुनियाका महल हुँदा, ऊ ओत्ने टहरो छैन ।।

Posted in गजल | Tagged | Leave a comment