Tag Archives: sangrahalaya

कविता : दशैंसित बिर्खे

~नवराज सुब्बा~ यो दुनियाँमा दुःख दिने बाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबै सबै दुःखै दिने चीज मात्र त हुन् नी मेरा निम्ति मलाई खुशी बाँड्ने त

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको परिस्थिति

~सिर्जना दुवाल~ सेता परेवा आकाशमा उडेको हेर्दा सपनाबाट ब्युँझेकी कृष्णेकी बूढी आमा छोरा आउने प्रतीक्षामा मृत्युसँग लड्दै बाँचिरहेकी छिन् हिजो राति एकनाशले परेको पानीबाट घर ध्वस्त भई सडकमा अलपत्र परेका रामलाल साना लालाबाला हेर्दै छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ हराएको सूचना

~राजु स्याङ्तान~ म थुनिएको छु यतै गाउँमा तिमी हरायौ उतै बिरानो सहरमा लकडाउनको पहिलो साँझ फोनमा भनेका थियौ– ‘इँटाभट्टाको साहुले कामबाट निकाल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशमा दिपावलि छ

~सुजन बुढाथोकी ‘कान्छा’~ बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ मेरो देसमा दिपावली छ बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ मेरो देशमा दिपावलि छ दाजुहरु हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन(२) भाइ भारतका गान्दि बोलाउ र यो देसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सनक

~मनीषा गौचन~ हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Darjeeling Again

~Mohan Thakuri~ Translation : Raja Puniani Even the colored tiny dreams Don’t belong to me. I think so. I am frightened I am skeptic To listen to the stranger thudding footsteps Somewhere inside me.

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : शिलालेख तिमी

~‘इखालु’ रमेश~ एक अंगालो सपना बोकेर अतृप्तीका डोबहरुमा चर्हयाँउँदै पिडा र ग्लानीले थिच्चीएर पल पल बिछोडमा भाँच्चीएर भो नबस अव प्यासमा त्यो वालुवाको रासमा ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : एसिड वर्षा र मेरो गाँउ

~प्रकास थाम्सुहाङ~ सुन्छु एसिड वर्षाले भिजेपछि मेरो प्यारो गाउँ आजकल उजाड-उजाड भएको छ रे विगतमा, केही वर्षो वियोगपछि जब म मेरो प्यारो गाउँ फर्किन्थें

Posted in कविता | Tagged | Leave a comment

खण्ड काव्य : क्षितिजको राँको

~गणेश शर्मा~ भूमिका क्षितिजको राँकोलाई मैले खण्ड काव्य नाउँ राखेको छु । यसले अन्याय अत्याचारको पातपतिंगरले छोपेर श्वास फेर्न कठिन परेका शोषित पिडित वर्गलाई मुक्त पार्दै सम्पूर्ण शोषणका पातपतिंगरहरु राँकोले उडाएर नव बिहानी ल्याउँन वर्ग चेतनाको क्षितिजलाई स्वच्छ बनाउँन मद्दत … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

गजल : सेतो इन्द्रणी

~ममता मृगतृष्णा~ सेतो कपडा ओड्नेको सपना हुँदैन रे लाखौं हुन्छन् वरिपरि आफना हुँदैन रे। एउटै मान्छे मरि जाँदा संसार भासिने उन्को परिवार नामको त्यो वृक्ष अब घना हुँदैन रे।

Posted in गजल | Tagged | Leave a comment

कविता : सरकार स्विकार नहोस् एम्सिसी

~सुजन बुढाथोकी ‘कान्छा’~ हामी बसेको यो जमिन र यो सानू समुन्द्रसतहदेखि अलिपर आन्द्रा महासागर छ जहाँ ,डल्फिन माछा बस्छ । हामि बसेको सागरदेखि सबैभन्दा टाढा त्यो सातसमुन्दर पर

Posted in कविता | Tagged | Leave a comment

गजल : लड्ने त मातले हो मातले

~सुजन बुढाथोकी ‘कान्छा’~ मान्छे रक्सीले लड्दैन लड्ने त मातले हो मातले तिम्रो आत्मै दरो छैन भने केही गर्दैन त्यो हातले जरुरी छैन मलाइ तिम्रो बिचारलाई बुझनलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : हराबरा हुन्छ

~सुजन बुढाथोकी ‘कान्छा’~ जब यो फुल प्रकृति र जिवन हराबरा हुन्छ तब चौतर्फी दुस्मनहरु हुन्छन र भमरा हुन्छ बियाँ हु,त्यो दिन पक्कै पनि फल फलाउनेछु

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : प्यारा निर्मल भनिकन

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ कैले हाँस्छ्यौ कुरा सुनी मख्ख परी नाच्छ्यौ कतिदिन यसै गरी माइती देशमा बाँच्छ्यौ प्यारा निर्मल भनिकन च्वाक्क म्वाइँ खान्छ्यौ भोलि फेरि भेटौं भनी बिदा भई जान्छ्यौ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : नयनहरु…..

~तोषल दाहाल‘अल्पभाषी’~ पुस्तकका पानापानामा भविस्यको खोजि गरिरहेका मेरा नयनहरु पहिलो जम्का भेटमै एकोहोरिएर नियाल्छन् अरु दुई नयनहरुलाई जुन नयनहरुबाट पराबर्तित हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन्दर केश थियो

~सदानन्द अभागी~ सुन्दर केश थियो निर्मित वेस थियो सारस चाल तथा बालक रेश थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनको रङ्ग

~प्रेम राई परिक्षित~ जीवनको रङ्ग बदल्न खोज्छु जीवनले फेरि पनि आफैलाई रङ्ग्याईदिन्छ आफ्नै रङ्गहरुले पोतिदिन्छ लतपत बेढङ्गका रङहरुले मन नपरे पनि स्विकारिरहन्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : चोर्न थाले अचेल भरी

~कोमल भट्ट~ सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

Posted in गजल | Tagged | Leave a comment

कविता : संघर्ष

~पल हिरा~ संघर्ष गरी फूलेर झर्नु परने रितै रहेछ योबन रित्याएर सुबास् छर्नुपर्ने जातै रहेछ भमराको लाक्पा सहनु बिना बातै रहेछ आँफै मरेर अरुलाई सजाउने नियतै नै यस्तै रहेछ

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : जीवित लेनिन

~माक्सीम तान्क~ हामी हेर्छौं लेनिनको तस्वीर तर वास्तवमा उनी सजीव भएर उभ्भिन्छन् पित्रृभूमिको रुपमा ! त्यसैले ध्यान दिएर हेर रोटी र नूनमा, इस्पात खाने भट्टीमा, बिजुलीघरका चम्किला बत्तीमा,

Posted in अनूदित कविता | Tagged | Leave a comment

कथा : रानी

~शिशिर पराजुली~ भाग-१ आकाशले भरखरै घुम्टो खोलेको छ । क्षितिज बाट पनि भरखरै वास्ना ओर्लेको छ । म एकैछिन अघि गोधुलीको यात्रामा निस्किएको थिएँ । अहिले साँझ छिप्पिदै जाँदा म आफ्नो कोठामा फर्किसकेको छु । म गोधुलीको यात्रा बाट फर्कँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

धिमाल भाषी कविता : जामालाई बेलाउ

~अष्टनारयण धिमाल~ का फोम पाखा आतुङलाऊ कासेहेङ बोन्हाको दोइसोता जिम्पाका एला खाङखा काङको आते तु हाजारको कोक्रो चोल्ही जामाल दोईली का फोम पाखा झोराको दामादामा तेतेङ पढिली हानिका एला खाङखा देराको जामालहेङ पढिली याउका गारि नानि लोका ।

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : मेरो अन्तरद्वन्दको आगो

~सुजन बुढाथोकी ‘कान्छा’~ मेरो यो दिलको द्ववारमा दन्किरहेको ज्वार अनि अनुहारका यि गालाहरुमा जलिरहेको ज्वाला दवाउन अनि बर्सौदेखी यी नदिनालाहरुहुँदै कालापानीको किनारमा बलिरहेको सिमानाको सङ्गघारमा सल्किरहेको आगो निभाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषप्रधान समाजको अन्त्य !

~सुजन बुढाथोकी ‘कान्छा’~ अधबैसे उमेरमै आफ्नु बुवाको असमायिक निधन भएसङ्गै उन्को जीवन,घर परिवार अनि उन्को सिङ्गो सन्सार शोक सन्तप्त भावबिह्वल छ ऐले । छोराहरु थिएनन केवल छोरिहरु थिए म आज यो अन्दाज गर्न सक्दिन कि

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यसपछि उसले काफ्कालाई भन्यो 

~राजव~ कतैबाट उसलाई फ्र्यान्ज काफ्काले हेरिरहेको रहेछ । ऊ भिसा काउन्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, ‘तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी ।’ ‘घुम्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : जिन्दगीलाई दुई टुक्रा

~सुरेन्द्र राना~ जिन्दगीलाई दुई टुक्रामा बाँडेर एक टुक्रा आफु, एक टुक्रा अरु साँची सहेछु सायद जिन्दगी पनि अंश लाग्दो रहेछ अलिकति आफू, अलिकति अरु बाँची रहेछु

Posted in नेपाली गीत | Tagged | 1 Comment

गजल : पर्खनुपर्छ

~सुजन बुढाथोकी ‘कान्छा’~ अस्लि जिन्दगी बाच्नलाइ यहाँ पहिचान,पर्खनुपर्छ यति सुन्दर जिन्दगी बाचेर पनि चिहान,पर्खनुपर्छ प्लेन छुटोस म बिदेस जान्न,आखामै हेरेर हासेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : याद गर

~सुजन बुढाथोकी ‘कान्छा’~ निल्नु अघाबै घाटि अनि चपाउदा दात याद गर र बोल्दा जहिल्यै पनि आफ्नु औकात याद गर लकडानले जागिर र बाढी पहिरोले घर खोसियो

Posted in गजल | Tagged | Leave a comment

कविता : पानी निरन्तर परिरहेछ

~सुजन बुढाथोकी ‘कान्छा’~ निरन्तर उता पानी परिरहेछ झरझर एता आँसु झरिरहेछ तिमिले छाडेर गएपछी,तिमिले हो तिमिले अरे यार यो मान्छे यहाँ दिउसै ढलिरहेछ झरझर उता पानी निरन्तर परिरहेछ

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Word can’t be composed

~Manoj Bogati~ Translation : Suraj Dhadkan Word doesn’t have wing it doesn’t need wing even to fly like a bird does it may fly wingless, though reaches elsewhere, it wants. A person who touch the word, touch the life there … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : सडक सडक सहर सहर

~सुधीर छेत्री~ मैला भरिया झुल्दैछ चियादोकानको बन्द झरापअघि। चिसो मृत्युको खोला स्वाट्ट पसेको छ सहरबाट त्यसको शरीरभित्र। धमिला गल्लीहरू छातीमा चकमन्नता चेपेर पिसाबको गन्ध सुँघ्दै दयनीय आँखाले डङ्गुर कुचैला हेरिरहेछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रेमको कथा

~गोपालप्रसाद रिमाल~ एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन् मेरो रवाफ सहनै सकिनन्। म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन् ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन्। तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ, म मानिसको अगिल्तिर के टिक्थिन्?

Posted in कविता | Tagged | Leave a comment