रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कथा : कृष्ण सुदामाको कथा
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- नेपाली उपन्यास : दुई घुम्ती
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Tag Archives: sangrahalaya
अनूदित कविता : युवा कवि
~निकानोर पारा~ लेख तिमीलाई मन लागे जस्तै जुनसुकै शैलीमा लेख पुल मुनिबाट बगिसकेको छ धेरै रगत केवल एउटै मार्ग सहि छ
छन्द कविता : सपनाकी प्रियतमा
~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू भए फिक्का बोली, अवयव निदाए शयनमा उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !! सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन् गलामा गीताका हरफसरि मीठा … Continue reading
कथा : नकोरीएको रेखाहरु
~रुमन न्यौपाने ‘अमन्त’~ १. “यो अत्याचार हो, तिमीले म माथी गरेको अत्याचार” । उ भन्दै थियो उ भित्रको ज्वालामुखी बिस्फोट हुदै थियो । निकीताको शिर उसको छातीमा अझै टासिएको थियो । उनको आखाँहरु बाट अघी देखी नै अबिरल अश्रुधारा बगिरहेका … Continue reading
कविता : इन्क्लाव जिन्दावाद
~मोहनविक्रम सिंह~ आँखा खोल सुन अब इन्क्लाबको आवाज यो हिमचुली नाघी आयो क्रान्तिको सन्देश हो नयाँ आज हाम्रो साइत महान् हाम्रो यात्रा छ आँखा उठाऊ माथि हेर हाँसिरहेछन् भाष्कर मुर्दाहरूका घाटमा
गजल : हामीलाई फुटाउँदैछन्
~राहुल पुन~ हेर हेर हामीलाई फुटाउँदैछन् फाइदाफेरि उनैले उठाउँदैछन् वर्षौंदेखि सँगै मिली बसेका भौगोलिक रुपमा छुट्टाउँदैछन्
कथा : दरुवाको भोली
~दीपक घिमिरे~ ‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’ म बोल्नै पाइनँ, उसले फोन राख्यो । कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, … Continue reading
कविता : देश रोएको बेला
~बासु शर्मा ~ आफू उभिएको माटो आफू हिँडेको बाटो खै कसरी मजबूत हुने होला जब कि देश उठाउने बिँडो बोकेकाहरु मध्यमार्गमै जिम्मेवारीको ढाकर बिसाएर आपसी गाली गलौजमा उत्रन्छन् र, लाज शरम पचाएर नाङ्गानाङ्गै नाचेर उफ्रन्छन्
कविता : मौसम/बेमौसम
~डा.रुपक श्रेष्ठ ~ शिशिर सधैँझैँ पोहर पनि ओढेर धेरै अँध्यारो लिएर थोरै उज्यालो आईपुग्यो लिएर क्रिशमस त्यही अँध्यारो र उज्यालोलाई बेरेर आएको ठिही देखेर जिससले प्यारले पठाए रोटी र पवित्र पेय आफ्नै खून र पसिनाको फुसफुस भेँडाका ऊनहरुसँगै
कविता : मलाई माफ गर
~पवन शर्मा~ म दौडिँदै अतालिँदै पुलिस थाना पुगेँ अनि निवेदन गरेँ महाशय ! मेरो बलात्कार भो मलाई न्याय बक्स होस् चकित हुँदै पुलिसले सोध्यो कहाँ ? कसरी ? को ? कहिले ? मैले भने हे न्यायकर्ता ! मेरो भावनाको बलात्कार … Continue reading
कविता : मेरो कोठा
~बिक्रम ज्ञवाली~ केहि तस्बिर झुन्डिएको भित्ता तल सानो खाट यत्र तत्र फालिएका लुगाहरु कुनामा हस्तमैथुनको ब्रिय्य लागेका टिस्यु पेपरहरुको टुक्रा सिरानी र त्यसको तल प्रयोग हुन नपाएका कन्डमहरु हो यो मेरो कोठा हो
गीत : खस्यो पुजा थाली
~राजकुमार श्रेष्ठ ‘दीप’~ मन्दिरकै संघार मा खस्यो पुजा थाली दैव पनी मेरो निम्ती बन्यौ किन जाली बजेनन् ती घण्टाहरू मैले बजाउदा पछ्यौरीमा अल्झ्यो हात चुरा सजाऊदा टुक्रिएर झर्यो भुईमा भयो खाली खाली
व्यङ्ग्य निबन्ध : साँचो कुरा
~भैरव अर्याल~ साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा … Continue reading
गजल : कसैलाई काँडा लाग्छ
~कमल प्रकाश पौडेल ~ संसार एउटै हुन्छ सानु, कसैलाई काँडा लाग्छ | कसैलाई नैतिकता त, कसैलाई छाडा लाग्छ || समथर सतहमा, चरित्र छन् अनेकथरी | मनभित्र पस्ने सिंढी, उकाला र ठाडा लाग्छ ||
कविता : सही बाटो
~युद्धप्रसाद मिश्र~ संकीर्णताको परखाल नाघी यथार्थ वैज्ञानिक पन्थ लागी पीडितमा जागृति बत्ति बाल भगाइद्यौ भारतका दलाल प्रगति भो अब व्यापक जाज्वल परिसके प्रतिगामीहरू तल
कविता : मानुषी
~पारिजात~ तिमी र म एउटै होइनौं एक–अर्काका पूरक मात्र हौं त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरुका भागीदार हुनसक्दैनौ म तिम्रो मृतदेहसँग जिउँदै मर्नसक्छु म तिमीहरुको सामूहिक बलात्कार खपेर बाँच्न सक्छु
गजल : मीठो माया हुन्छ
~आचार्य प्रभा~ तिम्रो इर्ष्या मेरोलागी अझ मीठो माया हुन्छ तिम्रो डाहा मेरो लागि मनै छुने साथ हुन्छ …… जब रिसले मुख मोड्छौ झनै मनले तिमीलाई खोज्छ जब शंका तिमीले गर्छौ अझै माया पाए झैँ लाग्छ …….
गजल : लुकि-लुकी भेट्छन !
~एकु घिमिरे~ भेट्नुहुन्न त्यसलाई भन्छन्,लुकि-लुकी भेट्छन ! निहुरिन छोड्यौं भन्छन्,झुकि-झुकी भेट्छन। टाढा हुँदा बिरोध गर्छन्,नजिक हुँदा पाउ पर्छन ! मर्यदाक्रम बिर्सिएर ढुकि-ढुकी भेट्छन।
संस्मरण : गर्भदानकर्ताहरुलाई रक्तमुच्छेल गर्भेणाको पीडामिश्रित साधुवाद
~पूर्ण ओली~ (५) मैले वनासिसजस्तै कलाक्षेत्रबाटै धनी हुने बच्चा जन्माउन खोजेको होइन ! राजेश हमाल र रेखा थापालाई मात गर्ने कलाकारलाई जन्माउन पनि सक्तिन म ! म लैला मजनुको प्रेमलाई मात गर्ने प्रेमलाई जन्म दिन सक्तिन ! मभित्र शेक्सपियरको संवादलाई … Continue reading
गजल : कोशिस गरें !
~सजना गुरुङ~ आशाको संघारमा चोटहरु भेट्दा बेहुली मनलाई सम्झाई हाँस्ने कोशिस गरें ! धोका थियो सिन्दुरको साइनो मेरो तै पनि नविन नाता गाँस्ने कोशिस गरें ! प्रेमहिन, आत्मियता हिन मुलाहिजी र मिथ्या थियो बैबाहिक सम्बन्ध, माइती, घरको इज्जत धान्न कर्तव्यको … Continue reading
कविता : अब के गर्ने होला?
~दिनेश अधिकारी~ ऊ अन्धो थियो सडकको पेटीछेउमा बसेर दिनभरि भजन गाइरहन्थ्यो आउँदा-जाँदा म उसलाई देख्थेँ ऊ- सायद आफ्नो आँखाहरुमा एकछत्त अँध्यारो हेरिरहन्थ्यो कुनै एक दिन
कविता : हतारको हाताभित्र
~दिनेश अधिकारी~ झण्डा हल्लाएर कसैले लाग्छ, रेल छुट्न लागेको सङ्केत दिइरहेछ र, मान्छेहरु त्यसलाई समात्ने हतारमा छन् भर्खरै कसैले लाग्छ, सिङ्गै सहर भुइँचालोग्रस्त हुँदै गरेको खबर सुनाएको छ र, मान्छेहरु भयभीत भागिरहेछन् अथवा- लाग्छ, यहाँ यत्तिखेर
कविता : हट् घोडा हट् !
~दिनेश अधिकारी~ ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै यत्तिखेर– मेरो सानो छोरो तोते बोलीमा ‘हत् घोरा हत्’ भनिरहेछ र, चार हात-खुट्टाहरु टेकेर म, घोडा भाँतीमा घोप्टिएको छु
कविता : सिपाही
~दिनेश अधिकारी~ पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा-मुख आमा-छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर-
कविता : सम्बन्ध
~दिनेश अधिकारी~ औपचारिक रुपमा सम्बन्ध बिच्छेद पछि तिमीसँगको मेरो सम्बन्ध झनै प्रगाढ भएर आएको छ हामी जव सँगै थियौ- सबै उस्तै र एकनास थियो उही आकाश, उही परिवेश
कविता : शासक र तर्क
~दिनेश अधिकारी~ उ भनिरहेथ्योः अनुशासनहीनताको पनि एउटा हद हुन्छ म यो देशको शासक पो हूँ त मेरो अनुमति विना नै खोलामा लहरहरु उठिरहेछन् आफु खुसी फक्रिरहेछन् कोपिलाहरु बिना हिचकिचाहट नाँचिरहेछन् हाँगा/हाँगामा फूलका पातहरु,
कविता : विभाजित मृत्यु
~दिनेश अधिकारी~ देख्नेहरुका लागि ऊ मर्यो र उसँगै- उसका जवाफदेही र जिम्मेवारीहरु मरे असफलता र पीडाहरु मरे यात्रा र थकानहरु मरे रोग र औषधिहरु मरे
कविता : विकासोन्मुख देशको मान्छे
~दिनेश अधिकारी~ अनुहारमा – ‘क्षय’ को आफ्नै एक्सरे टाँसेर निरन्तर जिन्दगीसँग युद्ध बोल्दै पोल्टाभरि ठेसका बालीहरु थापेर आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो वा, बोक्न नसकेर भारी जेब्राक्रसको हाराहारीमा डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने
कविता : रामदुलारीको प्रश्न
~दिनेश अधिकारी~ बाबुजी ! म पटक्कै इच्छुक थिइन बिहेको लागि मेरो उमेर गनेर आफूखुसी तिमीले नै मेरो लागि दुलाहा खोज्यौ तिलक तय गर्यौा बिहेको निर्णय गर्यौज सँगी-साथीहरू इतरिनु त थियो नै
कविता : मान्छे : आस्थाको अभिब्यक्ति
~दिनेश अधिकारी~ -यो सुन हो लिन्छौ? -लिन्नँ। -खेतमा धान उब्जाउन सकिन्छ केही नगर्दा- खेतमा घर बनाउन पनि सकिन्छ केही नगर्दा- बेचेरै पनि खेतसँग सम्पन्नता साट्न सकिन्छ
कविता : भाउजू र सुनका दाँतहरू
~दिनेश अधिकारी~ अनुहारमा भन्दा तपाई श्रृङ्गारका प्रसाधनहरुमा आकर्षक देखिनुहन्छ ब्यवहारमा जस्तोसुकै भए पनि पहिरनमा तपाई सभ्य नै ठहरिनुहुन्छ मान्छे हुनुको नाता जोडेर कसैले बोलेको सायद तपाईलाई सह्य हुँदैन र, यसरी हेरिरहनु भएको छ मतिर बोल्दा- लाग्छ, तपाईको ओठको लाली बिग्रन्छ
कविता : फूल
~दिनेश अधिकारी~ फूल-सुन्दर छ सुकोमल छ सम्मोहक छ फूल-सबैका लागि प्रिय छ फूल- गाउँमा छ
