Tag Archives: sangrahalaya

कविता : म झोला फेक्न लागेको थिएँ

~इश्वरवल्लभ~ म भाँचिदै गरेको क्षणहरु जोड्न लागेको थिएँ, र तिनलाई एक एक गरी जोड्दै झोलामा भर्न लागेको थिएँ मेरो यो जिजीविषा देखेर उनीहरु हाँसे, उनीहरु भन्न थाले – ” कस्तो बाँच्न मन लागेको यसलाई क्षणहरु कस्तो साँच्न मन लागेको यसलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विधिको बिडम्वना

~अर्जुन उपाध्याय~ कती उज्यालो छ यो संसार फेरी किन यती अन्ध्यारो छ ? जलले छ्याप्त छ यो संसार फेरी किन यती प्यासी छ ?

Posted in कविता | Tagged | Leave a comment

विचार मन्थन : भक्ति-योग

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग । भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ । जब मानव बुद्धिले सही बाटो पक्डन्छ तब त्यसले भक्तिको … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

धिमाल भाषी कविता : धेमालाइको भासिङ सोच्याइने

~डा.सोमबहादुर चातेला~ ना हि धेमालाइको चाअ्का थामे ना हि धेमालाइको जाअ्का थामे ना ह्रुता हि, ना लेता हि ना केपाहा, ना दाङपाहा राजनिति ते पाहि केलाइको वाराङगेलाइ

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

निबन्ध : उज्यालोतिर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पूर्व : सूर्योदय उज्यालोको प्राप्ति । पश्चिम : सूर्यास्त अन्धकारमा पतन । पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ । जीवनलाई जगतका असल पक्षहरुले सुवासित … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : माफ गर्नुहोला मेडम

~बि कुलुङ रंगबुले राई~ आउनु होस् याहाँ चाहे सौदागार बनेर चाहे भ्रमणकारी बनेर चाहे पर्यटकको नैं रूपमा निर्धक्कसितले यहाँ आउनु होस् मेडम ! सदैव हाम्रो न्यानो स्वागत छ हजुरलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : उ डक्टर म चाँही लाहुरे

~सोनु कुमार सुनार~ हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसव गराउने ड्राइभर

~सुरेन उप्रेती~ विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : कवि सिद्धिचरण र जूनकीरी

~विष्णुप्रसाद शर्मा~ जस्तै हओस् प्रकृति नूतन, स्वच्छ ताजा जन्माउँछे सरस भार र स्नेह साजा बाँझो रहन्छ, नभए मनभित्र प्रेम हो प्रेेम नै सब कुरा मधु-दिव्य धाम । कवि सिद्धिचरण श्रेष्ठको उत्कृष्ट नव्यकाव्य जूनकीरीभित्रका कैयन कलात्मक सुन्दर श्लोकमध्येको एउटा श्लोक हो, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : आखिरी

~नयराज पन्त~ प्यारा दौंतरि इष्टमित्रहरुका अाशामुखी बन्धन, मेरो जीवनको कठोर पथ यो लाग्यो सखे ! सिद्धिन ! यो यौटा धुकधुक छ बाँकि यसले चेष्टा अझै गर्दछु, केही पारि पुयाउने चिज भए देऊ सखे ! थाप्तछु ॥ (१)

Posted in कविता | Tagged | Leave a comment

कविता : उनकै भयो जीत!

~कृष्ण बाउसे~ मन्दिर घुम्न जाँदा आइन् बाँदर सानी खै-खै हेरौँ भन्दै लगिन् पोको तानी। रूख चढी पोको खोतल-खातल पारिन् कति मीठो स्याउ टोकी-टोकी झारिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश तर शब्दका

~इश्वरवल्लभ~ रजनी गन्धाले (कुनै फूलझैं एउटा चीजले) मलाई अहिल्यै-अहिल्यै त भनेको हो – एउटा रूखको टोड्कामा एउटा फूल फुलेको छ – सुनाखरी

Posted in कविता | Tagged | Leave a comment

कविता : भोलीबाट बगान लक आउट !

~बि कुलुङ रंगबुले राई~ ब्रिटिशको बुद्धिको उपज हो यो चिया बोटहरु त्यसैले त अाज पनि शोषित यी हातहरुबाट केवल रहर चुडिन्छ थुन्से भरीभरी सपनाहरु खाँदिन्छ बास्ना छर्दै फिका बन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि

~राजव~ यी जो चाप्लुस छैनन् यी सब कवि हुन् यी धर्तीको हावा, पानी, वन, ताल, तलैया, प्रकाश, प्राण, पखेरु, तरुवर र जीवनको कुरा लेख्छन् यी सब कवि हुन्

Posted in कविता | Tagged | Leave a comment

यौन कथा : उत्तेजित घेरा

~पुषकर लोहनी~ डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : खै के भनौ ककनी तिमीलाई

~सिद्धिचरण श्रेष्ठ~  वि.सं २०१९ सालको पौष महिनामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट म लैनसिंह बाङ्देल कृत्रिमताबाट वाक्क भएर केही समयका लागि प्रकृतिको छटाले सुसज्जित ककनीतर्फ लाग्यौँ । वास्तवमै ककनी प्रकृतिको क्रीडास्थल रहेछ । निकै दिन हामीले त्यहीँ बसेर प्रकृतिको छटा हेर्‍यौँ । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : प्रेमको होली, म र प्रेयसी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ केहि मैले आफै राखें केहि तिमी संग मागें तिम्रो रंग मेरो रंग मिसाई होली खेलें ॥ एक अक्षर मैले लेखें एक अक्षर लेख्ने तिमी रंगारंग फागुबिच मैले माया लेखें ॥

Posted in कविता | Tagged | Leave a comment

गीत : म्याग्दे खोला बग्यो सललल

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ म्याग्दे खोला बग्यो सललल मायालुको मुहार् झललल फागुपूर्णे मेला भर्न थर्पु झेरकी पानी खेल्न होकि किन खोला तरेकी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरी आमा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ महिनौंसम्म गर्भमा तिम्रो बसें र म जन्में तपस्या ठूलो तिमीनै आमा पाएर म जन्में हे मेरी आमा काखमा राखी तिमीले मलाई सेकेकी थियौ कुनामा बसी दाउरा जलाई भोकले आँत हर्हर भयो भोकाइनौ तैपिन दुःखले कति रुवायो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यथा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ बोलुँ – बोलिपासो, नबोलुँ – नबोलिपासो; जब म चूप हुन्छु चिच्याउँछौं तिमीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ सम्झेजस्तो हुन्न जीवन देखे जस्तो हुन्न जीवन – एक गीतको टुक्रा जीवन कस्तो छ यसलाई भोगेर हेर

Posted in कविता | Tagged | Leave a comment

गजल : सुखी यो संसारैमा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ को होला र म जत्तिको सुखी यो संसारैमा तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा निवेदन प्रणयको तिम्रो मैले पाएँ आज त झलमल्ल देख्छु यो संसारैमा

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रशान्त महासागरलाई

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ प्रशान्त ! आज भोली तिमी बिरामी परेका छौ कि कसो कतैपनि अचेल ज्वारभाटा छैन आँधी तूफान चलेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ माया माया भन्दाभन्दै सुकिसक्यो काया आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया मन उड्यो कता कता सिमलको भुवा रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना छ मनभित्र

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ न त केहि चिनो न छ साथमा फोटो दिन साह्रै लामो लामो रात साह्रै छोटो एक झलक् पाउनपनि नसकेको धेरै भयो मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आजै आए जस्तो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मधुयाम जिन्दगीमा आजै आए जस्तो कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो बहारले हाम्रै निम्ति सजाएको जस्तो लज्जावती हामीसँगै लजाएको जस्तो

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई कस्तो लाग्छ

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ कहानीको आरम्भ र अन्त्य दुबै तिमी थियौ अनायाशै साथ दिई उसरीनै टाढा भयौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यसो भन्छु उसो भन्छु

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ यसो भन्छु उसो भन्छु जसो तसो भन्छु दिलको बात आज चािहं खसोखास भन्छु दायाँ हेर्छु बायाँ हेर्छु आँखा जुधाउँछु मृदु मुस्कान शुरुवात कुरो फुकाउँछु

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम-रोग भन्ने गर्थें पैले

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले आफैलाई संझाउने कोही पाइनँ ऐले कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ वर्ष!

~राम विक्रम थापा~ नयाँ बोतलमा पुरानै रक्सी भरेर किन ल्यायौ तिमीले रक्सी पिउने मान्छे म कहिल्यै बोतल खाँदिन, बिना आमन्त्रण तथाकथित पाहुना भएर

Posted in कविता | Tagged | Leave a comment

गजल : छौ मेरो काखमा

~सदानन्द अभागी~ छौ मेरो काखमा प्रेमी को मातमा मीठो हो वासना फूलै को साथमा

Posted in गजल | Tagged | Leave a comment

कविता : गुगल बर्ष

~प्रेम राई परिक्षित~ साथी शहरमा नयाँ बर्ष हैन आज गुगलवर्ष मनाइदैछ ग्राफिक डिजाईनका सुन्दर कलाहरुले फेसबुकका भित्ताहरु

Posted in कविता | Tagged | Leave a comment