Tag Archives: nepali sahitya

कथा : चप्पल छिने के भो र यात्रा जारी छ

~नीलम कार्की ‘निहारिका’~ सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐठन

~नीलम कार्की ‘निहारिका’~ तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~नीलम कार्की निहारिका~ साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ। उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्झनुलाई तितामिठा याद भए पुग्छ ……..

~शशीकला थापा सुब्बा~ सम्झनुलाई तितामिठा याद भए पुग्छ । भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।। अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ । त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।। चोटै खानु कसैलाई आफ्नो भने पुग्छ । भूल्न परे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको कवि

~अनुप जोशी ~ आज पनि कस्सिएर शिशिरले एक चड्कन हान्यो शरीरमा छोरोलाई एक जोर नयाँ लुगा चाहियो रे स्वास्नीको कान बुच्चे भएको तिन वर्ष पुग्यो रे घरभेटी दुई महिना देखि खल्ति छामिरहेछन् तर म अझै रुमलिरहेछु यौटा हराएको कवि सीघ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्तैन

~अनुप जोशी ~ कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा सिँढिहरु आफैले चढाउँन खोज्छन् मलाई सफलताको चुलीमा आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज जहाँ रहेर म बादलहरुमा शयर गर्न सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक प्रोग्रामिङको विपक्षमा

~अनुप जोशी~ यस्तो भयो कि धर्तीमा ईभोलुसन भयो रोबोटहरुको र ती आफैले उत्पादन गर्न थाले आफुजस्तै रोबोटहरु सन् १९९४ को कुनै रात एक चाबी युक्त रोबोटले अन्ततः खर्च गरेर सम्पूर्ण उर्जाशक्ति घुसायो अर्काे ताल्चा युक्त रोबोटमा आफ्नो उत्पादकीय चाबी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैलेसम्म ?

~उषा गिरी~ आन्दोलित छ आकाश असारको महिना बर्सिन लागे जस्तो सबै हतारमा छन मानो खाएर मुरी उब्जाउने दिन तर किन किन छरपष्ट छ मन असरल्ल हुन्छु हुरी आउँला जस्तो छ

Posted in कविता | Tagged | Leave a comment

कथा : विवशता आफ्नै धरातलसँग

~बिकास घिमिरे~ प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : समग्रतावादी र्सार्वभौमिक सत्यको अस्विकार

~सगुन सुसारा~ उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा (भयवाद र आदिवासीमाथि विमर्श)

~डा. गोविन्दराज भट्टर्राई~ भयवादबारे केही विचार विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउ”दै ल्याएको छ । यहा”को कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय -२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : विचारान्तर परिप्रेक्षमा-उत्तरवर्ती

~थाम्सुहाङ् पुष्प सुब्बा~ विचारान्तरले यौटा विचार जन्म्यो – उत्तरवर्ती । यसलाई लीलाले भ्रम ठान्छ, सिर्जनशील अराजकताले सशक्त विचार रंगले दुबै ठान्छ । तेस्तै उत्तराधुनिक खेमाका केही समालोचक र टिप्पणीकारहरु पनि आ-आपmनै सुविधाको विचार राख्दछन् । काठमाण्डौको मोफसलभन्दा टाढा सुदूर पूर्बमा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : रस्व जिवन, दीर्घ साहीत्य र प्रुफ मिस्टेक चिन्तन

~धर्मेन्द्र विक्रम नेम्बाङ~ “The oral specifications that I will provide –when I say ‘with an e’ or ‘with an a’– will refer uncircumventably to a written text that keeps watch over my discourse, to a text that I am holding … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : मनहरूलाई

~उषा गिरी~ सुनसान रातमा गाउँको चौतारीको रहर लाग्दि, झ्याङ्गिएर बेरिएको शीतलताले च्यातिएको मनहरूलाई शीतलता नदिंदोरहेछ बादलका पछ्यौरीभित्र कोमल हाँसो पवित्र स्नेह सम्झन्छु गाउँघर पाखा पखेरा सबैतिर हेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा-२

~उषा गिरी~ आमा आज म त्यसै त्यसै तडपी रहेछु खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा दु:ख को भयानक महासागरहरुमा कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर। आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा टोलाई रहेछु सन्कल्प आधी र बतास बनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : प्रधानमन्त्री–मन्त्री जम्काभेट

~चिरञ्जीवी पौडेल~ डाक्डर साहेब नमस्कार! (प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकक्षमा शान्ति प्रक्रियाको रोडम्याप बनाउँदै थिए, एक मधेसी महिलाको आवाजले झस्के) प्रधानमन्त्रीः (महिलातिर फर्किदै)! तपाईंलाई मैले चिनिन नि?

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६७

~सिस्नुपानी~ भन भन भाइ हो- देउ सरकार भन भन बैनी हो- देउ सरकार जोडले भन- देउ सरकार स्वर मिलाइ कन- देउ सरकार

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : पाताल अनुभव

~मनोज गजुरेल~ पृथ्वी गोलो छ र यो गोलो पृथ्वीको जुन भागमा हामी बस्छौँ, त्यसको ठ्याक्कैमुनि अमेरिका पर्छ। त्यसैले त यता दिन हुँदा उता रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भनिन्छ। अमेरिका त्यो अर्थमा पाताल हो। भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : ग्रेटर नेपाल-ग्रेटेष्ट नेपाली

~मनोज गजुरेल~ इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : कल्पनामा एक धर्सो समय

~अनुप जोशी ~ एक धर्सो समय जो जादुगरको छडीजस्तै चमत्कारी देखिन्थ्यो त्यो त्यहि परिवर्तनकारी थियो

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : गोर्कीको कथा “कामरेड” एक समीक्षा

~गोविन्दप्रसाद आचार्य~ ललिजन रावलद्वारा अनुवाद गरिएको गोर्कीका उत्कृष्ट कथाहरू जसलाई वि.एन. पुस्तक संसार प्रा.लि. ले २०६६ मंसीर महिनामा पाठक समक्ष ल्याएको छ, जसमा दश (१०) वटा कथा संग्रहित छन्। विभिन्न विषयको बोध गराउँदै समाजको यथार्थ परिस्थितिलाई चित्रण गर्दै तिनलाई रूपान्तरणको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : क्रान्तिको अक्षर

~गोविन्दप्रसाद आचार्य~ मायामा विष मिसेको भाव क्रान्तिलाई नदेऊ गोमनका टुना जादुका तर्र्क क्रान्तिलाई नदेऊ गोमनको मीठो लयको भाषाले क्रान्तिलाई खाला है क्रान्तिले हारे संसार भरी भूतले नाच्ला है हार्दैन सत्य बादल उठी घाम कति छेक्ला र पानीको फोका जालीको शासन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : लगाउनुछ तारबार यहाँ

~शान्ति पौडेल~ साँध सीमा जोगाउन लगाउनुछ तारबार यहाँ संघीयता हटाउन लड्नुपर्छ बारबार यहाँ टुक्रयाउँदैछन राष्ट्रलाई नयाँ नेपाल भन्नेहरू, राष्ट्रघाती जमातका फुटाउनु छ दरबार यहाँ।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : किर्नो

~गोविन्दप्रसाद आचार्य~ म पहाडमा जन्मिएको गाई गोठसँग राम्ररी परिचित छु। गाई बस्तुका पनि दुश्मन हुँदा रहेछन्। तिनीहरूको रगत खान विभिन्न प्रकारका किराहरू तछाड मछाड गर्दछन्। सबैलाई रगत चाहिएको छ। राम्रो वा नराम्रो जुनसुकै प्रकारको बलिदानीपूर्ण संघर्षमा रगतकै भूमिका हुँदोरहेछ। यहाँसम्मकि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : प्रगतिशील सांस्कृतिक आन्दोलनको अमूल्य निधि समिक्षा

~रारा नेपाल~ मोहनविक्रम सिंहका शब्दहरूमा जीवन शर्माका संगीत लिएर नयाँ भिसिडी बजारमा आएको छ–“लेफ्ट राइट कदम बढाऊ।” रक्तिम भिसिडी भाग –३ को रूपमा आएको यो कृतिलाई प्रगतिशील सांस्कृतिक आनदोलनको एक अमूल्य निधीको रूपमा लिन सकिन्छ। यसभित्र समेटिएका कोशेलीहरूले क्रान्तिप्रति अगाध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : स्वतन्त्रता

~राजु स्याङ्तान~ ……..त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरू मडारिरहेको थियो । दुई बच्चाहरूलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर पर हेर्दै आफैसँग हराउन थालीन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित निबन्ध : सांस्कृतिक आन्दोलनमा अवसरवाद

~बदरूद्दीन उमर~ अनु: निनु चापागाई बंगलादेशको अर्थनीति तथा राजनीतिको क्षेत्रमा जुन अनुशासनहीन्ता, अराजकता तथा अवसरवाद आज अति सजिलैगरी देखिने गर्दछ, त्यसको प्रभाव यस देशको संस्कृतिमा पनि पर्याप्त प्रबल छ।यही कारण बाम तथा दक्षिणपन्थी मध्यमवर्गीय बुद्धिजीवी तथा सांस्कृतिक कार्यकर्ताहरूको दृष्टिकोण र … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

गजल : संघीयता फाल्नै पर्‍यो

~कमला क्षेत्री~ जनसागर उठ अब संघीयता फाल्नै पर्‍यो देशद्रोहीले पिरे देशलाई वर्गीय आगो बाल्नै पर्‍यो। नेपाली यो भूमिमा बजार्दैछन् बैरीले बुट सिमामिच्ने अपराधिलाई समाति नेल हाल्लै पर्‍यो। देश विकासमा हात झक्छन् बिगार्नलाई अघि सर्छन्।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मानिस ठूलो जातले हुन्छ, दिलले हुँदैंन

~गोविन्द्रप्रसाद आचार्य~ मलाई एउटा पंक्तिको सम्झना आइरहेछ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन् “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।” यसलाई साम्यवादी कोणबाट हेर्ने हो भने कार्लमार्क्सको वर्गसंघर्षको विचारलाई अपनाएको पाइन्छ र सामन्तवादी संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने विषयमा गम्भीररूपमा प्रकाश पारेको पाइन्छ। … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मेरो बुवा

~चन्द्र घर्ती मगर~ समय छिटो हिड्यो कि बुवा ! म नै ढिलो भएँ ।? सुई चाडो कुड्यो कि बुवा ! पाईला सुस्त चालें ।? दु:ख गरी सुख दियौ सन्तानलाई, बुवा । गरीबबाट धनी पार्यौ परिवारलाई, बुवा । जिउभरी छोपिदियौ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : घोषणापत्र

~कृष्ण बजगाईं~ कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए । -दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्‍याउनेछौं । -देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

समिक्षा : जगदीश अवतार : संक्षिप्त आराधना

~जोतारे धाइबा~ यस पुस्तकको विक्रीबाट प्राप्त सबै रकम जगदीश घिमिरे प्रतिष्ठानको अक्षयकोषमा जम्मा गरिनेछ र प्रतिष्ठानको मूल उद्देश्यअनुरुप रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिनेछ । २०६४ सालको मदनपुरस्कारविजेता कृति अन्तर्मनको यात्राको पेटबोली हो यो ।

Posted in लेख - समीक्षा | Tagged | Leave a comment