Tag Archives: nepali sahitya

कविता : मान चित्रमा देशको खोजिमा

~कपिल अधिकारी~ हिमाल देखाँए मस्किएको,अग्लिएको,झल्किएको उ दङग परयो म सँग कि हिमालय मेरेै हो हिमालय मैले उचाँएको हो जलप लगाएको हो मन्दिर, दरवार देखाँए ललितकला , शिल्प र शिल्पी अरनि देखि अमर चित्रकार सम्म क्यामरा चलाइ रहयो उ दङग परयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै एक्लै बाँचेर के भो ??

~शिशिर शर्मा~ एक्लै एक्लै बाँचेर के भो ? दिन सके माया देऊ आफैसँग साँचेर के भो ? आऊ अब मन बाँधौँ एक्लै एक्लै बाँचेर के भो ??

Posted in कविता | Tagged | Leave a comment

कविता : कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ?

~बिधान आचार्य~ भेला धर्ना कतै, भेला अटोग्राफ र स्वाङको ज्ञान छैन कि क्या हो त्यो कुर्सिमुन्तिर भ्वाङको ? उम्लेका सैकडौँ लाखौँ अप्रायोजित हुन् सबै तमासेसित दाँजेर अनुमान नहोस् कवै । 

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदको संझनामा

~पोशेन्द्र सत्याल प्रभात~ ती वीर–सपूतहरु जसको प्राणले मुक्त भयो सारा जगत बली चढाए तिन्ले आफ्नै जब देशलाई चाहियो रगत मुक्तिका लागि क्रान्ति गरेर शहीदले दिए आफ्नै आहुती नत्र त्यही फासिष्ट निरकुंशतन्त्रमा हुन्थ्यो हाम्रो कस्तो दुर्गती ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छायाँ

~डा. मधु माधुर्य‘ जीवनले छाडे मृत्यु छँदैछ जीतले छाडे हार त छँदैछ त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके देशको वर्तमान नरक त मसँग छँदैछ म एक्लो छुइन साथमा मेरो छायाँ छ छायाँको मलाई माया छ म एक्लो छुइन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाजभित्रका आवाजहरु ?

~डा. मधु माधुर्य‘ पुल र बाटो बगाउँदे आप्mनो भलमा एकलव्य धूनमा पानी दर्किरहेछ गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ टुहुरो बालकलाई मगन्तेले सान्त्वना दिइरहेछ ः ,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले भोलि नाना, चाचा ल्याइदिन्छु ।,,

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसाचिसा रातहरु

~डा. मधु माधुर्य‘ सिमलको भुवाभैंm कता कता माथि माथि उड्ने कता कता अथाह हराउने अनिश्चित स्वप्नहरुको स्पर्शमा हिजोआज बित्ने गरेका छन् चिसा ओछ्यानका रातहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : रिङचेन र मेरो छाया

~मनिषा भट्टराई~ उसको नाम उच्चारण गर्न एकछिन त मलाई गाहारो भयो । कस्तो अनौठो नाम रिङचेन । नाम मा अर्थ खाज्दै थिएँ म । राम्री खाइलाग्दी पहाडि स्वच्छ हावापानीले झन् रातोरातो गालाले आकर्षण थपेको थियो अनुहारमा । धूलो, धुवा“ प्रदूषणले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

वाल कविता : पानी

~प्रवेष पौडेल~ धारो देख्दा पानी खोन्छु आखा तानी तानी बाबा मलाई भन्दिनुन खोई धारामा पानी के को दुलो यहाबाट खै के झर्छ कैले जति जान्न खोज्दा पनि थाह पाइन मैले ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : मौसम र मानव

~विभोर बराल~ कुहिरोमा रुमल्लिएको त्यो चीसो पलको मीठो संझना अझै ताजै छ मनमा÷ आकाशवाट चमचम गर्दै वर्षिरहेका थिए हिंउका डल्लाहरु, –कति सौम्य –कति सालिन देखिएका थिए सेताम्य वृक्ष

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नारदजी को बिलौन

~शंकर श्रेष्ठ~ एक पटकको कुरा हो, भगवानको एउटा परम भक्तलाई दैबहरु देखी किन हो किन वाक्क लागेछ, र आँफैमा गुन गुनाएछ, यो पार्वती मातालाई के भाको …। गुन गुन… यो दैबहरु पनि आजकाल खाली यताको कुरा उता, उताको यता गर्छन् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शान्ति

~नवराज रिजाल~ सबै सहमत भए । चित्त नबुझे चुप नलाग्ने आर्जितसमेत मौन देखियो । सुन्नेहरूलाई अनौठो लाग्यो तर बोलेनन् । सुन्न र प्रतिक्रिया नदिनुमा नै आफ्नो भलाई सम्झे । सबैका हातहातमा राँका थिए । जुलुसले सहरको परिक्रमा गर्यो् । प्रहरीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकनेता र चैतेजनता

~होमर श्रेष्ठ~ त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ सिँगारिएको थियो। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनौठो सपना

~कमल खतिवडा~ कहिल्यै नपुगेको त्यो ठाउँमा म कसरी पुगंे थाहा भएन । पहाड, जंगल, कान्ला, खोल्सा–खोल्सी र सल्लेरी हँुदै म उकालो मात्र लागि रहें। सल्लेरीकै छेउमा गाउँ देखें त्यस मध्येकै एउटा घरमा मेरो आँखा पर्‍यो। म घर नजिक पुगें कोहि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बस्छौ आगो बनी

~निर्मला अवस्थी~ कति बस्छौ आगो बनी हुनु पर्छ पानी पनि।। दम्भलाई त्याग्नु पर्छ सधै यस्तै हुन्न भनी।।

Posted in गजल | Tagged | Leave a comment

गीत : घर छोडी परदेश लाग्दा

~गणेश रसिक~ घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ कहिले घर फर्कूँ भन्ने रहर मनमा जाग्दो रैछ चाहना र इच्छाहरु जिन्दगीमा धेरै थिए जन्मघर झुप्रो नै होस् त्यही घर प्यारो लाग्दो रैछ आमा बाबु दुखी नै हुन् तिनकै माया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मौन प्रेमी

~गङ्गा कर्माचार्य पौडेल~ “बीनाजी ! तपाईंको स्वास्थ्यमा क्रमशः सुधारका लक्षणहरू देखा पर्दैछन् । अब यो अस्पतालमा धेरै दिन बसी रहन नपर्ला । छिट्टै घर जान पाउनुहुन्छ ।” डा. पाण्डेले मलाई जाँचिसके पछि भन्नुभयो अनि मेरो काँधमा थपथपाएर जानुभयो । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हवस् !

~राजु सिटौला~ खै कहाँबाट हो कुन्नी म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै बिस्तारै भन्छु ‘हवस्।’

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रोक्सी

~बद्री चापागाईं~ ‘डक्टर, बेड नं २९ को फास्टिङ स्याम्पल तान्ने बेला भयो ।’ ६ बज्न नपाउँदै इन्टरकममा आएको सो सन्देशले मथिंगल गिजोल्यो । एक जना क्रिटिकल बिरामीको असफल सिपिआर, तत्पश्चातको परिवारिक रुवावासी र कालको मुखबाट उसलाई थुत्न नसकेको ग्लानी माझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रधानमंत्री ज्यू

~राकेश कार्की~ सबैले छानेर छोडेको साडी जस्तै गतिभूलि ठोक्किएको गाडी जस्तै दुनियाँको आँखामा छारो हालेर प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सर्वोच्च प्रतियोगी

~धीरकुमार श्रेष्ठ~ अन्तर्राष्टि्रय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्योृ। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : भारी

~लियो टल्स्टय~ सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

लघुकथा : इन्साफ

~जगदीश घिमिरे~ म मरेछु । बाँचेको कैले पो थिएँ र ? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सीट सुरक्षित रहेछ । लेखकको रूपमा केही परिचित भएकोले अर्थात् अपयश कमाएकोले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन् । तिनको उच्चता तिनले गरेको कुकर्महरूले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विवशता

~डा. रवीन्द्र समीर~ ‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो पे्रसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मान्छेप्रवृत्ति – १

~कृष्ण बजगाईं~ ‘लोकतन्त्रमा हाम्रा कुरा पनि सुनिनु पर्दछ !’ दुइचार कुकुरको अगाडि एउटा कुकुरले के भुक्याथ्यो टोलका सारा कुकुर जम्मा भएर हो मा हो लगाउँदै भुक्न थाले । एकैछिनमा त्यहीँ उनीहरुको मिटिगं बस्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लैङ्गिक समानता

~डा. कपिलदेव लामिछाने~ चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए । समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : मोवाइल आतङ्क

~छविरमण सिलवाल~ निकै फस्टाएको व्यापारले प्रमोद मास्के निकै दङ्ग थिए । सधै एकनास नहुँदो रहेछ केहि समय यता खस्किदै आएको आफ्नो व्यापारलाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका छैनन् उनले । प्रत्येक हप्ता स्टाफहरुसंग अन्र्तक्रिया गर्नू, उनीहरुको कार्यविवरण लिनु दैनिकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~श्रीओम श्रेष्ठ रोदन~ “होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो । “ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दैबन्द

~छविरमण सिलवाल~ आज निमेषको जरुरी काम थियो । आजै नेपाल बन्द रे, तैपनि केही उपाए लाग्छ कि भनेर मोटरसाइकल लिएर काममा लाग्यो । चोकमा एक झुण्ड मान्छेहरू बन्दमा मोटरसाइकल चलाउने ऊ मोटर साइकल आयो, समात समात, हान ढुङ्गा जलाई दे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सालिकको मृत्यु

~कृष्ण शाह यात्री~ माघको चिसो सिरेटो अनि कुहिरोले ढाकिएको एउटा शहर दार्जिलिङ। प्रकृतिकी रूपसी चिसिएकी थिईन् त्यस बखत। रेलबाट ओर्लिएपछि ऊ सरासर घुम वस्तीतिर लाग्यो। फाट्टफुट्ट रूपमा हिउँको वर्षा भइरहेकोले उसको कालो ओभरकोट पनि सेतो रङमा परिवर्तन भएको थियो। ढाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीको दुरुपयोग

~अरुणबहादुर खत्री ‘नदी’~ आयोगको काममा गाडी लिएर बाहिर जान लाग्दा सबै सवारी चालकहरुले “म जान सक्दिन उसलाई लिएर जानु न” भने। काममा बाहिर जाने सहायक स्तरको कर्मचारीले “मेरो व्यक्तिगत कामको लागि गाडी मागेको होइन हिडेर म जान सक्दिन भनेर कार्यालयको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोडम्याप

~कृष्ण वजगाईं~ यस पटक पनि नेताहरुले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हिँडे । नेता अघिअघि जनता पछिपछि । लोकपथ सिधै गएर सिंहदरवारमा टुंगियो । त्यहाँ त आम जनतालाई प्रवेश निषेध रहेछ । तर नेताहरुलाई ससम्मान स्वागत रहेछ । आखिरमा नेता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment