रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : इच्छा
- कविता : हामी नेपाली
- उपन्यास : चम्पा
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
Tag Archives: nepali sahitya
गजल : नबुझिने त्यो पारा यादै पो गरिनछु
~भगवती कंडेल~ नबुझिने त्यो पारा यादै पो गरिनछु चिम्लेछु आँखा सारा यादै पो गरिनछु बतिसै दन्त हेर्दै रमाउदै म थिए पेट भित्र रैछ दारा यादै पो गरिनछु
कविता : एक मुठ्ठी भोजन
~गजेन्द्र गजुर~ *एक मुठ्ठी भोजन* जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥ आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥ कालो सफना हेर्नेको छत नै किन भाचिएन॥ भाचिएछ गरीबको यो मन॥ फैलाउ जति हार-गुहारे पनि॥
अनूदित बाल कथा : रमाइला बालदिवस
~याङ छनछिङ~ अनुवाद : विजयराज आचार्य थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका … Continue reading
भजन : तिमि एक प्रभु
~बिक्रम श्रेष्ठ “सागर”~ *****तिमि एक प्रभु**** प्रभु एक हौ अनेकमा छौ तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२) तिमि रंगमा छौ , तिमि संगमा छौ। तिमि एक प्रभु हरेकमा छौ। .
कविता : समयले जन्माएको नया अनुहार
~राम कुमार ‘दिल्लगी’~ जब म आफ्नै खुट्टामा उभिएर यो रंगिन दुनियाँ हेर्न खोजे समयले मेरो कलम चलाउने हातमा बन्दुक राखिदियो आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ रात फ्यालेर खुनले धर्ति … Continue reading
कविता : फरक संसार
~जितेन्द्र तुलाधर~ संसार जस्ताे सुकै हाेस् मलाई मतलब छैन म यस्तै छु म जे छु जस्ताे छु, त्यहीँ मेराे संसार हाे म अाफ्नै संसारमा रमाएकाे छु । हाँसेकाे छु, नाँचेकाे छु । कहिलेकाही खान नपाएर खाली पेटसँग लडेको छु । … Continue reading
कथा : घातक पाइला
~जितेन्द्र तुलाधर~ …….र त्यस पछि उनका पदचिन्हहरुलाई पछ्याउदै म हिड्न थाले छाँया सरी……..तर म छाँया त होइन उनको र पनि किन हो म छाँया बनी रहेछु ? ………अन्धकारमय रात्रीमा उनले लगाएको पाउजुको सुमधुर आवाजलाई कुकुरहरुको भुकाईले बिद्रोह गरिरहेछ । एक … Continue reading
कविता : म ऐना अगाडि कविता लेख्न बस्दा
~तेजविक्रम कार्की~ म ऐना अगाडि कविता लेख्न बस्दा भागेको एउटा नाम मात्रको कवि हुँ मैले रोजेर बिहे नगरेको भए एउटा बेश्याले देखेको सपनाको हत्या हुने थिएन होला भर्रखरै अल्झिएर लड्नेलाई के थाहा ? यो साँघुरो गल्लिमा अलिकति उसलाई पनि ठाउँ … Continue reading
मुक्तक : म हरेश खान्छु र !!
~इश्वरी दुलाल~ तिमीले छिर्कि लाँउदैमा म हरेश खान्छु र !! तिमीले फिर्कि लाँउदैमा म काँहा जान्छु र !!
मुक्तक : बाटौ कसो गरि
~बिमला शर्मा शोभा~ तिमि बिना जिन्दगी यो काटौ कसो गरि अरु संगै दिलको धड्कन साटौ कसो गरि
मुक्तक : नछोएको पल छैन
~बुनु पौड्याल~ सम्झिएर मैले, नरोएको पल छैन। आशुले आखा, नधोएको पल छैन।
महादेब भण्डारी ‘प्रतिक’ का केहि मुक्तकहरु
~महादेब भण्डारी~ १ अनायासै कसैको दिलमा, बाँस नगर !! सुटुक्कै मन चोर्ने कसैको, साहस नगर ! मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले मनले मनलाइ धोका दिने, प्रयास नगर !! २ मन मुटुको तिमिलाइ म, प्यार दिन सक्छु
गोविन्द भाबुकका ३ मुक्तकहरु
~गोविन्द ‘भाबुक’~ १, ज्ञानका ठेली छोडेर गयौ नेपाली माझमा सम्झना तिम्रो आउँदा दियो बाल्दैछु साँझमा चम्कियौ तिमी जनको मनमा दियालो बनेर चाढाइ फूल श्रद्धाले भक्ती गर्दैछु आज म । २, धनको लोभ थिएन कत्ती दुखी लाई हेर्दथ्यौ
लघुकथा : अतिक्रमण
~प्रशान्त खरेल~ ……. कोटेश्वर, थिमी, नयाँ बाटो …. कोटेश्वर, …… ल ल अाउनुहोस् ……. जानैलाग्यो …… (ढ्याक, ढ्याक) कोटेश्वर, थिमी ……. “भाइ कौशलटार जान्छ ?” “ जान्छ जान्छ” “नमस्ते प्रशान्तजी (नमस्ते) सन्चै हुनुहुन्छ नि ?” मेरो साथी रमेश प्रश्न सँगसँगै … Continue reading
कथा : फटिंग्रे
~रमा गौतम ‘आश्मा’~ कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना … Continue reading
कविता : समयको आवाज़
~एकराज भट्टराई~ दिनु पर्छ भनेर या दिन नसकेर प्रिय, किनकिन अशान्त छ मन विगतले पोलेन हृदयलाई सभ्यताले संझाएन कर्तव्यलाई समयले पो निचोरिरहेछ । कहिले भान्सामा कहिले गोठमा बगरमा गिटी कुटेका दिनहरु।।
कविता : ढल्केको बैँस
~राकेश कार्की~ छान्दा छान्दै सत्य हो यो मन कत्तै गएन उमेर छ भन्दा भन्दै बैँस ढल्केको पत्तै भएन हरियाली तिर जादा बनपाखाले मुढो भन्छन् कन्याकेटी हेर्न जादा सबैजनाले बूढो भन्छन्
कविता : फूलहरू फूलेनन् भने
~सारुजी केसब~ फूलहरु फूलेनन् भने म सोच्छु, रोकिन्छ होला जिन्दगी, सुवास छर्न जिन्दगीमा, मधुर मुस्कान प्रत्येक दिनमा, एक पल्ट फूल हाँसी दिएनन्भने, म सोच्छु, नाँङ्गा आँखाहरू के हेर्छन्, उजाड मरुभूमिमा, भतभती पोल्ने भट्टीमा,
कविता : सपना, श्यामे र सिंहदरबार
~उमेश चापागाईं~ हात्तिछाप चप्पल पड्काउँदै पानी परेको साँझ डिल्लीबजारको उकालो लाग्यो ऊ सिंहदरबार अगाडि पुगेर रोकियो आफ्नो सपनाजस्तै सुन्दर लाग्यो दरबार उसलाई जो देख्न सकिन्थ्यो, तर प्राप्य थिएन ।
गजल : याे दुनिया देखेर अनि याे संसार देखेर
~सराेज भण्डारी~ याे दुनिया देखेर अनि याे संसार देखेर । मलाई वाक्क लाग्छ मेराे देशकाे सरकार देखेर । कार्यालय छिर्न अचेल लाज लाग्न थालेकाे छ, सजिलै घुस माग्ने समझदार देखेर ।
कथा : घोगेकाे सपना
~होम सुवेदी~ पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?” घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् ! घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने … Continue reading
नेपाली लघु-उपन्यास : मनोक्रान्ति
~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ पहिलो भाग भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ । आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ … Continue reading
लघुकथा : नैतिकता !
~सुषमा मानन्धर~ आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । “हजुर…दया गर्नुस्” बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । … Continue reading
कविता : मृत प्रश्न
~बिबश बिप्र~ घरको आरोह-अवरोहमा सुनिने बहुल आवाजहरु रातमा चिच्याउन छोडेको धेरै भो गोलमेच मेलाको प्रदर्शनीमा अँध्यारोका नाइकेहरु धामीगुरु जस्तो काम्दैहोलान ल अनुभूतिमा-
लघुकथा : शर्त
~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ फूटकर आफ्नै रचनाहरु निस्किएका पत्रिकाका स-साना कटिङ्गका टुक्राहरुलाई व्यागमा राखे, केही छाप्न बाँकी,केही लुकाएका उसका रचनालाई क्रमबद्ध रेकर्ड फाइलमा सुरक्षित गरे र व्यागमा हाले । प्रकाशन गृहमा पुगे । ……… पव्लिकेशन्सको गेटमा छिर्न भन्दा अगाडि बल्ल … Continue reading
व्यङ्ग्य : पिउनुको पौरख
~दिनेश ‘रवी’~ बांगिने बेला छ। बांगोहरुकै मेला छ। जती बांगो र नांगो होइन्छ उती सभ्य र इमान्दार भइन्छ। नत्र उदांगो हुनुपर्छ। स्वास्नि छोराछोरी हुँदा पनि रुनु पर्छ। घिउ झिक्ने बांगै औंलाले हो। जे जती झांगिएका छन् बांगो बिरुवाहरु नै हो। … Continue reading
कविता : एक मिनट -मौन धारणमा
~भोजराज न्यौपाने~ विश्व शान्तिको लागि मौनधारण गर्दा-गर्दै मैले सोचें – कती लामो छ समय! एक मिनट विध्वंश गर्नेहरुका लागि काफी हुन्छ एक मिनट सिर्जना गर्नेहरुका लागि छोटो हुन्छ।
गजल : माया खोज्ने बहानामा भिर बाट नझर न
~कल्पना ‘भाबुक’~ माया खोज्ने बहानामा भिर बाट नझर न| एकान्त त्यो साथ रोजी धेरै याद नगर न| मन भरि बेदना छ देख्छौ तिमी रिसाएको| फकाउने बहानामा कर्के आँखा नतर न|
गजल : फेवा तालमा
~प्रकट पगेनी ‘शिव’~ उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख ! हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !! त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द ! भेटे रिमाइ जाल भित्र माल साँझ पख !!
कविता : हेल्लो भूटान
~मदन दुलाल~ बार्है मास जि.एन.एच को धाक दिएर कति ढाँट्न सकेको दुनियाँ? बिर्स्यौ कि के हो? चा वा सुम को ढोल पिटेर दिक्षिण रक्ताम्मे पारेको अत्यचार र दमन पनि छ है तिम्रो ईतिहासमा र शरणार्थीको पगरि पनि त गुथेको छौ … Continue reading
कविता : रातो स्टिकर
~राजेश कार्की~ एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर जिन्दगीभरको उनीहरुको कमाई भुईँचालोले स्वाहा पार्यो, छाती चरचर आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु हेरिरहे घर, अनि त्यो रातो स्टिकर