Tag Archives: nepali sahitya

कथा : डायरीका पानाहरु

~कृष्ण प्रसाई~ १३ अप्रील, १९८९ ४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा बिरामी परेकि छन्

~निर्मला अवस्थी~ तिमी गएदेखि आमा बिरामी परेकि छन् तिमीलाई नै सम्झदै सहस्रधारा आँशु बगाइरहेकी छन् तिमी गएदेखि आमा विरामी परेकी छन्। गाउमा हजुरबुबा बित्नुहुदा लास उठाउने कोही भएनन् रे

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम विदाई

~बिटु के.सी. बराल~ जीवनमा कहिल्यै नसोचेको नचिताएको दिन पनि देख्नु र भोग्नु पर्छ मानिसले । जेठो छोरा अशोक बितेको बाहौदिनको दिन आज दिउँसो बाह्र बजे यशोदालाई एयरपोर्ट पुग्नु छ छोराको लाश लिन । परदेशमा पढ्न गएको छोरा वित्यो रे, कसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अभिनय

~सुषमा मानन्घर~ दुइ वर्ष अगाडि खोलिएको गजब बहादुरको ‘तगडा पोल्ट्री फर्म’ले स्थापित भएर अलिकति नाफा के कमाउन थालेथ्यो यो बर्डफ्लुको हल्ला आइपुगि हाल्यो । हुन त उसको क्षेत्रमा रोगका लक्षण देखा परेका छैनन् । तैपनि त्यहाँ कुखुराको मासु किन्ने ग्राहकहरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जुनकिरीको गीत

~गिरिराज बाँस्कोटा~ निर्मम भएपनि प्यारा छन् यादहरु उहि सपना गुमाएर उहि विपना भुलाएर फोका न हुन पानीका फुटे के भो ? झोक्का न हुन हावाका झुके के भो ? सम्झनलाई न पानी चाहिन्छ न हावानै चाहिन्छ फगत मुटु हुनुपर्छ प्यार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आमा सुनाई देऊ संसारलाई ।

~कृष्ण दुवाडी~ ए आमा प्रकृतीले नेपाल र नेपालीको कुभलो ? यो के सुन्दैछु म । यो हुनै सक्दैन । आत्मा परमात्मा र प्रकृति सबै निर्दोश छन । परिवर्तन संसारको नियम हो । भईरहन्छ । बगेन भने लेउ लाग्छ । चलेन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : घाइते अचेल जिन्दगानी भएको छ

~विवश पोखरेल~ घाइते अचेल जिन्दगानी भएको छ रगत खोलाको पानी भएको छ। हिंसामा कठोर ढुङ्गा भएपछि मुटु पीडा सहने अनौठो बानी भएको छ।

Posted in गजल | Tagged | Leave a comment

सरु आस्थाका २ मुक्तकहरु

~सरु आस्था~ धोकाको आँसु दियौ पिएर जान्छौ कि त ? च्यातेका थियौ मन सिएर जान्छौ कि त ? विगत तिर फर्काइ नआउने याद गरि लिएका थियौ जे–जे दिएर जान्छौ कि त? याद भन्दा गाढा भयो सम्बन्धको नाल आज

Posted in मुक्तक | Tagged | 2 Comments

कथा : बिद्रोह

~लक्ष्मी राई~ माघको कठ्यांग्रिने जाडोको रात छिपिदै जादा घण्टाघरले १० बजेको सूचना दियो । स्वास्नी धन्दा सकेर सुत्ने बेला भैसक्दा पनि अलंग टलङ्ग गर्दै छे आज । लोग्ने अगीदेखि ओच्छ्यानमा उस्लाई पर्खिरहेको थियो । “कति बेर लगाकी छिटो आइज ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : केवल गजलमा

~अनुकुल प्रकाश~ डुवाएँ जिन्दगी केवल गजलमा रुवाएँ जिन्दगी केवल गजलमा छुटे साथी टुटे यात्रा नरोकिएरै मैले गुडाएँ जिन्दगी केवल गजलमा

Posted in गजल | Tagged | Leave a comment

गजल : पञ्चेबाचा बजाउने पालो तिम्रै हो

~खेमराज गाउँले~ मंसिरमा पञ्चेबाचा बजाउने पालो तिम्रै हो डोलीभित्र घुम्टो ओढी लजाउने पालो तिम्रै हो । तिमीलाईं पुग्ने माया मैले पनि दिएकै हुँ, अर्कैको माया पाएर अघाउने पालो तिम्रै हो ।

Posted in गजल | Tagged | Leave a comment

कथा : विवशता

~पार्वती शाही~ यहिनेर भयो उनी सँग मेरो भेट । राहत साम्रगी थाप्नेहरुको लाइनमा । लाईनमा बच्चा देखि बुढा सम्म सबै उमेरका मान्छे भए पनि आईमाई केटाकेटीको संख्या बढी थियो । प्रायः केटाकेटी नाङ्गा–भुतुङ्गा देखिन्थे । आईमाईहरु पातलो एकसरो म्याक्सीमा लामबद्ध … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुजन बैरागीका २ मुक्तक

~सुजन ‘बैरागी’~ म हिडेको बाटो तिमी हिन्न नपरोस आफ्नै देशको माटो नि किन्न नपरोस आफ्नै पौरखले लाउन खान पुगोस सधैं आफू अघाउँन अरूको भाग छिन्न नपरोस म रोएको कुरा नसुनाउ कसैलाई

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बाटोको आत्मकथा ।

~अशोक पार्थिव तामाङ~ उ कुनै विन्दुबाट जन्मिएर फैलिंदै मूलबाटो , दोबाटो , गोरेटो घोडेटो , चौबाटो बन्यो रे यूग छोएर उसका छात्ती चिराचिरा पारिए रे ! पटक – पटक …………………………………। पदयात्रीहरूका जुत्ता-चप्पलका डोब युगौं छातीमा दसी टाँसेको छरे उसले ।

Posted in कविता | Tagged | Leave a comment

चन्द्र मगरका केही हाइकुहरु

~चन्द्र मगर~ संगीतको धुन सुरिलो भजन कलाको दुरुपयोग । क्रान्तिकारी नारा अस्पष्त भिजन अराजक प्रब्रिती । मिठो कबिता चाप्लुसी गुणगान शब्दको अनादर ।

Posted in हाइकु | Tagged | Leave a comment

कथा : भोटको के कुरा

~रत्नमणि नेपाल~ पार्टी वार्तामा जुटेको समय थियो । त्यसैले पार्टी खुला थियो । देशका ठाउँठाउँमा खुला आमसभा भइरहेका थिए । त्यसैक्रममा बिर्तामोड नजिक अग्रसेन भवन अगाडि पनि एउटा आमसभाको आयोजना भएको थियो । व्यापक भिडमा राकेश पनि चौरको माझमा साथीहरुसँगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको परिवृतमा

~शर्मिला खड्का दाहाल~ ऊ हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र्फकेर टेम्पो ड्राइभरले ‘मर्लास नि !’ भनेर गाली गर्‍यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिहानीको शीत

~किरण टि लिम्बु~ बिहानीको किरण ओडि मोती बन्छे शित। शित उडी बादलुको लुक्छे घुम्टो भित्र।। शित जस्तै उडी जाने सास हाम्रो एक् दिन्। ‘जिवन’ हाम्रो के हो आखिर्? सोची हेरौँ एक छिन्।।

Posted in कविता | Tagged | Leave a comment

गजल : छिल्लिएर वन हजुर

~दीपक समीप~ जब पस्छन् जोडी ढुकुर छिल्लिएर वन हजुर हेर्दाहेर्दै चाला तिनको सक्सकाउँछ मन हजुर कावा खाँदै सँगसँगै दुवै घुम्छन् यताउति देख्दा पनि ईर्ष्या लाग्ने कस्तो आफ्नो-पन हजुर

Posted in गजल | Tagged | Leave a comment

गीत : भयौँ डाँडावारि डाँडापारी

~केदार श्रेष्ठ’गगन’~ कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी । मन मेरो सँगै छ,शरीर टाढा भए पनि निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि नसोचेको हुँदो रहेछ,भयौँ टाढा कसो गरी ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कहिले पूरा होला थाहा छैन

~कृष्ण वस्ती~ जहाँ गएँ त्यहाँ उनी, ‘नभेटिएर’ फर्किएँ। म प्यास चित्तभित्रको, ‘नमेटिएर’ फर्किएँ।। म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै सितार-तार धूनमा ‘नरेटिएर’ फर्किएँ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : कमाण्डरकी जीवन साथी

~लाहाङ चेम्जोङ लिम्बू~ एक्दमै डराइरहेको थियो ऊ । सायद, म मर्दैछु, मलाई मार्दैछन् सोच्यो होला । अत्तालिएको स्पष्ट देखिन्थ्यो । उसको अनुहारमा पश्चातापको ग्लानी पनि देखिन्थ्यो । भित्ताको कुनामा अडेस लागेर यताउत्ति हेर्थ्यो । कोही आयो भने सशङ्कित हुन्थ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूथ – फूलझैँ राम्री केटी

~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बाच्न झनै गारो

~प्रेम निशानी मगर~ आखै सामु खस्यो लौन मन परेको तारो मर्न पनि सकिएन बाच्न झनै गारो। दिनको कथा लेखु भने साझ झरीदिन्छ जूनको कथा लेखु भने औसी परीदिन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सौन्दर्य–चिन्ता

~शशी लुमुम्बू~ यस पृथिवीमा— कहाँबाट आयौ तिमी ? कहाँबाट आएँ हूँला म ? …. पहिला— तिमी आयौ कि म ? कुन नदी पछ्याउँदै कुन बतासको वेग समातेर आयौँ होला हामी ? …. आएपछि पृथिवीमा सबभन्दा पहिले—

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : भो मलाई साइकल चाहिँदैन !

~बिजय चालिसे~ “आमा, मलाई नया साइकल नभै हुँदैन । राजिबसँग कस्तो राम्रो साइकल छ, खेलौना छन् आफ्नो भने केही छैन । साइकल नल्याइदिए म त स्कुलै जान्न के !” जय जिद्दी गर्दैथियो । “होइन, कहाँ पाउने साइकल किन्ने पैसा ?

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : लौन लाफा

~तिब्वत दर्लामी~ कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन । लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन । रातैभरी रोधीघरमा सालैजोको भाका टिपी दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भैगो म कविता लेख्तिन

~भिम प्रसाद घिमिरे~ कर नगर्नुस् कविज्यु भाषा खेलाउनु विरह चलाउनु हँसाउनु अनि शब्दजालले रुवाउनु त्यो कला पटक्कै जान्दिन मलाइ क्यामेरा भए पुग्छ अलि बढि फोटा अटाउने मेमोरी कार्ड र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ कसरी भ्याउला कवितामा बर्कत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनगुन

~स्वप्निल नीरव~ कति हुँ हुँ गर्छस हँ ? अगेनुमा हात सेक न हैन अझै कति हुँ हुँ गर्छस ? तेरा बा कम्बल लिन गा’का छन् पुसको छानोले यस पालिको शीत लहर छेक्ला नछेक्ला तँ सानै छस तेरा निलिएका ओंठ कठ्याँग्रिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अती हिम्स्रक बाघ पनि हुनु नराम्रो

~श्याम लामा~ अती हिम्स्रक बाघ पनि हुनु नराम्रो कुहिरो भित्र काग पनि हुनु नराम्रो हिंड्ने बाटो पुग्ने लक्ष्य निस्चित छैन सबलाई पिर्ने नाग पनि हुनु नराम्रो

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरी उनी

~प्रेम प्रकाश मल्ल “महेन्द मधुकर”~ मेरी उनी म भित्रै छिन मेरी उनी अन्त कतै गएकी छैनिन नि मेरी उनी मेरी आसा अभिलासा विश्वास भरोसा रुग्न जीवनकी संजिवनी मेरी उनी

Posted in नेपाली गीत | Tagged | Leave a comment