रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- अनूदित बालकथा : फूलकुमारी
- बाल कथा : माछो र कमिलो
- गीति कविता : नेपाली माटो
Tag Archives: nepali sahitya
संस्मरण : पुरानो सन्दुक
~सरिता तिवारी~ अचानक एक दिन जुर्यो संजोग, पुरानो सन्दुक छोई हेर्ने । निकैबेर त्यसलाई हेरेँ, सुम्सुम्याएँ । एकैछिनमा खै कसरी दुवै आँखाबाट नुनिला नदी बगिरहेका रहेछन् । मन अलि दह्रो बनाएपछि नदी आफैं बाँधियो बाँधले । यो सन्दुक मेरो स्मृतिको … Continue reading
पुस्तक अंश : यसरी जन्मे राजकुमारहरु
~किशोर नेपाल~ राजाहरू थुप्रै स्वास्नीमानिसका मालिक हुन्थे। रानी र पटरानीका रूपमा विभाजित ती स्वास्नीमानिसका बीच राजाको प्रियपात्र बन्ने होड चल्थ्यो। अविरल महत्वाकांक्षा राख्ने स्वास्नीमानिसमा राजालाई रिझाउने होड चल्थ्यो। आफ्नो सौन्दर्य र रतिरागको प्रभावमा जसले राजालाई रत्याउन सक्थी उही बन्थी पटरानी। … Continue reading
युगल गीत : तिमी देउ या नदेउ
~गोपाल योन्जन~ केटि – तिमी देउ या नदेउ तिम्रो माया, मैले मन तिमीलाई बांडी सकें केटा – मलाई देउ या नदेउ तिमी स्वीकृति, मैले मनमा तिमीलाई राखी सकें केटा – हुन त यो नौलो चिनाजानी, संकोच लाज बिचको कुराकानी
गीत : छाएछ वसन्त
~बसन्त चौधरी~ छाएछ वसन्त मेरो तन मन भरी त्यसै त्यसै भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म
अनूदित कविता : मेरो पागलपन
~जाहिद दार~ अनु : केशव सिग्देल मेरो पागलपको भित्ताहरुमा आवाजहरुका् खेल छ मेरो पागलपनको भित्ताहरुमा चित्रहरुको नृत्य छ मेरो पागलपनको भित्ताहरुमा मौनताको चर्को अट्टाहास छ जटिल, सुल्झाउन नसकिने प्रश्नहरु जुन छैनन्, तर यदि त्यस्ता भए भने
छन्द कविता : मेरो देश
~मुक्ता सापकोटा~ तोटक छन्द कलकल्कल बग्छिन रे सरिता सब नूतन लाग्दछ रे रमिता मन मोहक द्रिश्य छ हेर उता अब लेख्दछु रे रसिला कविता सरसर्सर बग्छ हवा नभमा जसले तटिनी प्रिय छे सबमा जब सागर भेट्न हिडिन् तटिनी
गीत : मेरा सबै रात अब
~नरदेन रुम्बा~ मेरा सबै रात अब मातहरु भए जिन्दगिनै नबुझ्ने बातहरु भए आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन२ सबै बास बेहोसिका बारातहरु गए मेरा सबै रात अब… संधै यो सडकमा म २ के के रोज्दै हिंड्छु आफन्तको माझमा परिचय खोज्दै … Continue reading
कविता : छेस्का कविता
~कालीप्रसाद रिजाल~ कहाँ जानु ? कहाँ कहाँ भौँतारिनु ? नचिनेको कहिल्यै नदेखेको देउता खोज्न ? मैले त हातको फूल आमाको चरणमा राखिदिएँ !
कविता : पुग्दो हो मृत्युसम्म युद्ध
~पूर्ण विराम~ लुट्नका लागि उनीहरूका निम्ति निश्चय पनि हाम्रो पसिना छ र उनीहरूको बेजाब्तालाई रोक्न निश्चय पनि हामीसँग अविरल बग्ने रगतको नदी छ । र यसबाटै बज्ने गरिरहेछ सदियौँदेखि द्वन्द्वको नगरा मानिसका टाउकाहरू बोकेर धेरै अगाडिदेखि मिनारमा बस्छन् माउसुलीहरू र … Continue reading
कविता : नयाँ नायिका
~कञ्चन पुडासैनी~ उपमा पनि हिँडिछ उपमा उसको नाउँ थियो तर, यस शब्दले उसको आकारप्रकार ल्यायो आँखासहित अनुहार ल्यायो नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो मानौँ सुने न जानेको कोही परदेशी शब्द जसको कुनै नागरिकता छैन र कुनै माइती-मावली छैन गोठ छैन, … Continue reading
छोक : मरें भनौं जिउँदै छु
~भोगेन एक्ले~ जिन्दगी सारै झुरपट्याँस भो । थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो घर छाडी हिंडेको म, महलको तलासमा जाहै, आज कुटीको बास भो ।
अनूदित कविता : स्वप्न बगैँचा
~अभय कुमार~ अनु : किशोर नेपाल पोखरीमा तैरिइरहेका सुनौला माछा आकाशमा तैरिइरहेको अन्तरिक्ष यान जस्तो ताजा फूलका सुगन्धहरू प्रेमचरीको निश्वाससँग घोलिएर फैलिए जस्तो धनकी देवी लक्ष्मी
गीत : आजै र राती
~माधव घिमिरे~ आजै र राती के देखें सपना, मै मरी गएको २ बतास बिना हाँगाको फूल, झैँ झरी गएको २ मर्स्यांग्दी नदि नरमाइलो सुसाइरहेको २ कहाँ हो कहाँ बादल भित्र, म रोइरहेको
कविता : म तिम्रो योग्य छैन
~रामनाथ घिमिरे~ म आमाले घाँसको भारी बिसाउन नपाउँदै मलखादमा जन्मीएको मान्छे । मैले जन्मीने साथै माटो स्पर्स गरे तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल मेरो शाल घाँस काट्ने हसिँयाले काटियो तिम्रो धार युक्त पत्तिले
गजल : अटल हुन्छ हुन्न
~विजय योजीत~ भनेकै हुँ माया अटल हुन्छ हुन्न रसाएर आँखा तरल हुन्छ हुन्न ! नकारेर झुप्रो गयौ आज छोडी छ यो हेर्नु भोली महल हुन्छ हुन्न !
कथा : धुवाँ
~मातृका पोखरेल~ ‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा … Continue reading
कविता : पहाड र आकाश
~मञ्जुल~ पहाड चढ्दै गयो भने मानिसको आँसु पनि भेटिन्छ हाँसो पनि भेटिन्छ । पहाड नभएको मानिस संसारमा कुनै पनि ठाउँमा कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।
कविता : म सेती गहिरो बग्छु
~दिपा एवाई राई~ यहाँ ताल भएर जम्न पहाड झै अटल धेरै उचाईको हिम शिखर बन्नुसँगको औचित्यमा ठट्टा लागेर सबै सबैका अगाडिबाट रहस्यमय बिल्कुल स्वतन्त्र तर भासमा गहिरीएर म सेती बगी रहेछु,
गजल : कुरा मान्छु अलिकति
~ललिजन रावल~ भैगो अब तिम्रा कुरा मान्छु अलिकति आजलाई वाचा-कसम खान्छु अलिकति जति रिस उठे पनि मन दुखे पनि ढुङ्गा होइन फूलले फेरि हान्छु अलिकति
संस्मरण : सत्यजितको संसार
~प्रकाश सायमी~ बम्बई आजको मुम्बई होइन । त्यहीँ मैले पहिलोपटक भेटेको थिएँ, नवेन्दु दा । पूरा नामथर नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रूपान्तरित गर्थे तर धीमा स्वरमा साना–साना कुरा भन्थे, जुन बुझ्दा ठूलो लाग्थ्यो । … Continue reading
गीत : बदनाम भएँ म
~खुमानन्द गौतम~ बदनाम भएँ म तिम्रै कारणले बरबाद भएँ म तिम्रै कारणले तिमी म नयाँ नमान धोकेवाज पागल हुँदैछु म तिम्रै कारणले यौवनको आवेगमा आएर आवेशमा बेहोस बेहोस भै अँगाल्यौ तिमीले होमिएँ बत्ति म पुतली बनेर
कविता : तुवाँलो भित्र को म…..
~ज्ञानेन्द्र स्थापित~ समुन्द्रका छाल झैँ उद्वेलित् मेरो यो मन अग्लिएर पनि होचींदै गएका मेरा भाबनाहरु धरतीमा होइन आकाशमा टेक्न पुग्छ यथार्थ छोडेर सपनामा बाँच्न खोज्छ ! प्रत्येक लहरसंगै जन्मिने मेरा आकांक्षाहरु यथार्थ र भाबनाको थिचाईमा बल्झीदिन्छ, निसासिन्छ अनि समयको जाल … Continue reading
अनूदित कविता : माटोको पर्खाल
~जिडि माजिया~ अनु : केशव सिग्देल टाढाबाट हेर्दा लाग्छ सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ मेरो चेतनाको गहिराइमा बारम्बार दोहोरिने बिम्ब आखिर नोसुको त्यही माटोको पर्खाल नै
कथा : बलात् सेन्टर
~तिलकप्रसाद सापकोटा~ गंगा, चटक्क परेर आइछौ त ? जस्तोसुकै हुँ के चासो ? प्रशंसा गर्दा पनि रिसाउनुपर्छ ? जिस्काएको पनि कहीं प्रशंसा हुन्छ ? कहिलेकाहीं जिस्किनु स्वाभाविकै हो । अझ एउटै शाखामा बसेर सँगै काम गर्दा माया पनि लाग्छ नि … Continue reading
गजल : बाँच्नु पर्छ सहेर नै
~स्वामी सुभाष चन्द्र~ अचानो न हो जिन्दगी , बाँच्नु पर्छ सहेर नै खुकुरीका चोटहरू , खप्नु पर्छ मरेर नै भाउजुको फरिया टुप्पोमा , दाजु पोका पर्दैछ भाइहरू ओखलमा , नाच्नु पर्छ थिचेर नै
कविता : अन्धो छ ईश्वर आज पनि !
~शिव प्रकाश~ बाँचिरहेछन् शकुनीहरु मान्छेभित्र फैलाउँदै पासापञ्जा कुटीलताका लेखिरहेछन् झूठो कथा महाभारतको मरेका छैनन् दूर्योधन-दुशासनहरु चिथोर्दै द्रौपदीहरु हाँसिरहेछन् भारी सभामा बनाउँदै लक्षागृहहरु मान्छेका वस्तीमा गर्जिरहेछन् आज पनि ।
संस्मरण : मेरो अनुभूतिमा ‘सत्य’
~प्रकाश के.सी.~ समयले, मानिसको बाँच्ने समयलाई मात्रै परिभाषित गर्दैन, उक्त अवधिमा मानिसले भोगेको भोगलाई पनि परिभाषित गर्दछ । तर यो अर्को कुरा हो कि, जीवनमा वर्षहरु थपिँदै जाँदा भने मानिसका अनुभवले बनाएको अनेकौँ विद्धताहरुमा परिभाषाले तदनुरुप नै विविधता लिने गर्दछ … Continue reading
कविता : सत्ताका किनाराहरू
~तिर्थराज अधिकारी~ तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी । तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ फक्री फुल्ने अधरभरिका मन्दमुस्कान … Continue reading
व्यङ्ग्य : नोटमा राजा
~विमल भौकाजी~ राजा ! श्रीपेच पहिरेका राजा नोटहरूमा छापिएका छन्, यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू, – कोही संसद् भवनमा उफ्रिरहेका, – कोही सिंहदरबारका मेचमा मच्चिरहेका, – कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका ।
गीत : एक युग भयो
~भिमदर्शन रोका~ एक युग भयो, छाडेर घर म यात्री गर्न एक्लै सफर हिँडिरहेछु साथी ! म हिँडिरहेछु आरम्भ छाडि अन्तदेखि वेखबर ! एक युग भयो . . . सधैँ विहान हिँड्न थाल्दछु म
कविता : लक्षुमनीया !
~शकुन्तला जोशी~ साझको जून टिपेर आखामा अभावको घोप्टेभिर नाघ्दै तिमी फूल्ने फाटतिर म झरेको रात चमेलीका फूल सिउरेर टाउकाभरि कस्तरी फक्रिएकी थियौ तिमी जूनेली भएर सेताम्य फाटभरि लक्षुमनीया ! म सम्झिरहेछु । साहूको भारी बोकेर किचिएका मेरो थाप्लोमा गिरत्को खलिहानका … Continue reading