Tag Archives: nepali sahitya

प्रकाश पौडेल ‘माइला’का छ हाइकुहरु

~प्रकाश पौडेल ‘माइला’~ मायाको चिनो जाइफूल फक्रेछ तृष्णा मेटियो विशुद्ध माया आगलागी हुर्कदै टालो फाटेछ

Posted in हाइकु | Tagged | Leave a comment

गीत : के गर्दै होली मायालु मेरी

~दिनेश अधिकारी~ ढोकामा बत्ती कोठामा बत्ती शहरभरि झलल बत्ती तैपनि आँखाभरि आँखा उज्यालो छैन सम्झन्छु खाली घरकै टुकी के गर्दै होली मायालु मेरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : मेरो मन

~अरुणबहादुर खत्री “नदी”~ मेरो आँखाभरि आँसु मनभरि छ खोला बगिदिन्छु छल्केर के सम्झेर होला । पूणिर्माको रात पनि औंसीको झैं लाग्यो

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : पुरानो डुंगा

~बि. बि. थापा~ पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी उनी छिन पारी तरेर लौन (भेटुँ म कसरी)२ पुरानो डुंगा बिधिले यस्तो अन्न्याय गरी झुक्क्ययो मलाई -२

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ऊनि , म र पौल्सर

~रजित ओझा~ ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु ! “अहो मनोज सर, आरामै ?” उसले म कुर्सिमा बस्ने बित्तिकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अकविता

~अनिल नेम्बाङ~ अठार कोरीको लैनो भैँसीलाई हैजाले उडाए देखी परदेश बतासिएको छु आधा रातमा कुकुर भुके मेरो बाटो नहेर्नु आमा भैँसीले पनि बेच्दो रहेछ हामीलाई त बुढि औँलाको मसी आलै छ, साहुको तमसुक च्यातिए पछि आउँला। उल्कै भो’ गाँठे!

Posted in कविता | Tagged | Leave a comment

कविता : संघीयताको बिऊ

~राहुल पुन~ संघीयता विदेशी बिऊ विखन्डनको विष विनासको प्रतिक शोषणको अमृत पेरिसडाँडामा रोपियो

Posted in कविता | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : गुम्सिएका ज्वारभाटाहरु

~कल्पना किरण~ अस्ति भर्खर गएको मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त पुरै २९-३० नै पुर्याईदिन्छिन | यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नजाउ छोरी कहिलेपनि

~पलपल मोक्तान~ धन भन्दा त मनै ठूलो हो नी गोरी जहिलेपनि सुन चाँदी र धनको लोभमा नजाउ छोरी कहिलेपनि नचिनेले मात्र हैन आफ्नै मान्छेले फसाउलान तिमीलाई आफ्नै मान्छे दलाली भै भोगे दुस्ख मोरी महिलेपनि

Posted in गजल | Tagged | Leave a comment

कविता : खै मेरो घर ?

~दीपक जडित~ आज पनि एउटा दिन गलेर गयो बिहानको उमंग दिन छिप्पिन नपाउंदै शिथिल भएको मैले आफ्नै आँखाले देखें बेलुकी सम्ममा थाकेर लत्र्याकलुत्रुक म आफ्नै मनको आँगनमा निस्किएं मनकै आँगनको डिलमा थचक्क बसें पछाडी फर्केर हम्केरा हाल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : म अस्तित्व हराएको मान्छे…

~प्रेम पुन~ म गोठमा जन्मेर गाँउमा हुर्केको मान्छे दु:खको पहाड बोकेर हिंडेको मान्छे लगाउनलाई मसंग चप्पल थिएन लाहुरेको छोराहरुको जुत्ता हेरेर मक्ख पर्थे पैतला फुटेर जमिन भासिए जस्तो हुन्थ्यो तैपनि कपडाको भकुन्दो कुँदाएको हुन्थे म कक्षामा जहिले पनि अगाडि हुन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपति कसलाई ?

~हरिकृष्ण न्यौपाने ‘घायल’~ सबै दलमा लुछा-चुडी, राष्ट्रपति कसलाई? सबै मिलि छान्नु पर्छ, योग्य ब्यक्ति जसलाई! पद अनि कुर्सि खोज्दै, हाना-थाप किन? दलहरूकै हाना-थापले, बित्यो धेरै दिन!! काँग्रेसलाई गिरिजा रे, अर्कै एमालेलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरु

~भोजराज न्यौपाने~ फूलहरू हरेक दिन भमरासँग तर्सिन्छन् र, उनीहरूसँगै समर्पित हुन्छन् । फूलहरू हरेक क्षण हावाहुरीदेखि डराउँछन् र, उनीहरूकै तालमा नाच्छन् । फूलहरू मान्छेदेखि डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : सरण्यू र सूर्य

~जंगबहादुर शाह~ सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : देलिया एलेना सान मार्को

~खोर्खे लुई बोर्खेज~ इलेभेन्थका छेउमा हामीले बिदा लियौँ । म अर्को सडकपेटीबाट पछाडि हेर्न मोडिएँ, तिमी पनि मोडियौ र तिमीले बिदा भन्दै हात हल्लायौ । हामी दुवैका बीच मोटरहरू र मान्छेहरूको बाढी बगिरहेका थिए । कुनै सामान्य मध्या्रह्नको पाँच बजेको … Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

कविता : वर्तमान

~गीता पन्थ~ आफैंसँग झ्स्किएका यक्ष प्रश्नहरू बेअर्थमा रिसाएका दुर्वाशा समयहरू विनासित्ती निहुँ खोज्छन् अचेल समय श्रापित अहिल्याका स्वप्नदोषहरू। भग्न मन क्षेत्रबाट उत्खनित रहरहरू असंरक्षित सपनाका असुरक्षित भ्रूणहरू

Posted in कविता | Tagged | Leave a comment

गीत : कसरी भनुँ

~शीतल कादम्बिनी~ खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो नयनको यो मदिरा माग्यो पिलाइदिएँ बिचरोले सद्दे बानी बिगारेर गयो आउँदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ज्योति मगरको तिघ्रा

~विनोदविक्रम केसी~ तिमी फस्यौ ज्योति मगर! फस्यौ नानी! यो करनीघाती बजारको चिल्लो–चम्किलो चक्रव्यूहमा अभिमन्युले अन्तिम सास लिनुअघि तिम्रो तिघ्रामाथि म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा मलाई असाध्यै मन पर्छ अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : दु:खसंग भाग्दिन म

~निर्मला अवस्थी~ जीवनमा आइपर्ने दु:खसंग भाग्दिन म हिंडीरन्छु आफ्नो बाटो पुरा नभै थाक्दिन म।। दह्रो आँट म संग छ एक्लै हिड्न डराउँदिन साथ आए खुशी हुन्छु कर गरी डाक्दिन म।।

Posted in गजल | Tagged | Leave a comment

कविता : अट्टेरी ‘टाप’

~टिका भाई ~ विज्ञापनका ‘होर्डिंग’-हरूमा उज्यालिएका रङ्गीन अक्षरहरू मात्र हो यो- ‘सरकार नामको अदभुत जादु’ जादु हातको सफाई त हो जादु भ्रमको खेल त हो। हाम्रो चेतना समुद्र हो, नदी हो, गहिरो तलाव हो, भ्यागुताहरूको कर्कसता पाल्ने ‘एक्वेरियम’ होइन। सुन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेकिएका हिमश्रृंखलाहरु..

~डा.मधु माधुर्य~ १ बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु नागलाई महादेवको गलामा बेरिएको देख्छु कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु… जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म तिनै सर्पहरुले फणा उठाउँदा – सगरमाथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल एक दिन फर्कन्छु ..!

~सुरेस खनाल~ नेपाल एकदिन फर्कन्छु, अमेरिकामा रमाउन सकिन्न! संकल्प धेरै पटक मनमा आए। तर, पढाइ त पुरा होस! कलेज – डेरा, डेरा – कलेज पढाई पनि सकियो। यतिका बर्ष बिताईयो, खालि हात के जानु! नेपाल एकदिन फर्कन्छु, अमेरिकामा रमाउन सकिन्न!

Posted in कविता | Tagged | Leave a comment

कविता : फुटपाथ

~केशव शिलवाल~ सुपारीझैँ टुक्रा पारेर जीवनलाई बेचिरहेछन् नाङ्लेपसलेहरू यही फुटपाथमा गाइनेहरू गाइरहेछन् शताब्दीको अन्तिम गीत यही फुटपाथमा यही फुटपाथमा उभिएर कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘पेन’ हङकङमा…

~होमनाथ सुवेदी~ १ एच्के नेपालको यात्रा हङकङ भरी गरें अनेसास समाएर शाखामा चोप्छु ‘पेन’ हे ! २ देश सुब्बा, उपन्यस्त सल्लाह-कार छन् भने महासचिव शाखाका सम्वाहाम्फे बने भने ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छन् सिमलको भुवा

~डा. दीपक खड्का~ तिम्रो छुवाईलाई मान्छे भन्छन् सिमलको भुवा हाय म किन भएँ त्यो दिन पानीमरुवा तिर्खाउन यत्ति सक्छु थाहै थिएन मलाई तड्पेका थिए अरे संसारभरका कुवा

Posted in गजल | Tagged | Leave a comment

कविता : गौंथली

~विप्लप प्रतीक~ अष्टमानको पसलमा फेरि आए गौँथलीहरू― जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड। हरेक वर्ष यसरी नै आउँछन् असनका पसलहरूमा र, रत्तिभर नडराइकन शुरु गर्छन् बनाउन गुँड।

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोष र शब्दहरु

~टंक सम्वाहाम्फे~ शब्दहरु शब्दकोषको पर्खाल नाघेर बाहिरीएकाछन् जुन शब्दहरु युगौ देखि शब्दकोषमा कैदी थिए तीनै शब्दहरु आज स्वतन्त्र भएकाछन् त्यसैले यी शब्दहरु यत्रतत्र,र्सवत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीङ्खला कविता

~राजा पुनियानी~ हर्कबहादुर १ आफ्नो जागित्रे रहर नथामे पनि आफ्नो हरामी संसार नथामे पनि आफ्नो गाथको भाग नथामे पनि आफ्नो मान्छेको अपेक्षा नथामे पनि आफ्नो साथीको माया नथामे पनि आफ्नो दुश्मनको इख नथामे पनि हर्कबहादुरको थाप्लोले अहिलेसम्म थामेरै आयो कल्पनाभन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुङ्मा

~हेमन यात्री~ कहाँबाट आएर बस्छ यो पुरातात्विक हावा ? दुङ्माको काखमा र गाउँछ– दुङ्माली जिब्रोको संगीतमा यहाँका आदिवासी अवशेषहरु ‘लागभग बाहसाय वार्षअघि’ पौवाखेसाङ* थुमको युद्धमा खेदिएका चोखाङ* परिवार

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आख्यान लेखनमा मेरो अनुभव र अभिमत

~दिल साहनी~ आख्यान त नाटकमा पनि हुन्छ । आख्यान त कवितामा पनि हुन्छ । रामायण महाभारत महाकाव्य हुन् । काव्य हुन् । कविता हुन् । साथसाथै आख्यान पनि हुन् । रामायण महाभारतमा कथा पनि छन् । उपन्यास पनि छन् । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मजवुन र मजवुनहरू

~त्रिभुवनचन्द्र वाग्ले~ मैले पिएको जाँडले साँझ चुलोमा कफर्यू लाग्नसक्छ छोराको स्कुलको पोशाकले आज घरमा हड्ताल गर्नसक्छ श्रीमतीको भग्नावशेष हृदय कविताको पारिश्रमिकले जीर्णोद्धार गर्ने गरेको छु विदेशी बन्दुकमा बारुद भर्दाभर्दै

Posted in कविता | Tagged | Leave a comment

कथा : रमा

~अबिनास थापा~ स्कुलमा टिफिनको समय भएको थियो त्यति बेला । म चौथो घण्टी नै नपडी चौतारामा आएर बसेको थिए । टिफिन टाईममा कोहि साथीहरु फुटबल खेल्दै थिए भने कोहि साथी भलिबल खेल्दै थिए त कोहो यत्तिकै चौर तिर डुल्दै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment