Tag Archives: nepali sahitya

कथा : हत्यारिनी

~सुषमा मानन्धर~ समाजको आँखामा अहिले ऊ एउटी अपराधी। समय र परिस्थितिले उसलाई दिएको अर्को एउटा परिचय। उसले एउटा हातले छोरी डोर्‍याएकी थिई , उसको अर्को हातमा हथकडी थियो। अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुनौली जाने बसमा

~कमल कुमार~ खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दको जीवन्त प्रयोग

~डा. आनन्द जोशी~ यद्यपि शब्द चेसको गोटी होइन तैपनि शब्दलाई कहिले यता, कहिले उता उफारी उफारी कहिले दौडाएर, कहिले रोकेर, कहिले घुमाएर चव्रmव्यूहमा कैद गरिरह्यौ तिमीले – जिन्दगीलाई । अचेल जिन्दगीको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : खाल्डोभित्रको गुहार

~गोविन्दप्रसाद आचार्य~ मृत्युले चुसेका छोक्राहरू माटोले खाने गर्छ छोक्रा खाएर माटो पोषिलो बन्छ झारबोटहरू माटोको रस चुसेर पोषिला बन्छन् पोषिला बोटहरू फुल्दै रसिला फल्ने गर्छन् खाल्डोभित्र मात्र मुर्दा गाडेको थाहा छ निरिह चिहान देखेर मन डराएको थाहा छ कल्पनाको भूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : विलाप

~मीना पुमा राई~ अनायासै मन मेरो जल्दैछ दिल भित्र भित्रै आगो बल्दैछ चट्टान जस्तो मेरो मुटु पनि समयसंगै सुस्तरी गल्दैछ

Posted in केस्रा | Tagged | Leave a comment

कविता : अदृश्य

~भिम बहादुर थापा~ थाहा छैन तर, किन नहुनु थाहा छ एकदम थाहा छ, यो मध्यानीमा त्यो मध्यरातमा एक्लो सिर्फ एक्लो म घोत्लिइरहँदा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : व्यस्त

~कात्यायन~ – कुरा अनिष्टकारी भू-कम्प पछिको हो | सबैजना व्यस्त देखिन्थे | कोही चाऊ-चाऊ खोज्नमा व्यस्त थिए त कोही चाऊ-चाऊ लुकाउनमा | कोही राहत बाँड्नमा व्यस्त थिए त कोही राहत खोस्नमा | – कोही भू-कम्पले भत्किन लागेको घर कसरि भत्काउने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लुते कुकुर

~रजित ओझा~ चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छ लडेको मान्छे

~केडी रेम्नीसीङ~ उठेर नि हिड्नु नै छ लडेको मान्छे, उही लड्छ जो छ अघि बढेको मान्छे । खोई केको कमी हुँदा हिड्ने बाटोमा, भूईँ झर्छ धेरै माथि चढेको मान्छे,

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : सिमानाहरु

~दिलिप योन्जन~ सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ। सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

लेख : लघुकथा लेख्दा हेक्का राख्नु पर्ने विशेष कुरा

~मोहनराज शर्मा~ साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : माया चल्छ बिस्तारै

~पशुपति कर्माचार्य~ जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै जहाँ गए पनि तिम्रै यादले सताउँछ नै र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक

~कृष्णप्रसाद कोइराला~ १. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् … Continue reading

Posted in समीक्षा | Tagged | 2 Comments

कविता : जँड्याहा द्वन्द

~गोपालप्रसाद पौडेल~ डाँडा रोहिरहेछ वेँसी रोहिरहेछ हरेक नेपालीको आँखा रगत रोहिरहेछ पसिनाको अवमुल्यन गरिँदैछ टोपि ठाउँठाऊंमा प्वाल परेको छ अस्तित्व संकटमा छ दौरासुरुवालको

Posted in कविता | Tagged | Leave a comment

कविता : धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

~अशोक ‘खलानको मान्छे’~ देशलाई वोक्सी लागेको छ भनी बन्झाक्री बनी हिंडेका हरु नयाँ घोषणा पत्रको आव्हानमा सयौ धामीका सभा राख्ने हरु निर्दोश्लाई बोक्सीको आरोप लगाइ उठिबास त गराए गराए झाक्री बसेको हेर्न आत्तुर हामीहरु जात्रे बनेका छौ , बिजोग सहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : को पशु ?

~पुष्पा भण्डारी~ “हैन कति पाल्छौ यी पाल्तुलाई अब त हामीले लग्नु पर्यो .“ सधै जस्तै हाम्रो मोल तोल हुदै थियो . मेरा बा पनि यहि ठाउँ बाट  येस्तै समयमा जानु भएको थियो रे आमा ले भन्नुभएको . “मलाइ पनि सहर लागे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : बातबहादुरहरु

~चित्र लक्ष्मी~ छाती भएकाले आँटको कुरा गर्छन् कला भएकाले छाँटको कुरा गर्छन् तारादेखि तर्सने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मसान घाट

~सिसम पाण्डे~ मसान घाटमा सलो बलिरहेको थियो सलो माथी मृत शरिर जलीरहेको थियो मान्छे रुपी स्वार्थी मलामीको मन पनि आखीर केहि रहेनछ भनि गलीरहेको थियो

Posted in गजल | Tagged | Leave a comment

कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~ साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो । यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ङा चेपाङ

~केशव सिलवाल~ ङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन कारण – म चेपाङ हुँ च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकि राखेको चे ग्वेभारा बन्न नसकेको चे तर पनि म सँग छ मेरो आत्मीय पाङ

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन चाहिंदैन

~सुको साइबर~ चोखो माया भए पुग्छ सुन चाहिंदैन अलिनो नै खान सक्छु नुन चाहिंदैन तिमी मेरो दिल्मा बस्नु म चैं तिम्रो दिल्मा दुबै मिली गाउ गीत धुन चाहिंदैन

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सवाल

~वाग्ले प्रकाश ‘बगर’~ देश छाडें प्रदेशी यो माटो अर्कैभो स्वदेश प्रति प्रेमको पाटो अर्कैभो

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पोख्न पाए हुन्थ्यो

~राई रमेश “गाउले”~ उनकै सामु मनको भाव, पोख्न पाए हुन्थ्यो कतिमाया गर्छु उनलाई , जोख्न पाए हुन्थ्यो क्षितिज वारी क्षितिज पारी, हामी दुइको यात्रा दोबाटोमा भेट भई ,रोक्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्ने खेल्ने दिन आमा

~के.आर.बिबश राङ्खानी~ कहिले आउला गरीबको हास्ने खेल्ने दिन आमा साढेसाती लागि राख्ने हाम्लाई मात्रै किन आमा दु:ख बिमार ठुला रोग गरीबलाई लाग्नु पर्ने के गरेर तिर्ने होला साहुको सबै रिन आमा

Posted in गजल | Tagged | Leave a comment

नेपाली भजन : मन पनि हरि भो,तन पनि हरि भो

~राममणी रिसाल ~ मन पनि हरि भो,तन पनि हरि भो भज भज प्राणी हरि नै भर हो । मैले सम्झें म चाँहीं तर तिमी मन मै बस्छौ आई जानी नजानी बोल्छे रचना, भव भए नै हो यो सब रटना

Posted in नेपाली भजन | Tagged | Leave a comment

समीक्षा : रुद्र ज्ञवालीका कथाहरुलाई हेर्दा

~नारायणप्रसाद पौडेल~ समसामयिक नेपाली कथाका क्षेत्रमा कलम दगुराउने सशक्त स्रष्टा हुन् रुद्र ज्ञवाली । वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~ निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछ कहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु

~रामप्रसाद ज्ञवाली~ महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर । त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।। स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ ! स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनसरा

~निभा शाह~ मनसरा पसिना बगेर दुनियाँ बदलिने भए भरियाको दुनिया उहिल्यै बदलिसक्थ्यो मनसरा । रगत बगेर दुनियाँ बदलिने भए जनताको दुनियाँ उहिल्यौ बदलिसक्थ्यो मनसरा । जब कि मनसरा !

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाले मेरो मायाले

~म. बि. बि. शाह~ मायाले मेरो मायाले टाढै बसे पनि नसम्झेरै पनि रुवाऊँछ किन यो मायाले । ओठको हाँसो खोसेर लग्यो पापीले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : यो कस्तो बिवस्ता

~प्रदिप बुढाथोकी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीया छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुद्ध थिएँ

~सुरज सोडारी~ देवकोटा बनेँ -पागल भने गोर्की बनें -गरिब भने कालिदास बनें- मूर्ख भने चर्चिल बनें-बुद्दु भने परिक्षणमा कुनै दिन मलाई

Posted in कविता | Tagged | Leave a comment