Tag Archives: nepali literature

‎कविता : मोरालेश गार्सिया

~बसन्त श्रेष्ठ~ गम्भीर शान्त मुद्रामा आगोको लप्का बोकेर आँखामा बलिष्ठ पाखुरा र उन्नत छाती भएको मोरालेस गार्सिया बिशाल जन लहरको भिडमा दह्रो मुठी कस्दै चिच्यायो “हाम्रो भबिस्य कसैले थुन्न सक्दैन” भिडले चिच्यायो

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालाको पदयात्रामा

~आङ् कर्मा शेर्पा~ यस पालाको पदयात्रामा फेरि तिम्रो याद आयो सुनपाती चिमलको सुगन्धमा विर्सिएको बास्ना छायो निर्मल स्वच्छ कुण्ड अनेक पवित्र भुमि मन भयो चंगा

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखाहरु

~टंक सम्वाहाम्फे~ मलाई थाहा थिएन आज सम्म म कुनै रेखामा छु भनेर तर म त एउटा रेखामा पो यति वर्ष दौडिरहेको रहेछु आजै मात्र थाहा पाए जुन रेखाहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : कथा अझै बाँकी छ

~नीलम कार्की निहारिका~ पात्रहरु अलि भएनन कि ? यो सताब्दीको पात्र पनि यस्ता हुन्छन ? कुन सताब्दी को कथा हो यो ? आफ्नै मन बज्रि रहेछ कथाकार माथि / समय अगाडी, धेरै अगाडी बढी सक्यो / आज का मानिस संग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

शेर्पा कविता : ख्यारोङ सू हिन ? (तिमी को हौ?)

~आङ काजी शेर्पा “किसान”~ दुक्पा तङ स्यापला ज्यो माक्याने लुङबी मिन जम्बुलिङला फेलसी सिने  च्योमोल्हङमो थोला तेरी सिने गोमाला ज्याने ङिरङ दाक्पी लुङबा मिन जम्बुलिङला क्यलु तङ लुङबा लाफ टुरिष्ट टिउङगु शेर्पा हिन ख्यारोङ सू हिन ? 

Posted in शेर्पा कविता | Tagged | Leave a comment

बिभोर बरालका चार मुक्तकहरु

~विभोर बराल~ डाँफेसँग सिक न डाँफेसँग सिक न बिरह भुली नाच्लाई जूनसँग सिक न निषामा रमी हाँस्नलाई किन त्यसै रनभुल्लमा परेकी मैसँग सिक न ब्यथा निलेर बाँच्नलाई

Posted in मुक्तक | Tagged | Leave a comment

लेख : प्रजातन्त्रोत्तर नेपालको गद्य साहित्य

~कृष्णप्रकाश श्रेष्ठ~ हाम्रो समयमा पनि नेपालका अनुश्रुतिहरु र किम्बदन्तीहरुको सम्पन्न भण्डारको महत्व कम भएको छैन । आधुनिक साहित्यिक रचनाहरुका लागि पनि त्यसबाट सामग्री प्राप्त गरिन्छ । यस सन्दर्भमा नेपालका प्रसिद्ध राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (ई.सं. १९१५-१९८२) को उपन्यास “सुम्निमा” … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

‎निबन्ध : ईश्वरको अदालतबाट निर्वासित आउटसाईडर!

~मोमिला~ प्रिय सम्बोधन ! मान्छे नै यस्तो अजीव प्राणी हो, जो सीमान्त दुर्लभ क्षणबाट पनि साच्चै नै माथि उठ्न सक्दछ; जतिखेर सायद देवताहरू पनि ईष्र्यामा हुन्छन् । यसैले लाग्छ, स्वर्गका देवताहरू पनि ऊभित्रको ईश्वरभन्दा अलग छ; जो कहिल्यै तल गिर्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गुणातीत

~विजय बान्तवा~ न तृष्णा छ, न भोक छ, पानी नपिएर पनि तिर्खा मेटिएकै छ, भोजन ग्रहण नगरेर पनि अघाएको छ। शुद्ध भोजन पहिले ग्रहण गरिएकै हो, शुद्ध भोजन गरिएको आभास यहॉं हराएको छ तर, आफ्नो धर्म र सम्प्रदाय कसैले ऊँच … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्द – ब्रह्माण्ड

~विजय बान्तवा~ एकाएक प्रष्फुरण भयो, एकाएक विष्फोटन् भयो ॐकार शब्द, झंकार शब्द लहर लहर लहराउँदै, सागर सागर सुसेल्दै संगीत-सुरमा सरगम सम्हाल्दै अन्हद्को ध्वनि सुनेर आल्हादित बन्यो पुलकित बन्यो मन मस्तिष्क शून्यतामा यति विघ ध्वनिहरू गुञ्जिरहेछन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : भाडावालको जिन्दगी

~विनय गुरागाइँ~ घर नं १ यो घरमा कोठा खाली छ? छ, यहाँको बिहे भको छ की छैन? छैन, छिट्टै हुन्छ होला पाँच महिनाको एडभान्स चाहिन्छ, एक महिनाको दिन सक्छु त्यसो भए खाली छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा मुस्कुराएपछि

~सुधा त्रिपाठी~ यस देशका मालीहरू धमाधम चुँडाल्दै छन् फूलहरू छिमल्दै छन् पातहरू र, जगाइरहेछन् अस्तित्व काँडाहरूको ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मायाको चिनो !

~दीप जलन~ “हे लो …! हेलो …!” “हजुर !” “अँ सानू, सुन त ! म काठमाडौँमा प्लेनबाट झरसिकेँ, अब चार-पाँच घन्टामा घर आइपुग्छु ल !” ‘अनि, हिजै खबर गरेको भए म पनि आउँथेँ नि?” ‘फोन नै लागेन क्या !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी पोइल गई

~दीप जलन~ माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो। स्वास्नी कता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शहरकी बत्ती

~बसन्त गौतम~ हिजो गोधूलीमा हतार हतार आफूलाई पूछपाछ पारेर भाका गुज्रेको पाउडर लतपत गालाभरि पोतेर र हतार हतार विना ऐना ठूटे लिपस्टिकले ओठ रंगाएर ताराहरु चम्किनुभन्दा पहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली सपना

~डा. सुबाश लोहनी~ मलाई पृथ्वी नरायन शाहले उपत्यका कैले हाने याद नरहला मलाई पचहत्तर जिल्लाको नाम भन्न नआउला मलाई नेपालमा गणतन्त्र कैले आयो याद नहोला तर पनि मलाई नेपाली सपना देख्न मन लाग्छ म राष्ट्रियताले ओत्प्रोत भएको नेपाली पनि होइन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : साइकल

~शरद ढकाल~ साइकल – १ ‘ओम जय जगदिश हरे…..’ हरेक दिन झैँ नोकियाको मोबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो शुक्रबारको रमाइलो जीउमा अझै नि हल्कामहशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Micro-Story : Specialty

~Dilip Acharya ~ News was spread that a well-known scientist of the nation had invented a special kind of mirror. By physical appearance, the “special mirror” looked similar to any other ordinary mirror, but rather than reflecting human faces, it produced … Continue reading

Posted in Micro Story | Tagged , | 1 Comment

कविता सङ्ग्रह : आर पी कलाङ्गत रामेश्वर प्रसाद यादवका कविता संग्रह

~रामेश्वर प्रसाद यादव~ श्री गणेशाय नम: (मिति: २०६७ कार्तिक १०) नेपाली कविता बगाऊ आँसुको धारा, यो कलिलो जीवनमा। साहससँग काम लेऊ, यो स्वर्ग जीवनमा॥ लेखक: रामेश्वर प्रसाद यादव आर पी कलाङ्गत सिमराढी गढी, धनुषा १. आँसु

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

अनूदित कविता : अनुवाद – एक सेतु

~महेंद्र भटनागर~ अनुवादक : गायत्री भट्टराइ अनुवाद भाषांतर मात्रै होइन यो सेतु हो! एउटा मनलाइ अर्को संग जोड़ने! आपसको टाढ़ापन मेटाउने!

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गरिवी

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ अभावको कसौडी बसाली अनुभवको प्रमाण-पत्र जलाई भित्री हड्डीको ढुङ्ग्रोले फुssफुss गर्दै धेरै बेर उसले आकाक्षाको ढुंगा पकायो । पाक्छ किन नपाक्ने भन्दै आफ्नै मन बुझायो ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : समयको गतिलाई कछुवाको चाल भन्छौ

~दलबीर सिंह बराइली ‘घायल’~ समयको गतिलाई कछुवाको चाल भन्छौ भगवान् को सृष्टिलाई हचुवाको चाल भन्छौ चुपचाप अत्याचार सहेर म कति बसौं बिरोधमा उत्रिंदा म बझुवाको चाल भन्छौ

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी

~दीपक पौडेल~ सपना थियो हामी सम्बृद्ध हुने आकांक्षा थियो चौतर्फी बिकासको थियो चाहिएको तरक्की जलस्रोतमा आवस्यकता हो सुधारको शिक्षा र रोजगारिमा !! छ उन्नत जनचेतनाको स्तर पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : गन्थन

~दीप हाँडीगाउँले~ परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको। बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओबामासंगको मेरो भेट

~सहदेब पौडेल~ सन २००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : आजको राजनैतिक सन्दर्भमा वीपीलाई संझँदा

~श्रीभद्र शर्मा~ १. मलाई वीपी जयन्तीका सन्दर्भमा उहाँका विषयमा केही लेखिदिने आग्रह साथीहरुबाट जब भयो, मैले आफूलाई निकै अप्ठ्यारोमा पाएँ। हुन्न भनूँ, ममा त्यो आँट आएन। हुन्छ भनेर स्वीकार गर्न पनि सजिलो भएन किनभने वीपीका विषयमा खास गरी २०४६ सालको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : नमिठो सपना

~अजय ढुंगाना~ परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा’कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के तिमी माइतीको माया दिन सक्छौ ?

~सुबिसुधा आचार्य~ धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चमेलीको चिठी

~दिव्य गिरी~ सधैंको जस्तै आज पनि तिम्री दुःखी चमेलीको सादर प्रणाम तिम्री विरही चमेलीको सदा सम्झना । हिजो—अस्तिका चिठीहरू

Posted in कविता | Tagged | Leave a comment

भोजपुरी गजल : गाँव मन पर गइल

~गोपाल अश्क~ गाँव मन पर गइल आँख बा भर गइल ठाँव आपन गइल किस्मतो जर गइल

Posted in भोजपुरी गजल | Tagged , | Leave a comment

भोजपुरी गीत : हम त मुखिया बानी भइया

~हरिहर यादव~ हम त मुखिया बानी भइया सबसे इमानदार विधवा निर्वल के करी भलाई चाहे चुए पसेना पर उपकार के पथ से भइया पीछे कभी हटिना अइसन हृदय के उदार भइया सबसे इमानदार

Posted in भोजपुरी गीत | Tagged | Leave a comment

भोजपुरी गजल : जिन्दगी लुटाइने

~गोपाल अश्क~ जिन्दगी के बात पर जिन्दगी लुटाइने हम इहाँ बहार के गीत गुनगुनाइने रात-रात भर इहाँ हो रहल हिसाब बा के जिती हिसाब से भोर के बताइने

Posted in भोजपुरी गजल | Tagged , | Leave a comment