Tag Archives: nepali literature

छन्द कविता : स्वदेश घाती

~रिजाल किरण~ छन्द : उपजाति लुछे सिनो झै यस मातृभूमि पिए निचोरी सब मातृभूमि हजार राजा कति धान्नु पर्ने सेवा उनैको गरि बस्नुपर्ने ।। बन्यो अचेतै गणतन्त्र आज

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कविताका सौरम्य स्पन्दन : प्रभा भट्टराई (आचार्य)

~बाजुराम पौडेल~ ‘आफ्नो जन्मस्थान र त्यसको परिवेश नै अन्ततः सिर्जनाका प्रेरक स्रोत हुन् ।’ यो कुरा कसैले लेखिदियो । स्वीकार नगर्नु पर्ने कुनै कारण नहुन पनि सक्छ । यथार्थमा त्यही परिवेशको स्मृति शृङ्खालाले नै भोलिका लागि राम्रा कृति सिर्जना गर्दछन् … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : विरोधाभास

~बज्रकुमार राई~ आज निष्पट अँध्यारो छ भोलि उज्यालो आउँछ पक्कै तर, खोइ म के भनु ? कसरी भनु ? भोलिसम्म बाँच्नै नसक्ने यी हर अन्धकारका अभागी यात्रीलाई जीवन संघर्ष हो

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो बिटुलो विश्वास

~किरण खरेल~ मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ तिमी ढाटिदेउ खाली पवित्र छु भनेर मेरो बिटुलो विश्वास तिमी रोइदेऊ फेरी दुई बुँद आशु पोख्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अन्तर कुन्तरमा सलाई

~कमल नेपाली~ लुकाइ हिँड्थ्यौ कि कतै अन्तर कुन्तरमा सलाई पराई भयौ नि मेरो कोमल मन जलाई फूल टिप्नु पाप होला भनी बस्थे हेरेर

Posted in गजल | Tagged | Leave a comment

कविता : छिन्ताङ्ग

~राजेश राई~ भाडाका शाही जल्लादहरुले मृत्यु आतंकको खेती गरीरहे भाडाका काला मान्छेहरुले सुत्केरी आमाहरुलाई बलत्कार गदै आतकंको संगिनहरु रोपिरहे तर छिन्ताङ्गहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : बिर्सिदेउ समाजलाई

~राजेन्द्र चोथाले~ बक्दै गर्छ समाज यो बिर्सिदेउ समाजलाई भोलिलाई छोडिदेउ भोलि, मेरी बन आजलाई मायाभन्दा के छ ठूलो इतिहास पढेर हेर धेरै भेट्छ्यौ त्याग्ने मुटु श्रीपेच र ताजलाई

Posted in गजल | Tagged | Leave a comment

गीत : अभिलासा

~रत्नशम्सेर थापा~ जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ आज मनको अनुरोधमा माया सौगात देऊ लहराझँै मुस्कुराउँदै सुवास छर्दै छर्दै आऊ छहराझैँ रमाउँदै मिठास भर्दै भर्दै गाऊ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आफ्नै बाटो

~कृष्ण अधिकारी ‘चिन्तित’~ तिमी आफ्नै बाटो हिँड म आफ्नो बाटो हिँड्छु तिमी पूर्व लाग म पश्चिम लाग्छु पृथ्वी गोल छ भन्छन् एक दिन न एक दिन हाम्रो भेट कसो नहोला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~लक्ष्मी उप्रेती~ कल्पनाको तरङ्गमा जब सुन्दर भाव आउँछन् आँखामा तब ममा अटाउन नसक्ने खुसीका चित्रहरू कोरिन्छन् सपनामा देख्न नसकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : बैँस

~टंक वनेम~ आम्बेपोंजोमा बैँस ढालेर हेँवा खोला बग्दा ओरालै ओरालो शिबालिक पहाडको टाकुरा पारी वानायुज घोडाले पर्बत नाँघे झैं आम्बेपोजोंमाको राजकुमारी संग जून थियो मन भरी घाम थियो आङ्भरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड अशोक सुवेदीकी श्रीमती

~प्रोल्लास सिन्धुलीय~ एक दिन कमरेड अशोक सुवेदीकी श्रीमतीले पतिको मोबाइलबाट फोन गरिन्– ‘बेखा दाइ, छतमा दुईवटा कोठा थप्नुप¥यो खर्चको इस्टिमेट दिनुस् न !’ उताबाट जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो ‘लौ ! कस्लाई गर्नुभा’को ? म पूर्णविराम हुँ, कवि पूर्णविराम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बोलुँ बोलुँ लागेको छ

~नगेन्द्र ईङ्नाम “आठराईली”~ मौसमका उधौली र उभौलीहरूसँगै उकाली र ओराली गरी रहने यो मन तिमीले निर्धक्क भएर सबै सामु सत्य सत्य बोलेको देख्दा मेरा पनि मनका कुरा खोलुँ खोलुँ लाग्छ तिमीले बोलेजस्तै मीठो बोलि मलाई पनि बोलुँ बोलुँ लागेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही छ घरज्वाँई बस्ने ?

~बिमल लामिछाने~ हाम्रो दिनहुँ झगडा पर्छ कहिल मुक्का मुक्की हुन्छ कहिले फास्स फुस्स मै टर्छ म डल्लो लोहोरो उचाल्छु बुढी चेप्टो सिलौटो उचाल्छे म तातो रोटी उचाल्छु बुढी रातो तावा उचाल्छे

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक नै कारगार भएको छ

~अश्रु सिन्धुलीय~ १. झ्याउँकिरी कराएर रातमा चन्द्रमालाई जिस्क्याइरहेका छन् । आकाश गङ्गामा आजमात्रै रकेट पसेछ मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन् हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ सिल मरिरहेकोमा ठुलो कोलाहल छ प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युरोपेली पर्यटकसँग

~अनुज श्रेष्ठ ‘प्रवास’~ महाशय ! यो पेटी भिकारीहरुका लागि हो र , यो सडक धनी र मन्त्रिका गाडीहरु कुद् नका लागि बनाईएको हो मौरी जस्ता यी कर्मशील मान्छेहरु घाम नछिर्ने गल्लीहरु भित्र बस्छन् र भोक नदेखिने वस्तीहरु भित्र हराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ

~आचार्य प्रभा~ परदेशिएर तन टाडिए पनि अाकाशिएर इछ्याहरु बेलगाम भएपनी बाध्यताको कठोर मरुभूमिमा बालुवाको कणहरुसङै मनका त्रिष्णाहरु उडाएर म फगत ,निरश जीवन बांची रहेछु कुनै अर्को भूगोलमा।

Posted in कविता | Tagged | Leave a comment

गीत : घाऊ नै घाऊ छन

~सौरभ रिजाल~ छाती भरी घाऊ नै घाऊ छन तीम्रो मायाको नीशानी सुनीदिने कोही भएनन मेरो बीछोड़को कहानी आफ्नो जीवन बिहान बनायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : देश बनाऔँ

~शिवप्रसाद गौतम~ नेपाली नेपाली बीचमा नबनौँ हामी विकल मेची-काली हो हाम्रो जन्मभूमि नेपाल । यो देश रहे मात्र हाम्रो रहन्छ शान, गौरव देशकै लागि बाँच्ने नै बन्छन् सच्चा सपुत ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : देशको सिमाना

~सीमा आभास~ मेरो देशको सिमाना हराएपछि सप्तकोशी किनारै किनार सगरमाथा छ छैन थाहा पाउन बैशाखी टेकेर म लगडो नागरिक जादैछु नाम्चेतिर सप्तकोशी ब्यारेजबाट हुत्तिएर जब मेरो देश पारिपट्टिको बगरमा पछारियो तब दन्दनी बल्न थाले तेली र मुसहर बस्तीहरु ब्यारेजमुनिबाटै डुब्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कविता होइन भन्ने तिमी को ?

~कुबेर काका~ १ यो कविता होइन भन्ने तिमी को ? सम्बृद्ध र सम्पत्रको भान्सामा भान्सेले पकाएको परिकार जस्तै परै मग्मगाउने सग्लै निली सकेको भएपनि बस्तुले उग्राए जस्तै ओकलेर चपाउदा र्‍याल आउने जिब्रो रसाउने र घाँटीमा नअडकिने लपक्क पारेर पकाएको बास्मति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : राजिनामा

~इलामेली टीकाराम दुलाल~ “श्रीमान मेरो कतारको भिजा लाग्यो राजिनामा पास गरि दिनु पर्यो यसै जाऊँ भने भगौडामा गनिने रैछ सकभर यथासिघ्र स्वीकृत गरि पाऊ हजुर।” भन्ने आवाज सुनियो, हतास हतासमा अनुहारमा केही उदासीपन हतोतसाही र निराशापन मिसीएको एक सिपाइ अगाडी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो आफ्नै बजार भाउ

~सिमियोन रोक्का~ सबैको मूल्य हुन्छ रे, हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा मेरो आफ्नै बजार मूल्य कति होला ? बुझ्न मन छ । ५ रूपेमा नबिक्ने सागको त्यान्द्रो बोकी, बजार-बजार गल्ली-गल्ली हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : नलगाएको मायाको पिडा

~लक्ष्मी बिष्ट~ पैतालाको धुलो सरी, उडिरह्यो आधा जीवन भरि सोच्नै सकिन, चोखो माया कुन रहेछ भनी दुखाइरह्यो, काडाँसरी, धोचीरह्यो तनभरि–नगाँसिएको माया, यस्तै रहेछ जीवनभरि कहिले–काहीँ हुरी बनी, डुलिरहन्छ वरिपरि

Posted in कविता | Tagged | Leave a comment

आधुनिक कथा : जुरेलो बेपत्ता

~सदानन्द अभागी~ कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन् ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन् काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी सक्छौ भने भन!

~भरत खत्री~ वास्तविकता सँग म डराउँछु, हराउँछु लम्पसार पर्छु किनकि वास्तविकता सधैँ तितो, टर्रो अमिलो हुने गर्छ भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिँदैन किन? किनकि असत्यले सत्यलाई जिती सक्यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धर्मात्म व्यक्ति

~यकिना अगाध~ उ सबैको नजरमा धर्मात्म व्यक्ति थियो । भोका कुकुर र बाँदरहरुलाई उ प्रत्येक बिहान पाउरोटी बाँड्ने गर्दथ्यो । सधैंझैं त्यस बिहान पनि उसले पाउरोटी बाँड्दै थियो । त्यही बाटो भएर एकजना भिखारी आईपुग्यो । यो दृष्य देखेर भिखारीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लिपुलेक कालापानी जिन्दावाद

~लिला बल्लभ नेपाल~ नेपाल आमा जिन्दावाद नेपाल आमा जिन्दावाद लिपुलेक कालापानी जिन्दावाद हराए ओलीजी प्रचण्ड हराए कालापानी लिपुलेकमा खुट्टा कमाए मोदीले नेपाल भूमी क्वाप्प टोक्दा नेपाल र नेपालीलाइ लाजमर्दो बनाए ।

Posted in कविता | Tagged | Leave a comment

गजल : माया छैन तिमीसंग

~आशांक उपाध्याय~ यती मात्र भनिदेउ न माया छैन तिमीसंग, अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !! हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें, भनिदेऊ न भुलिदिएँ छैन द्वेष तिमीसंग !!

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी कहाँ हरायौ

~राजेन्द्र चोथाले~ सपना मीठो जगाई तिमी कहाँ हरायौ मनको नगीज आई तिमी कहाँ हरायौ | थामेर हात दुबै संगसंगै हिंडेथ्यौं बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटै भूलले

~राजेन्द्र चोथाले~ आँखाका सपना जलायो एउटै भूलले खुशीका सब मूना जलायो एउटै भूलले | नबुझ्न खोजें व्यहोरा बानी नछामेरै हेरें मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीभित्र बसेको

~राजेन्द्र चोथाले~ छ भने कोही तिमीभित्र बसेको अरु नै छ ममा भनेर बताऊ तर खाली भए अझै पनि त्यो मन यो मनलाई त्यो मनको साथी बनाऊ |

Posted in नेपाली गीत | Tagged | Leave a comment