Tag Archives: कथा

कथा : नजुरेको साइनो

~सुबिसुधा आचार्य~ गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण्डामा राखेको अचारको सिसी तातेर निस्कन्छ तेल गुजुजु बाहिर र भिजाउँछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मःमः बहादुर

~मनोज बन्जारा~ अब मनोजलाई नयाँ स्कूल हाल्नुपर्छ। केटो ठूलो भयो। अब हिंड्न सक्छ। बाले आमासँग सल्लाह गर्नुभएको मैंलेपनि सुनेको थिएँ। त्यसको दुई महिनापछि म बाका हात समाउँदै सम्वाभित नयाँ स्कूलको प्रवेश परिक्षा दिन गएको थिएँ। ईन्ट्रान्स पास भएपछि, म टाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्मिता

~रबि निरौला~ कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९-२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनः एक मृत्यु स्खलन

~रमेश सायन~ कहिले काहीँ संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो तर भएन । आजको रात बिना संयोग बाँच्ने छु । काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिशाखा

~यादव देवकोटा~ यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन । बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरानो प्रेमको नयाँ कथा

~झलक सुवेदी~ ‘हे मुला, तँ धेरै बकबक नगर त!’ म सम्झाउँछु। ‘माफ पाउँ। अब कहिल्यै यस्तो गर्दिनँ,’ उ माफी मागेझैं कान समात्छ। ‘साले, यस्तो माफी तैंले कम्तीमा दस हजारपटक मागिस् होला। दिमागमा कुनै मेमोरी चिप्स भएको भए म तँलाई हिसाब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिल्ला

~राम अविकास~ ऊ आज आफै चकित पर्यो। नपरोस् पनि किन ! जतिखेर ऊ जुन पार्टीमा लागेर आफ्नो ज्यानको वास्ता समेत गर्दैनथियो त्यतिखेर यिनीहरु त्यो पार्टीको नाम सुनेर सायद घरभित्र लुक्थे होलान्। आज उस्लाई तिनीहरुले नै कुनै अर्को पार्टीको बिल्ला भिराइदिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

अनूदित कथा : चिन स

(चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा)  दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा

Posted in अनूदित कथा | Leave a comment

अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~ अनुवादक: सिपी अर्याल उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

किरात लोककथा : हेत्छाकुप्पा

~शरण राई~ टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : सासूआमा

~छायादत्त न्यौपाने ‘बगर’~ एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वंश

~राम केसी ‘चौतारे’~ सावित्रीले नवजात शिशुलाई नुहाइधुवाई गरेर तेल मालिस गरी हिउँदको पहारिलो घाममा सुताएर त्रिकुटी राखेर कलिलो अनुहारमा राप छल्न कपडा राखी दिई । एक महिने शिशु चिम्सा आँखा खोल्ने प्रयास गर्दै हात चलाउँदै थियो । ‘कालु…. नाक त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साढे सातको दशा

~रामजी विष्ट~ मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ‘अतृप्त’~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिवनको उत्तरार्द्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चम्पी

~महेशविक्रम शाह~ माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभव

~किशोर सापकोटा~ छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई । उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अक्वारियमभित्र गोल्डफिस

~महेशविक्रम शाह~ एउटा ठूलो अक्वारयिम। अक्वारयिमभित्र गोल्डफिससँगै हामी विभिन्न जातका माछाहरू पनि थियौँ। अक्वारयिमभित्रको न्यानो पानीमा हामीहरू आफ्ना पखेटा फिजाउँदै खेलिरहेका थियौँ। तर, गोल्डफिसको पखेटा फिँजाइ, जीउको ओर्काइफर्काइ र पुल्टुङबाजीमा विशेष आकर्षण थियो। सबैभन्दा विशिष्ट आकर्षण उसको सुनौलो रंगमा थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाँसे कान्छी

~सागर पराजुली~ हाँसे कान्छो हट्टाकट्टा छ । गाउँमा केहि परे धेरैले उसैलाई सम्झन्छन्। जसले बोलाए पनि उ गइहाल्छ। केहि मीठो खान पाए पुग्छ उसलाई। हाँसीरहन्छ, मुख सधैं तन्किएकै हुन्छ। उसको मुखमा मात्र हैन मनमा पनि खुशी छ। बीस हलको मेलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~ भावानुवादः दण्डपाणि जैसी (१) काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : महानगर र म

~अमर त्यागी~ महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म । महानगर आगोझैँ तातो छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : !! जिन्दगी जि !!

~प्रदीप सुबेदी~ आँकशमा कालो बादल पत्र – पत्र परेर फाटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानि पर्ला जस्तो छ नि आकश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडभित्रको एक्लो मान्छे

~टीका खरेल सुवेदी~ ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ । जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मन

~मनोज शंकर~ दिन समाप्त भयो, रात; अचाल्की चिसोसंगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसंगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसंगै सुति सक्छिन । अचानक उनको मन भरि अतित पोखिन्छ ; सम्झिन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचरा विनोद

~बिजु सुवेदी विजय’~ कुरो २० वर्ष अगाडिको हो । विनोदको बुबा र उनीहरुको बुबाको धेरै ठूलो झगडा भएको थियो । त्यसैले विनोदको परिवार र उनीहरुको परिवार बीच बोलचाल बन्द थियो । उनीहरुको घर र विनोदको घर आमुत्रे–सामुत्रे थियो । बीचमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुमरी

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~ एकाबिहानै शेरे कागजको कपमा कफि पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ ।। वरिपरी गगनचुम्बी महलहरु (टावरहरु) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा lllt gulf कम्पनीको एउटा क्यापेट एरियामा उ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता

~बिजु सुवेदी ‘विजय’~ शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्डटप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमाण्डौंको नजिक भक्तपुरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिद दिवश

~केशु बिरही~ बिहानैदेखि गाउँमा माइकिङ भैरहेको छ । बजारको ठाउँ त्यसै त कोलाहल त्यसमा पनि माइकिङ्गको ठूल् ठूलो हल्ला । हल्लाले गरामुनि बजारलाई नै कोलाहल बनाइरहेको थियो । लगातार रुपमा ठूल् ठूलो आवाजमा घर अगाडीको सडकमा माइकिङ्गक भैरहनाले सोहनको निन्द्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्दभित्रको प्रेम

~बिना तामाङ ‘सुनगाभा’~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~सुधीर ख्वबि~ यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन आवाज

~अल्पबिराम पोखरेली~ म समय हुँ । घडीको आविस्कार पछी मेरो जन्म भएको भ्रममा छन् , मान्छेहरु । होइन , म सूर्य भन्दा धेरै जेठो छु ।मैले धेरै कुरा देखेको छु , अनुभूतिका थुप्रै कथाहरु छन् , मसंग । धेरै कथाहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment