Tag Archives: कथा

कथा : भरोसाको पिङ

~दुर्गा ढेंगा मगर~ यदि उसले सुनिरहेकी छे भने यो कथा उसैलाई समर्पण भो । नत्र भने म आफैलाई । किनभने यो कथा उसलाई मात्र थाछ । कि मलाई मात्रै । उसले सम्झेकी होली र ? त्यो दिन पनि कुनै एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलाम

~बिपुल सिजापती~ बाहिर भीषण गोलाबारी हुँदै थियो । “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँझ, सुबाश र सपनाहरु

~प्रतिमा पौडेल~ ” तुम इतन जो मुस्कुरा रहे हो….. क्या गम है जिस्को छुपा रहे हो….” मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ। “तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?” मैले उसैलाई सोधें। “हो गमको भाँडो … Continue reading

Posted in नेपाली कथा | Leave a comment

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~ घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~ सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मा उज्यालो माग्दै थियो

~रजित ओझा~ “कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।” गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा आशा !

~राजिव घिमिरे~ त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना, उकालो र आस्था

~बबी श्रेष्ठ~ फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे “ली” र ड्राइबर “झाङ” कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को “साइट” जाँदा त्यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरिछे विचरी

~सञ्जयकुमार श्रेष्ठ~ “जा तँ, भर्खर निस्किएर जा…… मलाई तेरो मुख हेर्न पनि मन छैन….. जा… जहाँ जाने हो त्यहीँ गएर बस् वा मर् … अब मेरो नजिक कहिल्यै मुख देखाउन नआइजा…” यसरी बलमान उनलाई लछारपछार गर्दै थियो । बलेको आगोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाइला रोकिए

~सञ्जयकुमार श्रेष्ठ~ नेपालमा केही गर्न नसके पनि विदेश गएर केही कमाएर सुखसँग बसांैला भन्ने रहर बोकी विदेश गएको थिएँ । आकाशको तारा सुलुल्ल बगेझैं समय बगेछ । समय बित्न के बेर लाग्दो रहेछ र ? ५ वर्ष पछि आज नेपाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोकेवाज प्रेमी

~दिपक जुग्जाली~ फुलमाया गाँउले परिवेशमा बस्थिन् । उनी ३२ गुण त नभनौँ २८ गुणले चाँही भरिपूर्ण थिइन् । झ्याप्पै हेर्दा सबैको नजरमा पर्ने, मन लोभिदोँ जिउडाल मिलेको कम्मर, त्यसमा अझै उनको जवानीले गर्दा होला गाला पनि त्यस्तै आकर्षित गर्ने खालको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शैयामा छाडेको जीवन

~सुजन बैरागी~ “सिस्टर प्लीज मलाई पानी दिनुस् न । आ ऽ ऽ ऽ ए सिस्टर सि…..स्…ट..” “आयूष… आयूष के भो ?” “डक्टर.. डक्टर बेड नं. १०४ को पेसेन्ट फेरी बेहोश ।” “अक्सिजन तयार गर । सिस्टर रिपोर्ट देखाउनुस् त ओ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~ (विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा ) (पात्रको नाम परिबर्तन ) उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक लाखको सम्बन्ध

~सुमन सुस्केरा~ उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आँखाभरी आँसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आँखा मलिन थिए । हेराईमा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश जाने निर्णय

~सञ्जयकुमार श्रेष्ठ~ ओभरसीज मेन पावर कम्पनीबाट फोन आयो – “विर्खबहादुर, तिम्रो भिसा लाग्यो …. एक लाख पैंतिस हजार रुपैयाँ लिएर….. एक हप्ता भित्र काठमाण्डौ आर्इपुग्नु …. दोश्रो हप्ता उड्‍्नुपर्छ …… तिमी नआउने भए…. त्यो भिसामा अर्कै मान्छे जान्छ ।” “हवस, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : आमाको माया

~हिरामोती जुग्जाली~ पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्‍न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल … Continue reading

Posted in नेपाली कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~ गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।” मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~ गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ” धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशंका

~रामप्रसाद दाहाल~ रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पियारी म सुतेँ

~डा. कविताराम श्रेष्ठ~ — कति बज्यो पियारी ? — सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिलस्म यात्रा

~डा. कविताराम श्रेष्ठ~ ‘हेलो मित्र के छ हाल ?’ ‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवरको जुँगा

~डा. कविताराम श्रेष्ठ~ मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ । उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूति

~रामप्रसाद दाहाल~ करुणा गरूँ, नगरूँको दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्यागएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई। कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि ? भन्ने आशंका उसको मनमा ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महानगरको एक रात

~रामप्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाखे

~सागर पराजुली~ उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उ प्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिन चाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भए गुगललाइ सोध्थ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : साइनोको व्यापार

~सीता बराल~ बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यही छे । तिमीलाई पठाउने कागजपत्रमा सही लगाएर आउँदा डाँडाको चौतारीमा बसेर छोरालाई दूध खुवाउँदै निकै बेर रोई । रुपेशले उनका बाले फोनमा भनेका कुराहरु सम्झे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृष्य प्रेम

~सीता बराल~ फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment