रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
पौराणिक कथा : बाहुन, ठग तथा बोका
~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा मित्र शर्मा नाम गरेका एकजना अग्निहोत्री बाहुन बस्दथिए । माघको महिनामा अत्यन्त शीतल बतास चलिरहेको थियो । वातावरण कुइरोले डम्म ढाकेको थियो । आकाशमा बादल लागेको तथा फुस्स फुस्स पानी परिरहेको थियो । मौसम जाडोको कारण … Continue reading
कथा : जुलुस
~रजित ओझा~ उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति … Continue reading
कथा : नजुरेको साइत
~खिमु केसी~ बिहानै मोबाइलमा घण्टी बज्यो रविनको । उ सुतेकै थियो । तेस्रो पटकको पूरै घण्टी बजेपछि रविनले फोन उठायो । ‘हेलो’ ‘को होला ?’ ऊ निद्रामै थियो । त्यसैले स्वर ठम्याउन सकेन ऊ । ‘म रिजा ।’
कथा : लाटीको छोरो
~श्याम साह~ यो सुन्दर बजारको कथा हो। जसको सौन्दर्यतासँगको सम्बन्ध ठिक उल्टो थियो। केहीकेही त्यसरी नै, जसरी जलस्रोतको सबैभन्दा धनी देश नेपालको सम्बन्ध यहाँको लोडसेडिङ र खानेपानीको हाहाकारसँग छ। सुरुमा त्यो डोम जातिको बस्ती थियो। जहाँ तिनीहरुले सुङ्गुर पाल्ने, हाटबजार … Continue reading
कथा : एउटा बूढोको अधुरो गीत
~ध्रुव सापकोटा~ तिनीहरू स्टुडियोमा पुग्दा चित्रकार आफ्नो अधुरो चित्रमा काम गरिरहेको थियो । त्यस स्टुडियोमा ऊ एक्लै थियो । एकाग्र भएर लागिरहेको । चित्रकार एकल चित्रकला प्रदर्शनीको तयारीमा थियो । चित्रकार स्थापित भइसकेको थिएन । सङ्खर्षरत थियो । उत्साहित थियो … Continue reading
कथा : बिहेको पहिलो रात
~कुमार काफ्ले~ मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो।कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो! जिन्दगीको सवाल थियोे,यी बूढाबूढी भएका बाआमा त … Continue reading
कथा : पार्टी चलिरहेछ
~विश्वराज अधिकारी~ “पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ ?” नीताको यो प्रश्नले रविलाई झस्क्यायो । “किन एक्लै बसेको?” यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्यायो, रविलाई । आफूलाई अलि व्यवस्थित पार्दै रविले भने–“त्यता अलि हुने खानेहरूको मपाइँ गफ सुन्न मन … Continue reading
युुद्ध कथा : तीन कमरेड
~सरल सहयात्री पौडेल~ युद्धकालमा भिन्न प्रविति भएका तिन जना कमरेडहरु आज त्यस्तै अढाइ वर्षपछि एकै ठाउ“मा पाउने भए“ मैले । म उत्सुक छु उनिहरुलाइ भेट्न र उनीहरुको कुरा सुन्न । उनीहरुको नाम क्रमसः लेखक, चट्टान र संयोग हो । उनिरु … Continue reading
कथा : मृत्यु भर्सेज म र हामीहरू
~शर्मिला खडका दाहाल~ हे निर्दयी मृत्यु, यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला यो कठोर बज्र सायद कतै बज्रदैन होला थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला पशुपतिको आर्यघाटमा मेरी आमा … Continue reading
कथा : एउटा शिवप्रकाश
~नारायण ढकाल~ एक एकसमयसम्म ऊ र म अलग थिएनौं। हाम्रो नाम एउटै थियो। म शिवप्रकाश मैनाली र ऊ पनि शिवप्रकाश मैनाली। संसारले एउटा शिवप्रकाश मैनालीलाई मात्र जान्दथ्यो। खासमा ऊ थिएन तर म थिएँ। खासमा म थिइनँ तर ऊ थियो। ऊ … Continue reading
कथा : बालापनको विरह
~डा. माधवप्रसाद कोइराला~ भाग – १ सन्तेको वालककाल अति नै रमाइलो संग बितेको अनुभव भइरहेको छ । जव युवा अवस्थाबाट प्रौढअवस्था तिर लाग्ने गर्छ क्रमसः जिवनको मूल्याङ्कन गर्न मन लाग्दो रहेछ । सन्तेको जिवनमा पनि अरु मानिसको जस्तै अनेक आरोह … Continue reading
कथा : सन्ध्या “एक अधुरो प्रेम कहानी”
~नारायण पोखरेल~ भन्छन् “जे बित्यो त्यो बितिसक्यो , हामिले त्यसलाई छोडेर अगाडि बढ्नुपर्छ ।” सायद यहि भएर नै होला देख्दै नदेखेका भगवान ले हाम्रो दुबै आँखा टाउको को पछाडि पट्टि नदिएर अगाडि अनुहार तिर बनाईदिए । ताकी हामिले चाहेर पनि … Continue reading
कथा : बिनाबाउको छोरो
~सञ्जीवनी शर्मा~ ‘सुत्केरी सुस्मालाई सन्देशले स्वीकार गरेन रे !’ ‘के भयो त्यस्तो गडबडी ?’ दिदीले सोध्नुभयो । ‘स्वीकार पनि गरोस् कसरी ? सरु दिदीका ससुराको बच्चा हो रे नि त ! उनले त्यो बच्चा आफ्नो भएको अस्पतालमै दावी गरेको सुरेन्द्रका … Continue reading
कथा : यो कथाको अन्त्य छैन !
~रजित ओझा~ फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर … Continue reading
कथा : बिहान हुनु अघि
~कुमार काफ्ले~ आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा।हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो।दुवैजना शिक्षित थिए।एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें … Continue reading
कथा : दुश्मन
~बिष्णु भण्डारी~ सिर्जना पुन सुबेदार निर्मल बोहोराको घरमा पुग्दा साँझ परिसकेको थियो । कार्यदलका सबैजना उपस्थित भइसकेका थिए । उसलाई म अलि ढिला भएँ कि भन्ने लाग्यो । उसले एकपल्ट सबैको अनुहार हेरी र लुसुक्क एकातिर बसी । पूरा पन्ध्र … Continue reading
कथा : म खेदिइरहेछु
~सुन्दर मानन्धर~ मेरा पुर्खाहरुलाई नेपालको गरिबीले खेदेपछि भारतको पूर्वाेत्तर राज्य आसाम पुगे । म त्यहीँ जन्मिएँ । नेपाल, त्यसैले मेरा लागि पितृभूमि बन्यो । हामीले त्यहाँको बाँझो जमिनलाई जोत्यौँ, खन्यौँ र उर्वर बनायौँ । हामीले त्यहाँ गाईवस्तुहरु पाल्यौँ । अन्न … Continue reading
कथा : खरानी गाउँ
~दिल साहनी~ माओवादी इलाकामा पर्ने त्यस गाउँको नाम भूगोलको किताबमा, नापी विभागको फिल्ड बुकमा, जनगणनाको बही, चुनाव आयोगको फाइल अथवा श्री ५ को सरकारको अभिलेख खातापत्र आदिमा क ख ग जे पनि हुन्छ सक्दछ । तर मान्छेहरू यतिबेला त्यस गाउँलाई … Continue reading
कथा : सानो ध्वाँसे केटो गोफ्लेको सपना
~महेश्वर पन्त~ सानो ध्वाँसे केटो ‘गोफ्ले’, आफ्नी आमाको पछिपछि दौडिरहन्छ । आमाको सारीको फूर्को नै आज उसका लागि संसारकै ठूलो वस्तु भएको छ । हुन त उसलाई संसार भनेकै उसको झुपडीबाट भँडारे साहुको घर र तल बेँशीमा भएको पानीघट्टसम्म लाग्छ … Continue reading
लामो कथा : क्याफे गफ
~काशी भुसाल~ ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महिने फेसबुक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका … Continue reading
कथा : असाहाय आमै
~नारायण पोखरेल~ अफिस को काम सकाएर शर्माजी स्कुटर स्टार्ट गर्दै थिए । उनलाई तब मात्र याद आयो श्रीमतिले एक दर्जन केरा लिएर आउन भनेकी थिईन् । उनले सडकको छेउमा ठुला र ताजा केरा बेच्दै गरेकी बिरामी जस्ती देखीने बुढी आमेलाई … Continue reading
कथा : पर्खाइ
~महेन्द्र महक~ ‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’ आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । … Continue reading
लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास
~सङ्कलक : केडी रेम्नीसीङ~ धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने … Continue reading
कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
~रजित ओझा~ बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का … Continue reading
कथा : शानदार प्रयास
~कुमार काफ्ले~ त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त … Continue reading
कथा : गरीब
~लक्ष्मी विश्वकर्मा~ एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै … Continue reading
कथा : नाकाबन्दी
~सिपी गजुरेल~ मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी … Continue reading
कथा : सागरमणि दाइ फर्किनुभयो
~विश्वराज अधिकारी~ नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने … Continue reading
कथा : जुजुमानको अन्तरकथा
~ध्रुब सापकोटा~ छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए। ‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका … Continue reading
कथा : पिताको ऋण
~श्रीरामेश्वरजी टांटिया~ राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द … Continue reading
कथा : मुखुण्डो
~सन्तोष चिमरिया~ काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ … Continue reading
कथा : कुहिरोभित्रको काग
~शर्मिला खड्का दाहाल~ जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको … Continue reading
